Shree Jalapa Secondary School Lalitpur Metropolitan-24,Dhapakhel,Lalitpur
Everyone can get information about our school's educational activities .
भर्ना अभियान २०८१ सुरुवात तथा पाठ्यपुस्तक बितरण, बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष श्री दिनेशजङ्ग पाण्डेज्यु तथा वडा सदस्य श्री उद्धब बस्नेतज्यु बाट सुरु।
आजको भर्ना अभियान २०८१ को लागि शिक्षक, विद्यार्थी,बिधालय ब्यबस्थापन समिती पदाधिकारी, २४ न वडा पदाधिकारी, तथा माली धिमे खल: को उपस्थितिमा कार्यक्रम ।
आजको भर्ना अभियानको खर्चको लागि यस विद्यालय ब्यबस्थापन समिति सदस्य श्री जित बहादुर भित्राकोटिज्यु बाट सहयोग प्राप्त भएको छ ।धेरैपटक सहयोग गरिसक्नु भएका सहयोगी दाताप्रति बिद्यालय धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत अझै सहयोगको अपेक्षा गर्दछ ।
नयाँ शैक्षिकसत्र २०८१ का लागि पाठ्यपुस्तक बितरण तथा भर्ना अभियानका लागि तयारी गर्दै ।
हाम्रो विद्यालयमा सम्पुर्ण साथीहरूलाई स्वागत छ ।
यस विद्यालयमा सरुवाभै आउनुभएका माबि अङ्ग्रेजी विषयका शिक्षक श्री टीका बहादुर खड्कालाई स्वागत ।
ReAL plan सम्बन्धि अभिमुखिकरण तालिम ।
शैक्षिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अभिप्रायले बितरण ।धन्यबाद ललितपुर महानगरपालिका ।
ललितपुर महानगरपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता२०८०मा सहभागिता ।
सूचना ! सूचना !! सूचना !!!
दहचोक स्विटजरर्लैन्डपार्क पिकनिकको रमाइलो नाचगान ।
पिकनिकको रमाइलो ।
यस शैक्षिकसत्र २०८० को शैक्षिक भ्रमण दहचोक स्विटजरलन्डपार्कमा ।
पूर्ण थापा तथा उत्तम अधिकारी ,किरन अधिकारीको संयोजनमा आयोजित देउसीभैलो कार्यक्रम २०८० बाट संकलित रकम मध्येबाट केही रकमले यस बिध्यालयमा अध्यनरत २० जना विद्यार्थीका लागि पोसाक बितरण गरिको छ । धार्मिक क्षेत्रमा कृयासिल ब्याक्तित्वहरुलाई बिद्यालयको तर्फबाट हार्दिक धन्यवाद ब्यक्तगर्दै आगामी दिनहरुमा पनि यस्ता सहयोगको अपेक्षा गर्दछौ ।
बिजयादशमी तथा दीपावली २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता साथै नगद तथा शैक्षिक सामग्री पुरस्कार बितरण कार्यक्रम ।
आजको बालदिवस तथा तीजको दरखाने कार्यक्रम २०८०
सहयोगि शिक्षाप्रेमी वार्ड न २४ निवासी श्री राजिब बानियाँज्यु मार्फत यस विद्यालय लाई ४३" टेलिभिजन सहयोग गर्नुभयकोमा हार्दिक धन्यबाद ।
पबित्रमंडलीका सहृदयी मनका धनी ब्यक्तित्व सुनिल प्रधान लगायतका माहनुभाबद्वारा यस विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण ।
गुरुहरुद्वारा चेलाको प्रगतिको प्रशम्सा गर्दै सम्मान सहित आशिर्वादको क्षण ।
सरुवाभै आउनुभएका शिक्षकहरुलाई औपचारिक स्वागत कार्यक्रम ।
हाम्रो शिशु कक्षा ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the school
Telephone
Website
Address
Lalitpur
M869+G2X, Ring Road
Lalitpur, 44700
Innovative teaching-focused Higher Secondary School & College with a unique interdisciplinary approac
Jhamsikhel
Lalitpur, P.O.BOX23023333
Outdoor leadership school, Provides SOLO wilderness medicine and Sierra Rescue courses in South Asia
Lagankhel Batukbhairab Marg
Lalitpur, 440700
Advanced International Model School (AIMS) was founded in 2048 B.S. (1992 A.D.) with 55 students.
Imadol Lalitpur
Lalitpur, 977
Montessori School and Day Care
Kanti LokhPath, Thecho (Thecho, Healthpost)Opposite Laxmi Sunrise Bank
Lalitpur, 44700
Lagankhel
Lalitpur
UNNATI SECONDARY SCHOOL, established in 2052 B.S., offers comprehensive quality education. It is a unique educational institution established with the aim of nurturing the mental, ...