Amogh Infrastructures Pvt Ltd

Amogh Infrastructures Pvt Ltd

You may also like

Hamid
Hamid

Amogh Infrastructures Pvt Ltd provides all engineering services in the field of Construction from De

24/03/2024

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । पहेलो रंगलाई भक्ति र धर्म परायणताका रुपमा लिइन्छ । निलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । कालो रंग विरोध जनाउने रंगमा गनिन्छ । सेतो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । रंगहरुको पर्व होलीको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

15/01/2024

माघे वा मकर संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्ने गरिन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने जनविश्वास छ ।
थारु समुदायको नयाँं वर्ष समेत रहेको माघे संक्रान्तिको अवसरमा सम्पूर्ण देशबासीमा हार्दिक मंगलमय शुभकामना । सवैको जय होस् ।

12/01/2024

३०२ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको मंगलमय शुभकामना !

Photos from Amogh Infrastructures Pvt Ltd's post 31/12/2023

छ्याजलो!
तानन् लाई तमु ल्होसार बै आशीमाला ।
Happy Tamu Lhosar.

26/12/2023

धान्य पूर्णिमा, उधौली पर्व, ज्यापु दिवस र योमरी पुन्हिको शुभ अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।

18/11/2023

सूर्यको उपासनाको पर्व छठ पर्वको अवसरमा सवैमा सुख, समृद्धी र दिर्घायुको शुभकामना ।

10/11/2023

तिहारको पहिलो दिन अर्थात् काग तिहारको अवसरमा सम्पूर्ण नेपालीजनमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना

15/10/2023

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून्|

31/08/2023

रक्षा-बन्धन, ऋषि तर्पणी, जनै पूर्णिमा एवम् संस्कृत दिवसको हार्दिक मंगलमय शुभकामना ।

21/08/2023

किम्वदन्ती अनुसार परिक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे । यसका लागि उनले महायज्ञ शुरु गर्दछन् । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शकाबाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहीं भष्म हुन्छन् । स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्शका पनि यज्ञको बढ्दो प्रभावका कारण डराएर इन्द्रसहित जन्मजयसम्म आएर माफी माग्छन् । जन्मजयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरे । त्यसपछि यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले आजैको दिन पुनर्जीवन पाए ।
नागपञ्चमीको सम्पूर्णमा शुभकामना ।

31/07/2023

भगवान श्री कृष्णले एकदिन साधारण साधुको भेष बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको थियो । जितको बदलामा बिभिन्न मन्दिरहरुमा निःशुल्क गरिब दिनदुःखीहरुलाई खिर खुवाउने शर्त राख्नुभएको रहेछ । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अहिलेसम्म पनि खिर खाने गरेको किंम्वदन्ती रहेको छ ।
असार १५ दही–चिउरा खानु, साउनको १५ खिर
सम्पूर्णमा सुस्वास्थ्यको शुभकामना

03/07/2023

गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना ।

30/06/2023

शुभकामना।

26/01/2023

वसन्तपञ्चमी (सरस्वती पुजा ) को पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

30/10/2022

ॐ सूर्य आत्मा जगतस्तस्युषश्च
आदित्यस्य नमस्कारं ये कुर्वन्ति दिने दिने।

#छठपर्ब को सबैमा शुभकामना ।।🙏🙏

Photos from Amogh Infrastructures Pvt Ltd's post 24/10/2022

सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्काे नाम हो लक्ष्मी । धनकी देवी पनि हुन् लक्ष्मी । आज यही लक्ष्मी पूजाको दिन । वर्षका चार महत्वपूर्ण रातमध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्री भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ ।
लक्ष्मी पूजाको दिन देश विदशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । सवैको घरमा लक्ष्मीले बास गरुन् ।

23/10/2022

आज बाट तिहार सुरु-आज काग तिहार!
कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ ।त्यसैले आज कागलाई खुसी बनाईन्छ,खाना खुवाईन्छ अनि कागको पुजा गरिन्छ।

02/10/2022

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
नेपालीहरुको महान चाड बडा दशैं २०७९ को मंगलमय शुभकामना।।सदा खुशी र सुखी रहनु होस् ..!!

माता भवानीले सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा, सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन्
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: “

17/09/2022

मंत्र: ओम आधार शक्तपे नम:, ओम कूमयि नम:, ओम अनन्तम नम:, पृथिव्यै नम:।
विश्वकर्मा पूजाको शुभकामना।।

09/09/2022

लोककथन अनुसार स्वर्गका राजा देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो पर्यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाई गरे । लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रका सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएका आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको छ । सोही किवंदन्तीका अनुसार काठमाडौं उपत्यकामा ईन्द्रजात्रा मनाइने गरिन्छ । ईन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकाबासीहरु लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना । जात्रा अवधिभर शुभ रहोस् ।

30/08/2022

हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन पार्वतीले जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन शिव लिङ्गको स्थापना गरी उनले पानी पनि नपिइकन निराहार ब्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
तीजको अवसरमा व्रत वस्नहुने सम्पूर्ण महिला दिदीबहिनीहरुले इच्छाएको कामना पूरा होस् । हाम्रो यही नै यहाँंहरुलाई शुभकामना ।

19/08/2022

श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा सबैलाइ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।श्रीकृष्ण भगवानले हामी सबैको कल्याण गरुन् ।🙏

12/08/2022

रक्षाबन्धन, जनैपूर्णिमा, क्वाँंटी पुन्ही अनि गाई जात्राको शुभ अवसरमा सम्पूर्ण नेपालीहरुमा सुस्वस्थ्य एवं दीर्घ जीवनको शुभकामना व्यक्त गर्दछौं। 🙏

17/03/2022

Happy Holi to all: फागु पूर्णिमाको शुभकामना। ❤️

03/03/2022

हिमाली क्षेत्रका तामाङ तथा शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

01/03/2022

महाशिवरात्रीको अबसरमा हार्दिक मंगलमय शुभकामना ||

06/02/2022

ज्ञान, संगीत, कला, बोलि, बुद्दी र सिकाइ (ऋग्वेदका अनुसार) कि देवि सरस्वतीको पुजाको अवसरमा सम्पूर्णमा शुभकामना।

30/01/2022

आज माघ १६ गते (सहिद दिवस) । देश र जनताको लागि आफ्नो अमुल्य जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान सहिदहरु प्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली । देश विकासमा राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एक भएर लाग्न आजको दिनले प्रेरणा मिलोस, हार्दिक शुभकामना ।

15/01/2022

माघे संक्रान्तिको शुभकामना ।।।

01/01/2022

Happy New Year 2022 AD

Want your business to be the top-listed Engineering Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

9841702532
Kathmandu
Other Construction Companies in Kathmandu (show all)
B.G Construction Pvt.Ltd B.G Construction Pvt.Ltd
Koteshwor
Kathmandu, 977

Suva Aluminum and UPVC Fabrication Pvt. Ltd. Suva Aluminum and UPVC Fabrication Pvt. Ltd.
Gokarneshwor-5, Near Jorpati Jambu Dada
Kathmandu, 44600

Aluminum and UPVC Window and Door, Partitions or many more....what you want.. about fabrication.

Building Construction and Supervision Building Construction and Supervision
Kapan, Kapan
Kathmandu

We do all kind of Building Construction Supervision. Please do contact us If you need supervision and support during Building construction.

SAAB Construction Pvt Ltd SAAB Construction Pvt Ltd
Sorakhutte
Kathmandu, 0977

we provide all civil engineering construction services

Rapti Hydro Construction pvt.Ltd Rapti Hydro Construction pvt.Ltd
New Baneshwer
Kathmandu

Zinyong construction and suppliers pvt.ltd. Zinyong construction and suppliers pvt.ltd.
Kathmandu

zinyong construction and suppliers pvt.ltd.

Nawayug infrastructure pvt ltd Nawayug infrastructure pvt ltd
Bafal Sitapaila
Kathmandu

हामि सहुलियत दरमा तपाईको निर्माण कार?

VPN Construction VPN Construction
Baneshwor
Kathmandu, 44600

Rozee Blue Private Limited Rozee Blue Private Limited
Anamnagar Kathmandu
Kathmandu

आकार डेभलपर्स प्रा लि आकार डेभलपर्स प्रा लि
Kapan
Kathmandu, 44602

House Renovation Services 9860302686 01-4813381

Rurban Construction and Multipurpose Pvt. Ltd. Rurban Construction and Multipurpose Pvt. Ltd.
Kathmandu

Keeping in mind the canvas of your needs when you build or maintain your abode or space, we have des

Divan Construction  And Suppliers Pvt. Ltd. Divan Construction And Suppliers Pvt. Ltd.
Gokarneshwor Municipality/08
Kathmandu

A construction company for modern, beautiful aesthetics, quality and well performing structural desi