NCSF Nepal, Kathmandu Videos

Videos by NCSF Nepal in Kathmandu. Personal Training Certification, Globally recognized certificate training academy in Nepal

फस्टाउदै गरेको फिटनेस क्षेत्रमा आफ्नो नाम र दाम कमाउन तपाईहरुको लागि पहिलो र धेरै महत्वपुर्ण अवसर ।

NCSF(National council on strength and fitness) फिटनेस एकेडेमी अमेरिका, सिंगापुर हुदै अब नेपालमा आएको छ। यो कोर्स तपाईहरुले बाहिर गएर गर्दा धेरै खर्चिलो झन्झटिलो हुने भएकोले, तपाईहरुले सजिलो तरिकाले हामी कहाँ बाट गर्नसक्नुहुनेछ। यहाँ बाट लिईएको क्लास, प्राक्टिकलले तपाईहरुले फिटनेस क्षेत्रलाई गहिरो तरिकाले बुझ्न सक्नुहुनेछ। पर्सनल ट्रेनिंग गराउने प्रोसेसहरु, फिटनेस इन्सट्रकटरको लाईसेन्स, ज्यान बनाउन, घटाउन, बडाउन कस्ता खालका कसरत गराउने, तिनीहरुका टेक्निक, सुरु गर्ने, अन्त्य गर्ने, सास फेर्ने तरिका, शरीरलाई चाहिने तत्वहरु मिलाएर डाइट प्लान बनाउने तरिका अझै धेरै बिषयमा अध्ययन गर्न पाउनुहुनेछ।

आउनुहोस हामीलाई जोइन गर्नुहोस, क्लास फाल्गुनको ४(फेव १६) गते आइतबार बाट सुरुहुने

Click to enable sound Next

Other NCSF Nepal videos

फस्टाउदै गरेको फिटनेस क्षेत्रमा आफ्नो नाम र दाम कमाउन तपाईहरुको लागि पहिलो र धेरै महत्वपुर्ण अवसर । NCSF(National council on strength and fitness) फिटनेस एकेडेमी अमेरिका, सिंगापुर हुदै अब नेपालमा आएको छ। यो कोर्स तपाईहरुले बाहिर गएर गर्दा धेरै खर्चिलो झन्झटिलो हुने भएकोले, तपाईहरुले सजिलो तरिकाले हामी कहाँ बाट गर्नसक्नुहुनेछ। यहाँ बाट लिईएको क्लास, प्राक्टिकलले तपाईहरुले फिटनेस क्षेत्रलाई गहिरो तरिकाले बुझ्न सक्नुहुनेछ। पर्सनल ट्रेनिंग गराउने प्रोसेसहरु, फिटनेस इन्सट्रकटरको लाईसेन्स, ज्यान बनाउन, घटाउन, बडाउन कस्ता खालका कसरत गराउने, तिनीहरुका टेक्निक, सुरु गर्ने, अन्त्य गर्ने, सास फेर्ने तरिका, शरीरलाई चाहिने तत्वहरु मिलाएर डाइट प्लान बनाउने तरिका अझै धेरै बिषयमा अध्ययन गर्न पाउनुहुनेछ। आउनुहोस हामीलाई जोइन गर्नुहोस, क्लास फाल्गुनको ४(फेव १६) गते आइतबार बाट सुरुहुने