Unofficial Photography

Unofficial Photography

VISIT NEPAL 2020
We are supporting internal and external tourism for Nepal local area and villages o

05/04/2024

शुभ विहानी
ताप्लेजुङ पाथीभरा 🌹🌹

02/04/2024

प्रकृतिकाे काखमा फाेक्सुन्डाे ताल : Phoksundo Dolpa . ❤️🙏

Pic.

02/04/2024

तपचुली तपेश्वर मेलम्ची २ भाेटेचाैर जैसिगाउ एक पर्यटकिय महत्व वाेकेकाे ठाउँ काठमाण्डाै वाट मात्र २४ किलाेमिटर कालाेपत्रे सडक ।
जानेहैन त घुम्न ।
Unofficial Photography

01/04/2024

कृष्ण भगवानको चरणमा: Shree Krishna Bhajan at Patan Temple. ❤️🙏

Pic. Bibek adhikari

03/10/2023

Good morning from Bhotechour mini Ilam❤️❤️
Pic Sà G R Khanal

Photos from Unofficial Photography's post 27/09/2023

Beautiful landscape from gufa danda sindhupalchowk❤️❤️
Pic :- Dirghayu Videography Pvt. Ltd.

Photos from Unofficial Photography's post 02/08/2023

हाम्राे भाेताङ

12/06/2023
09/06/2023

तपाईहरुले खिच्नु भएको फोटोहरुले कतै ठाउँ पएका त छैनन ?
चिन्ता नगर्नुस हामिलाइ पठाउनु होस तपाइँको creativity हामी Explore गर्छौ ।

Photos from Routine of Photography's post 02/06/2023
29/05/2023

Mardi Himal Trek
❣️🇳🇵
Photo: mohgraphy

20/02/2023

Night Exposure From Bhaktapur
Pic:- Batase Vlogs

29/10/2022

हेलम्बु गाउँपालिकाको सुन्दर र पर्यटकिय बस्ती मेलम्चीघ्याङ ।

29/10/2022

Bhotekoshi Rafting
Full Video :- https://youtu.be/LipRnfpnVbE
Channel Name :- Batase Vlogs

26/10/2022

Dhulikhel Zipline Resort
Channel Name:- Batase Vlogs
Full Video :- https://youtu.be/be_mdmzEGT8

23/10/2022

Happy Dipawali To Everyone

23/10/2022

Heavenly Panch Pokhari: It is located in Sindhupalchowk district at 4100meters and is a popular trekking destination for people in Kathmandu.
Route:Kathmandu- Bhotang- Tupidada- Noshyampati- Pachpokhari
Difficulty - Little Hard.
Time: Around 3 Days
Cost: 5 to 10k

Pic. Sushant Pudasaini

16/10/2022

आदरणीय अग्रज साहित्यकार तथा शताब्दी पुरुष सत्यमोहन जोशी को उपचारका क्रममा केही समय अघि स्वर्गारोहण भएकोमा अत्यन्त दुःख लागेको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

12/10/2022

पूरा भिडियो हेर्न तल थिच्नुहोला
https://youtu.be/TPIhYoRndfM

05/10/2022

तासको पत्तिको गणित।

तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्। तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै यो प्रकृतिसँग पनि सम्बन्धित छ।

आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।

कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा ।

१. ५२ पातः ५२ हप्ता
२. ४ प्रकारका पातः ४ मौसम
३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता
४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४
५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष
५. दोस्रो जोकर गन्दाः ३६५ +१=३६६ दिन अर्थात लीप वर्ष।
७. ५२ पत्तिमा १२चित्रका पत्ति - १२ महिना
८. रातो र कालोः दिन र रात

पातको अर्थ
१. दुक्की (2) - पृथ्वी र आकाश
२. तिक्की(3) - ब्रह्मा, विष्णु, महेश
३. चौकी(4) - चार वेद (अथर्ववेद, सामवेद, ऋग्वेद, यजुर्वेद)
४. पन्जा(5) - पञ्च प्राण (प्राण, अपन, व्यान, उडान, सामना)
५. छक्का(6) - षड रिपु (काम, क्रोध, वस्तु, आसक्ति, मत्सर, लोभ)
६. सत्ता(7) - सात सागर
७. अठ्ठा(8)- आठ सिद्धि
८. नहल(9) - नौ ग्रह
९. दहल(10) - दस इन्द्रिय
१०. गुलाम(J) - मनको लालसा
११. मिस्सी(Q) - माया
१२. बास्सा(K) - सबैको शासक
१३. एक्का(A) - मानिसको विवेक

Photos from Unofficial Photography's post 05/10/2022

वर्षमा एक दिन खुल्ने मन्दिर: The Taleju Bhawani temple of Kathmandu Durbar Square which is only opened once a year on the day of Nawami.

Photography By : Bipin Sthapit

05/10/2022

मोहनि नख: या भिन्तुना 💖🙏
बडा दशैंको सबैलाई शुभकामना 💖🙏
विजया दशमीको सबैलाई शुभकामना ❤️🙏
जय बाराही ❤️🙏

03/10/2022

फ़ेरि अर्को आएच त 😅
बालेन जस्तो नझुक्नु !
सन्दिप जस्तो नलुक्नु !! 😂

पुजा शर्मा जस्तो नहराउनु !
हर्क साङ्गपाङ्ग जस्तो नकाराउनु !! 😂

हिन्दा ठेस नलागोस !
पल शाह को जस्तो केस नलागोस् !! 😂

सरस्वतिले सधैँ बास गरुन !
समिक्षा जस्ताकेटि छेउ नपरुन !! 😂

02/10/2022

मोहनि नख: या भिन्तुना 💖🙏
बडा दशैंको सबैलाई शुभकामना 💖🙏
जय तलेजु भवानी ❤️🙏
Jay Taleju Bhawani 🙏
Photo : Amit Maharjan

30/09/2022

हो म यो धर्ति कै एक सुन्दर गाऊँ ।
पांचपाेखरी थाम्पाल
#धाप
तस्विर :- Raj Kumar Ojha

29/09/2022

मोहनि नख: या भिन्तुना 💖🙏
बडा दशैंको सबैलाई शुभकामना 💖🙏
जय दक्षिणकाली माँ ❤️🙏
Jay Dakshinkali Maa ❤️🙏

28/09/2022

यो चाही पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा रहेको कमल दह
फाेटाे Tika Regmi

Want your business to be the top-listed Travel Agency in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

तपचुली तपेश्वर मेलम्ची २ भाेटेचाैर जैसिगाउ एक पर्यटकिय महत्व वाेकेकाे ठाउँ काठमाण्डाै वाट मात्र २४ किलाेमिटर कालाेपत्रे ...
गुफा डाँडा सिन्धुपाल्चोक #Sindhupalchok #melamchi #viralvideoreels #beautifulchallenge #naturephotography #unofficialpho...
झाँक्री को कथा https://youtu.be/SKyCYNbQSQ4
Bhotekoshi Rafting Full Video :- https://youtu.be/LipRnfpnVbEChannel Name :- Batase Vlogs#batasevlogs #Bhotekoshi #rafti...
Dhulikhel Zipline Resort Channel Name:- Batase VlogsFull Video :- https://youtu.be/be_mdmzEGT8#Dhulikhel #ziplineadventu...
पूरा भिडियो हेर्न तल थिच्नुहोला https://youtu.be/TPIhYoRndfM
Full Video Link on youtubehttps://youtu.be/xKJ_TcJyE5o
Panchpokhari Sindhupalchok
Melamchi Bhotechaur
Panchpokhari Sindhupalchok
Panchpokhari Sindhupalchok
बाडि पछिकाे मेलम्ची Melamchi 4k मेलम्ची नगरपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्ल...

Address

Jorpati
Kathmandu
44600