Panchakanya Steel
Panchakanya steel has always focused on bringing the best quality and newest innovation of the world to the county.
In line with our commitment to quality and innovation, the company has launched 500 XD and 550 XD grades in 2020.
मजबुत निर्माणका लागि शुद्ध प्राइम बिलेटबाट उत्पादित सर्वगुण सम्पन्न Panchakanya Steels.
मजबुत पूर्वाधार नै हो दिगो विकासको आधार र पन्चकन्या स्टीलले दिन्छ विकासको सपनालाई आकार।
अत्याधिक लचकता भएको Panchakanya Rebar ले दिन्छ हरेक संरचनालाई अत्याधिक मजबुती।
मजबुत घर Panchakanya 500XD REBAR को भर।
मजबुत निर्माणको सोचलाई साकार गर्दै हरेक संरचनालाई आकार दिने शुद्ध प्राइम ब्लेटबाट बनेको Panchakanya 500XD/550XD
९० डिग्री मोड्दा पनि नभाचिने अत्याधिक लचकता भएको पन्चकन्या Rebar ले दिन्छ तपाईंको संरचनालाई बेजोड मजबुती।
पञ्चकन्या स्टील नै किन रोज्ने ?
शुद्ध प्राइम बिलेटबाट उत्पादित अत्याधिक भार वहन क्षमता र लचकता भएको पन्चकन्या स्टीलले दिन्छ तपाईंको संरचनालाई बेजोड मजबुती।
सल्फर, कार्बन, म्याग्निज र फस्फोरसको सही सम्मिश्रणले बन्छ पन्चकन्या 500XD & 550XD, भित्री तह देखि बाहिरी सतह सम्म शत प्रतिशत मजबुत।
हरेक निर्माणको खाका कोरी संरचनालाई आकार दिने सम्पूर्ण इन्जिनियरहरूलाई Engineer's Day को शुभकामना।
ठुला भन्दा ठुला सपनाहरुलाई मजबुत आकार दिने पन्चकन्या 500/500 XD Rebar
मजबुत स्टीलमा हुने सर्वगुण सम्पन्न शुद्ध प्राइम बिलेटबाट उत्पादित पन्चकन्या 500/550XD Rebar
हाम्रो सम्बन्ध अब एकाउन्न वर्ष मजबुत।
तपाईहरुको निन्तर साथ, सदभाव र मायाले आज पन्चकन्या समूहले संचालनको ५१ वर्ष पूरा गरी आज ५२औँ वर्षमा प्रवेश गरेको छ । विगतका वर्षहरुमा झैँ आगामी वर्षमा पनि हामीलाई यसरी नै साथ दिनुहुन्छ भन्ने आशाका साथ श्रद्धेय ग्राहकवर्ग, विक्रेता तथा सम्पूर्ण चिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं।
शुद्ध प्राइम बिलेटबाट बनेको पन्चकन्या छडले दिन्छ तपाईंको संरचनालाई मजबुत पकड।
घर मजबूत अनि वातावरण झनै सुरक्षित, पञ्चकन्या Rebar को प्रयोगमा निर्माण सम्पन्न गर्दा तपाईंको घर अनि वातावरण दुवै सुरक्षित बनाएर दोहोरो फाइदा लिनुहोस्।
तपाईले एकपटक निर्माण गर्ने घरको दिर्घकालिन सुरक्षाका लागि Panchakanya 500/500 XD नै रोज्नुहोस्।
आवासीय घर देखि ठूला ठूला अपार्टमेन्ट सम्म अत्याधिक सुरक्षित निर्माणका लागि Panchakanya 500XD Rebar
Panchakanya 500/500 XD को उत्कृष्ट रिब्स डिजाइनले कंक्रिटसँग मजबुत पकड बनाई तपाईंको संरचनालाई दिन्छ बेजोड मजबुती।
सबैको मनको विश्वास र भरोसा जित्न सफल पञ्चकन्या 500XD र 550XD बाट गरिएको निर्माणले दिन्छ हरेक संरचनालाई आवश्यक पर्ने शक्ति र सुरक्षा सधैँभरीको लागि।
अत्याधिक लचकताका साथ तपाईंको संरचनाको प्रतिरक्षा गर्ने Panchakanya 500/550 XD Rebar
मजबुत पूर्वाधारका लागि Panchakanya 550XD rebar
संरचनालाई मजबुत बनाई दीर्घकालीन सुरक्षा दिने Panchakanya 500XD/550XD steels.
शुद्ध प्राइम बिलेटबाट उत्पादित Panchakanya स्टील्सले दिन्छ तपाइको संरचनालाई भित्रैबाट मजबुती।
हरेक संरचनालाई मजबुत बनाउँदै Panchakanya 500 XD Rebar
कंक्रिटसँग मजबुत पकड बनाउने रिब डिजाइन भएको पञ्चकन्या 500 XD and 550XD बनेको छ बलियो निर्माणको प्रमुख आधार।
उच्च मजबुती अनि सुरक्षित निर्माणको लागि पञ्चकन्या स्टील्सको अद्भुत शक्ति भएको प्राइम बिलेटबाट आफ्नो संरचनाको निर्माण गर्नुहोस्।
अधिक लचकताको साथमा उच्च मजबुती प्रदान गर्ने पञ्चकन्या 500XD र 550XD Rebar हो मजबुत निर्माणको लागि सबैभन्दा विश्वसनीय अनि भरपर्दो।
सुरक्षित, सुनिश्चित एवम् सुनौलो भविष्य निर्माणको लागि गुणस्तरीय अनि मजबुत आधार हो Panchakanya 500XD & 550XD रिबार
Steel Dealer Testimonial
Steel Dealer Testimonial
Steel Dealer - Testimonial
Panchakanya Steel - Dealer Testimonial
हालै स्टील र वायर्सको भन्सार महसुल र अन्त:शुल्कमा पुनर्विचार गरियोस् । स्वदेशी उद्योगहरूलाई निरुत्साहित होइन प्रोत्साहनको वातावरण बनाइयोस् ।
भौतिक विकासको परियोजनाले आज मात्र होइन भोलिको लागि पनि महत्त्व राख्छ, त्यसैले हरेक निर्माण मजबुत र दिगो हुनुपर्दछ । प्राइम ब्लेटबाट बनेको पञ्चकन्या स्टील यस्तै मजबुत सोच राखेर दिगो भविष्यको लागि बलियोसँग अगाडि बढ्दै छ ।
भौगोलिक विविधता भएको हाम्रो देशमा भौगोलिक जटिलता पनि छ । संरचना निर्माण आधुनिक तरिकाले गर्नाले जोखिम न्यूनीकरण गर्न सकिन्छ, हरेक निर्माणलाई दिर्घकालीन मजबुती प्रदान गर्न र देशलाई अधिक मजबुत बनाउन त प्राइम ब्लेटबाट बनेको पञ्चकन्या स्टील छदैँछ ।|
आधुनिक भौगोलिक संरचनाको निर्माण र सहरीकरणसँगै निर्माणलाई मजबुती प्रदान गर्दै दीर्घकालीन बलियो सम्बन्ध स्थापित गर्दैछ पञ्चकन्या स्टील, किन की यो प्राइम ब्लेटबाट बनेको छ ।
तपाईंको लगानीको उचित मुल्यांकन र बलियो संरचनाको विश्वसनीय आधार भनेकै पञ्चकन्या प्राइम ब्लेट रिबार
अन्य साधारण रिबार भन्दा अधिक लम्बाई भएको पञ्चकन्या प्राइम ब्लेट रिबारले अझ बढी मजबूती प्रदान गर्दछ |
तलको इमेजमा कति वटा वर्गहरु ( SQUARE ) छन् पत्ता लगाउनुहोस् |
पञ्चकन्या प्राइम ब्लेट रिबार कम फस्फोरस, कम सल्फर,
कम कार्बनबाट बनेको हुँदा यो अधिक लचकदार र मजबुत छ |
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Website
Address
Lalitpur
Opening Hours
Monday | 09:30 - 17:30 |
Tuesday | 09:30 - 17:30 |
Wednesday | 09:30 - 17:30 |
Thursday | 09:30 - 17:30 |
Friday | 09:30 - 17:30 |
Sunday | 09:30 - 17:30 |
Sanepa
Lalitpur
PANDAV NIRMAN SEWA was established in the year 2045 as a construction based service company.
Lalitpur, 44600
We are here to construct your smart housings and give you best solutions for light weight options.
Dhapakhel
Lalitpur, 44700
Ammi Construction is a Leading Metal Construction Company based in Dhapakhel-24, Lalitpur, Nepal.
Dhapakhel/23
Lalitpur, 44600
Quality is our motto.We provide better results.
Jwagal Madhu Marg 10
Lalitpur
Since 2075 B.S, S.K.R has been dedicated to providing the highest level of services to the clients in the building, construction projects, design, estimation, supervision and cons...
Lalitpur
Lalitpur, 44600
Pioneer Builders Pvt. Ltd. is a leading construction company in Nepal. Please Remember us for 1 Building Construction 2 Water Proofing 3 Interior Works 4 Fall Celling 5 Swimming...
Kharibot, Mahalaxmi/3
Lalitpur, 44600
The one stop COMPLETE HOUSING SOLUTIONS COMPANY for ALL YOUR NEEDS! We do Any and All Concrete and Light Housing Constructions along with quality assured ALUMINUM/u.P.V.C and A.C.P...
Jawagal Lalitpur
Lalitpur
We provide our trained labor service for all kinds of building works in Kathmandu Valley by offering free engineering supervision, free cost estimate and also assured one year defe...
Talchikhel, Mahalaxmisthan
Lalitpur, 44700
Quality Construction With Utmost integrity.