Ilam Organic
हामीसँग चौरीको नौनी पनि आइसको छ। तपाइँहरुलाई आवश्यक भएमा हामीलाई सम्झिनुहोला।
Yak milk butter is a good source of fat-soluble vitamins, such as vitamins A, D, E, and K.
2081 सालको नेपाली महिलाहरुकाे महान चाड हरितालिका तिजकाे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा तथा दिदिबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। ❣❣❣
Available Now Kanchan Cheese
हाम्रो सेवालाइ बिस्तार गर्ने क्रममा इलाम अर्गानिक (Ilam Organic) ले तारकेस्वर नगरपालीका वडा नम्बर ८ लामबगरमा Mr.Cake द्वारा आयोजित रैथाने कृषि हाटबजारमा प्रत्येक शनिबार बिहान ६ बजे देखी १२ बजे सम्म लाग्ने रैथाने कृषि हाटबजारमा , बगान अर्ग्यानीक टी(Bagan Organic Tea) र इलाम ग्रीन टी(Ilam Green Tea) का सञ्चालक सहकर्मी श्री राम ब. चौहान को स्टलबाट सबै प्रकारका इलामका किसानहरुले उत्पादन गरेको लोकल सामानहरु उपलब्ध गराउँदै आइरहेका छौ।
काठमाडौं क्षेत्र नम्बर ६ का माननीय श्री शीशीर खनाल ज्यु र तार्केश्वर नगरपालिका का प्रमुख मेयर क्रिश्णहरी महर्जन ज्यु चियाको स्वाद लिदै प्रशंसा गर्दै अगाडि बढ्न प्रोत्साहन गर्नुभयो।
तारकेश्वर नगरपालिकाले एक बर्ष अगाडी नै परिकल्पना गरेको हाटबजार निजि क्षेत्रको पहलमा भयो सुरुवात
कृषि र पर्यटन विकासमा हामी सरकारलाई सहयोग गर्न सधै साथमा रहनेछौ।
राम ब. चौहान
सम्पर्क: तारकेश्वर नगरपालिका .Mr. Cake
9818236060
सम्पूर्ण ग्राहाक महानुभावहरुमा असार १५ को र
२१ औं राष्ट्रिय धान दिवस शुभकामना
"जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि"
कम्बो प्याक
घिउ 1 LTR
चिउरा 1 KG
जु:जु दहि 1 LTR
जम्मा = 1570/-
२१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा -
"जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि"
कम्बो प्याक
घिउ 1 लिटर
चिउरा 1 केजी
पनिर 1/2 केजी
जु:जु दहि 1 लिटर
जम्मा = 1970
RAW - Revolutionary Agriculture War -अब छिट्टै आवेदन खुल्दै छ । के तपाईं सहभागीतको लागी तयार हो ? किसान सेलिब्रेटी हुनुपर्छ भन्ने यसका कार्यक्रमका परिकल्पनाकार तथा निर्देशक आदरणीय Shailesh Kandel Kshetri उहाँलाई सुनेर आफ्नो प्रतिक्रिया राखिदिनु होला।
हामीले इलाम जिल्लालाई पनि यसबाट लाभ लिने अवसर मिलोस् भनेर स्थानीय सरकार र RAW -Revolutionary Agriculture war कार्यक्रमका परिकल्पनाकार तथा निर्देशक आदरणीय Shailesh Kandel Kshetri सँग समन्वय गरिरहेकाछौ।
शुद्ध गाईको घ्यू
यो गर्मी मौसममा कोल्ड ग्रिङ्सको सट्टा दही र मोही पिउनु अति उत्तम -डा. अरुणा उप्रेती
#
यो गर्मी मौसममा कोल्ड ग्रिङ्सको सट्टा दही र मोही पिउनु अति उत्तम -डा. अरुणा उप्रेती गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । ....
Gymdada
आदरणीय ग्राहाक महानुभाव चैत्र 13 गते मङ्गलबारबाट सञ्चालन गर्न लागिएको इलाम डेरीको बाल्कोट शाखा विशेष कारणले गर्दा आगामी चैत्र 17 गते शनिबार बिहानबाट सञ्चालन गरिने व्यवहोरा जानकारी गराइन्छ।
आदरणीय ग्राहाक महानुभावहरुको आवश्यकतालाई पहिचान गरि बाल्कोट मेरिगोल्ड स्कुल सँगै इलाम डेरीको शाखा बिस्तार गर्दै छौ। यहि चैत्र 13 गते मङ्गलबारबाट उद्घाटन हुने हुँदा तपाइँहरुलाई सहज वातावरण भएसम्म उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
रिमाल ट्रेड नेटवर्क प्रा. लि. द्वारा संचालित इलाम डेरी
Ilam Organic
#इलाम
#इलामडेरी
आदरणीय ग्राहाक महानुभावहरुको आवश्यकतालाई पहिचान गरि बाल्कोट मेरिगोल्ड स्कुल सँगै इलाम डेरीको शाखा बिस्तार गर्दै छौ। यहि चैत्र 13 गते मङ्गलबारबाट उद्घाटन हुने हुँदा तपाइँहरुलाई सहज वातावरण भएसम्म उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
रिमाल ट्रेड नेटवर्क प्रा. लि. द्वारा संचालित इलाम डेरी
Ilam Organic
#इलाम
#इलामडेरी
कर्मचारी आवश्यकता delivery 🚚 Kathmandu. bhaktapur. Lalitpur urgent आवश्यकता
9842746950
9801878301
2 जना
Happy Maghe Sankranti
Fresh Cow Ghee Available Now
180gm +
450gm +
950gm +
Kanchan cheese Available now
ईलामको लेकाली भेगमा उत्पादन भएको गाईको नौनी घ्यू नेपालका विभिन्न सहरहरुमा बजारीकरण गर्दै छौ। नेपालमा नेपाली उत्पादनको उचित र व्यवस्थित बजार नपाउँदा कृषक वर्गले झेल्नु परेको समस्यालाई समाधान गर्दै दिगो र भरपर्दो बजारीकरणमा परिणत गर्ने हाम्रो उद्देश्य हो।
👉 For More Details Call or Viber / What'sapp
☎️+977-9844683024, 9842746950, 9801878301
✅100% Organic ( Pure Ghee )
🚛Free Delivery (Inside Ring Road)
www.Ilamorganic.com.np
हिन्दूहरुको महान् चाड विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।अब काठमाडौ मा चैरी शुद्ध नैनी 900 लोकल गाईको घ्यू प्रति लिटर खारेको रू1100। नैनी रू 800| पनीर 650
cheese 950 मा उपलब्ध छ wholesale मा उपलब्ध
लोकल गाईको नौनी पाउनुको साथै organic green tea छुर्पी यहाँ उपलब्ध छ रिंगरोड भित्र फ्री- डेलिवेरी
👉 For More Details Call or Viber
☎️+977-9817055579- 9842746950-
9801878301
👉100% Organic ( Pure Ghee )
👉Free Delivery (Inside Ring Road)
🏢 old Baneshwor, Kathmandu होलसेल को पनी ब्यवस्था छ
ईलामको लोकल गाई को नौनी संकलन गरि,अब काठमाडौ मा घरमै शुद्ध लोकल गाईको घ्यू प्रति लिटर खारेको रू1100 nahuni रू 800| पनीर 650
cheese 950 मा उपलब्ध छ wholesale मा उपलब्ध
लोकल गाईको नौनी पाउनुको साथै organic green tea छुर्पी यहाँ उपलब्ध छ रिंगरोड भित्र फ्री- डेलिवेरी
👉 For More Details Call or Viber
☎️+977-9817055579- 9842746950-
9801878301
👉100% Organic ( Pure Ghee )
👉Free Delivery (Inside Ring Road)
🏢 Puranobaneshwor, Kathmandu होलसेल को पनी ब्यवस्था छ
ILAM Organic local products in Kathmandu now available 9842746950 / 9801878301 minimum order 1 kg wholesale 5kg to up. free delivery inside valley cheese available
Click here to claim your Sponsored Listing.
Videos (show all)
Telephone
Website
Address
Bhimsengola Kathmandu
Baudha
44600
Sukedhara
Baudha, 00977
मिठो झोले मोमो | Eat Hygenic Momos in Kathmandu at a reliable price. Lunch means momos, All types of momos prepared by the best cooks, with love for our consumers.
Jorpati
Baudha
Want some drinks? then no need to visit store you can just give us a call we will be there 9818225123
Sundarijal Marg, Gokarneshwar
Baudha
We provide all kinds of services regarding Boer goat
Samata School, Arunima School Nayabasti Boudha
Baudha
We deal in all the aquarium and aquarium related products.Fish, fish food, filter, light, decoration in best price. We are located at Boudha nayabasti near samata school.
Simaltar
Baudha, 44600
Hello Mart is a grocery store located at Simaltar, Boudha, Kathmandu providing a wide range of packaged food items, liquors and household items.
Baudha
We serve fresh and healthy buff and chicken for daily kitchen needs and wants for occasional party and celebration like marriage birthday and bratabanda etc.