सुरेश जोशी-suresh joshi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुरेश जोशी-suresh joshi, Public Service, Kathmandu.
कर्णाली प्रदेश मा सोधेका ,question answer
Bimal khadka
बिग्रेको दात मिलाएर हास्न जस्तो कहाँ सजिलो हुदो रैछ र बिग्रेको जिन्दगी सजाएर हास्न।😊❤️
#महत्वपुर्ण_सामान्यज्ञान_संगालो
महत्वपुर्ण सामान्यज्ञान भाग-१
¶¶==========================¶¶
१) हलो देखी हाइड्रो सम्म कुन बैकको नारा हो ?
➡मेघा बैक
२) हक्किका जादुगर भनेर कसलाई चिनिन्छ ?
➡ध्यानचन्द्र सिंह, भारत
३) नेपालमा माछा नपाइने एक मात्र जिल्ला कुन हो ?
➡मनाङ
४) अवान्तर कृती : भवानी भिक्षु :: समानन्तर :
➡इश्वर बल्लभ
५) भारतको बनारसमा पशुपतिनाथको मन्दिर कसले गर्न पठाएका हुन ?
➡राजा राजेन्द्रले, बिसं १९१० मा
६) नेपालमा सबैभन्दा पहिले धान खेती गरिएको स्थान कुन हो ? ➡ललितपुरको इमाडोल
७) सबैभन्दा बढी महिला सैनिक भएको देश कुन हो ?
➡ इजरायल
८) श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेखिएको नोट सर्वप्रथम कहिले निकालियो ?
➡२०६३ असोज ६
९) अफ्रिकाको सफारिल्याण्ड भनेर चिनिने मुलुक कुन हो ?
➡ केन्या
१०) भारतको कुन नदिमा हिरा पाइन्छ ?
➡ कृष्णा नदि
महत्वपुर्ण सामान्यज्ञान भाग-२
¶¶==========================¶¶
१) नेपाल र चेक गणतन्त्र बिच लगानी प्रबर्द्धन तथा आर्थिक सहयोग गर्न सम्झौता कहिले भयेको हो ?
🔊सन् २०१५ जनावरी २९
२) २०६८ को जनगणना अनुसार ७.३५ % घर मा टेलिफोन सेवा छ भने कति घरपरिवार मा मोबाइल सेवा पुगेको छ ?
🔊६४.६३
३) नेपालमा पहिलोपटक चरा गणना कहिले भएको थियो ?
🔊सन् १७९३
४) घाटु नाच कहिले देखाइन्छ ?
🔊बुद्ध पुर्णिामा वा बैशाख शुक्ल पुर्णिामा
५) २२.२ मेगावाट को चाकु ए जलविद्युत आयोजना कुन जिल्ला मा पर्दछ ?
🔊सिन्धुपाल्चोक
६) सन् २०१६डिसेम्बर १० मा कति औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो ?
🔊६८ औ
७) नेपाल को कुन तालले इक्वेडर पुरस्कार २०१४ प्राप्त गर्यो ?
🔊जगदिसपुर ताल, कपिलवस्तु
८) राजा छान्ने प्रचलनमा गरिने लिगलिगे दौड प्रतियोगिता कुन जिल्लामा संचालन गरिन्छ ?
🔊गोरखा
९) उदास सनिवार नामक उपन्यास का उपन्यासकार को हुन ?
🔊रबिन्द्र श्रेष्ठ
१०) सिद्दिचरण नगरपालिका कुन जिल्लामा पर्दछ ?
🔊ओखलढुंगा
महत्वपूर्ण सामान्यज्ञान भाग-३
¶¶=========================¶¶
१) लिच्छविहरु कुन वंशका थिए ?
⏩सुर्यबंशिय क्षेत्रीय
२) २० बर्ष सम्म तिब्बतको सरणमा बस्ने नेपाली राजा को थिए ?
⏩नरेन्द्रदेव
३) रुसि राज्य क्रान्तिको बेला बोल्सेभिकको नेतृत्व गरेका लेलिनको पूरा नाम के हो ?
⏩भ्लादिमिर इलिच लेलिन
४) पारिजातले लेखेको शिरिशको फुल नामक कृतिलाई कुन नाम दिई अंग्रेजिमा अनुबादित गरिएको छ ?
⏩Blue Mimosa
५) टौ दह : काठमाडौ :: खौ दह : ?
⏩सुर्खेत
६) लिखु नदिको उद्गमस्थल कुन हो ?
⏩सुरमोचे हिमाल/रोल्वालिङ हिमाल
७) सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको देश कुन हो ?
⏩केन्या
८) हालका १४ औ दलाई लामा तेन्जिङ ग्यात्सो हुन भने १३ औ दलाई लामा को हुन ?
⏩थुक्तेन ग्यात्सो
९) रागिनी उपाध्याय के सँग सम्बन्धित छन ?
⏩चित्रकला
१०) गाइनेले बिवाहमा अनिवार्य रुपमा गाउनुपर्ने गित कुन हो ?
⏩जलमलपता
११) नेपालको पहिलो महिला प्रहरी को हुन ?
⏩सावित्री उपाध्याय
१२) आधुनिक ओलम्पिक खेलकुदका पिता कसलाई मानिन्छ ?
⏩व्याटन पियर द कुबर्टिन
१३) गोल्डम्यान पुरस्कार पाउने पहिलो एसियली ब्यकति को हुन ?
⏩महेशचन्द्र मेहता, भारत
१४) जस्ता र तामा मिलेर कुन धातु बन्छ ?
⏩पित्तल
१५) सुगौली सन्धिका लागि हस्ताक्षर गर्न नेपाललाई कति समय दिइएको थियो ?
⏩१५ दिन
१६) "बैकानुर कस्मोड्रम" कुन देशको अन्तरीक्ष प्रक्षेपण केन्द्र हो ?
⏩रसिया
१७) अम्ल बर्षा बारे पहिलो विश्व सम्मेलन कहिले भएको थियो ?
⏩सन १९५०
१८) सजिलै सँग नष्ट हुने वा गलेर जाने प्लास्टिकलाइ के भनिन्छ ?
⏩बाइपोल
१९) लोलि प्लानेटले सन २०१७ मा नेपाललाई उत्कृष्ट गन्तव्यमा कति नंमरमा राखेको छ ?
⏩५
) चन्द्र शमशेरले दासत्वमोचन गरेको भनी कहिले घोषणा गरे ?(पूरा मिति)
⏩बीस १९८० मंसिर १४
महत्वपूर्ण सामान्यज्ञान भाग-४
¶¶======================¶¶
१) नेपाली साहित्यमा सम्भव नामले दयाराम श्रेष्ठ लाई चिनिन्छ भने असम्भव नामले कसलाई चिनिन्छ ?
👉बैकुण्ठ खकुरेल
२) आशुकवी : सम्भुप्रसाद ढुङ्गेल :: आधुनिक आशुकवी : ?
👉रमेश खकुरेल
३) मकैको खेती कृतिका लेखक : कृष्णलाल अधिकारि :: मकैको अर्को खेती का लेखक : ?
👉उपेन्द्र सुब्बा
४) उभियर निदाउने जनावर : घोडा :: उभियर निदाउने चरा : ?
👉सारस
५) रातो मछिन्द्रनाथको जात्रा : नरेन्द्र देव :: सेतो मछिन्द्रनाथको जात्रा : ?
👉प्रताप मल्ल
६) जुम्लाका प्रथम राजा : बलिराज :: दाङका प्रथम राजा : ?
👉बलिसिंह
७) उसले रोजेको बाटो कृतिका लेखक : पारिजात :: मैले रोजेको बाटो कृतिका लेखक : ?
👉सोमकाजी साक्य
८) जनकवी केशरी : धर्मराज थापा :: कवि केशरी : ?
👉चित्तधर हृदय
९) बर्षमा २ पटक बजेट पेश गर्ने राष्ट्र : फ्रान्स :: २ छुट्टा छुट्टै बजेट पेश गर्ने राष्ट्र : ?
👉भारत
१०) मुनामदन का लेखक : लक्ष्मीप्रसाद देवकोटा :: मुना र मदन का लेखक : ?
👉जानकी प्रसाद रिजाल
महत्त्वपूर्ण सामान्यज्ञान भाग-५
¶¶======================¶¶
१) प्रथम बौद्ध सम्मेलन कहिले र कहाँ भएको थियो ?
⚽सन १९५०, श्रीलंका
२) "२७" तलका मध्य के को उत्तर हैन ?
क) नेपालमा रहेका संरक्षित स्तनधारी जनावर
ख) जम्मा नक्षेत्रको संख्या
ग) सधै भोकमरिको उच्च जोखिम हुने जिल्लाहरु
घ)भारत सँग ब्यापारका लागि खुला गरिएका नाकाहरु
⚽ग
३) नेपालि समाजलाई कस्तो प्रकारको समाज भनिन्छ ?
⚽बहुलबादी
४) शिक्षा बिभागका पहिलो डाइरेक्टर को हुन ?
⚽बबरजंग राणा
५) गुरुङ भाषामा निर्मित प्रथम चलचित्र कुन हो ?
⚽न्हज्याम्सो हनोरी
६) बिबाह हुनुअघिनै विवाहको निमन्त्रणापत्र र उपहारहरु किस्तिमा राखेर पठाउने कार्यलाई के भनिन्छ ?
⚽साइपाटा
७) होम गर्दा आगोमा घिउ हाल्ने काठको साधनलाई के भनिन्छ ?
⚽सुरो
८) नेपालका प्रशिद्द देवता मछिन्द्रनाथको अर्को नाम के हो ?
⚽आर्यबल्लभ
९) जिसस क्राइष्टलाई किला ठोकी फाँसी दिने प्यालेस्टाइन शासक को थिए ?
⚽हेरोड एन्टिपस
१०) ब्रम्हा बिष्णु र महेश्वर तिनै देवताका प्रतिमुर्ती भनेर कुन ॠषिलाई चिनिन्छ ?
⚽दत्तात्रेय
११) तामाङ जातिको विवाह गराउने लमिलाई के भनिन्छ ?
⚽लाम्बा
१२) चेपाङ जातिको झाँक्रीलाई के भनिन्छ ?
⚽फाल
१३) तामाङ जातिले मृत्यु संस्कारको बेलामा गर्ने नृत्यलाई के भनिन्छ ?
⚽दोरा नाच
१४) कवि शिरोमणि लेखनाथ पौडेलको जन्म कुन जिल्लामा भएको हो ?
⚽कास्किको अघौ अर्चलेमा, बीस २०४१ सालमा
१५) लिम्बू साहित्यका प्रथम उपन्यासकार को हुन ?
⚽मदमसिंह मुरिङ्ला
महत्त्वपूर्ण सामान्यज्ञान भाग-६
¶¶=====================¶¶
१) उत्तरी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ?
➿बासुदेव ढकाल
२) नेपालका सबभन्दा अग्ला ब्यक्ती को हुन ?
➿राजन अधिकारी (७ फिट ३ इन्च)
३) नेपाल राष्ट्र बैकको स्थापना कहिले भयो ?
➿बीस 2013 बैशाख 14
४) नेपाल ले दुताबास खोलेको पहिलो देश कुन हो ?
➿बेलायत
५) अमेरिकि राष्टपती भ्रमण गर्ने विमान लाई के भन्निन्छ ?
➿Air Force One
६) कम्प्युटर मा देखा परेको I LOVE YOU भाइरस कुन देश बाट फैलिएको हो ?
➿फिलिपिन्स
७) कविराजा भनेर कुन राजालाई चिनिन्छ ?
➿महेन्द्र मल्ल
८) "तिमिले खाएको खानाको नाम भन तिमि को हो म चिन्दिन्छु।" कसको भनाई हो ?
➿ब्रीलियट
९) हनिमुन को सहर भनेर चिनिने सहर कुन हो ?
➿हेलसिन्की (फिनल्यान्ड)
१०) अमेरिका मा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?
➿इष्टमित्र
११) टर्किका राष्टपिता भनेर कसलाई चिनिन्छ ?
➿कमल पासा
१२) पुर्वका जादुगर भनेर कसलाई चिनिन्छ ?
➿जगदीश चन्द्र बोस
१३) दुइजना राष्टपतिले शाशन गर्ने देश कुन हो ?
➿सानमारिनो
१४) विस्वकप फुटबलका जन्मदाता भनेर कसलाई चिनिन्छ ?
➿जुलियस रिमेट
१५) खल्तिमा लाटोकोसेरो बोकेर हिड्ने बिस्वबिख्यात समाजसेवी को हुन ?
➿फ्लोरेन्स नाइट्रीङ्गेल
महत्त्वपूर्ण सामान्यज्ञान भाग-७
¶¶======================¶¶
१) चामल को दानामा नेपाल को नक्सा बनाउने ब्यक्ति को हुन ?
➕तेज बहादुर पौडेल
२) गोरखापत्र हप्तामा तीन दिन कहिले देखि छापिन थालियो ?
(स्मरण रहोस हप्तामा दुई दिन २००० असोज २९ देखि छाप्न थालियो ।)
➕२००३ पुस ८
३) पहिलो पुर्ण साक्षर जिल्ला : ललितपुर :: पहिलो पुर्ण खोपयुक्त जिल्ला : ?
➕पाल्पा
४) महाकाली सम्झौता : १२ धारा :: कोशी सम्झौता : ?
➕१८ धारा
५) चाँदिको मुद्रा : महिन्द्र मल्ल :: चारकुने मुद्रा : ?
➕प्रताप मल्ल
६) लोकप्रिय मोबाइल गेम क्यान्डी क्रस सागाका डेभलपर को हुन ?
➕टमि कार्ल पाल्म
७) नेपालमा विद्युतीय सब दाह गृह को सुरुवात कहिले देखि गरियो ?
(स्मरण रहोस दाह संस्कार गर्ने घरलाई किमोटेरियम भनिन्छ ।)
➕२०७२ माघ १०
८) रास्टिय आबिस्कार केन्द्रको अवधारणा ल्याउने ब्यक्ती को हुन ?
➕महाबिर पुन
९)पहिलो बिस्व किसान सम्मेलन काठमाडौमा कहिले सम्पन्न भयो ?
➕२०७३ जेठ २३
१०) नेपाली नोटमा सगरमाथाको चित्र छाप्ने निर्णय कहिले गरियो ?
(स्मरण रहोस श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय २०६३ जेठ ४ मा भएको हो ।)
➕२०६३ माघ २५
महत्वपुर्ण सामान्यज्ञान भाग-८
¶¶====================¶¶
१) नेपालका गान्धी भनेर कसलाइ चिनिन्छ ?
➡तुलसिमेहर श्रेष्ठ
२) अमेरिका का गान्धी भनेर कसलाइ चिनिन्छ ?
➡मार्थिन लुथर किगं
३) उपत्यका बाहिर खुलेको पहिलो स्कुल कुन हो ?
➡आदर्श बिधालय, बिराटनगर
४) उपत्यका बाहिर खुलेको पहिलो कलेज कुन हो ?
➡ठाकुरराम कलेज बिरगंज
५) परिबन्धमा १५ बर्ष कसको कृति हो ?
➡गोबिन्द मैनालि
६) जेलमा २० बर्ष कसको कृति हो ?
➡खड्गमान सिंह
७) गर्भे जनरल भनेर कसलाइ चिनिन्छ ?
➡बिरजंग कुवर
८) नाति जर्नेल भनेर कसलाइ चिनिन्छ ?
➡पशुपति शमशेर राणा
९) सबैभन्दा बढी दलित बसेको जिल्ला कुन हो ?
➡सप्तरी
१०) सबैभन्दा बढी ठकुरी बसेको जिल्ला कुन हो ?
➡कैलाली
UNO मा भिटो सम्बन्धी केही जानकारीहरु :-
* पहिलो भिटो प्रयोग गर्ने राष्ट्र :- रुस
* पहिलो डबल भिटो प्रयोग गर्ने राष्ट्र :- रुस
* हालसम्म धेरै भिटो प्रयोग गर्ने राष्ट्र :- रुस
* हालसम्म कम भिटो प्रय्प्ग गर्ने राष्ट्र :- फ्रान्स
हालसम्म पछिल्लो पटक भिटो प्रयोग गर्ने राष्ट्र :- रुस (२०२२ सेप्टेम्बर ३० )
😡😡
निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । कसलाई जिताउने अब ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
✍️ वि सं २०४७ माघ २८ गते अक्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको
✍️ यस संस्थाको शुरूवात नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप अख्तियार दुरुपयोग निवारण आयोगको रूपमा भएको हो
✍️नेपाल अधिराज्यको संविधान २०४७ को धारा ५७ अनुसार सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानुन बमोजिम अनुसन्धान र तहकिकात गर्न संवैधानिक निकायको रूपमा तत्कालिन श्री ५
महाराजाधिराज सरकारबाट आयोगका पदाधिकारीहरूको
नियुक्ति गरी मिति २०४७ मंशीर २६ को नेपाल राजपत्रमा प्रकाशन भएको
✍️ नेपालको वर्तमान संविधानको भाग २१ मा अ.दु.अ.आ को व्यवस्था गरिएको
✍️ संविधानको धारा २३८ मा आयोगको गठन सम्बन्धी व्यवस्था र धारा २३९ मा आयोग को काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरिएको
✍️ नेपालमा एक अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको जसमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहनेछन्
✍️ प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्नेछ
✍️ प्रमुख आयुक्त र आयुक्त को पदावधि नियुक्ति को मितिले ६ वर्ष हुने
✍️ यस आयोग का वर्तमान प्रमुख आयुक्त प्रेम कुमार राई रहेको
✍️ उनको नियुक्ति वि सं २०७७ माघ २१ मा भएको
✍️ अक्तियार दुरुपयोग अनुसन्धान आयोग को प्रथम अध्यक्ष अनिरुद्र प्रसाद सिंह रहेको
✍️ उनको मृत्यु वि सं २०७७ भाद्र ३० मा भएको
३२ लाख रुपैयाँमा बिक्यो यो साँढेको वीर्य !
१. छन्त्याल जातिको मुख्य चाड कुन हो ?
- लाँगा
२. नेपाल र भारतबीच भएको सन् १९५० को सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
- मोहन शमशेर
३. जनमत सङ्ग्रहको घोषणा कहिले गरिएको थियो ?
- वि.सं. २०३६ जेठ १०
५. विश्वमा पोस्टकार्डको प्रचलन कुन देशबाट सुरु भएको हो ?
- अस्ट्रिया
६. सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
- महोत्तरीको जलेश्वर
७. गण्डकी प्रदेशलाई पहिले के नामले चिनिन्थ्यो ?
- मगरात
८. मकवानपुरबाट उत्पति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?
- नारायणी
९. थार मरुभूमिलाइ अर्को के नामले चिनिन्छ ?
- ग्रेट इन्डियन डिजर्ट
१०. कुन पर्वतमालालाई सम्पन्न पर्वतमाला भनी चिनिन्छ ?
- एण्डिज
११. आन्ध्रा महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
- प्युर्टोरिको द्धिप (Puertorico Deep)
१२. यूरोप महादेशको सबभन्दा लामो पर्वत शृंखला कुन हो ?
- आल्पस पर्वत
१३. विश्वको सबभन्दा लामो देश कुन हो ?
- चिली
१४. फ्रान्समा क्याथोलिक सम्प्रदायका इसाई धर्मका धर्मगुरु र पुरोहितलाई के भनिन्थ्यो ?
- पादरी
१५. नेपालको दोस्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ ?
- जयपृथ्वीबहादुर सिंह
१६. व्यासी जातिको मुख्य चाड कुन हो ?
- धवला
१७. नेपालको पहिलो मौलिक उपन्यास कुन हो ?
- रूपमती
१७. २०७६ सालमा प्रदान गरिएको जगदम्बा श्री पुरस्कार कसले प्राप्त गरे ?
- वैरागी काइला
१८. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भएको हो ?
- वि.सं. २०३९
१९. EU का दस सदस्य राष्ट्रहरु कहिले थपिए ?
- सन् २००४ मे १
२०. UNO को सुरक्षा परिषदमा सबभन्दा पहिले भिटो पावर प्रयोग गर्ने राष्ट्र कुन हो ?
- बेलायत
नेपालको सर्वप्रथम 💥💥ल अध्ययन गर्नुस हस
१- शाह उपाधि धारण गर्ने--------कुलमन्डन खान
२- अहिर वंशी राजन------------ वरसिंह
३- कर्णाटवंशी राजा-------------नान्यदेव
४- नेपाल उपत्यकाका राजा--------धर्माकर
५- किरातवंशी राजा--------------यलम्बर
६- गोपालवंशी राजा---------------भुक्तमान
७- लिच्छविवंशी राजा--------------जयदेव प्रथम
८- सोमवंशी राजा------------------निमीष
९- मल्लवंशी राजा----------------- अरीदेव मल्ल
१०- भक्तपुरका मल्ल राजा-------------राय मल्ल
११- कान्तिपुरका प्रथम राजा------------रत्न मल्ल
१२- पाटनका प्रथम मल्ल राजा---------- रण मल्ल
१३- ठकुरीवंशी राजा-------------------भाष्करदेव
१४- राष्ट्र बैंकका गभर्नर-----------------हिमालय शमशेर जबरा
१५- त्रिवीका कुलपति--------------कान्तिराज्यलक्ष्मी
१६- त्रिबिका उपकुलपति------------------सुवर्ण शमशेर जबरा
१७- राजसभा स्थायी समितिका सभापति------डा.के आइ सिंह
१८- निर्वाचन आयुक्त--------------सुरेन्द्र बहादुर बस्नेत
१९- न्यायधिवक्ता---------------------कालीप्रसाद उपाध्याय
२०- महालेखापरिक्षक--------------------चन्द्रबहादुर थापा
२१- लोकसेवा आयोगकन अध्यक्ष-----------अनिरुद्र प्रसाद सिंह
२२- पब्लिक सर्भिस कम्पनीका सभापति------सरदार नरेन्द्रमानसिंह प्रधान
२३- अमेरिका जाने प्रथम व्यक्ति-------------पद्मसुन्दर मल्ल
२४- सेनापति---------------------विराज थापा मगर
२५- मुल काजी--------------------------कालू पांडे
२६- एकीकरण कालका प्रधानमन्त्री-----------कालू पांडे
२७- अ.दु.अ.आ. अध्यक्ष-------------अनिरुद्र प्रसाद सिंह
२८- श्रि ५ को नायवि भइ शाशन चलाउने------राजेन्द्रलक्ष्मी
२९- म्याट्रिक पास गर्ने प्रधानमन्त्री------------चन्द्र शमशेर
३०- महिला मन्त्री------------------द्वारिकादेवी ठकुरानी
३१- त्रिवि बाट PHD गर्ने--------------------मोहन झा
३२-सहिद----------------------------लखन थापा
३३- विश्वो भ्रमण गर्ने-----------------------केशर शमशेर जबरा
३४- नेपाल साहित्यमा PHD गर्ने--------------वासुदेव त्रिपाठी
३५- सल्लाहकार सभाका स्पिकर---------कृष्णप्रसाद भट्टराई
३६- शिलालेख स्थापना गर्ने राजा-------------मानदेव
३७- बैंक-------------------------नेपाल बैंक लिमीटेड
३८- युरोप जाने राजा---------------------श्रि ५ त्रिभुवन
भाेलि हुन गइरहेको प्रदेश नम्बर १ को लाेकसेवा आयाेग पाचौं तह हेल्थ असिस्टेन्ट (Health Assistance) लोकसेवामा आयाेगकाे परिक्षामा सहभागी हुनुहुने सबैलाई शुभकामना व्यक्त गर्दछु ।
#परीक्षा हलमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरु:-.............................................................
👉️प्रश्नपत्र पाउने वित्तिकै उत्तरपुस्तिकामा की उल्लेख गर्नुहोला ।
👉️याद राख्नुस् ,परीक्षामा एकदमै गाह्रो कुरा सोधिदैन ।
👉️सुरुमा सजिलो प्रश्नहरु मिलाएर सेफ जोनमा जाने भरपुर प्रयास गर्नुहोला ।
👉️३ देखि ५ वटा प्रश्नहरु एकदमै कन्फ्युज गराउने खालका आउनेछन्, धैर्यताको साथ सामना गर्नुहोला।
👉️१ देखि ३ वटा प्रश्नहरु तपाईहरुको स्तरभन्दा निकै माथिको आउन सक्छ, नआत्तिनुहोला । गाह्रो प्रश्न सम्पूर्ण परीक्षार्थीहरुको लागि ग्राह्रो नै हुन्छ ।
👉️एउटै प्रश्नमा धेरै समय बर्बाद गर्ने काम नगर्नुहोला ।
👉️ सामान्य ज्ञान र सामान्य अभिक्षमता परिक्षण (General Awareness & General Aptitude Test) स्वास्थ्यका सबै परिक्षार्थीहरुलाई गाह्रो नै हुन्छ धैर्यताका साथ सामाना गर्नु हाेला ।
👉️ प्रदेश नम्बर १ लाेकसेवा आयाेगले सेवा सम्बन्धि बिषयगत १२ (बाह्र) वटा छाेटाे उत्तर ५ (पाँच) अङ्ककाे र लामो उत्तर ४ (चार) वटा १० अङ्ककाे पनि साेधिने छ । नआत्तिकन धैर्यताका साथ सामाधान गर्नु हाेला ।
👉️ प्रथम पत्रकाे लागि ४५ मिनेटकाे र द्वितीय पत्रकाे लागि २ घण्टा १५ मिनेटको व्यवस्थापन एकदमै राम्रो तरिकाले गर्नुहोला ।
सबैलाई शुभकामना ।
२०७१ शाखा अधिकृतमा सोधिएका प्रश्न
# # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # #
1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
Mahabir Pun
2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
-Narendra man Singh Pradhan
3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
Sarbadanda Nayak
4. साइटिसको मुख्यालय कहाँ रहेको छ ?
America
5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ?
Wrong question option ma diyeko kunai pani milkaina
6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक कति उपचार खर्च दिने घोषणा गरिएको छ ?
2000
7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन विमान कुन देशको राजधानीको लागि उडेको थियो ?
beijing
7. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् -
bhadrapur biratnagar bharatpur kapilbastu
8. लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस्
Preathvi, Siddadrtha, Trivuban, Mechi
9. बढीबाट कम जनघनत्वको आधारमा क्रम मिलाउनुहोस्
KTm, Pokhara, Lalitpur, Biratnagar, Bharatpur
10. टि.भि.(T.V.) का अविष्कारक को हुन् ?
John bayerd
11. नोवेल पुरस्कार २०१४ को अर्थशास्त्र तर्फको पुरस्कार कसलाई प्रदान गरियो ?
Jean tirol
12. २०-२० विश्व कप क्रिकेट २०१४ को विजेता कुन देश भएको थियो ?
Srilanka
13. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो ।
ग) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्याण्ड¸अर्जेन्टिना र जर्मनी हुन् ।
ग)
14. तलका हिमालमध्ये कुन हिमालको उचाई ८ हजार मिटर भन्दा होचो छ ?
क) के२ ख) मकालु ग) मनास्लु घ) माउन्ट एल्व्रुज
Maount albruj
15. तेह्रौं योजनाको अन्त्यसम्म कति प्रतिशत जनतालाई विद्युत सेवा पुर्याeउने लक्ष रहेको छ ?
87
16. तामा¸सुन¸फलाम¸कोइला पाइने क्रम मिलाउनुहोस्-
कालीगण्डकी¸चितवन¸फुलचोकी¸ कुलेखानी
17. नेपाली सेनालाई संयुक्त राष्ट्र संघको शान्तिसेनामा कहिलेदेखि पठाउन थालिएको हो ?
1958
18. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
PERIS
19. एजेण्डा २१ के सँग सम्बन्धित छ ?
E NVIRONMENT
20. जुन २१ मा पृथ्वीको दक्षिणी गोलार्द्धमा कुन ऋतु चलिरहेको हुन्छ ?
Winter
21. सन् १९४५ अगष्ट ६ मा हिरोशिमामा खसालिएको अणुवमको नाम के हो ?
Little Boy
22. वेत्रावती सन्धी कहिले भएको थियो ?
1849 B.S.
23. कुन पदको लागि संवैधानिक सुनुवाइ आवश्यक पर्दैन?
क) राजदूत ख) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष
ग) महालेखापरीक्षक घ) सर्वोच्च अदालतका न्यायाधिश
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष
24. असंलग्न राष्ट्रहरुको १६ औं सम्मेलन कुन देशमा भएको थियो ?
Iran
25. उत्पादन क्षमताको आधारमा बढीबाट कमको क्रममा मिलाउनुहोस्-
कालीगण्डकी ,मर्स्याङ्दी ¸खिम्ती¸ चिलिमे भोटेकोशी
26. तलका मध्ये आशियानका सदस्य राष्ट्रहरु कुन कुन हुन् ?
ब्रुनाइ¸लाओस¸भियतनाम¸कम्बोडिया
ALL
27. जोडा मिलाउनुहोस्-
चार्ली हेब्डो - फ्रान्स
बोकोहराम- नाइजेरिया
स्लामिक स्टेट- इराक
अल सवाब - सोमालिया
28. जनगणना २०६८ अनुसार नेपालमा बोलिने मातृभाषाको संख्या कति छ?
123
29. जोडा मिलाउनुहोस्-
क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस
30. जोडा मिलाउनुहोस् –
लाङटाङ राष्ट्रिय निकुञ्ज डोटी
खप्तड राष्ट्रिय निकुञ्ज रसुवा
मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा
31. चाँगुनारायण मन्दिर कुन शैलीमा बनाइएको छ ?
pagoda
32. शिवालिक पर्वत श्रेणी कहाँ पर्छ ?
तराई र भित्री मधेश
33. Paper Gold भनेर कुन मूद्रालाई चिनिन्छ ?
SDR
34. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
१६
35 . वायू/मौसम परिवर्तन.........................को हो ?
क) भूमध्येसागरीय
ख) भमध्येरेखिय
ग) मनसुनी वायू
घ) माथिका सव
36 . वस्तुको तौल कुन ठाउंमा बढी बढी हुन्छ ?
उच्च भागबाट भुमध्य रेखा तर्फ झर्दा
37) Antibaotics को सट्टा मा प्रतिस्थापन गर्न बनाइएको medicine ?
Ans . ….
38 ) identify right or wrong
A)Cosmic rys is dangerous to life
b) it contains protons and radiation.
A, A& B , B, NONE
39) The eight member of saarc country agreed on
Ans. Energy
40) Match the following
UN University Japan
WTO Jeneva
IMF Wasington DC
UNEP Nairobi
41)Match the following
Bangladesh 1972
Germani 1958
42) the seasonal reversal of winds is the typical characteristics of
Ans MOnsoon climate
43) what was slogan of american war of independence
Life, liberty and persuit of happiness
44) in which veda description of caste system is found ?
none
45) who is the writer of animal farm ?
George arwel
46) bull fighting is the national game of
Ans . spain
47) what is the ercentage of female headed households in nepal?
Ans 25.7
48) Match
makalu sankhuwasava
langtang rasuwa
khaptad doti
she phoksundo dolpa
49) which is currect
a) Most of the tourist visit nepal for trekking
b)most tourist come from europe
c) 2011 ad is obserbed nepal as toursm year
--- only option 3 is correct
50) green belt movement is stblished by whom ?
Bangira maathai
51) match the following
i)First malla raja aridev
ii)Shantisgree prachanda dev
iii_taleju bhavani mahindra malla
iv) rani pokhari pratap malla
52) who helped for stablishing CEDA
-- america
54) How many appellate court are under judiciary of Nepal
ans 16
53) in which place of Nepal, the full size of king jaya berma was discovered in 1992 AD ?
Mali hadigau
Constitution table
54)2007BS government of Nepal constitution Padma samser
55)2015bs Nepal interim consititution mohan samser
56) 2019bs constitution of Nepal king mahendra
57 )2047 constitution of kingdom of Nepal Krishna Prasad bhattarai
58) बुद्धको बारेमा जोडामिलाउने
बुद्धतब प्राप्त - बोधगया
पहिलो उपदेश - सारनाथ
अन्तिम उपदेश - वैशाली
देहत्याग – कुशिनगर
59) नेपालमा कतिवटा सार्वजनिक संस्थान नाफामा छन ?-२२
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले भोलि शपथ लिँदैछन्। तस्बिर: सविता बुढा/सेतोपाटी
नाटक😡😡😡
आज अदालतले प्रेमलाल चौधरी जि लाई गुलाफ फुलको सट्टा तोरिको फुल देखाइ दियो ।😀😀
सात प्रदेश को संक्षिप्त जानकारी
प्रेम दिवसको तयारी😯😜
नेपाल सरकारको स्वास्थ्य अनमीदेखि सुब्बा, सुब्बादेखि कलेज टप्पर, कलेज टप्परदेखि शाखा अधिकृतमा सिफारिस हुन सफल प्रेरणा क्याप्छामी जि लगायात सबैलाई यस पेज टिम हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ॥
रातभर लुम्बिनी चौथो तहको तयारीमा ब्यस्त अनि दिनम देश बनाउने सपना देख्दै एक युवा😂
सिकारिकाे धनुसमा तिर राखेकाे छु
र निसाना मा मेरो शरीर राखेकाे छु
यी देउता माथिकाे भराेसा उडेपछि
लिलामि मा मैले मन्दिर राखेकाे छुँ ।
Good morning 🌄
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन 😢
-२०७९ माघ २२ गते
#हार्दिक_श्रद्धाञ्जली
फेसबुक डिएक्टिम गरेर पढ्नेहरूको पनि छुट्टै स्वाग छ है 😜😜😜
Copied:samir lamsal
सूत्र😂
जुत्ताले खुट्टा र .. मान्छेले मन दुखाउन खोज्यो भने सम्झनुहोस् त्यो आफ्नो साईजको होईन ! 😏😌
एक्जाम सेन्टर
विश्वको भूगोल ।।
:- सामाजिक संजालमा सक्रिय पुर्व सचीव 'Bhim Upadhayaya' नामक फेसबुक लाई अनफलो गर्नेहरुको संख्या लगातार बढ्दै गइरहेका छन् । 😲
इतिहास लेख्न जन्मेको मान्छे म
इतिहास घोक्दा घोक्दा सहिद हुन लागे 😜😜😜
# #गाह्रो छ
रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह को प्रयास
अन्तरिम आदेश र कारण देखाउ आदेश जारी!!
रवि लामिछानेले पुन: नेपाली नागरिकता लिई सकेपछि नेपालको संविधानको धारा ७८ (१) बमोजिम फेरी उनलाई मन्त्री नियुक्त गर्ने बाटो खुलेको छ🙏🏻
१. सबैको कुरा सुन तर सत्यलाई अँगाल I कसको भनाइ हो ?
- महात्मा गान्धी
२. विश्वकै होचा चन्द्रबहादुर डाँगीको निधन कहिले भयो ?
- वि.सं. २०७२ भाद्र १८
३. पासाङ ल्हामु शेर्पा कतिऔँ राष्ट्रिय विभूति हुन् ?
- १५ औँ
४. बहुचर्चित कृति ‘Das Capital’ का लेखक को हुन् ?
- कार्ल मार्क्स
५. UNO को सुरक्षा परिषदमा सबैभन्दा पहिले भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
- बेलायत
६. सबभन्दा बढी प्रतिव्यक्ति आय भएको EU को सदस्य राष्ट्र कुन हो ?
- लक्जेम्बर्ग
७. युरोपेली सङ्घका सुरुका ६ संस्थापक राष्ट्रहरुलाई के भनी चिनिन्छ ?
- Inner Six
८. भियतनामले आसियानको सदस्यता कहिले प्राप्त गर्यो ?
- २८ जुलाई १९९५
९. सार्क राष्ट्रहरुद्वारा द्धिपक्षिय मामिलामा अनौपचारिक वार्ता गर्ने ‘रिट्रीक’ कार्यक्रमको सुरुआत
कहिलेदेखि भएको हो ?
- नवौं शिखर सम्मेलनदेखि
१०. हालसम्म नेपालको सबभन्दा ठूलो निर्यात बजार कुन हो ?
- जर्मन बजार
११. नेपाल र चीनबीच सीमासम्बन्धी प्रोटोकलमा कहिले हस्ताक्षर भयो ?
- सन् १९७९
१२. नेपालले आफ्नो पहिलो राजदूतावास कुन देशमा खोलेको थियो ?
- बेलायत
१३. कुन किटाणुको कारण हैजा रोग लाग्दछ ?
- भिवरोकलेरा
१४. प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको कुन चाहिँ
नियम हो ?
- तेस्रो नियम
१५. हाड नरम हुने (Rickets) कुन भिटामिनको कमीले लाग्छ ?
- भिटामिन ‘डी’
१६. नेपालमा जनसंख्यासम्बन्धी तथ्यांक बैंक (Data Bank) को विकास गरिने रणनीति कुन योजनाले
लिएको हो ?
- दसौँ
१७. नेपालमा सर्वप्रथम टिस्युकल्चर प्रयोगशाला स्थापना कहाँ भएको हो ?
- गोदावारी
१८. रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ ?
- १०६ वर्ग कि.मि.
१९. नेपालको निजी वनजंगललाई कहिले राष्ट्रियकरण गरियो ?
- वि.सं. २०१३
२०. काठमाडौं उपत्यकाबाट डिजेल टेम्पो कहिले हटाइयो ?
- वि.सं. २०५६ असोज १
52 पोखरी 53 ताल
के छन मायालु रुकुमका हाल्😂
सुत्र हैन है🙈
Bimal khadka❣️
कति गार्हो हो नाम नै आउँदैन
Click here to claim your Sponsored Listing.