GK+IQ Online

IQ/GK

Photos from GK+IQ Online's post 12/06/2022

For teacher license

Photos from GK+IQ Online's post 11/06/2022

परीक्षा भवन संसोधन

11/06/2022
11/06/2022

Science सम्बन्धी केही मापन यन्त्रहरू

➡️Altimeter =उचाई नाप्ने यन्त्र
➡️Audiometer =श्रावन शक्तिको भिन्नता नाप्ने यन्त्र
➡️Barometer=वायुमण्डलिय चाप नाप्ने यन्त्र
➡️Binocular =टाढाको बस्तुलाई दुवै आखाले एकैचोटी नजिकै देखाउने यन्त्र
➡️Calorineter =तापको परिमाण नाप्ने यन्त्र
Dynamo =यन्त्रिक शक्तिलाई वि्धुत शक्तिमा प्ररिबर्तन गर्ने यन्त्र
➡️Hydrophone =पानीभित्रको आवाज नाप्ने यन्त्र
➡️Photometer =प्रकाशको तिब्रता नाप्ने यन्त्र
➡️Pyrheliometer =सौर्य किरण नाप्ने यन्त्र
➡️Rain Gange =बर्षाको मात्रा नाप्ने यन्त्र
➡️Thermometer =तापको मात्रा नाप्ने यन्त्र
➡️Quartz clock = ठिक समय नाप्ने यन्त्र
➡️Plantimeter =समतल सतहको क्षेत्रफल नाप्ने यन्त्र
➡️Hygrometer =वायुमण्डलिय सापेक्षित नाप्ने यन्त्र
➡️Calorimeter =तापको परिणाम नाप्ने यन्त्र
➡️Colorimeter =एकै रंगको विभिन्न गाडापन छुटाउने यन्त्र

11/06/2022

भैंसी मार्ने बाघ नियन्त्रणमा

Photos from GK+IQ Online's post 11/06/2022
Photos from GK+IQ Online's post 10/06/2022

नेपाल टेलिकमको परीक्षा केन्द्र
४ तह

10/06/2022

का.स.मु. को आधारमा शिक्षक बढुवा

Photos from GK+IQ Online's post 09/06/2022

For all

09/06/2022

खरीदार २०७७
सबै चरणको परीक्षा हुन बाँकी छ।

Photos from GK+IQ Online's post 08/06/2022

प्राथमिक तह
परीक्षा केन्द्र, बिराटनगर

Photos from GK+IQ Online's post 08/06/2022

महत्वपूर्ण

08/06/2022

Yo thik raix, fatless

Photos from GK+IQ Online's post 08/06/2022

निम्न माध्यमिक तह परीक्षा केन्द्र

Photos from GK+IQ Online's post 07/06/2022

शिक्षक सेवा आयोग
माध्यमिक तह, परीक्षा केन्द्र

07/06/2022

Yeta hola aba

07/06/2022

राजस्व प्रश्न नं १ को उत्तर

Photos from GK+IQ Online's post 07/06/2022

नायव सुब्बा
राजस्व

06/06/2022

सार्क सम्बन्धि महत्त्वपूर्ण जानकारी !

१. SAARC को स्थापना कहिले भयो ?
🔜 सन् १९८५ डिसेम्बर ०८ मा ।
२. SAARC को fullform के रहेको छ ?
🔜️ South asian association for regional co-operation.
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
🔜️ ८ ( Nepal, India, Maldivs , Butan, srilanka, pakistan, afganstan & Bangladesh
४.️ SAARC को सचिवालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो ?
🔜️ अफगानिस्तान
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?
🔜️ भारत ( सानो: मालदिभ्स )
७. ️UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜 भारत र बंगलादेश ।
८.️ सार्कमा नेपाल कति अौ ठुलो राष्ट्र हो ?
🔜️ क्षेत्रफलमा चौथो । जनसंख्यामा पाचौं
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
🔜️ ३%
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ ?
🔜️ १० धारा ।
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ ?
🔜 भारतमा ।
१२. काठमाडौबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ ?
🔜 भुटानको थिम्पु ( ४००किलोमिटर )
१३. नेपालमा हालसम्म कतिपटक सार्क सम्मेलन भएको छ ?
🔜️ तीनपटक ( 3th, 11th & 18th )
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन ?
🔜 भारत र भुटान ।
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन ?
🔜 यादवकान्त सिलवाल ।
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो ?
🔜 सगरमाथा ८८४८ मि ।
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो ?
🔜 6–8 December 1985 बंगलादेशको ढाका ।
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ ?
🔜 ३ बर्ष । १९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ ?
🔜 १०.७२ % ।
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन् ?
🔜️ सदस्य राष्ट्रका परराष्ट्रसचिव ।
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ ?
🔜️ पाकिस्तान ।
२२. सार्कका सहयोगका क्षेत्रहरु कती रहेका छन ?
🔜 १८ वटा ।
२३. SAPTA को पुरारुप के हो ?
🔜 South Asian Free Trade Area
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜️ नेपाल र बंगलादेश ।
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
🔜 महेश आचार्य ।
२६. सार्कले कुन बर्षलाई युवा बर्षको रुपमा मनायो ?
🔜 सन् १९७५ ।
२७. ️ plastic प्रयोगमा प्रतिबन्ध लगाउने सार्कको पहिलो राष्ट्र कुन हो ?
🔜 भुटान ।
२८. सार्कको खुल्ला दिशा मुक्त पहिलो राष्ट्र कुन हो?
🔜️ नेपाल ।
२९.️ सार्कका पर्यवेक्षक राष्ट्रहरु कति रहेको छन् ?
🔜 ९ वटा ।
३०. सार्क सम्मेलनमा नेपालबाट सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने व्यक्ति को हुन ?
🔜 गिरिजाप्रसाद कोइराला ।
३१. सार्कलाई केको उपनामले चिनिन्छ ?
🔜 गरिबहरुको क्लब ।
३२. एकदिन मात्र सञ्चालन भएको शिखर सम्मेलन कुन हो ?
🔜 छैटौं ।
३३. हालसम्म सार्क सम्मेलनको आयोजना नगरेको सदस्य राष्ट्र कुन हो ?
🔜 अफगानिस्तान ।
३४. सार्क आर्थिक संघको कार्यालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
३५. नदि नै नभएको सार्क राष्ट्र कुन हो ?
🔜 माल्दिभ्स ।
३६. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभूमि कुन हो ?
🔜 थार मरुभूमि ।
३७. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन ?
🔜 रवीन्द्रनाथ टैगोर ।
३८. UNO को कति अौ धारा अनुसार सार्कको स्थापना भएको हो ?
🔜 धारा ५२ ।
३९. SAAR AWARD को स्थापना कहिले भएको हो ?
🔜 सन् २००४ मा . (२५००० अमेरिकी डलर )
४०. सार्कमा कुन कुन राष्ट्र जलपरिवेष्ठित रहेका छन् ?
🔜 श्रीलंका र माल्दिभ्स ।
४१. सार्कमा कुन कुन राष्ट्र भुपरिवेष्ठित रहेका छन् ?
🔜 भुटान , अफगानिस्तान र नेपाल ।
४२. सार्कको प्रतीक चिन्ह बनाउने कलाकार को हुन ?
🔜 शैलेन्द्र महर्जन ।
४३. ग्रामीण बिकास बैंकको अवधारणा ल्याउने राष्ट्र कुन हो ?
🔜 बंगलादेश ।
४४. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को थिए ?
🔜 राजिव गान्धी ।(भारत ) नेपालबाट ( राजा विरेन्द्र )
४५. कुन दिनलाई सार्क Charter Day को रुपमा मनाउने गरिन्छ ?
🔜 December 8
४६. नेपालको तर्फबाट सरकार प्रमुखको रुपमा भाग लिने पहिलो व्यक्ति को हुन ?
🔜 प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ।
४७. जुखा जलविद्युत आयोजना कुन देशमा रहेको छ ?
🔜 भुटान ।
४८. चिनलाई सार्क सदस्य बनाउनुपर्ने प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 नेपाल । ( १३ अौ शिखर बैठकमा )
४९. सार्क सचिवालयबाट मासिक रुपमा प्रकाशित हुने पत्रिकाको नाम के हो ?
🔜 Spectrum
५०. सार्कमा एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 भारत

Photos from GK+IQ Online's post 06/06/2022

बागमती प्रदेश

05/06/2022

खाने हैन त?

04/06/2022

➡️ नेपालको इतिहास सम्बन्धि महत्त्वपूर्ण !!
अनिवार्य हेर्नुहोला !!!
आभिर बंश
======================
#. गोपाल वंशपछि नेपालको सत्ता --> आभिर वंश (महिषपाल)
#. को थिए आभिरहरू --> राजपुत ग्वाला
#. महिषपाल --> भैसि पालेको
#. प्रथम राजा --> वर सिंह
#. आभीरवंशको शासन अवधि --> १११ बर्ष
#. शासन गरेका राजा संख्या --> ३ जना (वर, जय,भुवनसिंह)
#. अन्तिम राजा --> भुवनसिंह
किराँत वंश
========
#. किराँतीहरूको मुल थलो --> तामाकोशी र दुधकोशीको किनार
#. यलम्बरले कसलाई पराजित गरे --> भुवनसिंह
#. यलुङ --> यलम्बर
#. कुरूक्षेत्रमा युद्ध --> हुमती(छैटौ किराँती राजाको पालामा)
#. महाभारत युद्धमा हुमतीले साथ दिएको --> कौरवहरुलाई
#. सातौ ककिराँती राजा --> जितेदास्ती
#. बुद्ध नेपालमा आएका --> जितेदास्तीको पालामा (चौथो)
#. सम्राट अशोक नेपाल आएका --> स्थंकू को पालामा(चौधौ)
#. पटुको(२८ औ राजा)ले राज्य सारेका --> शंखमुलमा
#. नेपालमा राज्य गर्ने राजाहरू --> ३२ जना
#. किराँतीहरूको शासन अवधि --> ८०० बर्ष
#. पशुपतिनाथलाई किराँत हरुले --> किराँतेस्वर
#. शिवजीलाई --> पारोहाङ
#. पार्वतीलाई --> सुम्नीमा
#. ईन्द्रजात्रामा आकाश भैरवको शिर --> यलम्बरको
#. यलम्बरको पुर्ण कदको शालिक --> संखुवासभा
#. नेपालमा राजतन्त्रको सुरुवात --> गोपाल र आभिरवंश
#. गोपाल र आभिरवंशहरूमा --> कविलातन्त्र रहेको
#. किराँतकालमा धर्म --> शैव धर्म
#. अन्तिम किराँत वंशि राजा --> गस्ती
सोम वंश
=======
#. प्रथम राजा --> निमिष
#. अन्तिम राजा --> भाष्कर बर्मा
#. कति राजाले आफ्नो शासन गरे ---> ५ जना
#. गोदावरीमा १२ बर्षे मेला --> निमिषले
#. सोमवंशको शासन केन्द्र --> गोदावरी
#. सोमवंशले नेपालमा आक्रमण गर्दाका राजा --> पटुको
#. निमिषले दरवार बनाउन लगाएका --> गोदावरीमा
लिच्छवी वंशी राजाहरू(नेपालको ईतिहाँस)
============================
#. प्रथम राजा --> जयदेव प्रथम
#. उपत्यकाका ४ नारायणको स्थापना --> हरिदत्त
#. मानदेवका पिता --> धर्मदेव
#. वृषदेवको अर्को नाम --> विश्वदेव
#. चावहिल चैत्यको स्थापना --> वृषदेव
#. द्वैध शासनको थालनीकर्ता --> वशन्तदेव
#. वशन्तदेवको शासनअवधी --> २६ बर्ष
#. लिच्छवि कुलकेतु --> शिवदेव प्रथम
#. कीर्तिपुरको बस्ति बसालेका --> शिवदेव प्रथम
#. उदयदेवलाई पदच्युत --> ध्रुवदेव (भाई)
#. ध्रुवदेवको शासन --> ७ बर्ष
१. मानदेव
========
#. मानदेवको जन्म --> वि.सं. ५०१ तिर
#. मानदेवका मातापिता --> राज्यवती र धर्मदेव
#. शासन अवधि --> वि.सं. ५२१ देखि ५६२ सम्म (४१ बर्ष)
#. रानी हरू --> ३ (भोगिनी, गुणवती, क्षेमसुन्दरी)
#. छोराछोरीको नाम --> महिदेव, बिजयावती
#. चाँगुनारायण र मानगृहको निर्माण --> मानदेव
#. मानदेवले चलाएको मुद्रा --> मानाङ्क
#. मानाङ्कमा अंकित --> सिंह, देवी, भोगिनी
#. पहिलो प्रमाणिक राजा --> मानदेव
#. मानदेवको पहिलो अभिलेख राखिएको --> चाँगुनारायण
#. चाँगुको शिलालेखमा मिति --> वि.सं. ५२१
#. चाँगुनारायण क्षेत्रमा अभिलेखहरू रहेका --> ३५१ वटा
२. सुपुष्प
=======
#. लिच्छविकालका आदिपुरूष --> सुपुष्प
#. सुपुष्पले राज्य चलाएका --> ५६ बर्ष
#. हिन्दु वर्ण व्यवस्थाको सुरूवातकर्ता --> सुपुष्प
३. अशुबर्मा
==========
#. शासन अवधि -->वि.सं. ६६२-६७८ (१६ बर्ष)
#. चलाएको संवत --> गुप्तसंवत
#. अंशुबर्माले राजा बनाएका --> उदयदेव लाई
#. शिक्षाको बिभाजन --> ३ (शैव, वैष्णव, बौद्ध)
#. सामन्त र महासामन्त भएर शासन गरेका --> ११ बर्ष
#. नेपाल अधिराज्यको राजाको रूपमा शासन --> १६ बर्ष
#. तिब्बत र चिन संग सम्बन्ध सुरु --> अंशुबर्माको पालामा
#. पञ्चाली प्रथाको सुरुवातकर्ता --> अंशुबर्मा
#. हुयन साङले वर्णन गरेका --> अंशुबर्माको
#. कैलाशकुटका निर्माता --> अंशुबर्मा
#. अंशुबर्मालाई सत्ता दिएका --> मामाले
#. भृकुटी लाई तिब्बतमा --> हरित तारा
#. भृकुटी लाई बाल्यकालमा --> खुकुनी
#. भृकुटीलाई चिनियाँ भाषामा --> ढिचुङ
४. नरेन्द्र देव
=========
#. नरेन्द्र देवका पिता --> उदयदेव
#. शासन अवधि --> वि.सं. ६९८ - ७३६
#. पण र पुराण प्रचलनमा --> नरेन्द्रदेव
#. मानदेव र अंशुबर्मा पछिका शक्तिशाली --> नरेन्द्रदेव
#. शासन संचालन स्थान ---> भद्राधीवास बाट
#. जात्राहरू --> रातो मछिन्द्रनाथको रथयात्रा, भोटोजात्रा
५. गुणकामदेव
==========
#. गद्दिआरोहण --> वि.सं १२४१
#. लक्ष्मीकामदेव --> गुणकामदेव
#. कुमारी पूजाको प्रचलन ---> गुणकामदेव
#. कान्तिपुर शहरको स्थापना --> गुणकामदेव
#. चलाएका जात्रा --> ईन्द्र जात्रा , लाखे जात्रा , कृष्ण जात्रा , हिलेजात्रा
नेपालको शैक्षिक इतिहासः (मितिहरु सबै वि.सं. मा)..
➤ प्राचीन शिक्षा व्यवस्था — २
➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१०
➤ आधुनिक शिक्षा सुरु — १९१०
➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२
➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७
➤ संस्कृत पाठशाला स्था.— १९३२
➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४
➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२
➤ वीर पुस्तकालय स्था.— १९५७
➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९
➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२
➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९
➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८०
➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५
➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७
➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७
➤ SLC बोर्ड गठन — १९९०/७/१६
➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४
➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३
➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९
➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १०
➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९
➤ प्रथम SLC को पूर्णाङ्क — ८००
➤ प्रथम SLC को उत्तीर्णाङ्क — २८८
➤ सर्वप्रथम ओभरसियर पढाइ — १९९९
➤ श्रेस्ता पाठशालाको स्था.— १९६२
➤ शिक्षा सम्बन्धि पहिलो बोर्ड गठन — १९९३
➤ प्रथम शिक्षा बोर्डमा सदस्य — २२
➤ शिक्षा सम्बन्धि पहिलो इस्तिहार जारी — १९९६/१०/८
➤ आधार शिक्षक प्रशिक्षण केन्द्र स्था.— २००४/२/१०
➤ नेपाल शिक्षा नामक पत्रिका प्रकाशन — २००५/६/१५
➤ प्रथम विश्वविद्यालय योजना कमिसन गठन — २००५/५/१०
➤ साझा प्रकाशन स्था.— २०२१/८/२५
➤ उच्च शिक्षा परीक्षा नेपालमै दिन पाउने व्यवस्था — १९९२
➤ नेपाल आर्ट स्कुल स्था.— १९९१
➤ नेपाल आर्ट स्कुलको नाम परिवर्तन — १९९५
➤ स्कुल गोस्वारा स्था. — १९५२
➤ स्कुल-कलेज गोस्वारा स्था. — १९७६
➤ आधार शिक्षा गोस्वारा स्था.— २००३
➤ अङ्ग्रेजी र संस्कृत शिक्षाको छुट्टाछुट्टै डाइरेक्टर व्यवस्था — १९८९
➤ २००७ अघि नेपालको साक्षरता — २%
➤ कृषि स्कुल स्था.— १९८९
➤ काठमाडौंमा मन्टेश्वरी पूर्व प्राथमिक विद्यालय स्था.— २००५
➤ वीरगञ्जमा SLC परीक्षा केन्द्र — २००१
➤ कन्या पाठशाला स्था.— १९८०/३/२२
➤ काठमाडौंमा पद्मकन्या विद्याश्रम — २००४
➤ पाठशाला बन्दोवस्त इन्स्पेक्टरी अफिस स्था.— १९७६
➤ भाषानुवाद परिषद स्था.— १९९७/६/१८
➤ चक्रपाणि चालिसेद्वारा रचित राष्ट्रिय गान स्वीकृत — १९८२/२/१८
➤ त्रिभुवन चन्द्र कलेजमा विज्ञान विषयको पढाइ सुरु — १९७७
➤ त्रिचन्द्र कलेजमा BSC को पढाइ सुरु — २००४
➤ पूरक परीक्षाको सुरुआत — २००३
➤ विद्यालय निरीक्षणको सुरुआत — १९९८
➤ उद्योग परिषद स्था.— १९९३
➤ शिक्षा मन्त्रालय स्था.— २००७
➤ नेपाल राष्ट्रिय शिक्षा योजना आयोग गठन — २०१०/१२/९
➤ नेपाल राष्ट्रिय शिक्षा योजना आयोगमा सदस्य — ४६
➤ नेपाली शिक्षा परिषद गठन — २००७/४/३२
➤ प्राथमिक तथा मिडिल स्कुलको पाठ्यक्रम प्रकाशित — २०१०/१०/१६
➤ शिक्षा विद्यान,२०१० लागू — २०११/१/१
➤ राष्ट्रिय शिक्षक शिक्षण केन्द्र स्था.— २०११/५/२४
➤ शिक्षा व्यवहार विधि प्रकाशन — २०१०/१०/१६
➤ कलेज अफ एजुकेशन स्था.— २०१३/५/२४
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा समिति गठन — २०१८/१/२५
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिमा सदस्य — १२
➤ राष्ट्रिय शिक्षा सल्लाहकार परिषद गठन — २०२४/३/१४
➤ पाठ्यक्रम विकास केन्द्र स्था.— २०२८/५/५
➤ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) स्था.— २०३९/८/२०
➤ दूर शिक्षा केन्द्र स्था.— २०५०/४/१
➤ निजीस्तरबाट क्याम्पस खोल्न स्वीकृति — २०३७
➤ प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा — २०३१/११/१२
➤ प्राथमिक शिक्षामा पाठ्यपुस्तक निःशुल्क व्यवस्था — २०३५
➤ जिल्ला शिक्षा निरीक्षकको कार्यालय स्था.— २०१८
➤ अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज — २०२७/७/१
➤ शाही उच्च शिक्षा आयोग गठन — २०३९/५/१
➤ प्राथमिक शिक्षा परियोजना लागू — २०४१/१०/१०
➤ BPEP लागू — २०४९
➤ राष्ट्रिय शिक्षा आयोग गठन — २०४७/११/१४
➤ २०११ र २०१८ को साक्षरता% — ४.४% र ८.९%
➤ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन — २०५४/१/१२
➤ उच्चस्तरीय कार्य समिति गठन — २०५८/१/२९
➤ लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री — २०१४
➤ बाल दिवस मनाउन सुरु — २०१६
➤ त्रि.वि. को पहिलो दीक्षान्त समारोह — २०१६/१२/९
➤ राष्ट्रिय सेवादलको गठन — २०२२/६/११
➤ २०४८ मा नेपालको साक्षरता — ३९.६%
➤ २०४८ मा पुरुष साक्षरता % — ५४.५%
➤ २०४८ मा महिला साक्षरता — २५.१%
➤ २०६८ मा नेपालको साक्षरता — ६५.९%
➤ २०६८ मा पुरुष साक्षरता % — ७५.१%
➤ २०६८ मा महिला साक्षरता —५७.४%
➤ प्रौढ शिक्षाको सुरुवात — २०१२
➤ विशेष शिक्षाको सुरुवात — २०२१
➤ विशेष शिक्षा नीति पारित — २०३५
➤ शेर्पा भाषाको पहिलो विद्यालय स्था.— २०५०
➤ सेमेस्टर प्रणालीको सुरुवात — २०३०
➤ विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा — २०६८/२/११
उपनाम/उपाधि/प्रचलनकर्ता (नेपालको ईतिहाँस)
==============================
#. प्रमाणिक राजा ----> मानदेव
#. सामन्त/ महासामन्त ----> अंशुबर्मा
#. युवराजधिराज/महाराजधिराज ----> अंशुबर्मा
#. आदर्श शासक ----> अंशुबर्मा
#. बोधिसत्वको अवतार ----> अंशुबर्मा
#. कलाभिमानी/पशुपतिपादानुगृहित -----> अंशुबर्मा
#. लिच्छवी कुलकेतु -----> शिवदेव प्रथम
#. भृकुटीलाई तिब्बतमा ----> हरित तारा
#. भृकुटीलाई चिनियाँ भाषामा ---> ढिचुङ
#. लक्ष्मीकामदेव ----> गुणकामदेव
#. शान्तिश्री ----> प्रचण्डदेव
#. नेपालेश्वर ----> श्रीनिवास मल्ल
#. नेपाल मण्डलेश्वर ---> यक्षमल्ल
#. महाराजधिराज परमभट्टारक ---> नरेन्द्रदेव
#. कविन्द्र ----> प्रताप मल्ल
#. बौलाह राजा ----> लक्ष्मीनरसिंह मल्ल
#. कवि चूडामणि सम्राट ----> भुपतिन्द्र मल्ल
#. गन्धर्व विद्यागुरू/पारंगत -----> जगत प्रकाश मल्ल
#. सुमती/विद्या पारंगत-------> जितामित्र मल्ल
#. राष्ट्र निर्माता -----> पृथ्वीनारायण शाह
#. विरविक्रम धारण गर्ने ---> गिर्वाणयुद्ध
#. स्वामी महाराज ---> रण बहादुर शाह
#. बुलेट महाराज ------> युवराज त्रैलोक्य
#. सन्की/नानी युवराज -----> श्री ५ सुरेन्द्र
#. राष्ट्र पिता ----> त्रिभुवन
#. शमशेर -----> धिरशमसेर (भाईहरू)
#. राणा -----> जंगबहादुर
#. जबरा -----> वीर शमशेर
#. राजर्षि महाराज ----> जुद्ध शमशेर
#. बुढा महाराज -----> भिम शमशेर
#. फिस्टे महाराज ----> चन्द्र शमशेर
#. रुन्चे प्रम -----> पद्य्म शमशेर
#. माहिला मिनिस्टर ----> बम बहादुर राणा
#. नाति जर्नेल -----> पशुपति शमशेर
#. गर्भे जर्नेल ------> वीरजंग कुँवर
#. धुर्त प्रधानमन्त्री -----> चन्द्र शमशेर
#. धनकुटे राजा ------> देव शमसेर
#. शीरध्वज ------> राजा जनक
#. कलाबहादूर -----> माथबर सिंह थापा
#. सिमसिमे राजा -----> शिवसिंह मल्ल
#. एशियाका तारा -----> गौतम बुद्ध
#. राजमाता ----> राजेन्द्रलक्ष्मी
#. कोतपर्वकी आमा ---> राज्य लक्ष्मी
#. राजाका कम्युनिष्ट ----> केशरजंग रायमाझी/कमलराज रेग्मी
#. धुर्त पञ्च -----> नवराज सुवेदी
#. धोकेबाज नेता -----> डा. तुलसी गिरी
#. राजाका पञ्च -----> कीर्तिनिधि विष्ट
#. शिक्षा क्षेत्रका दधिचि -----> शंकरदेव पन्त
#. पञ्चायतको मलामी -----> मरिचमान सिंह श्रेष्ठ
#. जिउँदो शहिद -----> टंकप्रसाद आचार्य
#. गणपति महेन्द्रसिंह ------> भाष्कर मल्ल
#. स्कूलका पिता ------> पध्म शमशेर
#. विमान पण्डित ------> अच्युतान्नद
#. खरिदार बाजे -------> बाबुराम आचार्य
#. खरिदार बा ------> कृष्ण प्रसाद कोइराला
#. संकटको पञ्च------> सुर्य बहादुर थापा
#. अवसरवादी नेता -----> विश्वबन्धु थापा
#. शेरे धनुषा ------> हेम बहादुर मल्ल
#. नेपालका शाहजहाँ -----> खड्ग शमशेर
#. युगले मागेको नेता ------> जंग बहादुर राणा
#. नेपाली कलाक्षेत्रका माईकल एन्जेलो ---> बेखाराज शाक्य #. अयोग्य राजा ----> श्री ५ राजेन्द्र
#. जननेता/सान्दाजु ------> वि.पि. कोईराला
मध्यकाल (नेपालको ईतिहाँस)
====================
#. वि.सं. ९३७ - १८२५ सम्मको समयावधि ----> मध्यकाल
#. नेपालको कला, संस्कृति विकासको स्वर्णकाल --> मध्यकाल
#. प्रथम मल्ल राजा ----> अरिदेव मल्ल
#. मल्लहरू आफुलाई ----> सुर्यवंशी क्षेत्रियहरू
#. मल्लहरू शरणार्थीको रुपमा प्रवेश ----> गण्डक क्षेत्र
खस मल्ल राज्य
==========
#. खस राज्यको स्थापना ---> सिंजा
#. खस राज्यका संस्थापक ----> नागराज (वि.सं. १२०६/७)
#. खसहरू रहेको क्षेत्र ----> खसान
तिरहुत राज्य
=========
#. तिरहुत राज्यको संस्थापक ---> नान्यदेव
#. तिरहुतका राजवंशी ----> कर्णाटवंशिय क्षेत्रिय
#. तिरहुत राज्य रहेको ----> हालको पर्सा
सेनवंशी राज्य
==========
#. नेपालको मध्य भागमा रहेको राज्य ---> सेन राज्य
#. सेनवंशका संस्थापक ----> रूद्रसेन
#. शक्तिशाली राजा -----> मुकुन्दसेन
#. सेनवंशी राज्यहरू -----> पाल्पा,गुल्मी,अर्घाखाँची,आदि
#. अन्तिम ३ सेनवंशी राज्य ----> माकन्दपुर,चौदण्डी, विजयपुर
#. सेन राज्य नेपालमा गाभिएको ----> वि.सं. १८१९
बाईसे र चौविसे राज्य
=============
#. चौविसे राज्य -----> प्युठान र प्युठान पूर्वको क्षेत्र
#. बाईसे राज्य -----> प्युठान पश्चिमको क्षेत्र
#. चौविसे राज्यहरूमा बलियो राज्य ----> पाल्पा
उपत्यकामा समसुद्दिन ईलियासको आक्रमण
===========================
#. उपत्यकामा समसुद्दिनको आक्रमण ---> वि.सं. १४०६
#. ईलियासको आक्रमण चलेको ---> ७ दिन
#. ईलियासको आक्रमणमा ध्वस्त संरचनाको निर्माण -> जयराजदेव
उपत्यकामा ३ मल्ल राज्यहरू
==================
#. उपत्यका विभाजन ---> वि.सं. १५४१
#. कसको पालामा विभाजन ---> यक्ष मल्ल
#. विभाजन पछि कान्तिपुरका राजा ----> रत्न मल्ल
#. विभाजन पछि भक्तपुरका राजा ----> राय मल्ल
#. विभाजन पछि ललितपुरका राजा ----> रण मल्ल
#. नेपाल मण्डलेश्वर ---> यक्ष मल्ल
#. दत्तात्रयको मन्दिर निर्माण ---> यक्ष मल्ल
काष्ठमण्डप
==========
#. एउटै रुखबाट काष्ठमण्डपको निर्माणकर्ता ---> बिसेत
#. निर्माण गर्दा प्रयोग गरिएको कल्पवृक्ष ---> सुरतरू
#. काष्ठमण्डप निर्मित काठ ----> साल/अग्राख
#. काष्ठमण्डपको अर्को नाम ---> मरूसत्तल
#. काष्ठमण्डप बाट नामाकरण गरिएको ---> काठमाण्डौ लाई
#. काष्ठमण्डप फैलिएको ----> २० M2
१. जयस्थिति मल्ल
============
#. शासन अवधि ---> वि.सं. १४३८-१४५२
#. जग्गाको किसिम तोकेका ---> ४ (अब्बल,दोयम, सिम,चाहर)
#. ४ वर्ण ३६ जात कायम ---> जयस्थिति मल्ल
#. उपत्यकामा नेवारहरूका उपजातमा विभाजन ---> ३२ वटा
#. पशुपतिमा लवकुशको मन्दिर निर्माण --> जयस्थिति मल्ल
#. तल्सिङ र मोहिको प्रचलनकर्ता ---> जयस्थिति मल्ल
#. अनलोम विवाह--> तल्लो जातकी स्त्री, माथिल्लो जातको पुरूष
#. प्रतिलोम विवाह--> तल्लो जातको पुरूष, माथिल्लो जातकी स्त्री
#. कुम्भेश्वर मन्दिरको स्थापना ---> जयस्थिति मल्ल
#. वि.सं. १४३७ बनाइएको संहिता ---> मानवन्यायशास्त्र
२. महिन्द्र मल्ल
===========
#. प्रजाले खायपछि मात्र खाने राजा ---> महिन्द्र मल्ल
#. चलाएको मुद्रा ---> महीन्द्र मल्ली
३. प्रताप मल्ल
=========
#. जन्म ---> वि.सं. १६८०
#. शासन अवधि ---> वि.सं. १६९८-१७३१
#. कविन्द्र ----> प्रताप मल्ल
#. भाषाका ज्ञाता ---> १५ भाषा
#. ग्रोबर पादरीले दिएको उपहार ---> दुरविन
#. कुचविहार बाट डोला झिकाई विवाह गर्ने ---> प्रताप मल्ल
#. रानीपोखरी(वि.सं. १७२७)को अर्को नाम --> विष्णुतिर्थ
#. हनुमानढोकाको निर्माण ---> प्रताप मल्ल
#. सेतो मछिन्द्रनाथको रथयात्रा प्रचलन ---> प्रताप मल्ल
#. बुढानिलकण्ठले श्राप दिएका ---> प्रताप मल्ल लाई
#. दक्षिणकाली मन्दिरको निर्माण ---> प्रताप मल्ल
#. मृत्यु ----> वि.सं. १७३१ (हरिसिद्धिको नाच हेर्दाहेर्दै)
४. जयप्रकाश मल्ल
============
#. शासन अवधि ----> वि.सं. १७९२-१८२५
#. कुमारीको रथयात्रा प्रचलन ---> जयप्रकाश मल्ल
#. बालाजुका २१ धारा, घोडेजात्राको सुरुवात ---> जयप्रकाश मल्ल
#. जावा मुद्रा ---> जयप्रकाश मल्ल
#. अभागी राजा ---> जयप्रकाश मल्ल
#. मल्लकालिन अन्तिम राजा ---> जयप्रकाश मल्ल
#. युद्धपश्चातको शरण लिएका ---> ललितपुरमा
५. सिद्धिनरसिङ मल्ल
===============
#. जन्म ---> वि.सं. १६६३
#. शासन अवधि ---> वि.सं. १६७५-१७२७ (५२ बर्ष)
#. शासनभार सुम्पिएका ---> श्रीनिवास लाई
#. गर्मीमा पञ्चाग्नी र चिसोमा चिसो ढुङ्गामा बस्ने--> सिद्धिनरसिङ
#. राजर्षि हुने पहिलो व्यक्ति --> सिद्धिनरसिङ मल्ल
#. कृष्ण मन्दिरको निर्माण ---> सिद्धिनरसिङ मल्ल
#. पहिलो व्यापारिक सन्धि ---> गोरखा संग
#. कार्तिक नाचको प्रचलन ---> सिद्धिनरसिङ मल्ल
६. योगनरेन्द्र मल्ल
=============
#. जन्म ---> वि.सं. १७२३
#. ज्योतिषहरूलाई बस्न मणिमण्डप बनाउने ---> योगनरेन्द्र
#. राजकाज छोड्नुको कारण ---> पुत्रशोक
#. ३१ रानी सति गएका ---> योगनरेन्द्र मल्ल
#. मृत्यु ---> वि.सं. १७६२
७. भुपतिन्द्र मल्ल
============
#. जन्म ---> वि.सं. १७३१ कार्तिक,२३
#. शासन अवधि ----> वि.सं. १७५३-१७७९
#. न्यातपोल र ५५ झ्याले दरबारको निर्माण ---> भुपतिन्द्र मल्ल
#. भक्तपुर दरबार अगाडिको शालिक ---> भुपतिन्द्र मल्ल
#. कवि चूडामणि सम्राट ---> भुपतिन्द्र मल्ल
७. रणजित मल्ल
===========
#. जन्म ----> वि.सं. १७५० मंसिर, १७
#. शासन अवधि ---> वि.सं. १७७९ - १८२६ (४७ बर्ष)
#. "शरणको मरण गर्नु हुदैन" ----> रणजित मल्ल
मल्लकालिन मुद्रा
===========
#. प्रताप मल्लले निष्कासन गरेको सानो मुद्रा ----> दाम
#. चारकुने मुद्रा ---> प्रताप मल्ल
#. मुद्रामा रानीको नाम अंकित ---> प्रताप मल्ल
#. जावा मुद्रा ---> जयप्रकाश मल्ल
#. उपत्यका बाहिर मुद्रा निष्कासन ---> दोलखा
#. दोलखामा मुद्रा निष्कासन गर्ने राजा ---> जय ईन्द्रसिंहदेव
#. बढि मुद्रा निष्कासन गर्ने राज्य ---> कान्तिपुर
#. नेपाली मुद्रा भोटमा चलाउने राजा --> महिन्द्र मल्ल
मल्ल राजाहरूको मृत्यु
================
#. योगनरेन्द्र ---> तमाखु बिष हालेर
#. भाष्कर मल्ल ---> प्लेग रोग
#. अभय मल्ल ---> भुकम्पमा परेर
#. विश्वजित मल्ल ---> परस्त्रीको सम्बन्ध आरोपमा काटीएर
#. प्रताप मल्ल --> हरिसिद्धिको नाच हेर्दाहेर्दै
पशुपतिनाथको जानकारी
===============
#. मन्दिर बनाउने ----> प्रचण्डदेव
#. देवलहरू बनाउने ---> सुपुष्प
#. स्वर्णमय बनाउने ---> भाष्कर बर्मा
#. हालको मुर्ति बनाउने ----> जयसिंह देव
#. महास्नानको प्रचलन ----> अभय मल्ल
#. भट्ट पुजारी राख्ने प्रचलन ---> यक्ष मल्ल
#. राजमान्यता दिने ---> अंशुवर्मा
#. सुनको छाना चढाउने ---> शिवदेव
तलेजु(तुलजा) भवानी मन्दिर
==================
#. तलेजु भवानीको मुल मन्दिर रहेको ---> हनुमान ढोका परिसर
#. ल्याईएको ---> डोयराज्य बाट
#. नेपालमा तुलजा भवानी लाई प्रवेश गराउने --> हरिहरसिंह देव
#. १०२ अग्लो फिटको मन्दिर निर्माण ---> महिन्द्र मल्ल
#. मल्ल/नेवार समुदायको ईष्ट देवी ---> तलेजु भवानी
#. तलेजु भवानीको नामहरू ---> तलेजु/तुलजा/तूर्जा/तलेजी
आधुनिक काल (नेपालको ईतिहाँस)
=======================
#. शाहवंशिय पुर्ख्यौली ---> चित्तौडगढ, राजस्तान
#. शाहवंशिय प्रथम राजा ---> कुलमण्डल खान
#. कुलमण्डल आफ्नो वंशको ----> ७ औ राजा
#. कुलमण्डलको राज्य ----> पल्लो नुवाकोट(स्याङ्जा)
#. लमजुङको प्रथम शाहवंशिय राजा ---> कालु शाह
#. लमजुङको शाहवंशिय राजा ---> यशोव्रम्ह शाह(दोस्रो)
#. यशोव्रम्ह शाहका पिता ----> कुलमण्डन खान
#. यशोव्रम्ह शाहका छोरा ---> नरहरी(जेठा) द्रव्य शाह(कान्छा)
१. द्रव्य शाह
=========
#. शाह वंश भन्दा अगाडि गोरखामा शासन --> खड्का वंश
#. द्रव्य शाहको दाजु ---> नरहरी शाह
#. द्रव्य शाहको शासन अवधि ---> वि.सं. १६१६-१६२७
#. द्रव्य शाह लिगलिगकोटको राजा ---> वि.सं. १६१५
#. द्रव्य शाहले गोरखामा हमला ---> वि.सं. १६१६, भाद्र
#. द्रव्य शाहद्वारा गोरखा बिजय ---> वि.सं. १६१६ भाद्र, २४
#. द्रव्य शाह गोरखाको राजा ---> वि.सं. १६१६ भाद्र, २५
#. छत्र र रामशाह ----> दुईभाई
एकिकरण अघि गोरखाका शाहवंशिय राजा
============================
#. द्रव्य शाह ---> वि.सं. १६१६-१६२७
#. पुरन्दर शाह ----> वि.सं. १६२७-१६६२
#. छत्र शाह ---> वि.सं. १६६२-१६६३(७ महिनामा निधन)
#. राम शाह ---> वि.सं. १६६३-१६९०
#. डम्बर शाह ---> वि.सं. १६९१-१७०१
#. कुष्ण शाह ---> वि.सं. १७०१-१७०७
#. रूद्र शाह ---> वि.सं. १७०७-१७२८
#. पृथ्वीपति शाह ---> वि.सं. १७२८-१७७३
#. नरभुपाल शाह ----> वि.सं. १७७३-१७९९
२. रामशाह
#. रामशाहको शासन अवधि ---> वि.सं. १७७३-१७९०
#. जनतालाई सातहराम, सातविराम माफ गर्ने --> राम शाह
#. माना, पाथी, ढक, तराजु, मुरी, पैसाको प्रचलन --> राम शाह
नेपालमा सर्वप्रथम (पुरूष)
=================
#. शाह उपाधि धारण →कुलमण्डल खान
#. कर्णाटवंशी → नान्यदेव
#. नेपाल उपत्यकाका राजा → धर्माकर
#. सूर्यवंशी राजा → भूमि वर्मा
#. किराँतवंशी राजा → यलम्बर
#. गोपालवंशी राजा → भुक्तमान
#. लिच्छविवंशी राजा → जयदेव प्रथम
#. सोमवंशी राजा → निमिष
#. अहिर/अभीरवंशी राजा → वरसिंह
#. मल्लवंशी राजा → अरिदेव
#. कान्तिपुरका राजा → रत्न मल्ल
#. भक्तपुरका मल्ल राजा → राय मल्ल
#. पाटनका मल्ल राजा → रण मल्ल
#. ठकुरीवंशी राजा → भाष्करदेव
#. राष्ट्र बैंकका गभर्नर → हिमालय शमशेर जबरा
#. त्रि.वी. कुलपति → कान्ती राज्यलक्ष्मी
#. त्रि.वि. उपकुलपति →सुवर्ण शमशेर जबरा
#. राजसभा स्थायी समितिका सभापति → डा. के.आई सिंह
#. निर्वाचन आयुक्त → सुरेन्द्र ब. बस्नेत
#. महान्यायाधिवक्ता → कालीप्रसाद उपाध्याय
#. महालेखापरीक्षक → चन्द्र बहादुर थापा
#. लोकसेवा आयोगको अध्यक्ष → अनिरूद्र प्रसाद सिंह
#. Public Service Commission → नरेन्द्रमान सिंह प्रधान
#. अमेरिका जाने प्रथम व्यक्ति → पद्य्म सुन्दर मल्ल
#. सेनापति → विराज थापा मगर
#. एकिकरणकालका प्रधानमन्त्री → कालु पाण्डे
#. एकिकरण पछिका प्रधानमन्त्री → भिमसेन थापा
#. अ.दू.अ.आ का अध्यक्ष → अनिरूद्र प्रसाद सिंह
#. म्याट्रिक पास गर्ने → चन्द्र शमशेर
#. त्रि.वि. बाट PHD गर्ने → मोहन झा
#. शहिद → लखन थापा
#. विश्वको भ्रमण गर्ने → केशर शमशेर जवरा
#. नेपाली साहित्यमा PHD गर्ने → बासुदेव त्रिपाठी
#. सल्लाहकार सभाका स्पीकर → कृष्ण प्रसाद भट्टराई
#. शिलालेख स्थापना गर्ने राजा → मानदेव
#. बैंक → नेपाल बैंक लिमिटेड
#. युरोप जाने राजा → श्री ५ त्रिभुवन
#. राणा प्रधानमन्त्री → जंगबहादुर राणा
#. राणा उपाधि पाउने → जंगबहादुर कुँवर
#. शमशेर उपाधि पाउने → धीरजंग कुँवर
#. शमशेर जबरा उपाधि पाउने → वीरशमशेर
#. UNO नेपाली स्थायी प्रतिनिधि → ऋषिकेश शाह
#. पञ्चायती व्यवस्थाको प्रधानमन्त्री → सुर्य बहादुर थापा
#. सगरमाथा आरोही → तेन्जिङ् नोर्गे र एडमण्ड हिलारी
#. मोटर चढ्ने → वीर शमशेर जबरा
#. वैज्ञानिक → जनरल गेहेन्द्र शमशेर जबरा
#. बजेट पेश गर्ने → मातृकाप्रसाद कोइराला
#. भिक्टोरिया क्रस पाउने → कुल वीर थापा
#. सर्वसाधारण बाट प्रधानमन्त्री → मातृकाप्रसाद कोइराला
#. जननिर्वाचित प्रधानमन्त्री → वि.पि. कोईराला
नेपालमा सर्वप्रथम(महिला)
==================
#. राष्ट्रपति ---> श्रीमती विद्यादेवी भण्डारी
#. राज्यको उत्तराधिकारी ---> नायकदेवी
#. नायवी शासन ---> राजेन्द्रलक्ष्मी
#. मन्त्री ----> द्वारिकादेवी ठकुरानी
#. क्यविनेट स्तरीय मन्त्री ---> सुशीला थापा
#. उपप्रधानमन्त्री ---> शैलजा आचार्य
#. PHD गर्ने ----> प्रभा बस्नेत
#. त्रि.वि बाट PHD गर्ने ---> विनु लोहनी
#. नेपाली भाषामा PHD गर्ने ---> सुभद्रा सुब्बा(दाहाल)
#. नेपाली साहित्यमा PHD गर्ने ---> बानिरा गिरी
#. मनोविज्ञानमा PHD गर्ने ---> आरजु राणा
#. पत्रकारितामा PHD गर्ने ----> गीतामैया श्रेष्ठ
#. हिन्दि साहित्यमा PHD गर्ने ---> आशा सिन्हा
#. अमेरिकी साहित्यमा त्रिविविबाट PHD गर्ने --> गिता खड्का
#. स्नातकोत्तर गर्ने ----> जयकला देवी
#. पुरातत्त्व बिषयमा स्नातकोत्तर गर्ने ---> सानुनानी राज कर्णिकार
#. रंगमञ्च र चलचित्रमा एमए गर्ने --> सुश्री चैत्यदेवी
#. एम एस्सी गर्ने ---> डा. विजया उपाध्याय
#. SLC पास गर्ने ----> प्रभा राज्यलक्ष्मी देवी राणा
#. SLC मा बोर्डफस्ट ---> लुना भट्ट
#. राजदूत ----> विन्देश्वरी शाह
#. ईन्जिनियर ---> कान्ती मल्ल
#. प्र.जि.अ. ---> उषा नेपाल
#. डाक्टर अफ एजुकेशन डिग्री --> उमादेवी दास
#. भारतमा नेपाली गीत रेकर्ड गर्ने ---> मेलवादेवी
#. राजसभाका सदस्य ---> सरस्वती राई
#. लोकसेवा आयोगको सदस्य ---> उमा पाण्डे
#. लोकसेवा आयोगको अध्यक्ष ---> कयोदेवी यमी
#. अञ्चल सभापति ---> भद्राकुमारी घले
#. महिला संघको अध्यक्ष ---> योगमाया कोईराला
#. सचिव(विशिष्ट श्रेणी)----> चन्द्रकला किरण
#. खुला प्रतिस्पर्धाबाट सहसचिव ---> श्रीमति विन्द्रा हाडा
#. पुस्तकालय अध्यक्ष ---> शान्ति मिश्र
#. महेन्द्र विद्याभुषण पाउने ---> सावित्री सिंह
#. मदन पुरस्कार पाउने ---> पारिजात
#. सगरमाथा आरोही ---> पासाङ ल्हामु शेर्पा
#. हिमाल चढ्ने ----> निमी शेर्पा
#. उपसभामुखमा ---> लिला श्रेष्ठ
#. सभामुख ----> ओनसरी घर्ती मगर
#. वरिष्ठ अधिवक्ता ---> शुशिला थापा
#. प्रिन्सिपल ---> अंगुरवावा जोशी
#. पार्टी अध्यक्ष ---> पम्फा भुसाल
#. नेपाल सुन्दरी ---> रुवी राणा
#. DIG ---> पार्वती थापा
#. DSP --> पार्वती थापा
#. SSP ---> डा. भारती याक्थुम्बा
#. मिडवाइफ ---> राधादेवी माली
#. प्यारासुटबाट हाम फाल्ने ---> सुन्दरी श्रेष्ठ
#. वीर अस्पतालको सुपरिटेन्डेन्ट ---> डा. राजवाई राणा
#. महिला नायिका ---> भुवन चन्द
#. चलचित्र निर्देशिका ---> सुचित्रा श्रेष्ठ
#. नृत्य निर्देशिका ---> शान्ता नेपाली
#. जिल्ला सभापति ---> ओम टेम्पु लामा
#. आयुर्वेदाचार्य ---> डा. कादम्बरी आचार्य
#. सम्पादिका ---> कुमारी कामाक्षी, सपना प्रधान मल्ल
#. रेडियो नेपालमा गायिका ---> रानुदेवी अधिकारी
#. नेपाल प्राध्यापक संघको सभापति ---> श्रीमती सुप्रभा घिमिरे
#. न्यायधिश ---> श्रीमती शारदा श्रेष्ठ
#. प्रधानन्यायाधीश ---> श्रीमती शुशिला कार्की

Photos from GK+IQ Online's post 04/06/2022

नायव सुब्बालाई आज सोधेको प्रश्न

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Category

Website

Address

Kathmandu

Other Public Services in Kathmandu (show all)
Sootradhar Sootradhar
Kathmandu, 00977

Internship Nepal Internship Nepal
Kathmandu
Kathmandu

Internship available; Journalism, photojournalism, photography, human rights and more. contact at: www.InternshipNepal.com

Hamro Future Online TV Hamro Future Online TV
Godawari-14 Lalitpur
Kathmandu

Here we will upload images, short videos and statements too

Himal Herbaceuticals pvt.ltd Himal Herbaceuticals pvt.ltd
Budhanilkantha
Kathmandu

public service

Loksewaa aayog.com Loksewaa aayog.com
Nepal Yatayat Chowk
Kathmandu

Gk online Gk online
Ring Road
Kathmandu, OK

public service/advertising

LIMBU GANGS LIMBU GANGS
Dmk, Jhapa
Kathmandu

𝐓𝐑𝐎𝐋𝐋 𝐊𝐎𝐑𝐄𝐀 𝐓𝐑𝐎𝐋𝐋 𝐊𝐎𝐑𝐄𝐀
Kathmandu, ....

This page belongs to pure news,funny moments,memes etc.

राष्ट्रिय परिचयपत्र, नेपाल राष्ट्रिय परिचयपत्र, नेपाल
Kathmandu

Department of National Id and Civil Registration

Dolpopa For Dolpo དོལ་པོའི་ཆེད་དོལ་པོ་པ། Dolpopa For Dolpo དོལ་པོའི་ཆེད་དོལ་པོ་པ།
Kathmandu, 44600

Aim 1. Lets move together 2. Co-ordinate and co-operate to prosper Dolpo 3. Empower, inspire,motivate

Portugal in Nepal Portugal in Nepal
Laxmi Complex, Hattisar, Kamalpokhari
Kathmandu

Honorary Consulate for consular work for citizens, tourists, education, trade & economy etc

Say No To Hundi Say No To Hundi
Kathmandu

Public Awareness