Bikash Karki
बुलन्द जन-आवाज
महान चाड बडा दसैं २०८० स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाइहरुमा शुख शान्ति सु-स्वास्थ्य एवम् उत्तरुत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हत्यारा लुटेरा भ्रष्टाचारि बलात्कारि देश बेचुवाहरुलाइ आएको गणतन्त्र लगभग डिलमा पुगेको छ अब जनताले लात हानेर खसाल्नु पर्छ र नेपाली जनताले आफ्नो गणतन्त्र ल्याउनुपर्छ जय देश ।
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द, पोखरामा अनुमति लिन 'कोही आएन' गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ भने पोखराबाट उडानका लागि अनुमति ...
भुटानी शरणार्थी प्रकरणमा नेकपा एमाले र नेपाली काङ्ग्रेस बीच कडा प्रतिस्पर्धा हुँदा नेकपा माओवादी रक्षात्मक स्थितिमा अन्य दलको जमानत जफत एमालेले आज मात्रै गुमायको १ सिट आफ्नो पोल्टामा पार्न सफल।
दोश्रो ठुलो माछोको तोप पड्कियो ।
रास्ट्रिय भाउजू दुइ दिन देखि मिडिया फेर्दै छोराको कसम खादै चोख्याउदै नुहाउदै चोखो चोखो रे ।
संसदमा पेस गरिएको फौजदारी अभियोग फिर्ता लिने गरि बनाइएको बिध्ययक जस्ताको तस्तै पास गरियो भने पास गर्ने सम्पुर्ण सांसदहरुलाइ अपराधी करार गरिनेछ र मिसन २०८४ अभियान तीब्र हुनेछ मान्छे मार्नेलाइ कुनै हालतमा उन्मुक्ति दिन मिल्दैन पाइदैन ।
आज केही मनिसहरु खुस्कियको जागिर बचेकोमा उनिहरु खुसी छन ती मध्य धेरै त मन्त्री राज्यमन्त्रीको लागि कत्तिसम्म लम्पसार पर्नुपर्छ त्यतातिर लागिसके तर नेपाली जनताको खुशी चाहिँ बुडि मरि भन्दा नि काल पल्केला भन्ने डर थियो त्यस्को अन्त्यको हो त्यसो नभएको मा हो नेपालको संविधान निर्देशीत पाँच बर्से संसद अबधि बचेकोमा हो एउटा नजिर स्थापना भयकोमा हो । यदि संसद पुनः स्थापना नभएको भय प्रधानमन्त्रीलाई सनक चडेको भरमा संसदको विघठन जत्तिबेला पनि हुने थियो भलै न्यायलयले ऐतिहासिक र शाहसिक निर्णयले त्यो प्रबृत्तिको ढोका बन्द भयको छ यो नै जनताको खुसी हो जित हो ।
भारातिय zee news को एक पत्रुकारको सगरमाथा माथी भारातिय दाबी रख्नुपर्ने नाम समेत फरक राख्नु पर्छ भन्ने भनाइ आपात्तिजनक छ यो पत्रकार प्रती श्रद्धाञ्जली छ सरकारको तर्फबाट तुरुन्त बक्तब्य निकाल्न माग गर्दछौं ।
नेपाल विकास र परिबर्ततन तब मात्र सम्भब छ हाल रहेको लोकतान्त्रिक ब्याबस्थालाइ थप मजबुद र बलियो बनाउदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति को ब्याबस्था संगै हाल रहेको सम्पुर्ण प्रदेश सभा खारेज गरि पुर्ण अधिकार सम्पन्न स्थानीय तह भयको संघियताको ब्याबस्था यो नै नेपाल र नेपालिको माग र आबस्यक्ता हो त्यसैले जनताको साशक जनताबाटै निर्वाचित अभियान नेपालको हरेक कुना कुना बाट थालनी गरौं हामीले नगरे कस्ले गर्ने परिवर्तन संभब छ हामि आफ्न्नै पालामा आसाबादी बनौ जसका निमित्त राष्ट्रिय झण्डा उचालेर उठौ जय देश जय जनता।
राज्य ब्याबस्थाको व्यापक परिबर्तन अभियान । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu
Kathmandu
Internship available; Journalism, photojournalism, photography, human rights and more. contact at: www.InternshipNepal.com
Godawari-14 Lalitpur
Kathmandu
Here we will upload images, short videos and statements too
Kathmandu
Kaji Foundation is a place where everyone can donate for the "People in Need".
Tulsi Plaza, Tripura Marg
Kathmandu, 44600
Introducing first time in Nepal, an innovative and exciting advertisement platform to make your bran