Manjit Chamling

समाज परिवर्तन गर्नु छ भने आफु पहिले पर

Photos from Manjit Chamling's post 04/12/2023

नेपाली कांग्रेस नवलपरासी पश्चिमको सम्मेलनलाई परासीमा सम्बोधन गर्नुहुँदै कांग्रेस नेता डा शेखर कोइराला,
साथमा कांग्रेस केन्द्रीय सदस्यहरु- दिपक गिरी, डा चन्द्र भण्डारी, दिनेश कोइराला, लुम्बिनी प्रदेश कांग्रेस सभापति अमर पुन, महामन्त्री बिक्रम खनाल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, कांग्रेस नवलपरासी पश्चिमका सभापति अर्जुन पोख्रेल लगायत ।

Photos from Manjit Chamling's post 04/12/2023

विश्व साहित्य समाज कुवैत को अध्यक्ष खोटाङ कुवैत सम्पर्क मन्च को पुर्ब अध्यक्ष मेरा आत्मीय मित्र Prem Katawal ज्यू आज कर्म भुमि कुवैत बाट मात्रिभुमि केहि दिनको लागि प्रस्थान गर्नु भयको हुदा उहाको सफल यात्राको सुभकामना गर्दै नेपालको बसाई सुखमय बनोस् भन्न चाहान्छु ।।

Photos from Manjit Chamling's post 03/12/2023

किराया कुवैत का खेलाडि भाई हरु

Photos from Manjit Chamling's post 16/11/2023

प्रदेशी मनहरुको तिहार बिसेष २०८०

11/11/2023
06/11/2023
29/10/2023

छोरा !!!!

Photos from Manjit Chamling's post 09/07/2023

हार्दिक बधाई एवं शुभकामना छ प्रदेश १ को मूख्य मन्त्रि हुन भएकोमा।।

09/07/2023

ईटहरि उपमहानगर पालिका को मेयर हेमकण पौडेल जू सन्गको भेंट पछि लिखको तस्वीर!!

09/07/2023

रबी लामेछामे एमालेको मतियार रहेछ।।।

07/07/2023

नेपाली काङ्ग्रेस खोटाङको सभापति आदरणीय दाइ बिष्णु कुमार राई ज्यु सङ्गको भेट पछि लिएको तस्वीर

07/07/2023

Dhanraj Gurung

14/09/2022

ाम_आराम__र_औषधि_ अब एकसाथ !

अस्पतालबाट `डिस्चार्ज´ पछि ललितपुरको डेरामा `कम्प्लीट रेस्ट´
गरिरहेको छु l अप्रेसनको दुखाई पुरै बिसेक हुन दुइ साता लाग्ने अनुमान छ, तर पर्सि शुक्रबार ३१ भदौदेखि पार्टी कार्यालय गएर
आफ्नो सबै जिम्मेवारी सम्हाल्ने छु l

डा प्रेम ज्ञवाली एवं उहाँको नेतृत्वको टिमका सबै आदरणीय चिकित्सक, नर्स र शिक्षण अस्पताल महाराजगन्जका अन्य सबै आदरणीय स्वास्थ्यकर्मीप्रती हृदयले सम्मान र आभार प्रकट गर्दछु l

मेरो स्वास्थ स्थितिप्रती चासो राखेर विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै आदरणीय मित्रप्रती हृदयदेखि धन्यवाद व्यक्त गर्दछु l

10/08/2022

हामी हरु गत शुक्रबार !

10/08/2022

यो तरकारीको नाम के हो ?

06/08/2022

साँच्चै बनाइदिनुहुन्छ मेरो घर तपाईंहरु ?

आगोले घर जलेको आँगनमा आँसु भरिएको आँखा लिएर केहि महिना अघि शोध्नु भएको थियो लक्खी दिदिले l

साथीभाईबैनी मिलेर घर बनाइसकेर, हस्तान्तरण गरेपछि मेचिनगर १४ कि संथाल समुदायकि यी आदरणीय दिदी लख्खी मर्डीलाई मैले शोधें - अब तपाईं खुशी हुनुन्छ ?

उहाँले बस यति भन्नुभयो - आज जत्ती खुशी म कहिल्यै थिइन !

05/08/2022

लोकतन्त्रको सुन्दर पक्ष नै यहि हो !
अबको नेतृत्व :
हरेक नागरिकको चेतना र आवश्यक्ता नेतृत्वकर्ताको बिबेक, अनुशाशन र कार्यक्षमता सङ प्रत्यक्ष जोडिएको हुनु पर्दछ !!
संघियतालाई आजको दिनमा संस्थागत गर्नको निमित्त हामीले जनता प्रती....आफ्नो माटो प्रती ...आफ्नो देश प्रती... गर्नुपर्ने दायित्व र भुमिकालाई हरेक नागरिकले नजिक बाट न्यालेर गणतन्त्र र लोकतन्त्रको गरिमालाई सहि नेतृत्व समक्ष पेश गर्नु पर्दछ !!

आउदै गरेको मङ्सिर ४ को संघ र प्रदेशको निर्वाचनलाई भब्य र सभ्य रुपमा सफलता पुर्वक सम्पन्न गर्नको निमित्त लोकतन्त्रप्रेमी जनसमुदायहरुमा हार्दिक शुभकामना र अपिल गर्दछु !!

|| मंसिर ४ (चार) - रुख चिन्हमा छाप ||
.....................
सिजन गुरुङ
अध्यक्ष : नेपाल तरुण दल सुनसरी
प्रदेश सदस्य : ने.का.प्रदेश १ कार्यसमिती
केन्द्रीय महाधिवेसन प्रतिनिधि

जय नेपाल

आयल निगमले भन्यो- नाेक्सान रहेकाले इन्धनको भाउ हाललाई यथावत 17/07/2022

भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि नेपाल आयल निगमले यहाँ नघटाउने (विज्ञप्तिसहित)

आयल निगमले भन्यो- नाेक्सान रहेकाले इन्धनको भाउ हाललाई यथावत भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि नेपाल आयल निगमले यहाँ नघटाउने भएको छ । निगमले एक विज्ञप्ति जारी गर्द.....

16/07/2022

देशमा किसान मर्नु भनेको एउटा ठुलो दुर्घटना हो यो समान्य बिषय होइन । यसको जिम्मा कस्ले लिने । भारतबाट सामान्य रुपमा केहि मल ल्याउदा सिमामा बसेका सुरक्षाकर्मीले त्यस्तै दुख दिन्छन । समयमा किसानले मल नपाउदा कसरी अन्न उब्जाउने ? ? लिएको ऋण कसरी फिर्ता गरी तिर्ने ? ? घर परिबार कसरी पाल्ने ? ?
दुःखको घटना :
आज झिटकहिया गाउँमा नथुनी मुखिया फाँसी लागेर आफ्नो ज्यान गुमाएका छन्।
यहाँ नेताहरुलाई करको चिन्ता हुन्छ समयमा कर तिरेन भने जरिवाना तर सरकारले समयमा मल उप्लब्ध नगराउदै केहि नै कारवाही हुँदैन ।
अन्तमा यदि यो घटनाले सरकार दबाबलाई दिएछ भने परिबारिक कारण आत्महत्या गरियो भन्दै सुनियोजित रुपमा घोषित गारिनेछ ।

किसानले न्याय पाउनुपर्छ कि नाई ?
जो यसको जिम्मेवार हुन ऊनीहरुलाई कारवाही हुनुपर्छ कि नाई ? ?

गरीब माथि न्याए कसले गर्ने ? ? ?

16/07/2022

उफ्फ गर्मी : 😱
झापामा एकदमै गर्मी बढेको कारणले गर्दा खुदुनाबारी झापाका एक युवकले पाइपबाट घरको छानामा पानी हाल्दै।

किरात प्रदेशको लागि साउन २ गते प्रदेश संसद र मुख्यमन्त्रीको कार्यालय घेराउ हुने, सहभागी हुन आम 14/07/2022

साउन २ गते इँटहरी देखी बिराटनगर सम्मको बृहत् मोटरसाइकल र्‍यालीमा सहभागी बनौं !!!
प्रदेसवासी सम्पुर्णमा हार्दिक आव्हान गर्दछौं !!!

किरात प्रदेशको लागि साउन २ गते प्रदेश संसद र मुख्यमन्त्रीको कार्यालय घेराउ हुने, सहभागी हुन आम मोरङ । प्रदेश नं. १ को नाम किरात राख्न दबाब दिन किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा साउन २ गते प्रदेश सभ.....

13/07/2022

दु:खद खबर

Photos from Manjit Chamling's post 13/07/2022

प्रदेश नं १ लाई किरात प्रदेश घोषणा गराऊन किरात आन्दोलन चर्काऊन सम्पुर्ण किरात जन्य संघ संस्थाहरु एकताबद्ध हौ, पार्टी भन्दा माथि उठौ र किरात प्रदेश नामकरण को लागि जागौ।हजारौ वर्ष अघि किराती पुर्खाहरुले रगत र पसिना बगाएर निर्माण गरेको किरातभुमीको अस्तित्वको लागी अन्तिम लडाई लड्न हामी सबै तैयार हौ।यो आदिम श्रृष्टिकालदेखी युगौयुग पुस्तौपुस्ता देखी पुर्खाहरुले रगत र पसिना बगाएर निर्माण गरेको यहि किरातभुमीमा हामी किरातीहरु यहि ढुङ्गामाटोमा यहि किरात भुमीमा बाच्दै आयौ आज यो किरात भुमीको अस्तित्वको लागी हामी हाँसी हाँसी मर्न,रगत बगाऊन तैयार हौ।जागौ किराती हो किरात आन्दोलनमा सबैजना सहभागी बनौ।।

किरात आन्दोलनको लागी बृहत मोटरसाइकल र्‍यालीमा सम्पुर्ण किरातीहरु सहभागी बनौ।।

#कार्यक्रमहरू-
१, २०७९ असार ३० गते बिहान ८:३० बजे धरानमा अवस्थित यलम्बर स्मृति भवनमा पत्रकार सम्मेलन
२, २०७९ साउन २ गते ११ बजे इँटहरीबाट बिराटनगर सम्मको हज्जारौंको संख्यामा मोटरसाइकल र्‍याली र मुख्यमन्त्री कार्यालय र प्रदेश सभा भवन घेराउ , ज्ञापनपत्र प्रदान र कोणसभा
३, २०७९ साउन ३ गते बिहान ८ बजे बिराटनगरमा किरात सभ्यता सम्बन्धी प्राज्ञिक बहस ।
४, विभिन्न राजनैतिक दलका नेता, संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरू संग निरन्तर छलफल, दबाब सृजना
५, थप कार्यक्रम घोषणा गर्दै लगिने !!!

जय किरात

11/07/2022
10/07/2022

राष्ट्रपति राजपाक्षको सरकारी निवास र प्रधानमन्त्री विक्रमासिंघेको निजी निवासमा हजारौं प्रदर्शनकारी, निवास छाडेर भागे राष्ट्रपति !
हाम्रो मुलुकमा पनि जनताले रास्ट्रपति र प्रधानमन्त्री एबन मन्त्री हरु र भिआइपी भनाउदाहरुको निबास घेर्ने दिन नआउला भन्न सकिन तसर्थ नेता ज्युहरु बेलैमा चेल खोल्नु होला ब्याक्तिगत स्वार्थमा नभुली जनताको पक्षमा र मुलुकको समृद्धि को पक्षमा अघि बढ्नु होला।

30/06/2022

आजको सेल्फी !

29/06/2022

गाउँ घरको जति पनि बाजो जमिनहरु छन् सबैमा धान तथा अन्या अन्न बालिहरु लगाऔ र सयम हामी आत्मा निर्भर बनौ भन्दै मानु खाएर मुरी उब्जाउने कर्ममा समर्पित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई राष्ट्रिय धान दिवस १५ असार २०७९ को शुभकामना।

जय नेपाल !

एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेलाको तयारी 25/06/2022

‘एयर एम्बूलेन्स सेवा सञ्चालनका लागि छुट्टै आकस्मिक एयर एम्बूलेन्स कोष स्थापना’

एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेलाको तयारी खोटाङ – खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पतालमा पुर्याकउने व्यवस्थाका लागि ए.....

देउवाद्वारा उप–सभापति खड्कालाई कांग्रेसको ठूलो संस्थाको प्रमुखमा नियुक्त 25/06/2022

देउवाद्वारा उप–सभापति खड्कालाई कांग्रेसको ठूलो संस्थाको प्रमुखमा नियुक्त

देउवाद्वारा उप–सभापति खड्कालाई कांग्रेसको ठूलो संस्थाको प्रमुखमा नियुक्त काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्कालाई ‘नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्....

Photos from Manjit Chamling's post 23/06/2022

उ बेला हामी पनि खुप टिम्बुर लागाउने गर्दथिङ यहि साप्सुखोलामा आज मलाई पनि उबेलाको याद आयो ।

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

प्रदेशी मनहरुको तिहार बिसेष २०८०
यात्रा
हार्दिक बधाई एवं शुभकामना छ प्रदेश १ को मूख्य मन्त्रि हुन भएकोमा।।
जय नेपाल
दाजु तयाहाङ चाम्लिङ राई र  बहिनि अनुहाङ्म्मा चाम्लिङ राई को प्रयास ।

Website

Address

Kathmandu

Other Wholesale Grocers in Kathmandu (show all)
Swoyambhu masala pasal suswazyane Swoyambhu masala pasal suswazyane
Amar Chitrakar Marga
Kathmandu, 15

Dhanachhey Store Dhanachhey Store
Kalimati
Kathmandu

Wholesale

Abhirup Traders Abhirup Traders
Nagarjun/1, Raniban Townplanning, Banasthali
Kathmandu

A complete Grocery Store providing daily goods at reasonable price.

Kaka Bhatij Store Kaka Bhatij Store
Sanobharyang
Kathmandu

Sarga Bazar Sarga Bazar
Dallu
Kathmandu

Suddha Khadya Udyog Suddha Khadya Udyog
Lalitpur, Godavari
Kathmandu, 44700

Healthy Pasal Healthy Pasal
Boudha, Tushal Marg
Kathmandu

Healthy Group Nepal Healthy Suppliers and Distributors Pvt. Ltd.

BTM International Pvt. Ltd BTM International Pvt. Ltd
Ganesh Basti
Kathmandu, 44600

Gourmet Food Products. Gourmet Food Products.
Kalanki
Kathmandu

We are the wholesaler of Oil , Wheat Flour, Rice , Pulses and beans.

Lama Fruit & Juice Shop Lama Fruit & Juice Shop
Galfutar
Kathmandu

Quality is best and good for Our Life.

Rajkishor Kirana Pasal General Stores Rajkishor Kirana Pasal General Stores
Hariwon-11, Sarlahi(Nepal)
Kathmandu, 45804

Byahut General Stores Byahut General Stores
Kalanki KTM, Syuchatar
Kathmandu

Every Grocery items available wholsale & retail