Gahana International Beauty Acdemy
Get done from Bridal looks to any occasional looks from GIBA.CTEVT AFFILIATED
Be Beautiful, Be you
Threading 🧵 Practice
तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको प्राविधिक शिप विकास तालिम अन्तर्गत दुई महिना अवधिको आधारभूत ब्युटिसियन सीप विकास तालिम यस गहना इन्टरनेसनल ब्युटी एकेडेमी को अध्यक्ष जसोदा बराल ज्यूको अध्यक्षतामा र तारकेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्री बिदुर सापकोटा ज्यूको अतित्यथामा उद्घाटन गरी सञ्चालन गरियो।
𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐎𝐏𝐄𝐍 𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐎𝐏𝐄𝐍 𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐎𝐏𝐄𝐍 !!!
𝐂𝐓𝐄𝐕𝐓 बाट मान्यता प्राप्त तालिमहरु पनि दिईनेछ भने|
𝐆𝐀𝐇𝐀𝐍𝐀 𝐈𝐍𝐓𝐄𝐑𝐍𝐀𝐓𝐈𝐎𝐍𝐀𝐋 𝐁𝐄𝐀𝐔𝐓𝐘 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘 मा भर्न खुली रहेको छ|
𝐎𝐮𝐫 𝐂𝐨𝐮𝐫𝐬𝐞 𝐂𝐨𝐧𝐭𝐚𝐢𝐧𝐬
👉 Basic Course
👉 Advance/Diploma Course
👉 Special Teacher Training
👉 Professional Makeup Course
👉 Master Hair Section Course
👉 Nail Art Course
👉 Abroad Study Course
👉 Bridal Makeup Course
👉 Mehendi Course
👉 Eyelashes Extension Course
👉 Microblanding Course
हाम्रोमा 𝐌𝐨𝐫𝐧𝐢𝐧𝐠, 𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠, 𝐚𝐧𝐝 𝐃𝐚𝐲 𝐒𝐡𝐢𝐟𝐭 पनि उपलब्ध छ| 🌅
𝐂𝐓𝐄𝐕𝐓 बाट मान्यता प्राप्त तालिमहरु पनि दिईनेछ भने| 𝟏𝟎𝟎% 𝐉𝐎𝐁 𝐆𝐔𝐀𝐑𝐀𝐍𝐓𝐄𝐄 पनि हुन्छ।💄💯
थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नहोस् | 🙏
➕ Additional Information: 👇
📍 Location: Kathmandu, Nepal
📞 Number: 9862025202,9813567887
📧 Email: [email protected]
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरुमा सुस्वास्थ, दिर्घायु एवं उत्तरउत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!!
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Nepaltar Tarakeshwor 11
Balaju
9779862025202