Videos by Hello Neuro KMC Hospital, Sinamangal Kathmandu in Kathmandu.
"ब्रेन ट्युमर बिजेताको सन्देश"
For spinal problems, Dept of Neurosurgery at KMC offers variety of management ranging from physiotherapy, pain therapy, medications and operative treatment. Here is a professional who got debilitated due to his spine problem. He underwent endoscopic spine surgery at KMC and has presently resumed his work. He shares his experiences of his disease and come-back to his life! Do not ignore your problems! स्पाइनल समस्याहरूको लागि काठमाडौँ मेडिकल कलेजमा न्यूरोसर्जरी विभागले फिजियोथेरापी, पेन (दुखाइ) क्लिनिक (इंजेक्शन बिधी बाट), औषधि र शल्यक्रिया उपचार लगायतका विभिन्न प्रकारका उपचारको बिधीहरु प्रदान गर्दछ। यस्तै मेरुदण्ड समस्याको कारण कमजोर भएर ,पक्षाघात सरहको अवस्थामा आऊनु भएको थियो। उनको केएमसीमा इन्डोस्कोपिक स्पाइनको शल्यक्रिया गरी हाल पुनः उहाँले काम सुरु गर्नु भएको छ। उहाँले आफ्नो रोगको अनुभव र आफ्नो जीवनमा फ़र्किने अनुभव व्यक्त गर्दै हुनुहुन्छ! आफ्नो समस्या बेवास्ता नगर्नुहोस्! 🙏
ब्रेन ट्युमर भएको बच्चामा मस्तिस्क भित्रको बगने पानीको अवरोधका कारण हुने समस्याले पीड़ित ८ बर्सको बाबु को इलाज पछीको उत्कृष्ट नतिजा हामी तपाईहरु सबैसँग साझा गर्दैछौँ । ब्रेन ट्युमर निको हुन्छ ! https://youtu.be/euiCpbnOqiQ