Sipradi Autoparts

Sipradi Autoparts

You may also like

j.e_j96
j.e_j96

Distributor of TATA Motors Genuine Spare Parts, TATA Motors Genuine Oil, TATA Motors Durafit Parts and Michelin Tires in Nepal.

Sipradi Autoparts Private Ltd (SAPPL) is in the business of distributing genuine Tata Motors spare parts with a distribution network of 152 dealers. SAPPL is also the sole distributor of Manatec Ltd, India dealing in automotive garage equipment and Kuken Co Ltd, Japan dealing in air tools.

Photos from Sipradi Autoparts's post 06/06/2024

सफा दृष्टि👁👁, सुरक्षित यात्रा 🚛🚌🛻

यो झरी महिनालाई मध्य नजर राखी हाम्रो प्रिय - East क्षेत्रीय बिक्री अधिकृत, Binod Regmi, धरानमा टाटा जेन्युइन पार्टस् र ड्युराफिटको Wiper प्रदर्शन गर्दै र फाइदाहरू ग्राहकहरूलाई बुझाउँदै I

06/06/2024

सफा दृष्टि👁👁, सुरक्षित यात्रा 🚛🚌🛻

यो झरी महिनालाई मध्य नजर राखी हाम्रा प्रिय डिलरहरुको लागि सिप्रदी अटोपार्टस्ले ल्याएको छ "SELFIE with WIPER" प्रतियोगिता I

यही जेठ २४ र २५ गते टाटा जेन्युइन पार्टस् वा ड्युराफिटको Wiper संग Selfie खिच्नुहोस् र हामीलाई फोटो पठाउनुहोस् वा हामीलाई Tag गरी उत्कृष्ट उपहार जित्ने मौका पाउनुहोस् I

05/06/2024

सिप्रदी अटोपार्टस् द्वारा सम्पूर्ण महानुभावहरुलाई विश्व वातावरण दिवसकाे हार्दिक शुभकामना I

03/06/2024

यो May महिनालाई लक्षित गरेर हाम्रा प्रिय टाटा गुरुहरुका लागि टाटा जेन्युइन पार्टस् नेपाल र सिप्रदी अटोपार्टस्ले ल्याएको FIT & SMS Offer को अन्तिम हप्ताका विजेताहरु I हार्दिक बधाई सबै विजेताहरुलाई 🎉🎉🎉 र हाम्रा सबै टाटा गुरुहरूलाई पनि धेरै धेरै धन्यवाद हाम्रो FIT & SMS Offer कार्यक्रममा सहभागी भाई सफल बनाईदिनुभएको मा I

उपहार सङ्कलनका लागि तल दिएको नम्बर हरुमा सम्पर्क गर्नुहोस्:
कोशी प्रदेश (East): 9862054919
मधेश प्रदेश (Center): 9809166350
बाग्मती प्रदेश (KTM): 9860051570
गण्डकी र लुम्बिनी प्रदेश (Mid-West): 9849970929
कर्णाली र सुदूरपश्चिम प्रदेश (West): 9868771195

03/06/2024
29/05/2024

Wednesday - DURAfit Day

Behind the scene of our Winner - Shree Durga Motor Parts Store, in action for our Wednesday - Durafit Day Display Competition.

29/05/2024

हार्दिक बधाई "श्री दुर्गा मोटर पार्ट्स स्टोर, वीरगन्ज" हाम्रो Wednesday - DURAfit Day डिस्प्ले कार्यक्रममा भाग लिई विजेता हुनुभएकोमा र हाम्रा अरु सबै सहभागीहरूलाई पनि धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रमलाई सफल बनाईदिनुभएको मा I

Photos from Sipradi Autoparts's post 29/05/2024

Wednesday - DURAfit Day

काठमाडौँको ग्रो मोर अटो मोबाइल्स र मनकामना अटो मोबाइल्समा ड्युराफिट डिस्प्ले कार्यक्रम I आजै पाल्नुहोस् र खरिद गर्नुहोस् किफ़ायती दाम भएको, भरपर्दो प्रदर्शन दिने र उत्तम विकल्प DURAfit.

Photos from Sipradi Autoparts's post 29/05/2024

Wednesday - DURAfit Day

पोखराको गोयल ट्रेडिङ् कन्सर्नमा ड्युराफिट डिस्प्ले कार्यक्रम I आजै पाल्नुहोस् र खरिद गर्नुहोस् किफ़ायती दाम भएको, भरपर्दो प्रदर्शन दिने र उत्तम विकल्प DURAfit.

Photos from Sipradi Autoparts's post 29/05/2024

Wednesday - DURAfit Day

नेपालगन्जको पशुपति अटो सेन्टरमा ड्युराफिट डिस्प्ले कार्यक्रम I आजै पाल्नुहोस् र खरिद गर्नुहोस् किफ़ायती दाम भएको, भरपर्दो प्रदर्शन दिने र उत्तम विकल्प DURAfit.

Photos from Sipradi Autoparts's post 29/05/2024

Wednesday - DURAfit Day

वीरगन्जको श्री दुर्गा मोटर पार्ट्स स्टोरमा ड्युराफिट डिस्प्ले कार्यक्रम I आजै पाल्नुहोस् र खरिद गर्नुहोस् किफ़ायती दाम भएको, भरपर्दो प्रदर्शन दिने र उत्तम विकल्प DURAfit.

Photos from Sipradi Autoparts's post 29/05/2024

Wednesday - DURAfit Day

बिर्तामोडको डाइन्यामिक ट्रेडिङ् मा ड्युराफिट डिस्प्ले कार्यक्रम I आजै पाल्नुहोस् र खरिद गर्नुहोस् किफ़ायती दाम भएको, भरपर्दो प्रदर्शन दिने र उत्तम विकल्प DURAfit.

29/05/2024

Wednesday - DURAfit Day

इटहरीको सप्तकोशी सप्लायर्स्मा ड्युराफिट डिस्प्ले कार्यक्रम I आजै पाल्नुहोस् र खरिद गर्नुहोस् किफ़ायती दाम भएको, भरपर्दो प्रदर्शन दिने र उत्तम विकल्प DURAfit.

29/05/2024

Wednesday - DURAfit Day. The spare parts with newer standards of affordable excellence every day!

किन DURAfit त?
- किफायती मूल्य मा सबै भन्दा राम्रो स्पेयर पार्टस्हरु प्राप्त हुनाले I

29/05/2024

Wednesday - DURAfit Day. The spare parts for your unending journeys.

किन DURAfit त?
- सबै भूभागहरूको लागि बनाइएको भएर I

29/05/2024

Wednesday - DURAfit Day. The spare parts for higher quality standards and unmatched performance every time.

किन DURAfit त?
- बेजोड प्रदर्शनको आनन्द लिन I

29/05/2024

Wednesday - DURAfit Day. The spare parts you can always depend upon.

किन DURAfit त?
- भरपर्दो स्पेयर पार्ट्स को विश्वास संग आफ्नो गाडी चलाउन I

28/05/2024

सिप्रदी अटोपार्टस् द्वारा सम्पूर्ण महानुभावहरुलाई "जेठ १५ - गणतन्त्र दिवसकाे" हार्दिक शुभकामना I

Photos from Sipradi Autoparts's post 27/05/2024

यो May महिनालाई लक्षित गरेर हाम्रा प्रिय टाटा गुरुहरुका लागि टाटा जेन्युइन पार्टस् नेपाल र सिप्रदी अटोपार्टस्ले ल्याएको FIT & SMS Offer को तेस्रो हप्ताका विजेताहरु I हार्दिक बधाई सबै विजेताहरुलाई 🎉🎉🎉

उपहार सङ्कलनका लागि तल दिएको नम्बर हरुमा सम्पर्क गर्नुहोस्:
कोशी प्रदेश (East): 9862054919
मधेश प्रदेश (Center): 9809166350
बाग्मती प्रदेश (KTM): 9860051570
गण्डकी र लुम्बिनी प्रदेश (Mid-West): 9849970929
कर्णाली र सुदूरपश्चिम प्रदेश (West): 9868771195

27/05/2024

यो May महिनालाई लक्षित गरेर हाम्रा प्रिय टाटा गुरुहरुका लागि टाटा जेन्युइन पार्टस् नेपाल र सिप्रदी अटोपार्टस्ले ल्याएको FIT & SMS Offer को दोस्रो लुक्की ड्र आज साँझ ४:३० मा हाम्रो page बाट प्रत्यक्ष प्रसारण हुनेछ I आउनुहोस् र हेर्नुहोस् को हुनेछ तेस्रो हप्ताको भाग्यशाली टाटा गुरु आज साँझ 🎁🎁🎁

26/05/2024

जागरूक ग्राहक - उहाँले त सक्कली TATA Genuine Parts चिन्नुभयो के हजुरले चिन्न सक्नुहुन्छ त सक्कली TATA Genuine Parts?

प्याकेटमा 2081290 र 2081295 नम्बरको कोड भएको सुनिस्चित गरी मात्र सक्कली TATA Genuine Parts चिन्नुहोला अनि प्रयोग गर्नुहोला I

बजारमा डुप्लिकेट पार्ट्सबाट सावधान रहनुहोस् र आफ्नो गाडीको लागि सधैं जेन्युइन उत्पादन मात्र प्रयोग गर्नुहोस्।

26/05/2024

जागरूक मेकानिक - उहाँले त सक्कली TATA Genuine Parts चिन्नुभयो के हजुरले चिन्न सक्नुहुन्छ त सक्कली TATA Genuine Parts?

प्याकेटमा 2081290 र 2081295 नम्बरको कोड भएको सुनिस्चित गरी मात्र सक्कली TATA Genuine Parts चिन्नुहोला अनि प्रयोग गर्नुहोला I

बजारमा डुप्लिकेट पार्ट्सबाट सावधान रहनुहोस् र आफ्नो गाडीको लागि सधैं जेन्युइन उत्पादन मात्र प्रयोग गर्नुहोस्।

Photos from Sipradi Autoparts's post 26/05/2024

ग्राहकहरू आफ्नो नजिकको रिटेल आउटलेटबाट आफ्नो गाडीको उत्कृष्ट परफोरमेन्सको लागि जेन्युइन पार्टस् किफ़ायती मूल्यमा खरिद गर्दै I

हजुरहरु पनि आजै आफ्नो नजिकको रिटेल आउटलेट गई टाटा जेन्युइन पार्टस् किफ़ायती मूल्यमा खरिद गर्नुहोस् र आफ्नो गाडीको लागि जेन्युइन पार्टस् फिट गर्नुहोस्।

Photos from Sipradi Autoparts's post 24/05/2024

हाम्रो पश्चिम क्षेत्रीय टीम ले नेपालगन्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, र दाङमा TATA जेन्युइन पार्ट्सको बारेमा सचेतना फैलाइरहेको केही झलकहरु I

बजारमा डुप्लिकेट पार्ट्सबाट सावधान रहनुहोस् र आफ्नो गाडीको लागि सधैं जेन्युइन उत्पादन मात्र प्रयोग गर्नुहोस्। प्याकेटमा 2081290 र 2081295 नम्बरको कोड भएको सुनिस्चित गरी मात्र सक्कली TATA Genuine Parts चिन्नुहोला अनि प्रयोग गर्नुहोला I

24/05/2024

हाम्रा आदरणीय पूर्व (East) क्षेत्रीय प्रबन्धक Mr. Dinesh Basnet ले TATA Genuine Parts अब किफ़ायती मूल्यमा बजारमा उपलब्ध भनेर बुझाउँदै I

आजै आफ्नो नजिकको रिटेल आउटलेट गई टाटा जेन्युइन पार्टस् किफ़ायती मूल्यमा खरिद गर्नुहोस् र आफ्नो गाडीको लागि जेन्युइन पार्टस् फिट गर्नुहोस्।

23/05/2024

बुद्ध पूर्णिमाको पावन अवसरमा मनकामना अटो मोबाइल्स, सुर्खेत मार्फत TATA जेन्युइन पार्ट्स खरिद गर्नेलाई उपहार पाउने लक्की ड्र कार्यक्रम आयोजना गर्दै र पवन कन्ट्रक्सनबाट श्री नमराज गिरीले जित्नुभएको मा उनलाई अभिनन्दन गरेको केही झलकहरु I

Photos from Sipradi Autoparts's post 23/05/2024

बुद्ध पूर्णिमाको शुभ दिनमा श्री दुर्गा मोटर्स पार्ट्स स्टोर, वीरगन्जमा टाटा मोटर्स जेन्युइन आयल प्रदर्शन I

इन्जिनलाई स्वस्थ राख्न, उत्कृष्ट माइलेज दिन, लामो ड्रैन अवधी भएको टाटा मोटर्स जेन्युइन आयल प्रयोग गर्नुहोस् र आफ्नो गाडीको परफोरमेन्स बढाउनुहोस् I

अब अरु आयल किन रोज्ने जब टाटा मोटर्स जेन्युइन आयलले दिन्छ दम्दार परफोरमेन्स I आजै पाल्नुहोस् र खरिद गर्नुहोस् आफ्नो गाडीको लागि टाटा मोटर्स जेन्युइन आयल I

23/05/2024

भगवान बुद्धको शिक्षा संसारमा व्याप्त होस् ।
बुद्ध पुर्णिमाको शुभकामना ।

23/05/2024

सिप्रदी अटोपार्टस् द्वारा सम्पूर्ण महानुभावहरुलाई बुद्ध जयन्तीकाे हार्दिक शुभकामना I

Want your business to be the top-listed Autos & Automotive Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

के टाटा जेन्युइन पार्टस् नेपाल र सिप्रदी अटोपार्टस्ले लिएर आएको "TATA MOTORS GURU FIT and HIT DOUBLE DHAMAKA" मा सहभागी ...
🚨 सावघान🚨 सावघान🚨 सावघान
Tata Guru BSIV Training Program💻🛠️🚍Sipradi Autoparts today is organizing BSIV Training Program for first batch of Tata G...
🎉Glimpse of Tata Champion Zone Inauguration Ceremony : Shreya Motor Parts 🎉
Performance fully loaded with our Michelin Tires!!Mr. Ramniwas, Head Driver at Sajha Transport share his experiences reg...
TATA Genuine Parts चिन्ने सहज तरिका!! ✅✅TATA GENUINE PARTS को व्याकेटमा 2081290 नम्बरको Code भएको सुनिश्चित गर्नुहोला । ...
नयाँ सोचको साथ, नयाँ प्रविधि अपनाई, संगठित रुपमा अगाडि बढ्न जरुरी छ । अटो मोवाइल व्यवसायमा नौलो आयाम थालनी गर्न मेरो प्र...
"सदस्यका उम्मेदवार राजनबाबु श्रेष्ठ"सबै अटो क्षेत्रलाई समेटेर चुनौती निराकरणमा अगाडि बढ्न आफूहरुको टिम सक्षम भएको र यसले...
टाटा मोटर्स् प्रस्तुत गर्दछ 🎉``TATA GURU MAHA UTSAV´´🎉अक्टोबर १ देखि डिसेम्बर ३१, २०२१ सम्म!!
🌸झिलिमिलीको हर्ष, देउसी भैलोको रमझम अनि दाजुभाइ दिदीबहिनीको स्नेहलाई उत्सवको रुपमा मनाइने यस उज्यालोको चाड दीपावलीको हार...

Telephone

Address

Kathmandu

Other Kathmandu autos & automotive services (show all)
Tyre Nepal Tyre Nepal
Kathmandu

All kind of Tyre service

ŠKODA ŠKODA
Thapathali
Kathmandu

“Driven by Inventiveness” ŠKODA Nepal invites you to explore the fascinating world of SIMPLY CLEVER. Each ŠKODA model resonates with our brand’s timeless design ideals, made to ma...

Hamro Dream Suzuki Service center kawasoti Hamro Dream Suzuki Service center kawasoti
Kathmandu, 000977

An Authorizied service center Maruti Suzuki CG motorcrop.

D.N.R yatayat D.N.R yatayat
Swoyambhu, Halchok
Kathmandu, D.N.R

Rieju Nepal Rieju Nepal
Exhibition Road, Ramshah Path, Putalisadak
Kathmandu, 44700

Showroom at : 1. Kathmandu, Putalisadak: 4220004 2. Pokhara, Nayabazar Shrestha motorcycles:9816144801

New kiran spares pvt ltd New kiran spares pvt ltd
Kuleshwar
Kathmandu

The company delivers two wheeler vehicles spare parts and helmet all over Nepal .

Tarkeshowr Motor Driving center Tarkeshowr Motor Driving center
Anamnagar
Kathmandu

This is the Driving school located in mid baneshwor.

The Bikez Hub The Bikez Hub
Koteshowr
Kathmandu

We provide all kind of Genuine Spare parts of motor bikes at Cheapest price. Call us now to get it d

CFD.callfordriver Pvt.Ltd CFD.callfordriver Pvt.Ltd
Kathmandu, 44600

if you need good drivers, we will provide you. contact us.

Xpress Car Rental Xpress Car Rental
Kathmandu
Kathmandu, 44600

Full Option car and SUV rental service with free internet Wi-Fi service.

licence licence
Harion
Kathmandu, 009

The Scorpio 4WD The Scorpio 4WD
Kathmandu, 4600

Providing services to the people who wants to travel around Nepal at a very reasonable price.