Opera cookhouse

Opera cookhouse

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Opera cookhouse, Food service distributor, Kathmandu.

We, here at Opera Cook House, deliver you healthy and delicious handmade ginger paste, garlic paste, peeled ginger and peeled garlic and our own savory pickle made of ginger, garlic and lemon.

24/05/2021

Opera Cook House is up with some exciting contests to bring a small bite of happiness to your life.

Click a picture of you with our लशुन,अदुवा र निबुवा को mixed अचार (Pickle) and DM us your picture.

The winner will be awarded an elegant gold plated necklace and an earring.

Here are the rules that you need to follow in order to meet.
1️⃣ Like this post and like our page.
2️⃣ Follow us on our Instagram account. Link:https://www.instagram.com/operacookhouse/
3️⃣ Tag 3 of your friends in the comment section (You need to post your picture in the same comment box)
4️⃣ Share this post on your Facebook timeline with

The posted picture with the most likes will be declared as the winner.
[Note: Fake likes will not be considered]
Winners will be announced via our page and DM on 15th July 2021.

If you don’t have our mixed pickle or if it is out of stock, you can order it by calling us on 984-9032678 or by DMing us on our page.

Goodluck to all participants!!

Photos from Opera cookhouse's post 18/04/2021

आजै हाम्रो अचार ल्याई आफ्नो स्वादिष्ट खानलाई अझ स्वादिष्ट बनाउनुहोस |
➡️ टमाटर र इमलीको अचार
➡️ मुलाको अचार
➡️ काउलीको अचार
➡️ Mixed अचार ( लसुन, अदुवा, र निबुवा)

हाम्रा अचार organic अचार हुन् | यिनीहरु बिना कुनै preservatives वा chemicals प्रयोग गरि तयार पारिएको अचार हुन् |

त्यसका साथै हाम्रो अचार हरु locally-made र handmade हुन्छन |

Ring Road भित्र Free Delivery पाउनुहोस |
Delivery को सेवा काठमाडौँ भरि उपलब्ध छ |
आजै तल दिइएको contact number मा सम्पर्क गरि order गर्नुहोस |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Kathmandu, Nepal
📱 984-9032678
📧 [email protected]

18/04/2021

आजै हाम्रो टमाटर र इमलीको अचार order गरि स्वस्थ र स्वादले भरिएको अचारको आनन्द लिनुहोस् |

यो अचार organic अचार को जुन, बिना कुनै preservatives वा chemicals प्रयोग गरि तयार पारिएको अचार हो |

त्यसका साथै हाम्रो अचार हरु locally-made र handmade हुन्छन |

Ring Road भित्र Free Delivery पाउनुहोस | Delivery को सेवा काठमाडौँ भरि उपलब्ध छ |
आजै तल दिइएको contact number मा सम्पर्क गरि order गर्नुहोस |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍Kathmandu, Nepal
📱984-9032678
📧[email protected]

18/04/2021

यदि तपाईं पनि खानासँग के खाने भनेर अन्योलमा हुनुहुन्छ भने, आजै हाम्रो मुलाको अचार order गरि आफ्नो स्वादिष्ट खानामा अझै स्वाद थप्नुहोस |

Organic ingredients प्रयोग गरि तयार पारिएको मुलाको अचार |

सामाग्रीहरु : मुला, खुर्सानी, अदुवा, लसुन, तोरीको तेल, तोरीको धुलो, बेसार, कागती, नुन, जिरा, अलैचि ।

जे संग पनि खान मिल्ने मुलाको अचार |

Locally तयार पारिएको अचार बिना कुनै preservatives भएको |

Ring Road भित्र Free Delivery.

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Kathmandu, Nepal
📱 984-9032678
📧 [email protected]

06/03/2021

Opera cookhouse products including achar in farmers market dining park mid baneshwar..Enjoy organic shopping

Photos from Opera cookhouse's post 05/03/2021

Once again congratulations to all the winners

20/02/2021
Photos from Opera cookhouse's post 16/02/2021

Congratulation to our giveaway winner, ➡️ Mr. Pyakurel Shankar who won the Mega prize, and all the lucky winners who won our Mixed Achar.

➡️ Cheetri SaRose
➡️ Prince Jaiswal
➡️ Bimal Bhakta
➡️ Namita Pandeya
➡️ Gopal Basnet

All the winners are requested to get their prize on 19th February after 3 pm.
We will send you the location.

Opera CookHouse would like to thank everyone who participated.

26/01/2021

Greetings,
As we have mentioned announcing the winner of our recent "Fill in the Blank" contest today.
But due to some internal issues, we are unable to do that today and all winners will be announced on February 15.

Hope you will understand and keep supporting us.
Sorry for the inconvenience.

24/01/2021

के तपाई खाना संग के खाने भनेर अन्योलमा हुनुहुन्छ ?

तपाइको खाना मिठो बनाउन आजै हाम्रो काउलीको अचार order गर्नुहोस |

Organic ingredients प्रयोग गरि तयार पारिएको काउलीको अचार |

अचारमा प्रयोग गरिएको सामग्रीहरु: काउली, अचार मसला र तोरीको तेल

तोरीको तेल natural preservative को रुपमा काम गर्छ र तपाइको पाचनको लागि पनि मद्दत पुर्याउछ |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |

📍Kathmandu, Nepal
📱984-9032678
📧[email protected]

Photos from Opera cookhouse's post 22/01/2021

Health Benefits of (Achar) in your regular diet
-Pickles have antioxidant properties. ...
-Rich source of essential vitamins and minerals. ...
-Pickles boost your immunity. ...
-Improves the process of digestion in your body. ...
-Pickles can protect your liver.-

22/01/2021

हाम्रो tangy, spicy र mouth-watering मुलाको अचार तपाइको घरको ढोका मै पाउनुहोस |

जे संग पनि खान मिल्ने मुलाको अचार |
Locally तयार पारिएको अचार बिना कुनै preservatives भएको |
अचारमा प्रयोग गरिएको सामग्रीहरु: मुला, खुर्सानी, अचार मसला र तोरीको तेल

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Kathmandu, Nepal
📱 984-9032678
📧 [email protected]

19/01/2021

घरमै बनेको Mixed अचार ( लसुन, अदुवा, र निबुवा)का लागि Opera Cook House लाई सम्झनुहोस्।

नेपालमै बनेको handmade पोसिलो र स्वादिष्ट अचार, बिनाकुनै chemical preservatives को प्रयोगबाट तयार पारिन्छ।

हामीकहा पाउने mixed अचारका मुख्य विशेषता ?
1️⃣ शरीरको रोग प्रतिरोधक शक्ति बलियो बनाउछ।
2️⃣ पाचन प्रणालीमा मद्दत पुर्याउछ।
3️⃣ शरीरलाई जाडो याममा न्यानो राख्दछ।

आजै Mixed अचार order गरि खानामा नयाँ स्वाद र पोषण थप्नुहोस्।
अन्य जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
📍Kathmandu, Nepal
📱984-9032678

14/01/2021

माघे संक्रान्तिको सुन्दरताले तपाईंको घर खुशीयाली र सकरात्मकताले भरोस् | यस शुभ अवसरमा सुर्य देवले तपाईंको सबै इच्छा पुरा गरुन् |
Opera Cook House को तर्फबाट माघे संक्रान्ति २०७७ को हार्दिक मंगलमय शुभकामना |

13/01/2021

"Fill in the Blank"
Play and win something amazing and flavourish.
Opera Cook House comes up with an exciting contest to share a bite of happiness in your life.
In this contest, you have to fill in the missing place as shown in the picture.
From all the participants, there will be 6 lucky winners.
➡️ 5 winners will be getting mixed pickle jars.
➡️ 1 lucky winner will get a silver coin from us.

To participate, each winner needs to follow the few steps mentioned below:
1️⃣ Like our page and this post.
2️⃣ Follow us on our Instagram account. Link: https://www.instagram.com/operacookhouse/
3️⃣ Write your answer in the comment box and in the same comment box, tag 3 of your friends.
4️⃣ Share this post on your Facebook Timeline publicly with

We will contact the winners on a personal DM basis too.
Good luck to all participants.

The winner will be announced on Instagram ( Date: Jan 26th, 2021).

05/01/2021

छिटो, छरितो र भरपर्दो कामका लागि, Chemicals र Preservatives प्रयोग नगरि तयार पारिएको Organic and Fat-free handmade लसुनको paste, अदुवाको paste र mixed ginger-garlic paste उपलब्ध गराउछौँ |

आजै order गर्नुहोस् र आफ्नो कामका लागि सहयोगी हात थप्नुहोस्।
📍 Kathmandu, Nepal
📱 984-9032678
📧 [email protected]

25/12/2020

Christmas is full of beautiful things that marvel us but the most amazing of them all is the opportunity to feel and share the love that fills lives.
A blessed Christmas to you!

24/12/2020

Restaurant अथवा Kitchen मा जहिले लसुन तास्ने, पिस्ने समस्याबाट हैरान हुनुहुन्छ ?
यदि हो भने, Opera Cook House छ तपाईको समस्याको समाधानको लागि।

शुद्ध तरिकाबाट तयार पारिएको लसुनको paste , मिठो, छिटो कामका लागि।
उत्तम गुणस्तरयुक्त सामग्रीहरू प्रयोग गरी handmade तरिकाबाट तयार पारिएको लसुनको Paste .

आजै order गर्नुहोस् र आफ्नो कामका लागि सहयोगी हात थप्नुहोस्।
📍Kathmandu, Nepal
📱984-9032678

22/12/2020

शुद्ध र बिनाकुनै मिलावट तयार पारिएको अदुवाको Paste

आजभोलिको यस व्यस्त दैनिकीमा, खाना अथवा अन्य कुनै परिकार पकाउन, धेरै मिहिनेत गरिरहनु नपर्ने वातावरण Opera Cook House ले लिएर आएको छ।

Ready to Use अदुवाको paste Order गरि खाना बनाउनुहोस् मिठो, स्वस्थ र छिटो।

Note : शाकाहारी तथा मांसाहारी दुवै खानामा प्रयोग गर्न योग्य अदुवाको Paste

धमाधम बिक्रि भइरहेको छ।

आजै Phone उठाउनुहोस् र तल दिइएको details मा सम्पर्क गर्नुहोस्।
📍Kathmandu, Nepal
📱984-9032678

20/12/2020

घण्टौको काम केहि मिनेटमै गर्नुहोस्, अब पहिलेदेखि बोक्रा झिकी तयार पारिएको अदुवाबाट।

ठुला उद्योग, Restaurant, तपाईको दैनिक कामलाई सजिलो बनाउन, अदुवा।
अदुवा मात्र होइन तयारी अवस्थामा अर्थात् बोक्रा निकालिएको सफा अदुवा।

1️⃣ पोषक तत्वहरूको उत्कृष्ट स्रोत
2️⃣ बिनाकुनै Chemical को प्रयोग बाट तयार पारिएको शुद्द अदुवा।

आजै order गर्नुहोस् र आफ्नो भान्साघरको काम सजिलो पार्नुहोस्।

अन्य जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
📍 Kathmandu, Nepal
📱 984-9032678

16/12/2020

खाना, अचार वा मासुका अन्य परिकार बनाउदा लसुन छोडाउने अब No Tension !!

Opera Cook House ले तपाईहरुको दैनिक भान्साघरको कामलाई छिटो छरिदो र भरपर्दो बनाउन सहयोगी सामग्री लिएर आएको छ।

Organic तरिकाबाट उमारिएको लसुनलाई, शुद्दतरिकाबाट बोक्रा झिकेर तयार पारि, हामी तपाईका निम्ति बजारमा लिएर आएका छौ।
आजै हामीबाट लसुन order गरि सधैको कामलाइ सरल बनाउनुहोस्।

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस्।
📍Kathmandu, Nepal
📱984-9032678

14/12/2020

स्वस्थ, मिठो र घरमै बनेको लसुन, अदुवा र निबुवाको अचार।
अहिलेको समयमा स्वस्थ खानु र शरीरको रोग प्रतिरोधक शक्ति बढाउनु प्रमुख आवश्यक्ता हो।
तसर्थ हामीले तपाईहरुको निम्ति, शुद्ध , स्वस्थ, बिना कुनै chemical र preservative बाट बनेको स्वादिस्ट लसुन, अदुवा र निबुवाको अचार लिएर आएका छौँ।
अचार चाखेर हेर्नुस अनि बिश्वास गर्नुस ।

आजै Order गर्नुहोस् र खानामा नयाँ स्वाद थप्नुहोस।

अन्य जानकारीका र Order का लागि सम्पर्क गर्नुहोस्।
📍Kathmandu, Nepal
📱984-9032678

13/12/2020

घरमै बनेको मिठो अचारको परिकार अब छिटो छरिदो र भरपर्दो।
स्वास्थ्य वर्धक लसुन, अदुवा, र कागतीका विभिन्न परिकार अब तपाईको आफ्नै Opera CookHouse बाट सजिलै पाउनुहोस्।

हामीकहाँ पाउने मुख्य परिकार :
1️⃣ लसुनको, अदुवा र निबुवाको अचार
2️⃣ अदुवाको paste
3️⃣ लसुनको paste
4️⃣ छोड्याएको लसुन र अदुवा
Organic product बाट तयार पारिएका घरमै बनेका लसुन अधुवाका परिकार।
आजै Order गर्नुहोस् र घरको स्वादको आनन्द लिनुहोस्।

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस्।
📍 Kathmandu, Nepal
📱 984-9032678

08/12/2020

- Ke tapain lai lasun tasna vyai navyai huncha ?
- Aba tapain haru lai kitchen ma sajilo banauna aayo taseko lasun.
- Hami tapain haruko lagi0 ready to use lasun tayar garne chau.

Photos from Opera cookhouse's post 07/12/2020

- Ke tapain lai lasun ra aduwa tasna vyai navyai huncha ?
- Aba tapain haru lai kitchen ma sajilo banauna aayo taseko lasun ra aduwa.
- Hami tapain haruko lagi0 ready to use lasun ra aduwa
tayar garne chau.

06/12/2020

- Ke tapain lai lasun ra aduwa tasna vyai navyai huncha ?
- Aba tapain haru lai kitchen ma sajilo banauna aayo taseko lasun ra aduwa.
- Hami tapain haruko lagi0 ready to use lasun ra aduwa
tayar garne chau.

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathmandu