Madan Shree
मदन मोहन अधिकारी / भावातित ध्यान शिक्षक , प्राचार्य श्री शताक्षीधाम झापा नेपाल
सुन्दर भजन हे दुर्गामाता ...पुरा भिडियो धर्मदर्शनमा । कुबेर सुवेदी गुरु र मेनुका पौडेल ।
jay nepal / जय नेपाल
हल्दिवारी गा.पा.ले चिन्न नसकेको एउटा प्रतिभा सायद परिचयमा अस्लिलता अनि चमत्कार हुनु पर्थ्यो होला तेइ नभएर आफ्नो परिचय खोज्न अनेकौ नेपाली स्टेज हरुमा जादा पनि आफ्नो परिचय नभेटे पछि अहिले इन्डियन आइडलको पहिलो प्रस्तुतिमै पारिन् दर्शक श्रोता सबैलाई भावुक ।। सत्यमेव जयते ।। मेनुका बहिनिलाइ शुभकामना तथा बधाइ ।
आजको राशीफल संस्कृत अनि नेपाली दुबै भाषामा
२०८० आश्विन १९ गते शुक्रबार
#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
धनं प्राप्तुं योगः अस्ति, विभिन्नेषु स्थानेषु धनं निवेशितं भविष्यति, भ्रातृभगिनीभ्यः विशेषं समर्थनं प्राप्स्यति।
धन प्राप्तिको योग रहेको छ विभिन्न स्थानमा लगानी भएको धनागमन हुनेछ दाजु भाईबाट विशेष सहयोग मिल्नेछ ।
#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
इदं प्रतीयते यत् एतादृशी स्थितिः भविष्यति यत्र भवतः किञ्चित् हानिः भवितुमर्हति अद्यत्वे वाक्-दुष्प्रभावाः भवतः कार्यं दूषयितुं शक्नुवन्ति ।
केही हानी नोक्सानी बेहुर्नु पर्ने अवस्था आउने देखिन्छ आज बोलिको दुस्प्रभाव ले काम बिग्रन सक्छ संयम रहनु होला दिनको उत्तरार्ध भने सुखदायक हुनेछ ।
#मिथुन राशी - (का, की, कु, घ, ङ, छ, के, को, हा )
नानावकाशैः मनः सुखी भविष्यति
नूतनं कार्यं आरभ्यते यस्य कृते आवेदनं कर्तव्यं भविष्यति।
विभिन्न अवसर प्राप्तले मन प्रसन्न रहनेछ ।
नयाँ कामको थालनी हुनेछ जस र यसका लागि लागी पर्नु पर्ने छ ।
#कर्कट राशी - (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
सहसा आरोग्यस्य बाधकं भविष्यति।भोजने सावधानाः भवन्तु।कालः भिन्नभोजनेषु व्यतीतः भविष्यति।
अचानक स्वस्थ्य मा बाधा पुग्ने छ खानपिनमा सतर्क रहनुहोस विभिन्न भोज मा समय ब्यतित हुनेछ ।
#सिंह राशी - (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आकस्मिकं धनलाभः, शुभचिन्तकस्य बहु समर्थनं च भविष्यति व्यापारः मन्दः भविष्यति ।
अचानक धन लाभ हुनेछ इष्टमित्रबाट मनग्गे सहयोग मिल्नेछ
ब्यपार ब्यबसाय ठिकै हुनेछ ।
#कन्या राशी - (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
विदेशानां योगः दृश्यते, भवतः स्वक्षेत्रस्य अपेक्षया अन्यक्षेत्रेभ्यः लाभः भविष्यति।
परदेश को योग देखिन्छ आफ्नो क्षेत्र भन्दा पनि अन्यत्र क्षेत्रबाट लाभ हुनेछ पिताको आशीर्वाद ले काम बन्नेछ ।
#तुला राशी - (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
सम्मानः, सम्मानः च मिलितः भविष्यति, परन्तु किञ्चित् भयम् अपि उत्पद्यते, धैर्यः अग्रे गन्तुं साहाय्यं करिष्यति। दिनं धार्मिककार्यैः सह व्यतीतवान् भविष्यति।
मान सम्मानत मिल्ने नै छ तर केही डर त्रास उत्पन्न पनि हुन्छ धैर्यताले अघि बढ्न मद्दत पुग्ने छ । धार्मिक कार्यको साथमा दिन ब्यतित हुनेछ ।
#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
अद्यतनः दिवसः तावत् महत् नास्ति।यात्रायाः विषये ध्यानं ददातु।दीर्घं दूरं एकान्ते मा गच्छन्तु।
आजको दिन त्यति उत्कृष्ट छैन यात्रामा ध्यान दिनु होला भरिसक्ये लामो दुरिको सफर एक्कै नगर्नुहोस चोटपटकको भय हुनेछ ।
#धनु राशी - (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
लाभः भविष्यति अद्यत्वे प्रत्येकं क्षेत्रे आधिपत्यं कर्तुं शक्नुथ। प्रत्युत विपरीतपक्षं प्रति आकर्षणं वर्धते । सम्मानः प्राप्तः भविष्यति।
नाफा हुनेछ आज हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिने छ । बिपरित बर्गप्रती आकर्ष बढ्ने छ । मान सम्मान प्राप्त हुनेछ ।
#मकर राशी - (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
अद्य सत्रुः भीतः भविष्यति, आर्थिकस्थितिः सुदृढा भविष्यति ।
आज सत्रु भय हुनेछ आफुभन्दा रिपु सक्तिसाली हुनेछन भने आर्थिक अवस्था सुधार हुनेछ ।
#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
भवन्तः सुखं भोक्ष्यन्ति परन्तु एकः सम्भाव्यः ग्रहः अस्ति यः भवतः भागं हरति तथा च भवन्तः कार्यहानिविषये चिन्तिताः भविष्यन्ति
सुख सुबिधा भोग गर्न पाउनु हुनेछ तर आफ्नो भाग खोसिने संभावित ग्रह छ काम खोसिएर चिन्तित बन्नुहुनेछ ।
#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आदरं प्राप्स्यसि, अतिथिरूपेण व्यवहारः भविष्यति, द्वितीयार्धं च महती भविष्यति इति अर्थः ।
मान संम्मान प्राप्त गर्नु हुनेछ अचानक अतिथिको रुपमा भब्य सत्कार हुनेछ दिनको उत्तरार्ध खर्चिलो बन्ने छ ।
कनकाइ माइ कोटिहवन धार्मिक क्षेत्रको निर्वाचन पछी निर्वाचित पदाधिकारी लाइ हार्दिक बधाइ तथा शुभकामना ।
के हाम्रो बाँच्ने अधिकार छैनर? के म राष्ट्रिय जनावार हैनर ? तिम्री जन्मदिने आमाको स्तन वाट ६ महिना पछि दूध आएन मेरै दूधले तिमी हुर्केऊ/ मेरै दूध बेचेर पढ्यौ मेरो अनि अहिले राज्य सत्ताको मालिक भयौ / मेरो दूध पिएपछि म तिम्रो आमा भैनर???? अनि मलाई आज हत्या गर्दैछौं तिमी हरुलाई आमाको हत्या गर्न कस्ले सिकायो ??? जो जो मेरो हत्या मा लागेका छौं तिम्रो परिवार मा कैले सुख र खुसी आउने छैन.... 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭,
लाक्पा तामाङ को कुरा सुनौं ।
पुज्य जगत्गुरु महाराज श्री । भदौ ९ धरान जैां
भदौ ९ धरान जैां
धरान का पहिचान वादी हरु ले खुल्ला रुपमा गोरु काटेर खाए अब देश भर खाने चेतावनी गरेका छन्
- केही समय अघि गाई गोरु काटेको अभियोगमा पक्राऊ परेका दुई जना लाइ रिहा भइ आज सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेका छन् यसै सन्दर्भमा गोरुको मासु खाने कार्यक्रम समेत गरे
धर्म निरपेक्षता देशमा जुनै मासु खाए पनि हाम्रो मौलिक अधिकार भित्र पर्दछन खाने ले खानु दिनु पर्छ सदियौं देखि खादै आको लाइ रोक्नु भनेको मानव अधिकार हनन् गर्नु हो भन्ने नारा छ ।
ll हर हर महादेव !! हर हर महादेव ll
Har har mahadev 💐🦋
Mom,,💗💐
Kedarnath 💗🕉️🙏
Bacha Pragati mara lash 😞
Radhe Radhe 💗
Har har mahadev 🕉️
I'm nama shiviya 💓💗🕉️
Radhe RADHE 💐💓
Rootho Jo tum tho manau Mai 💐💗
Kabhi sakoon kabhi laage bala hai💐💗
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Website
Address
Kathmandu
Kathmandu
Internship available; Journalism, photojournalism, photography, human rights and more. contact at: www.InternshipNepal.com
Godawari-14 Lalitpur
Kathmandu
Here we will upload images, short videos and statements too
Kathmandu
Kaji Foundation is a place where everyone can donate for the "People in Need".
Tulsi Plaza, Tripura Marg
Kathmandu, 44600
Introducing first time in Nepal, an innovative and exciting advertisement platform to make your bran