DXN

DXN Product's All Over Nepal Cash On Delivery को लागि हामीलाई सम्झिनुहोस्। +977 9818226460

08/04/2024

🌱👌👌 Spirulina Candy 👌👌🌱

Spirulina Candy made by 100% Natural green Algae. That is high natural Nutritious.
* Improve your high cholesterol and triglyceride levels,
* Suppress oxidation
* Reduce blood pressure
* Lower fasting blood sugar levels

👌 Dxn Spirulina tested and proven 👌

07/04/2024

आफ्नो दैनिकी जिबनमा चिया/ कफिलाइ बिस्वकै उत्कृष्ट , क्याफेनरहित उच्चकोटीको जडिबुटी रातोच्याउ ( गानोडर्मा ) युक्त क्षारिय कफि पिउनुहोस माथिका निम्न लाभहरु लिनुहोस।
# आहार बदल्नुहोस, स्वास्थय बद्लिन्छ।
# सोच बदल्नुहोस जीन्दगी बद्लिनेछ।
👉️ पेट सफा छैन?
👉️ खाना अरुचि छ?
👉️ कब्जियत/ पायल्सले गालेको छ?
👉️ भद्दा मोटोपना छ?
👉️ शरिरमा शक्ति/ जोस , जागर पटक्कै छैन?
👉️ प्रेशर, सुगर, तनावग्रस्त जीवन चलिरहेको छ?
👉️ ढाड, कम्मर र नसाका दुखाइहरु छन?
👉️ एलर्जीको समस्या छ?
अब बदल्नुहोस तपाइको दैनिकी

07/04/2024

💬के तपाइलाइ थाह छ 🤔
DXN Ganoderma Lingzhi Coffee को प्रयोगले नै मात्र पनी स्वास्थमा अती महत्त्वपूर्ण फाइदाहरु लिन सकिन्छ !

✅फाइदाहरु 👇️
✔️रोग प्रतिरोधात्मक क्षमता बढाउछ !
✔️थकान कम गर्छ !
✔️स्मरणशक्ति सुधार गर्छ!
✔️ ऊर्जा र सहनशक्ति बढाउछ!
✔️ कोलेस्ट्रोल कम गर्छ !
✔️तनाव कम गर्छ !
coffee खाओ स्वास्थ बनौ!

07/04/2024

order now !

Photos from DXN's post 09/03/2024

Mycoveggie

➥ ग्यास्ट्रिक/अल्सर/छाती पोल्ने/कब्जियत तथा पाचन क्रिया बढाउनुका साथै पेट सम्बन्धी समस्याको लागि दिनहुँ प्रयोग गर्नुहोस्।

▪️मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ ।

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

कृपया एक share अबस्य गर्नुहोला!!

09/03/2024

DXN यार्सागुम्बा टेबलेट (Cordyceps Tabs )
🔹 मुटु, फोक्सो, मृगौला जस्ता संबेदनसिल अंगहरुका लागि
निकै फाइदाजनक, स्वस्थ राख्न मद्धत पुर्याउछ।
🔹श्वास बढने, दम, कम्जोर श्वासप्रश्वास भएकाहरुका लागि
रामवाण,
🔹शारीरिक कसरत गर्ने, खेलाडी तथा कडा परिश्रम गर्ने
सबैका लागी निकै प्रभावकारी,
🔹कुनै पनि किसिमको कमजोरीबाट दुर राख्न मद्धत गर्छ,
🔹दम्पतीहरु बीच शारीरिक सम्बन्ध बलियो राख्न मद्धत गर्छ

09/03/2024

१.यसले शरीरमा शक्ति प्रदान गर्दछ ।
२. यसले पाचनशक्ति बढाउनुका साथै मुटुको मांसपेशीमा पनि पोषण दिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ त्यसैले यो वयस्क तथा वृद्धहरुको लागि पनि उत्तिकै लाभदायक छ ।
३. यसले कुपोषण, स्नायु प्रणालीको गडबडी, स्वास्प्रश्वास प्रणाली उचित राख्ने तथा भोक जगाउनुका साथै बुढयौलीपन घटाउन पनि सघाउँछ ।
४. यसले अनिद्रा, खानामा रुचि बढाउनुका साथै कसरत सहन शक्ति पनि वृद्धि गर्दछ ।
५. अहिलेसम्म गरिएको परीक्षण र प्रयोगबाट यसको कुनै नकारात्मक असर भेटिएको छैन ।
६. यौन दुर्वलतामा पनि यो प्रभावकारी मानिन्छ ।
७. क्यान्सर रोगसँग लड्न, कोल्स्टरोल घटाउन पनि यो उपयोगी छ ।
८. दम रोग साथै मुटु, कलेजो, मृगौला, फोक्सोका रोगहरुमा पनि उत्तिकै प्रभावकारी काम गर्छ ।
९. रक्त शुद्धिकरण साथै उचित वितरणमा पनि सहयोग गर्छ ।
१०. यसले समग्रमा शरीरको रोगसँग लड्ने क्षमता बढाई रोग लाग्न दिदैन, शक्ति प्रदान गर्नुका साथै व्याक्टेरिया र भाइरसहरुसँग लडने क्षमता पनि वृद्धि गरि मानिसलाई निरोगी बनाउँछ ।

28/02/2024

धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि मस्याले हैरान पार्छ । यसमा कब्जियत र ग्यास्टि्रक प्रमुख छन् । MycoVeggie खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्टि्रक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ

95% भन्दा बढी रोगहरु पेट बाट फैलने गर्दछन्। आफ्नो पेट लाई सफा राख्नुहोस र सरीरमा रोगहरु फैलनबाट बचनुहोस

➤ ग्यास्ट्रिक/अल्सर/छाती पोल्ने/कब्जियत तथा पाचनक्रिया बढाउनुका साथै पेट सम्बन्धी समस्याको लागि दिनहुँ प्रयोग गर्नुहोस्।

➥ जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

🍃१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

20/02/2024

▪️मुखबाट अमिलो पानी आउने, पेट ढुस्सिने, ग्यास बन्ने, खाना नरुचाउने,मोटो पन ग्यस्टिक,अल्सर सम्बन्धित कुनैपनी समस्यबाट तुरुन्त छुटकारा दिने प्रयोग गर्नुहोस।Ganodarma, RG/GL & Lion'S Mane यो पूर्णतया जडिबुटीहरुको मिश्रणले बनेकोछ।

➤ संसार को सबैभन्दा ठुलो धन सम्पत्ति भनेको स्वास्थ्य हो !
यदि शरीर राम्रो छैन भन्ने तपाईंसँग जति पैसा भए पनि काम लाग्दैन् तर शरीर स्वास्थ छ भन्ने पैसा कम भए पनि यो अनमोल मानव जीवन संसार को जुन सुकै ठाउँमा बसेर आफ्नो जीवन बिताउन सक्नु हुन्छ !

➥ जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

🍃१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !


#जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत दुनियाँका सबैभन्दा धेरै क्षारिय तत्व पाइने Food Supplement पौष्टिक खाद्यवस्तु हो बनेर प्रमाणित गरेको छ!

20/02/2024

➤ पृथ्वीमा भएको अति नै बहुमूल्य जडिबुटी मध्ये सर्वश्रेष्ठ तथा जडिबुटीको राजा, गानोडर्मा लुसिडम, मानव स्वास्थ्यका लागि आवश्यक २ सय ५० भन्दा बढी प्राकृतिक पोषणयुक्त खाद्य तत्त्वहरू र औषधीय गुणले भरिपुर्ण छ।

➤ रोगको समाधान भनेकै हाम्रो शरीरमा रहेको प्रतिरोधात्मक क्षमता बलियो राख्नु हो र त्यसको लागि पौष्टिक आहार, सकारात्मक सोच, नियमित व्यायाम सगैं आजैबाट यो जडिबुटीको राजा, Gyanoderma (Reishi Mushroom Powder) को पनि प्रयोग गर्नुहुन सुझाव दिन्छौं।

➤जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसलाई रोग लाग्ने सम्भावना न्यून हुन्छ। लागिहालेमा पनि भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ।

यस उत्पादनको उपयोगका फाइदाहरुः
➤ क्यान्सर को प्रतिरोधगर्नेः
यो च्याउमा हुने विविध रसायनहरुले मानिसका कोषहरुमा क्यान्सर लाग्न नदिने वा भएको पनि हटाई Breast and Prostate बाट जोगाउँछ ।अनावश्यक ट्युमर (tumor) बढ्न दिँदैन, क्यान्सरका कोषहरुलाई हटाइदिन्छ ।

➤ विभिन्न रोगहरुबाट सुरक्षित राख्नेः
रोग प्रतिरोधीक्षमतामा वृद्धि गर्छ । भाइरसजन्य रोगहरु (Swine flu, Avian flu, Influenza)लाग्ननदिने कामगर्दछ

➤ मुटु(Heart)को सुरक्षागर्नेः
मृटुको कोषहरुलाई हानी पुयाउने रसायनहरुबाट सुरक्षा प्रदान गर्दछ । मुटुको धमनी(artery) लाई मजवुट बनाउँछ ।

➤ मधुमेह(Diabetes)बाट सुरक्षितबनाउनेः
च्याउमाहुने Polysacharides, Proteoglycans, Proteins , Triterpenoids हरुले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्दछ ।

➤ एन्टिअक्सिडेन्ट(Antioxcidents)को विशेषता युक्तः च्याउमा भएको टोनिकहरुले शरीरमा उत्पादन हुने विकारहरु(free radicals)लाई हटाउने वा निष्किृय बनाई detoxification को काम गर्दछ।शरीरका कोषहरुको सुरक्षा गरी आयु वढाउने कार्य गर्दछ । शरीरका विभिन्न अंगमा आउने चाउरीपना हटाउने गर्दछ ।कलेजोमा विभिन्न रसायनले हुने हानीबाट पनि जोगाउँछ ।

➤ निराशा हटाउने ( Depression):
टाउको दुख्ने, दुखाईपना, अल्छिपना आदि हटाउने र शरीरलाई fresh energy प्रदान गर्दछ ।

➤ निन्द्रा लाई सन्तुलित राख्नेः
insomnia जस्ता निन्द्रा खल्बलिने समस्याहरु कम गरी सन्तुलित निन्द्राको लागि उपयोगी हुन्छ ।

➤ रक्तचापलाई सन्तुलन(Maintains blood pressure)
उच्च रक्तचापको समस्यालाई नियन्त्रणमा राखी शरीरलाई स्वस्थ राख्ने कार्य गर्दछ ।

➤ मुटुको नलीमा कोलेस्टेरोल जम्मा हुने समस्या निराकरण गर्न उपयोगी छ ।
➤ दम( Asthma) र एलर्जी (Allergy)बाट छुटकारा दिने गर्दछ ।

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ!

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

16/02/2024

💬के तपाइलाइ थाह छ 🤔
DXN Ganoderma Lingzhi Coffee को प्रयोगले नै मात्र पनी स्वास्थमा अती महत्त्वपूर्ण फाइदाहरु लिन सकिन्छ !

✅फाइदाहरु 👇️
✔️रोग प्रतिरोधात्मक क्षमता बढाउछ !
✔️थकान कम गर्छ !
✔️स्मरणशक्ति सुधार गर्छ!
✔️ ऊर्जा र सहनशक्ति बढाउछ!
✔️ कोलेस्ट्रोल कम गर्छ !
✔️तनाव कम गर्छ !
coffee खाओ स्वास्थ बनौ!

16/02/2024

➥ ग्यास्ट्रिक/अल्सर/छाती पोल्ने/कब्जियत तथा पाचन क्रिया बढाउनुका साथै पेट सम्बन्धी समस्याको लागि दिनहुँ प्रयोग गर्नुहोस्।

▪️मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ ।

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

कृपया एक share अबस्य गर्नुहोला!!

18/12/2023

DXN स्पिरुलिना किन प्रयोग गर्ने?
➥ शरीरमा नयाँ रगत उत्पादन गर्न,
➥ रक्त संचारलाई नियमित राख्न,
➥ शरीरलाई क्षारिय (Alkaline) बनाउन,
➥ पाचन सम्बन्धिका समष्यालाई हटाउन,
➥ शरीरमा पौष्टिक तत्वहरुको कमि हुन नदिन,
➥ कमजोरी हुन नदिन,
➥ अनावश्यक बोसोलाई हटाई मोटोपन घटाउन,
➥ बालबालिकाहरुमा कुपोषण हुन नदिन,
➥ आखालाई तेजिलो बनाउन,
➥ रोग प्रतिरोधात्मक शक्तिको बिकास गर्न!

Photos from DXN's post 18/12/2023

धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि मस्याले हैरान पार्छ । यसमा कब्जियत र ग्यास्टि्रक प्रमुख छन् । MycoVeggie खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्टि्रक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ

95% भन्दा बढी रोगहरु पेट बाट फैलने गर्दछन्। आफ्नो पेट लाई सफा राख्नुहोस र सरीरमा रोगहरु फैलनबाट बचनुहोस

➤ ग्यास्ट्रिक/अल्सर/छाती पोल्ने/कब्जियत तथा पाचनक्रिया बढाउनुका साथै पेट सम्बन्धी समस्याको लागि दिनहुँ प्रयोग गर्नुहोस्।

➥ जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

🍃१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

07/11/2023

Ganodarma+Coffee बाट बनेको हुनाले कुनै पनि हानिकारक तत्वहरु नहुने।

-यसमा क्याफिन र निकोटीन एकदमै कम पाइन्छ
-प्रशस्त मात्रामा अौषधीय गुणहरु पाइन्छ
-विभिन्न प्रकारको समस्याहरु मा अति नै फाइदा दिन्छ
-शरीर लाई शक्ति दिन्छ
-शरीर लाई थकान मेटाई दिन्छ
-निन्द्रा लगाउने गर्छ
-अनुहार मा चमक दिन्छ
-ग्यास्तिक हुन बाट बचाउछ
-नियमित सेवन गर्नाले शरीरमा दीर्घ रोगहरु लाक्न बाट बचाउछ
-यो coffee को कुनै side effects छैन।

07/11/2023

उत्कृष्ट ! सप्लिमेन्ट हजुर हरुले पनि आजै बाट प्रयोग गर्नु होस!

स्वास्थ्यको लागि निकै उपयोगी रहेको रातो च्याउ गानोदर्मा जडिबुटीको राजा यो RG/GL बहुगुणी छ। यसमा २५० भन्दा बढी शरीरलाई फाइदा पुर्याउने सकृय तत्वहरु पाइन्छ।

DXN प्रोडक्टको सेवनले हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक शक्तिलाई मजबुत बनाई हामीलाई निरोगी बनाईराख्छ।

शरीरको खयाल धन भन्दा बढी गर्न जरुरी छ किनकी स्वास्थमा समस्या आएपछी धनले स्वास्थ फिर्ता गर्न सक्दैन!

Health.❣️
जीवनमा हजारौं संघर्ष पछि हामीले प्राप्त गर्ने समृद्धि, खुशी, हासो, मिलन,आनन्द, स्वतन्त्रता सबैको महसुस गर्न हाम्रो शरीर पनि त स्वस्थ र सक्षम हुनुपर्छ!


#सु स्वास्थ्य, दिर्घायु र सौन्दर्यताको प्रतीक रातो च्याउ गानोदर्मा सेवन गर्नुहोश!

जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

Photos from DXN's post 31/10/2023

DXN Ganozhi Massage oil
डि एक्स एन कम्पनीको अर्को उत्पादन गानोझी मालिस तेल । यो शुद्ध गानोडर्मा, ताडिमको तेल र विभिन्न प्राकृतिक जडिबुटीहरूको धुलो मिसाएर तयार गरिएको हुन्छ । आगोले पोलेको ठाउँमा, ठोक्किएको , मर्किएको हड्डीमा चोटपटक लागको, काटेको, नसा दुखेको, छालाको सम्पूर्ण एलर्जीहरूमा प्रयोग गर्न सकिन्छ। साथै कपाल गानोजी स्याम्पुले नुहाएपछि यसको प्रयोग गर्ने गरेमा कपाल झर्ने समस्या बाट छुटकारा दिनुका साथै नयाँ कपाल उमार्दछ। मांसपेशीलाई आकर्षण बनाउन, साना नानीहरूमा ताजापन प्रदान गर्न यसले हल्का मसाज गर्न सकिन्छ। हाडजोर्नी दुख्ने, नशाहरू थिचिएकोमा, र हाड खिएकोमा पनि लाभदायक छ । हात खुट्टाहरू फुट्ने, तालुखुईलीने र सम्पुर्ण कान सम्बन्धि समस्यामा पनि यसले चमत्कार गर्दछ। खुट्टाको कापमा चिलाउने र काखीको दुर्गन्ध हटाउन पनि यसको प्रयोग गर्न सकिन्छ !!

31/10/2023

DXN कम्पनी संसारको सबैभन्दा ठूलो अर्गानिक गानोडर्मा उत्पादक हो । खेती र उत्पादन प्रक्रिया अत्यधिक परिष्कृत छ, जसले उच्च गुणस्तरको च्याउ उत्पादन गर्दछ ।
उपभोक्ताहरूको स्वास्थ र सुरक्षाको लागि DXN कम्पनी ले उत्पादन गर्न अपनाउनुपर्ने सम्पुर्ण सावधानी अपनाएका छन् ।
नोट: गानोडर्मा च्याउ जडिबुटीको राजा हो र DXN गानोडर्मा विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ। यसबाट लाखौं मानिस लाभान्वित भइरहेका छन् ।

24/10/2023

Ganodarma+Coffee बाट बनेको हुनाले कुनै पनि हानिकारक तत्वहरु नहुने।

-यसमा क्याफिन र निकोटीन एकदमै कम पाइन्छ
-प्रशस्त मात्रामा अौषधीय गुणहरु पाइन्छ
-विभिन्न प्रकारको समस्याहरु मा अति नै फाइदा दिन्छ
-शरीर लाई शक्ति दिन्छ
-शरीर लाई थकान मेटाई दिन्छ
-निन्द्रा लगाउने गर्छ
-अनुहार मा चमक दिन्छ
-ग्यास्तिक हुन बाट बचाउछ
-नियमित सेवन गर्नाले शरीरमा दीर्घ रोगहरु लाक्न बाट बचाउछ
-यो coffee को कुनै side effects छैन।

20/10/2023

DXN रेशी मशरूम पाउडरको लाभहरू:

प्राकृतिक पोषण: DXN रेशी मशरूम पाउडरले प्राकृतिक पोषण प्रदान गर्दछ। यसले विभिन्न पोषक तत्वहरू जस्तै कार्बोहाइड्रेट, प्रोटिन, विटामिन, खनिजहरू, एंटिऑक्सिडेन्टहरू, औषधीय गुणहरू र अन्य प्राकृतिक संयंत्रीय तत्वहरूलाई पूर्ण गर्दछ।

प्रतिरक्षा सिस्टम समर्थन: रेशी मशरूम पाउडरले प्रतिरक्षा सिस्टमलाई समर्थन प्रदान गर्दछ। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउँदछ र रोगबाट सुरक्षा प्रदान गर्दछ।

मनोविकास समर्थन: रेशी मशरूम पाउडरले मनोविकासलाई समर्थन प्रदान गर्दछ। यसले मस्तिष्क स्वास्थ्य, मनोशान्ति, चिन्तामुक्तता, शान्ति, शरीरिक र मानसिक सन्तुलनको समर्थन गर्दछ।

डिटॉक्सिफिकेशन: रेशी मशरूम पाउडरले शरीरको डिटॉक्सिफिकेशन प्रणालीलाई समर्थन प्रदान गर्दछ। यसले शरीरबाट विषैले तत्वहरूको निकालाई मद्दत गर्दछ र शरीरको स्वस्थता र ऊर्जालाई बढाउँदछ।

ऊर्जा र स्थामित्व: रेशी मशरूम पाउडरले शरीरमा ऊर्जा उत्पादन गर्दछ र स्थामित्व सुनिश्चित गर्दछ। यसले शरीरको ऊर्जा स्तर बढाउँदछ, थकान र थकाइ घटाउँदछ, औषधीय संतुलनलाई सुनिश्चित गर्दछ र शारीरिक र मानसिक स्थितिलाई सुधार्दछ।

यो छलफलमा आधारित DXN रेशी मशरूम पाउडरको लाभहरूमा प्राकृतिक पोषण, प्रतिरक्षा सिस्टम समर्थन, मनोविकास समर्थन, डिटॉक्सिफिकेशन, ऊर्जा र स्थामित्व समावेश छ।

20/10/2023

𝐃𝐗𝐍 𝐌𝐎𝐑𝐈𝐍𝐙𝐇𝐈 𝐉𝐔𝐈𝐂𝐄 𝐁𝐄𝐍𝐄𝐅𝐈𝐓
यो एन्टी इन्फ्लेमेटरी, एन्टी हिस्टामाइन, एन्टी फंगल र एन्टि ब्याक्टेरियल हो।
यसले शरीरको "फिल-गुड" हार्मोन सेरोटोनिनलाई नियमन गर्छ, र चिन्ता र अवसादको भावनासँग लड्न मद्दत गर्छ।
☞︎︎︎ वजन घटाउने।
☞︎︎︎ कोलेस्ट्रोल कम गर्छ।
☞︎︎︎मधुमेह रोगीका लागि लाभदायक।
☞︎︎︎ उचित पाचन।
☞︎︎︎ स्ट्रोक रोक्छ।
☞︎︎︎ दुखाइ कम गर्छ।
☞︎︎︎ क्यान्सर विरोधी गुणहरू।
☞︎︎︎ ऊर्जा स्तर बढाउँछ।

20/10/2023

( Ganozhi Massage oil ) डि एक्स एन कम्पनीको अर्को उत्पादन गानोझी मालिस तेल । यो शुद्ध गानोडर्मा, ताडिमको तेल र विभिन्न प्राकृतिक जडिबुटीहरूको धुलो मिसाएर तयार गरिएको हुन्छ । आगोले पोलेको ठाउँमा, ठोक्किएको , मर्किएको हड्डीमा चोटपटक लागको, काटेको, नसा दुखेको, छालाको सम्पूर्ण एलर्जीहरूमा प्रयोग गर्न सकिन्छ। साथै कपाल गानोजी स्याम्पुले नुहाएपछि यसको प्रयोग गर्ने गरेमा कपाल झर्ने समस्या बाट छुटकारा दिनुका साथै नयाँ कपाल उमार्दछ। मांसपेशीलाई आकर्षण बनाउन, साना नानीहरूमा ताजापन प्रदान गर्न यसले हल्का मसाज गर्न सकिन्छ। हाडजोर्नी दुख्ने, नशाहरू थिचिएकोमा, र हाड खिएकोमा पनि लाभदायक छ । हात खुट्टाहरू फुट्ने, तालुखुईलीने र सम्पुर्ण कान सम्बन्धि समस्यामा पनि यसले चमत्कार गर्दछ। खुट्टाको कापमा चिलाउने र काखीको दुर्गन्ध हटाउन पनि यसको प्रयोग गर्न सकिन्छ! अर्डर को लागि Message box मा गएर आफ्नो नाम, ठेगाना, फोन नम्बर लेख्नुहोस।

02/10/2023

👉म तपाईंलाई उत्तम व्यवसायमा निमन्त्रणा गर्दछु!!!
स्वास्थ्य, धन र खुशी उत्पन्न गर्नुहोस् ।

Photos from DXN's post 28/09/2023

पहिले सोच बदलौ, पछि Coffee
"ढुङ्गाको खोजीमा जुट्यो तर हिराको खोजीमा छुट्यो" भन्ने उखान, "खासै फाइदा गरेन भन्दै केहि समय गानोदर्मा Coffee खाएर छाड्नेहरु संग ठ्याक्कै मिल्छ"। किन?

हामि सबैले बुझनै पर्ने तर नबुझेको कुरा , "गानोदर्मा Coffee नखादाको मुख्य घाटा, यसको फाइदा गुमाउनु मात्र हैन, Healthy Lifestyle सुरु गर्ने अवसर चाहिँ गुमाउनु हो। किनभने,सोचनुहोस त, चिया संगै अरु के-के खाइन्छ ? चिनी, बिस्कुट्स, फ्याट, बानि हुनेले चुरोट र त्यस्तै अरुअरु। अनि हरेक बिहान यति धेरै शरिरलाई हानि पुर्याउने खाएसी ५ - १० वर्ष सम्ममा कस्तो होला तपाइको स्वस्थ्य ?

बिहानीको घामले पुरै दिनको संकेत दिन्छ भनेझै गानोदर्मा Coffee संगै बिहानीको सुरुवात गरे दिनभर पनि स्वस्थ खानपिनमा ध्यान जान्छ । तब त,पछि भावी दिनमा मन लागेको कुरा चैं खान नपाइने, तर खानै नपरोस भनेको, औषधि चाहिं खाइरहनु पर्ने अवस्था आउन दिदैन । अनि गरेन त औषधिकै जस्तो काम ?

यी त भए, "आज गरे, भोलि" हुने फाइदाका कुरा, तर Coffee मा "आजै खाए, आजै पाए" भने जस्तो तत्काल पाउने फाइदाहरु पनि छन :
(क) स्फूर्ति, पिउने बित्तिकै रिफ्रेशिंग अनुभब गर्नुहुन्छ,
(ख) तनाब, थकानबाट रिलिफ गराउछ, गानोदर्मा Coffee जसले मानिसको मुडलाइ शान्त बनाउछ
(ग) स्वस्थ खाने बानि, बिहानै बाट सुरु हुन्छ।साथीहरुसंग अफिसमा गानोदर्मा Coffee खान सम्भब नभएपनि, हरेक बिहान खाएर Balance त गर्न सकिन्छ नि। तर पनि,

28/09/2023

स्पिरुलिना १००% क्षारीय खाना हो जसले शरीरको एसिड-अकालाईन सन्तुलन (pH)लाई नियमन गर्न मद्दत गर्दछ। यसमा इष्टतम शरीर प्रदर्शनका लागि सबै प्रमुख पोषक तत्वहरू छन्, र राम्रो रक्त संचारका लागि क्लोरोफिलहरू छन्।DXN को प्रभावकारी हेल्थ एण्ड वेलनेस प्रोडक्टमा भिटामिन, मिनरल्स, प्रोटिन, एमिनो एसिड लगायत आवश्यक फ्याटी एसिड, बलियो एन्टिब्याक्टेरियल, एन्टी एलर्जीनिक र इन्फ्लेमेटरी गुणहरू छन्। क्याप्सूल, ट्याबलेट र अनाजमा उपलब्ध छ।

Photos from DXN's post 27/09/2023

Ganodarma+Coffee बाट बनेको हुनाले कुनै पनि हानिकारक तत्वहरु नहुने।

-यसमा क्याफिन र निकोटीन एकदमै कम पाइन्छ
-प्रशस्त मात्रामा अौषधीय गुणहरु पाइन्छ
-विभिन्न प्रकारको समस्याहरु मा अति नै फाइदा दिन्छ
-शरीर लाई शक्ति दिन्छ
-शरीर लाई थकान मेटाई दिन्छ
-निन्द्रा लगाउने गर्छ
-अनुहार मा चमक दिन्छ
-ग्यास्तिक हुन बाट बचाउछ
-नियमित सेवन गर्नाले शरीरमा दीर्घ रोगहरु लाक्न बाट बचाउछ
-यो coffee को कुनै side effects छैन।

Photos from DXN's post 26/09/2023

An easy way to add a touch of glisten and glamor without looking heavy and overly made-up.
This hydrating formula is enriched with Aloe Vera extract, Shea Butter and Vitamin E to wrap your lips in cushioned comfort. The lipstick smoothly glides over your lips, giving you more than what you expect from a lipstick: sparkling, luminous colour with a natural, subtle shine.

Visit www.dxn2u.com

23/08/2023

DXN ganoderma red mushroom, RG for detoxifies & GL is for balancing ❤️🥰❤️

21/08/2023

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

Want your business to be the top-listed Grocery Store in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#DXNLingzhiCoffee
Ganodarma+Coffee बाट बनेको हुनाले कुनै पनि हानिकारक तत्वहरु नहुने। -यसमा क्याफिन र निकोटीन एकदमै कम पाइन्छ -प्रशस्त मात्...
Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.Whenev...
DXN कम्पनीको morinzhi juice पिउनाले kidney cancer जस्तो प्राणघातक रोग को निदान गर्न सकिन्छ त्यास बाहेक रगत सफाइ गर्ने मह...
#dxnipo
#ganoderma #DXNRGGL
#kingofherbs #ganoderma #dxnganoderma #DXNRGGL #dxnproducts
#kigofherb #RGGL
💥रोग लाग्न नदिन इम्युनिटि पावर वढाउन र रोग जरैदेखि हटाउन आजै प्रयोग गर्नुहोस् । 🎀पवित्र जडिबुटीको राजा "King Of Herb" गा...
【हाम्रो पेटको समस्याको लागि Mycoveggie】 धेरै औषधीहरू प्रयास गर्दा निराश महसुस गर्दै तर केहि पनि मद्दत गर्दैन😰।चिन्ता नलि...
【हाम्रो पेटको समस्याको लागि Mycoveggie】 धेरै औषधीहरू प्रयास गर्दा निराश महसुस गर्दै तर केहि पनि मद्दत गर्दैन😰।चिन्ता नलि...

Telephone

Address

Kathmandu
Kathmandu
44600

Other Health Food Shops in Kathmandu (show all)
MAMA GHAR Sutkeri Masala MAMA GHAR Sutkeri Masala
Budhanilkantha Kathmandu
Kathmandu

Healthy and homemade masala without any chemical and colour mixer .we provide sutkeri masala as well as do delivery also..To order please whatsapp /viber or call in this number(984...

Npkart, Best Deal Npkart, Best Deal
Kathmandu
Kathmandu, 44600

अनलाइन स्टोर Our Features: � Cash on Delivery � Delivery All over Nepal. � 100% Genuine Products. � Buy Risk-Free. � Save your time & money. � Happy Shopping :)

Nutsmandu Nutsmandu
Samakhusi
Kathmandu

Delivering best quality nuts all around Nepal

Lokalgrocers Lokalgrocers
Kathmandu

Amrit powder Amrit powder
Kathmandu
Kathmandu, 44600

online store.

Zoya Biryani House Zoya Biryani House
Sun Sity Pepsi Cola
Kathmandu, 44600

To provide healthy and hygenic Chicken Biryani,Chicken Taas,Chicken Leg piece,Parotha&Chicken Greebi.

Safeway Marketing Safeway Marketing
Kathmandu, 00977

P.S Eatery P.S Eatery
Saraswatinagar Road
Kathmandu, 44600

रैथाने चुल्हो Ethnic Kitchen रैथाने चुल्हो Ethnic Kitchen
Siphal
Kathmandu

( नेपाली रैथाने र मौलिक खाना संस्कृति ?

Kratos Wellness Company Kratos Wellness Company
Kathmandu
Kathmandu

We sell carefully sourced food & wellness products that make you feel good and are actually good.

Lingzhi enterprises Lingzhi enterprises
New Baneshwor
Kathmandu

We provide food supplements such as; Spirulina, Ganoderma, Lingzhi, Cordyceps, Ginseng, Bee propolis,etc

Laxmi food Laxmi food
Thecho
Kathmandu

Kathmandu ko koseli