Herbo business group
Nearby schools & colleges
Kapan/3
Amarawatimarga
00977
Marajgung
Pingalastham
Ghantaghar
44602
Budhanilkantha/2
00977
Kathamandu
Mulpani
44601
Naxal
44600
Maitighar
" नेपालको जडीबुटी नेपालीको सान ,
स्वाभिमानी जीवन नेपालीको पहिचान "
किन भने नेपाली उद्योगहरुलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्ने काम राज्यले गरेको छैन ।
https://youtu.be/2LqYqD2SrHk?si=R4Lq9QFhvGRYNcTL
हर्बोको भित्री कथा : जीबीसहित गोकूल हुँदै राजेन्द्र महतोसम्म, किन फस्टाउँदैनन् स्वदेशी उद्यो Welcome To Our YouTube Channel Space 4K Televisionहर्बोको भित्री कथा : जीबीसहित गोकूल हुँदै राजेन्द्र महतोसम्म, किन फस्टाउँदैनन् स्वदेशी उद्यो.....
हर्बो बिजनेस ग्रुपको तर्फबाट थप अर्को नयाँ उत्पादन समग्र ग्राहक वर्गमा समर्पित गरेका छौं।
#हर्बोतितेपातीमसाजवैल।
स्वदेशी पन नेपाली मन - योगी पुष्प राज पुरुष
२५० वर्ष सम्म पनि नेपालको जडीबुटी बेच्ने कुनै पनि एउटा कम्पनि विश्व बजारमा जान सक्ने किन भएन ..?
हर्बोको बदनाम कसरी भयो ? || Space Sambad ||
https://www.facebook.com/share/v/hdcURRy9SX3s39BC/?mibextid=WC7FNe
मत एक टपरे रहेछु 😊😊
कुश र दुबो दैलोमा राखे बिद्धुतिय दुस्प्रभाव हटाउछ भन्छु।�रजस्वलामा दूध खाए पाठेघरमा समस्या बढाउछ भन्छु। �गाईको गोबरले घर लिपे किटाणु प्रबेश गर्दैन भन्छु।�गौमुत्रले कब्ज र कफको समस्या आउन दिदैन भन्छु।�यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
अक्षय तृतीया सातु-सर्वत खाए पित्त समन गर्छ भन्छु। �तिल-चाकु-तरुल माघे सक्रान्ती बर्षैभरि मधुमेह हट्छ भन्छु। �ओखर ख्वाऊ तिहारमा दाजुभाईको- मेमोरी बढ्छ भन्छु।�क्वाँटी खाए जनै पूणिर्मामा सबै न्युट्रिसन पुग्छ भन्छु। �यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
छब्बीस दिन बर्षभरी निराहार बस्नु शरीरलाई फाइदा भन्छु।�श्रावण महिना सबै साकाहारी बन्नु शरीर लाई काईदा भन्छु।�तुलसी र पिपल पुजे प्रसस्त अक्सिजन पाईन्छ भन्छु। �तामसी/राजसी भोजनले स्व-जीवन सत्यनास गराईन्छ भन्छु। �यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
काँस या पित्ले भाडामा रोज खाना पकाउन भन्छु। �निरोगा भई बाँच्न आल्मुनियमका भाँडा डाँडाकटाउ भन्छु। �आइरनचक्की चाहिन्न किटको कराईमा पकाउँदा पुग्छ भन्छु। �तामाको गाग्री भए पानीमा पि.एच. कायम हुन्छ भन्छु। �यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
लेखक -Arjun Babu Dahal अर्जुनबाबु दाहाल।
आयुर्दा आयुर्वेदिक औषधालय।
शान्तिनगर , काठमाडौं।
आज आयुर्दा औषधालयमा प्राकृतिक उपचार गर्दा भेटेको संयोग। जयसंगत।
#नेपालीहुनुमागर्वगरौं
#स्वधर्मकोपालनागरौं
#संगतसंस्कृतिकोसोच
#हाम्रोसंगतकोजयहोस्
#जयसंगत
निरपेक्ष सरकारले स्वदेश र स्वधर्मको पक्षमा काम गर्ने सबैलाई पालै पालो कुनै न कुनै आरोप लगाएर सक्ने भयो।यो सबै हामी एक्ला एक्लै भएर हो।अब आरोप लगाएका मात्र संगठित भएर काम गर्नु पर्छ।आरोप नलागेकाले आरोप
लाग्नेको पिडा बुझ्दैनन्।
स्वदेशी व्यापारीले नेता लाई कमिसन दिए पछि ढुक्क भएर बस्छन र फस्छन।समस्या परे पछि नेताले स्वदेशी सक्छन विदेशी बोक्छन।सचेत भएर काम गरौं।
राष्ट्रघाती विदेशी कम्पनिका मतियार दलाल पुँजीपतिका खेतालाहरुले हर्बो बदनाम गर्दै छन। तर त्यो समयमा लिलामणि पौडेल मुख्य सचिव हुनुहुन्थ्यो। हर्बोलाई कस्ले के गरेको हेर्नुस उहाँले टुईटरमा लेखेको। विरोध गर्न पनि सुचना लिएर गरन लन्ठु हो ...!
कति विदेशीको गुलामी गर्छौं।
तिमीहरु पनि अजम्बरी छैनौ।एक दिन मरेर जाने हो। देश र धर्म बेचेर किन मर्छौं ...?
🤔🤔🤔🤔🤔
नयाँ पो आयो त..!!
https://www.onlinekhabar.com/2023/12/1406189?utm_source=Facebook&utm_medium=FBpage1&fbclid=IwAR05itOyeLzCfrGTDYIfZSKrlgQaUcwNjzNrP_YianNk636JFaHEA0MUYYo
जीबी राई र महेन्द्र भोटेसहित १८ जनाविरुद्ध रेड कर्नर नोटिसको तयारी ३० मंसिर, पोखरा । नेपाल प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी गीतेन्द्र (जीबी) राई, शिवबहादुर गुरुङ (महे....
रकम अपचलन गर्नेमा जीबी राई, उनका दाइ भूपेन्द्र, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङलगायतका पदाधिकारी तथा सञ्चालक छन्।
सूर्यदर्शन सहकारीबाट डेढ अर्ब हिनामिनाको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी पोखरा- पोखराको सूर्यदर्शन सहकारीबाट सञ्चालक समितिका पदाधिकारी तथा सदस्यले सहायक कम्पनी र विभिन्न व्यक्ति खडा ग.....
सूर्यदर्शन सहकारीबाट डेढ अर्ब हिनामिनाको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी पोखरा- पोखराको सूर्यदर्शन सहकारीबाट सञ्चालक समितिका पदाधिकारी तथा सदस्यले सहायक कम्पनी र विभिन्न व्यक्ति खडा ग.....
अरुलाई जेल हाल्दै कम्पनि डुबाउने हरु आफै जेल जाने दिन आएछ ..पाप धुरी बाट कराउँछ भन्ने हो रहेछ ...
पोखरका सहकारी बचतकर्ता सञ्चालक खोज्दै काठमाडौंमा सहकारी सञ्चालक र बचतकर्ताबीच लफडा पोखरका सहकारी बचतकर्ता सञ्चालक खोज्दै काठमाडौंमा सहकारी सञ्चालक र बचतकर्ताबीच लफडा--------------------------------------------------------------------------...
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
Jhamsikhel
Kathmandu, 44700
Proud to be one of the pioneering Music Schools in Nepal. Tel. +977-1-5443554/9813556945
Minbhawan, New Baneshwor/34
Kathmandu, 44600
Providing the degrees of BBS, MBS and BBA, Nepal Commerce Campus located at New Banehwor is one of the all time best colleges of Nepal affiliated under Tribhuvan University.
Chabahil, Pipalbot
Kathmandu, 44600
"Your Success: Our Commitment" www.stlawrence.edu.np
Tinkune
Kathmandu, 44600
Pentagon Int'l College set up under the aegis of Pentagon Education Network (PEN) is affiliated to HSEB Nepal. The college imparts education in three streams; Science, Management a...
Kathmandu
Kathmandu
we are trying to unite all mathematician of whole world . please help us .......
Bagbazar, NICE Building
Kathmandu, P.O.BOX8975EPC5484
In Knowledge We Trust
Kathmandu, 44600
Plus 2 Notes has been started to be your new digital study platform - for all levels and for all specialities. First Time in Nepal http://plus2notes.com
Putalisadak, Lalupatey Marg
Kathmandu, 44600
Nepal's largest Medical Entrance Preparation Center located in putalisadak ,Kathmandu for the Preparation of MBBS/BDS/Nursing/B.Sc Ag/BPH/BMLT entrance.
New Baneshwor
Kathmandu, 00977
Deneb aims to generate its products that will lead them to be D - Dedicated E - Energetic N - Noble E - Enthusiastic B - Brilliant to serve for the nation as a whole.