Nawalparasi District Court Parasi

Nawalparasi District Court Parasi

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawalparasi District Court Parasi, Government Organization, Nawalparasi, Nawalparasi .

01/11/2023

कार्यालय समय सम्वन्धमा जानकारीका लागि ।

Photos from Nawalparasi District Court Parasi's post 31/10/2023

यस अदालतवाट सरूवा भई सिन्धुली जिल्ला अदालत जान लाग्नु भएका माननीय जिल्ला न्यायाधीश श्री रमेश शर्मा पौडेलज्यूलाई विदाई/ फेरि भेटौला कार्यक्रममा संझना स्वरूप लिएका केहि तस्विरहरू ।

Photos from Nawalparasi District Court Parasi's post 31/10/2023

जिल्ला न्यायाधीश जस्तो गरिमामय पदमा नियुक्ति भई यस अदालतमा पदस्थापन हुनुभएका माननीय जिल्ला न्यायाधीश श्री राजेन्द्रसिह भण्डारीज्यूको स्वागत कार्यक्रममा संझना स्वरूप लिएका केही तस्वीरहरू ।

13/10/2023

सरोकारवाला सवैको जानकारीका लागि ।

10/10/2023

आज आधा झण्डा झुकाई शोक दिवस मनाउने कार्यक्रम रहेको र सार्वजनिक बिदा नरहेको बेहोरा सबैलाई जानकारी गराईन्छ

Photos from Nawalparasi District Court Parasi's post 06/10/2023

यश अदालतवाट सरूवा हुनु भएका माननीय न्यायाधीश श्री प्रकाश ढुङ्गानाज्यूको विदाई / फेरि भेटौला कार्यक्रममा संझना स्वरूप लिएका तस्वीरहरू ।

Photos from Nawalparasi District Court Parasi's post 19/09/2023

यस अदालतका माननीय जिल्ला न्यायाधीश श्री खडानन्द तिवारी ज्यू उच्च अदालतमा बढुवा हुनु भएकोमा हार्दिक बधाई र कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रममा लिइएको तस्विरहरु

Photos from Nawalparasi District Court Parasi's post 15/09/2023

२०८० साल भदौ २९ गतेका दिन यस अदालतबाट अवकाश हुनु भएका ना.सु. श्री शालिकराम पाण्डे ज्यूलाई विदाई गर्दै र तिजमा दर मा लिएका तस्विरहरु

Photos from Nawalparasi District Court Parasi's post 13/09/2023

२०८० साल भदौ २७ गतेका दिन न्याय क्षेत्र समन्वय समितिको बैठकमा खिचिएका केही तस्विरहरु

Photos from Nawalparasi District Court Parasi's post 13/09/2023

२०८० साल भदौ २६ गतेका दिन सम्पन्न MEET THE JUDGE कार्यक्रम ।

Photos from Nawalparasi District Court Parasi's post 08/09/2023

मिति २०८० साल भदौ महिना २२ गतेका दिन निजामती दिवसको अवसरमा अदालत परिसर सरसफाई, वृक्षारोपण,कार्यक्रम सम्पन्न ।

Photos from Nawalparasi District Court Parasi's post 08/09/2023

मिति २०८० साल भदौ महिना २२ गतेका दिन निजामती दिवसको अवसरमा अदालत परिसर सरसफाई, वृक्षारोपण, नवप्रवेशी कर्मचारीलाई स्वागत, शुभकामना आदान प्रदान, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं साझ कार्यालयमा दिप प्रज्वलन समेतका कार्यक्रम सम्पन्न ।

Photos from Nawalparasi District Court Parasi's post 25/08/2023

२०८० साल भदौ ७ गतेका दिन यस अदालतमा वार, वेन्च र सरकारी वकिल वीच सम्पन्न अन्तरिकृया कार्यक्रममा लिएका तस्विरहरु

22/08/2023

हार्दिक बधाई तथा शुभकामना ।।।
सम्माननीय श्री विश्वम्भरप्रसाद श्रेष्ठज्यू प्रधानन्यायाधीशको गरिमामय पदमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।
जिल्ला न्यायाधीश तथा नवलपरासी जिल्ला अदालत परिवार मिति २०८०।०५।०४

Photos from Nawalparasi District Court Parasi's post 11/08/2023

मिति २०८० साल साउन २६ गतेका दिन श्री सर्वोच्च अदालतबाट यस अदालतमा सरुवा भई आउनुभएका स्रेस्तेदार उप-सचिव श्री जानकी रमण यादव ज्यूको नवलपरासी जिल्ला अदालत परिवारबाट स्वागत गरिदै लिएका तस्विरहरु

Photos from Nawalparasi District Court Parasi's post 09/08/2023

मिति २०८० साल साउन २४ गतेका दिन यस अदालतका स्रेस्तेदार उप-सचिव श्री प्रेमप्रसाद पौडेल ज्यूको फेरी भेटौला कार्यक्रममा यस नवलपरासी जिल्ला अदालत परिवार द्धारा बिदाई कार्यक्रममा लिइएका केही झलकहरु

Photos from Nawalparasi District Court Parasi's post 09/08/2023

मिति २०८० साल साउन २४ गतेका दिन अदालतका लेखापढी व्यवसायी द्धारा फेरी भेटौला कार्यक्रममा यस अदालतका स्रेस्तेदार श्री प्रेमप्रसाद पौडेल ज्यूलाई विदाई गर्दै लिइएका केही झलकहरु

Photos from Nawalparasi District Court Parasi's post 02/08/2023

मिति २०८०/०४/१५ गते
श्री उच्च अदालत तुलसीपुर वुटवल ईजलासका माननीय मुख्य न्यायाधीश श्रीमान रामप्रसाद ‍ओलीज्यूको विदाई तथा सम्मान कार्यक्रम

Photos from Nawalparasi District Court Parasi's post 10/07/2023

यस नवलपरासी जिल्ला अदालतका तामेलदार पदमा कार्यरत स्व. श्री प्रभास कुमार कर्णको यहि मिति २०८० साल असार २५ गते बिहान ०१:०० बजे उपचारको क्रममा अल्पायुमै असामहिक निधन भएको खबरले हामी अदालत परिवार स्तब्ध भएका छौ। शोकको यस दु:खद घडिमा दिवगंत आत्माको चिर शान्तीको कामना गर्दै मृतक कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौ । साथै शोकाकुल परिवारजन तथा आफन्तजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना समेत प्रकट गर्दछौ । नवलपरासी जिल्ला अदालत परिवार

16/06/2023

सम्मानीय श्री हरिकृष्ण कार्कीज्यू नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई एवं सम्माननीय ज्यूको सफल कार्यकालको शुभकामना ।।।
जिल्ला न्यायाधीश तथा नवलपरासी जिल्ला अदालत परिवार, परासी

Photos from Nawalparasi District Court Parasi's post 26/05/2023

२०८० साल जेठ ११ गतेका दिन यस अदालतका शा.अ.श्री बसन्तराज ढुंगाना ज्यू उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सरुवा हुनु भएको र उहाँलाई विदाई गरिदै गर्दाका तस्विरहरु

Photos from Nawalparasi District Court Parasi's post 18/05/2023

मिति २०८० साल जेठ ४ गतेका दिन नवलपरासी जिल्ला अदालत र लेखापढी व्यवसायीहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको ।

Photos from Nawalparasi District Court Parasi's post 10/05/2023

मिति २०८०।०१।२६ गतेका दिन यस अदालतको भवनमा नेपाल वार एशोसियसनको आयोजनामा कानून दिवस २०८० को अवसरमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो।

Ministry of Health & Population, Nepal on Twitter 01/05/2023

अभियानमा सहभागी भई दिनुहुन हार्दिक अनुरोध छ ।

Ministry of Health & Population, Nepal on Twitter “हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान सम्बन्धमा सार्वजनिक अनुरोध ।”

Photos from Nawalparasi District Court Parasi's post 24/04/2023

मिति २०७९।०१।०६ गतेका दिन उच्च अदालत तुलसीपुर बुटवल इजलासका माननीय न्यायाधीश श्री किरण पौडेल ज्यूबाट यस अदालतको निरिक्षण गर्नु भएको थियो। निरिक्षणको क्रममा लिइएका केही तस्विरहरु

Photos from Nawalparasi District Court Parasi's post 19/04/2023

मिति २०८०।०१।०५ गतेका दिन जिल्ला नवलपरासीको नोटरी पब्लिक श्री श्याम सुन्दर चौधरीज्यूले सपथ लिनु हुदै

Photos from Nawalparasi District Court Parasi's post 27/03/2023

वार वेन्च अन्तरक्रिया कार्यक्रम २०७९ साल चैत्र १३ गतेका दिन यस अदालतको सभाहलमा गरिएको ।

21/03/2023
Photos from Nawalparasi District Court Parasi's post 21/03/2023
Photos from Nawalparasi District Court Parasi's post 19/03/2023

Calendar 2080

Photos from Nawalparasi District Court Parasi's post 27/02/2023

तपाई श्री कहिम धोवी २०४६ जेष्ठ १६ गते देखि न्याय सेवामा प्रवेश गरि ३३ बर्ष सम्म अवरत रुपमा सेवा गरि २०७९ फागुन ०२ गतेदेखि लागु हुने गरि
यस नवलपरासी जिल्ला अदालतको श्रेणी विहिन (पाँचौ तह) का.स. पदबाट अनिवार्य अवकाश हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ । साथै यहाँको सेवा निवृत जीवन पनि सदाझै सुखमय रहोस भन्ने शुभकामना समेत व्यक्त गर्दछौ।

Photos from Nawalparasi District Court Parasi's post 25/09/2022

Happy dashai 2079

Photos from Nawalparasi District Court Parasi's post 20/09/2022

हार्दिक शुभकामना ।
जिल्ला सरकारी वकिल कार्यालय नवलपरासीमा सरुवा भइ आउनु भएका जिल्ला न्यायाधीवक्ता श्री कृष्णचन्द्र पान्डे र उच्च सरकारी वकिल कार्यालय तुलसीपूरमा सरुवा भइजान लाग्नु भएका जिल्ला न्यायाधीवक्ता श्री चन्द्रवहादुर सिजालीसरलाई माननीय जिल्ला न्यायाधीशज्यूहरु र स्रेस्तेदारज्यूको उपस्थितिमा हार्दिक स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।
माननीय जिल्ला न्यायाधीशज्यूहरु स्रस्तेदार सर एवं सम्पूर्ण नवलपरासी जिल्ला अदालत परिवारको तर्फवाट दुवैजना सरहरुलाई सफल कार्यकालको शुभेक्षा सहित आउँदै गरेको हिन्दुहरूको महान पर्व विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको पावन अवसरमा हार्दिक शुभकामना ।

पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई सरकारको अपिल 12/09/2022

सुचना ।

पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई सरकारको अपिल काठमाडौं– सरकारले पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त

Photos from Nawalparasi District Court Parasi's post 07/09/2022

निजामती सेवा दिवस २०७९ केही झलकहरु

Photos from Nawalparasi District Court Parasi's post 07/09/2022

२०७९ साल निजामती सेवा दिवसका दिन यस अदालतबाट उत्कृष्ट कर्मचारीहरु मध्ये पुरस्कृत हुनु भएका नायब सुब्बा श्री रमेश पौडेल र कार्यालय सहयोगी श्री कन्है अहिर ज्यूहरुलाई हार्दिक बधाई !!!

Want your organization to be the top-listed Government Service in Nawalparasi ?
Click here to claim your Sponsored Listing.

Address

Nawalparasi
Nawalparasi