Manoj K.C. "Samaya"

Researcher | Script & Song Writer | Ad & Film Maker | Graphic Designer | VO Artist

09/04/2024

सहरमा आज बादल यसरी ठडिएको जो थियो .... कसैले याद गर्नु भयो कि भएन भनी सम्झाएँ ... 😂😂😂

08/04/2024

घाम हो ढल्दै गर्छ, आज पनि ढल्यो |
जीवन हो चल्दै गर्छ, भोलि पनि उस्तै चल्छ - जस्तो हिजोदेखि आजसम्म चल्यो ||

शुभ सन्ध्या ... 😊😊😊

Photos from Manoj K.C. "Samaya"'s post 02/04/2024

मुलुककै पुरानो रेडियो - रेडियो नेपाल Radio Nepal तथा आवाजको दुनियाँमा मेरो समेत पहिचान बनाइदिने रेडियो - हिट्स् एफएम HITS FM 91.2 दुवैको आज स्थापना दिवसको अवसरमा दुवै रेडियोलाई धेरै धेरै शुभकामना |

29/03/2024

तिमीलाई भेट्न गर्नुपर्छ अनेक प्रयास ।
छुट्टै छौ तिमी - मेरो देशको लालिगुराँस ।।

यो सुन्दर तस्वीर क्रेडिट : RD Radha Dulal भाइ ।
लोकेशन: मेरो प्यारो देश - नेपाल ।

27/03/2024

अर्थतन्त्र सुध्रिन त पहिले गणतन्त्र सुध्रिनुपर्ला नि हौ काकाहरु .... कि के हो ? 😂😂😂
विश्व रङ्गमञ्च दिवसको शुभकामना ...

16/03/2024

लु अब चैत ३१ गते बसेर हिसाब गरम् न त यो वर्ष जम्माजम्मी कति किलो वैध सुन भित्रेछन् मुलुकमा | तब पो २०८१ सालको न्यु इयर इभ | त्यो दिन स्नातक तह दोस्रो वर्षमा वाणिज्यशास्त्र पढ्नेहरुले परीक्षा पनि दिंदै हुनुहुन्छ क्यारे | ..... शुभरात्री 😊😊😊

12/03/2024

मिसन ८४ को अर्थ गलत नलागेमा अब फेरि गठबन्धन (ठगमन्थन) हरु नै
निर्विकल्प रहने हो भने ... यस्तो बनोस् कि ... प्रदेश र संघको लफडै नरहोस् | रहोस् त एकद्वार नै रहोस् - यो कपमा यसरी कफी भर्ने द्वारजस्तै | शुभरात्री 😊

11/03/2024

मिल्नुपर्ने विचार हो सबैको | आचार त मान्छे अनुसार फरक भइहाल्छ | हामी आचारलाई नै विचार मानेर यताउता विचरण गर्छौं - अनि लागिहाल्छ नि जिन्दगी विचित्र |

10/03/2024

खलिल जिब्रानले भनेका छन् - "सपनाहरुमा भरोसा राख्नुहोस्, किनकि तिनीहरुमा अनन्तताको ढोका लुकेको छ | .......

क्रिएटिभ सपनाको कामनासहित शुभरात्री 😊

01/03/2024

हामी कस्तो समाज र देश निर्माण गर्दैछौं?
यो देशले पाएको गणतन्त्रको उपलब्धी यही हो भने त मलाई भन्नु केही छैन । तर (उमेर पुगेका र आफ्नो मर्जीले होटल पुगेर राखिएका शारीरिक सम्बन्धहरुलाई बलात्कारको संज्ञा दिएर मुचुल्का उठाउँदै धेरै युवाहरुको करियर खाल्डोमा हाल्ने काम पनि यहीं हुन्छ । अबोध बालिकाको बलात्कार र हत्या समेत हुँदा भने स्थानीय प्रशासन र न्यायका पक्षधरहरुले न्यायको उचित निकास किन निकाल्न सक्दैनन्?) हाम्रा छोरीहरुले यो देशमा बोल्ने र बाँच्ने अधिकार छैन भने यो गणतान्त्रिक कानून केका लागि र किन बनेको रहेछ? विज्ञहरुले कृपया बताइदिनुहोला । "बलात्कारपछिको हत्या" लाई किन "आत्महत्या"को संज्ञा दिइँदैछ?
~~~~~~~~~~~~~~~~~
बलात्कार पछि हत्या,त्यस पछि आत्महत्याको दृश्य तयार,अनि प्रमाण नष्टको कोशिश गरि ढाकछोप ! र पनि प्रहरी जाहेरी लिन नमान्ने र पिडितलाई नै धम्काउने ! घटना बारे नबोल्न दबाब दिने?
कस्तो खत्तम प्रणाली र प्रशासन छ हाम्रो?
यस्ता आपराधिक घटनामा सरकार आफैँले लडिदिनु पर्ने वा पिडितलाइ लड्न सहजिकरण गरिदिनु पर्ने होईन र??
यस्ता घटनामा पिडित संग बार्गेनिङ गरेर खाएको पैसाले घर चलाउने कस्तो पशुहरुलाई जागीर दिएको छ कुन्नि !!
मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमार्टम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कारका पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुँडाले भुइँ छोएको थियो भने शरीरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुँडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमार्टम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहा विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमार्टम भयो। शनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरतापुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोलन दवाब आउनु अझै रोचक त यो छ कि हिजो कपुरी बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो।
यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिनले पनि न्याय नपाउने त होइन?

Photos from Manoj K.C. "Samaya"'s post 30/11/2023

विन्टरम् प्रवेशम्
म:म: शरणम्
समरम् प्रवेशम्
म:म: शरणम्
सर्व ऋतु सर्वे मौसम्
म:म: शरणम्
सदासर्वदाम्
म:म: शरणम्

😂😂😂

Manoj KC Samaya (@manojkcsamaya) on Threads 14/07/2023

ल यता पनि लागियो है ... "थ्रेड्स्" हो रेन्त | नामै गजबको छ | रमाइलो होला जस्तो छ | आउनुस् अब यतातिर "ब्याटल" हानम् | 😊😊

Manoj KC Samaya (@manojkcsamaya) on Threads Researcher | Script & Song Writer | Ad & Film Maker | Graphic Designer | VO Artist. 38 Followers.

23/01/2023

कहिले घाम कहिले छायाँ
यो जिन्दगानीको प्रचूर छ माया ...

08/01/2023

नमस्कार .... 🤣🤣🤣

07/01/2023

तरोताजा बिहानी एट पशुपतिनाथ ... 🔱🔱🔱

01/01/2023

... मौरी भुल्यो रसमा ...

01/01/2023

चैत्र ३ गते सार्वजनिक हुन लागेको एउटा फरक कथा - बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ लाई सफलताको शुभकामना | कुनै पनि सिर्जना तब सफल बन्न सक्छ, जब मायालु मनहरुको साथ उसले पाउँछ | समयसापेक्ष प्रविधि र बेजोड कथावस्तु प्रस्तुत गरिएको यो चलचित्रले पनि सबैको माया र साथ प्राप्त गरोस् है | Shekhar Lama Gyanendra Lama

30/12/2022

आजदेखि मेरो किताबखानामा यसले पनि प्रवेश पायो है । पढ्नु त छँदैछ ।

28/12/2022

नेपालबाहिरको सुपारी सुकुटी पनि चाख्न पाइयो आज । (भुटान र सिक्किम सीमामा उत्पादित)

27/12/2022

कतिको बाल्यकाल ताजा भयो भएन त्यो त म के थाहा पाउँ, तर आज बाटोमा यस्तो देख्दा मेरो चैं भयो ... DARK PENCIL जसले बनाउने चित्र सधैं उज्याला अर्थ बोकेका हुन्थे, जब मैले चित्र बनाउँथें उस्तै ठुटो भइञ्जेलसम्म । पेन्सिल तिखार्दै ठुट्याउने यो हतियारको कहानी बेग्लै छ, कुनै समय बताउँला ।

27/12/2022

आज मङ्गलबार, गणेश चतुर्थी (मङ्गलचौथी) सबै मिलेको दिन परेको रैछ । सबै शुभ होस्, सबै मङ्गल होस् | जय गणेश !!!

22/12/2022

दु:ख सधैं मान्छेले मात्र पाउँछ भन्ने छैन । कहिलेकाहीं मान्छेको खुट्टाको बुढीऔंलाले नि पाउँछ ... त्यो पनि पत्तै नपाई ।

22/12/2022

के रे ? फेरि म:म: ?
त्यत्रो टाइम लाएर मेनु हेरेको के काम लायो त उसो भए ?

21/12/2022

जसले चिन्छ यो माल ।
उसको आँखा कमाल ।। 😂😂

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

अ. कविता बाटोएक्लै कतै हिंडिरहेछएक्लै अगाडि बढिरहेछचाहेर वा नचाहेरसोचेर वा नसोचेरठानेर वा नठानेरमानेर वा नमानेरभेट्छ उसल...

Category

Telephone

Address

Kathmandu

Other Writers in Kathmandu (show all)
Krishna Giri Krishna Giri
पुतलीसडक
Kathmandu

मन असल तन असलऽ तन असल कार्य असलऽ कार्य ?

Bimal Nibha Bimal Nibha
Kathmandu

Bimal Nibha is a Nepali Poet.

Baburam Dahal Baburam Dahal
Kathmandu
Kathmandu

Poet ,lyric &movie Writer/Film producer. -previous produced movie Farkii Aau-Dhanda-Madhumas As a movie writer worked for -A mero Hajur -2,3 And up coming-A mero hajur -4

Zimbey Zimbey
Baneswor
Kathmandu, 96838

कांडा मै हिंडौ केहिछिन्, मलमपट्टी लगा?

The Aayraa The Aayraa
Kathmandu, 44600

मनुषी को Alarm मनुषी को Alarm
Kalanki
Kathmandu

Prem Bahadur Bohara Prem Bahadur Bohara
Kathmandu
Kathmandu, 44600

Writer l Politician

रामराज बुमी रामराज बुमी
Kalanki
Kathmandu, 1244

कसैले धुलो के फ्याक्यो आखामा झन तेज देखिन थाले 9️⃣8️⃣6️⃣5️⃣8️⃣7️⃣7️⃣6️⃣1️⃣9️⃣ ®️🅰️♏️®️🅰️⤴️

But this world is such an evil place. But this world is such an evil place.
Itharia
Kathmandu

she's ab old soul with young eyes . a vintage heart and beautiful mind ❤️‍🩹

Adrishya Sabdaharu Adrishya Sabdaharu
Kathmandu
Kathmandu, 44660

adrishyaSabdaharu sanga jodina kripaya afna sabda haru [email protected] ma dhukka le pathaunu hola.

Saugat Shrees Magar Saugat Shrees Magar
Gulmi
Kathmandu

"sBs♡" "sBs♡"
Kathmandu, 001

��