लोकसेवा
लोकसेवा विशेष G.K I.Q Banking
नेपालमा सबैभन्दा कम बोलिने भाषा
१ कुसुण्डा -23
२ वनकरिया-86
३ साम-106
४ हरियाणवी-114
५ साधनी -
बालयौन दुराचार मा राम बहादुर बोम्जन प्रक्राउ
T 20 World cup 2024 को बिजेता रास्ट्र भारत(इन्डिया) भयको छ
रास्ट्रीय कर दिवस कहिले मनाइन्छ ?
अर्थशास्त्रका पिता को हुन?
मदन पुरस्कार
२०७९-बिबेक ओझा-ऐठन
२०७८-नबराज लम्साल-अग्नि
२०७७-भगिराज इङनाम-लिम्बुवा ऐतिहासिक दस्तावेज सङ्ग्रह
२०७६-चन्द्र प्रकाश बानियाँ-महारानी
२०७५-योगेश राज-रणहार
नेपालको रास्ट्रीय झन्डाको डिजाइनर को हुन?
नेपालका प्रदेशहरुको बारेमा जानकारी 😍😍
नेपालको क्षेत्रफल १४७१८१ बर्ग कि.मि. हो। नझुक्किनुहोला
😳 कति सुन्दर प्रादेशिक नक्सा 😳
अत्यन्तै सुन्दर छ प्रिन्ट गरेर अफिस र विद्यालयमा सजाउन पनि सक्नु हुन्छ हैं 🥰🤍💜💞
Thanks💞: Hom Shrestha
स्कुलका पिता भनेर कसलाई चिनिन्छ?
a)जुद्धशम्सेर b)पद्दमशम्सेर
c)चन्द्रशम्सेर d)देभशम्सेर
नेपालको क्षेत्रफलको आधारमा ठूलो स्थानीय तह कुन हो?
a)नाम्खा b)शितगंगा
c)चन्द्रागिरी d)भरतपुर
नेपाली भाषाको उत्गम स्थल काहाँ हो ?
a)कास्की b)भक्तपुर
c)सिंजा d)डोटी
नेपालमा संविधान दिवश कहिले मनाइन्छ ?
a)असोज१ b)असोज२
c)असोज३ d)असोज४
हावाको पर्यायवाची शब्द के हो?
a)गमिर b)कवन
c)वायु d)नग्न
हिजोको अस्ति शनिबार थियो भने भोलिको पर्सि कुन बार होला?
a)बिहीबार b)शुक्रबार
c)शनिबार d)आइतबार
नेपालको केन्द्रिय बैंक कुन हो?
a) नेपाल रास्ट्र बैंक
b) रास्ट्रीय बाणिज्य बैंक
c) नेपाल बैंक लिमिटेड
d) कृषि बिकाश बैंक
बिश्वको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो?
a)मुम्बई b)लापाज
c)चेरापुन्जी d)लुम्ले
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu
20780516
Kathmandu
Kathmandu
Internship available; Journalism, photojournalism, photography, human rights and more. contact at: www.InternshipNepal.com
Godawari-14 Lalitpur
Kathmandu
Here we will upload images, short videos and statements too
Kathmandu
Kaji Foundation is a place where everyone can donate for the "People in Need".
Tulsi Plaza, Tripura Marg
Kathmandu, 44600
Introducing first time in Nepal, an innovative and exciting advertisement platform to make your bran