Prophet Yubraj Lamichhane
जहाँ प्रकाश हुन्छ त्यहाँ मानीस नडराएर हिंड्न् सक्छ्न
सेवाकाइ गर्ने मन छ सुन्नुहोस
परमेश्वर र मेरो साथ र प्रार्थना सधै भरि तपाईंको साथमा छ मेरो मित्र Man of God
तपाईंको जीवन अरु सङ्ग तुलना गर्ने होईन
किन भने तपाईं जस्तो यो संसारमा कोहि छैन
28 गते देखि 3 दिन को 36 घन्टा उपबास प्रार्थना हुदैछ आउन चाहाने आउन र टाढाको ले प्रार्थना को बिषय राख्न सक्नुहुन्छ 🙏
पुरै पढेर
मात्र लाइक कमेन्ट र सेअर गर्नु
नपढे केही नगर्नुहोस्
यदि सारा नेपाल का बोलावट पाएका प्रेरित अगम्वक्ता शिक्षक प्रचारक पास्टरहरूले सही व्यवस्था सहि बाईबलिए शिक्षा पछ्याउन थाले भने, येशू ख्रीष्टको काम उनीहरूको जीवनबाट देखिनेछ, तर एकअर्कालाई तुच्छ हेर्ने म साचो हामी सहि अरु गलत हामीले सिकाएको शिक्षा सहि हाम्रो सेवा सहि भनेर आफुलाई पबित्र जन मान्ने अरुलाई मात्र पश्च्ताप गर्नुहोस् भन्ने आफू चाहिँ येशुको स्थान मा बस्ने सबैलाई सिकाउने तर तर आफू नसिक्ने , पैसाको लोभी हुने र आफूलाई जीवित परमेश्वर्को सेवक हु भनेर घमण्ड गरेर सम्बोधन गर्ने जस्ता गतिविधि सधैं भैरयो भने धेरै मानिस ब्याक हुनेछ्न बिश्वास छोडी नास्तिक हुनेछ्न धेरै ले आफ्नो जीवन देखेर आत्महत्या गर्नेछ्न धेरै सेवक हरु सेवा छोडेर बिदेशिनेछ्न आर्थिक सामाजिक ब्यबहारिक तनावग्रस्त भएर जानेछ्न
अरुको बिरोधमा बोल्नु भन्दा येशु सङ्ग बोल्नुहोस प्रार्थना मा र सुसमाचार मा समय बिताउनुहोस आफै साचो न्यायाधीश नबन्नुहोस सबैलाई प्रेम गर्नुहोस् सारा दुनियाँमा प्रेम शान्ति आन्नद छैन यो सब कुरा चर्च मा हुनुपर्ने तर अब रहेर धेरै चर्च मा अशान्ती छ बिभाद छ भिभाजन छ आलोचना छ गुडबन्दी छ आखिर् कहिलेसम्म यो अरुलाई मात्र दोश दिने आफ्नो दोष कहिले महशुस गर्ने कहिले हो अगुवा ले आत्मा आलोचना गर्ने सधैं बिश्वासी लाई मात्र आज्ञाकारी हुनुहोस् मात्र भन्ने आफुचाही कहिले हो आज्ञाकारी हुने सबैले संसार यस्तै छ भन्ने अनि बास्तबमा को चाहिँ सहि छ सबैको विचारमा दुनियाँ गलत छ मान्छे
स्वार्थमा छ लोभमा छ आखिर् को चाहिँ सहि छ यहाँ अरुलाई हेप्ने आफू ठुलो हु भन्ने को चाहिँ सानो छ को हो ठुलो सेवक को हो सानो सेवक यहाँ सबै बराबर हो सबैलाई उहाँले नै बनाउनुभएको हो सबै सङ्ग उहाँ एउटै पबित्र आत्मा हुनुहुन्छ अनि के भिन्नता यहाँ मोज गर्ने गरिरहेका छ्न vip भएर हिडेका छ्न रुदै प्रार्थना गर्ने दुख गर्ने को अवस्था पहिले जस्तो थियो अहिले पनि उस्तै छ सेवा काई को पाठ सिकाउने ले सेवा के हो जानेको छैन अरुलाई पबित्र आत्मा को बारेमा
सिकाउने ले आफुलेनै बुझेको छैन पबित्र आत्माको काम के हो भनेर अरुलाई पाप नगर भन्नेले आफैले बुझेको छैन हे मानिस त जान्छ्न त के होस त मा किन यति घमण्ड किन फुर्ती देखाउछ्न नम्र हो के लिएर जानेछ्स यहाँ बाट के छ तेरो यहाँ प्रेम मा बस् शान्तिमा बस् मिलाप मा बस् सबैलाई सहयोग गर अरुको भएको पिडा भोक दुख अपमान आफ्नो जस्तै सोचेर सहायता गर धन गुमा सम्मान गुमा तर येशुसङ्ग
जोडिएको इज्जत र सित्तैमा मिलेको उद्दार मुक्ति र जीवन नगुमा जगत नै प्राप्त गरेर आफ्नो प्राण गुमायो भने के लाभ सबै अगुवा मिल्नुहोस तपाईंको बिचार मा सानो सेवक पनि येशुको नजरमा ठूलो हुन् सक्छ अरुलाई न्याय नगर्नुहोस् तर प्रेम को साथ अर्ती दिनुहोस् सल्लाह दिनुहोस् पवित्र आत्माले भरेको ले
अरुलाई बदनाम गर्दैन तर उसको पनि इज्जत को ख्याल राख्नुहोस आफुलाई धेरै जान्ने बुझने सेवक नभन्नुहोस झुक्नुहो येशु जस्तो गरि मिल्नुहोस सबै सङ्ग प्रेम साट्नुहो अरुको मन र भावना जित्न भन्दा येशुको मन जित्नुहोस जन्मिसके पछि उद्दार मुक्ति गुमायो भने के लाभ त्यो भन्दा त नजन्मियकै भय राम्रो हुने थियो
तपाईं ले के बुझ्नुभयो कमेन्ट गर्नुहोस्
हिमालयन रिभाईभल नेपाल
Yubraj Singh Bc
मान्छेले रोजेको होईन
येशुले खोजेको योद्दा बन्नुहोस, 🇳🇵🇳🇵🇳🇵🇳🇵
बर्दिया मा जाऔं उहाँको महिमा मा रमाउँ
यहीँ मङ्सिर 22गतेदेखि -23 गते सम्म हुदैछ,
सम्पुर्ण बिश्वासि जनहरुमा रोगि बिरामि हरुमा र पबित्र आत्माको सेवा मा सहभागी हुन चाहाना हुने सम्पुर्ण मा यो सूचना अनुसार जानकारी गराउछौँ
बक्ताहरु
अगम्बक्ता डा.Yubraj Singh Bc
ps .james sunar
ps.budha singh sunar
ps.paul rashaili
Ad.soloman thapa
himalayan revival Nepal
world peace or revival meeting Kohalpur Nepal
prophet Dr.Yubraj singh
आमा को माया र चिन्ता
•जन्मेको ५ मिनेट :- रूदैँन कि भन्ने डर
•जन्मेको १ घण्टा :- दुध चुस्दैन कि भन्ने डर
•जन्मेको २-३ दिन :- दिसा,पिसाब गर्दैन कि भन्ने डर
•जन्मेको ६ महिना :- भात खाँदैन कि भन्ने डर
•जन्मेको १ बर्ष :- उठेर बस्न सक्दैन कि भन्ने डर
•जन्मेको २ बर्ष :- तातेताते हिँड्दैन कि भन्ने डर ,( हिँड्दा लड्छ ) कि भन्ने डर
•जन्मेको ३ बर्ष :- तोतेतोते बोल्दैन कि डर
•जन्मेको ४ बर्ष :- स्कुल( पढ्न ) जाँदैन कि भन्ने डर
•जन्मेको ५ बर्ष :- अरू जस्तै बोल्न , हिँड्न , दौडिन , खेल्न सक्दैन कि भन्ने डर
•जन्मेको १० बर्ष :- पढ्न,लेख्न सिक्दैन कि भन्ने डर
•जन्मेको १५ बर्ष :- पढाइमा फेल हुन्छु कि भन्ने डर
•जन्मेको १६ बर्ष :- अरू भन्दा पछाडि पर्छु कि भन्ने डर
•जन्मेको १८ बर्ष :- गलत बाटोमा हिँड्छु कि भन्ने डर
•जन्मेको २१ बर्ष :- सरकारी जागिर पाउँदैन कि भन्ने डर
•जन्मेको २५ बर्ष :- बिहेको डर ( जिवनसाथी कस्तो पर्ने हो , जिवन कसरी जिउने हो , ढिला भयो कि , छिटो भयो कि , म बिहेको लागी तयार छु , छैन ) यस्तै यस्तै
•जन्मेको ३० बर्ष :- केहि गर्न सकिन , समय छुट्न लागी सक्यो भन्ने डर
•जन्मेको ४० बर्ष :- कमाउन पनि सकिएन , के गर्ने , छोराछोरी कसरी हुर्काउने , कसरी पढाउने , के पढाउने भन्ने डर
•जन्मेको ५० बर्ष :- राजनिती,समाज र देश बिकास भएन अब मैले के गर्ने , के गर्नुपर्छ , के गर्नुपर्थ्यो भन्ने डर
•जन्मेको करिब ६० बर्ष :- छोराछोरीले जागिर पाउँछन पाउँदैन न भन्ने डर
•जन्मेको ७० बर्ष :- बुढेसकाल कस्तो होला ? कसरी काटौँला ? भन्ने डर
•जन्मेको ८० बर्ष :- छोराछोरीले पाल्छन , पाल्दैनन , कस्तो व्यवहार गर्लान ? भन्ने डर
•जन्मेको ८० बर्ष पुगेपछि :- स्वर्ग जान पाउँला , नपाउँला भन्ने डर
( यतिकैमा जिवन समाप्त )
धन सम्पत्ति कमाउनु भयो मख्ख नहुनुहोस,
अब के चाँहि गर्न बाँकी रह्यो ??जानि राखौं
यु पि राज्य मन्त्री लाई येशुको नाउँमा प्रार्थना गर्दै
चाहे राजा होस चाहे रास्ट्रपति चाहे प्रधानमन्त्री या धनी या गरिब सबैले उहाँको नाउँमा घुडा टेक्नुपर्छ 2021 मा
भारत मा येशुको काम
नेपाली मिसन अर्को देशमा अन्य भाशिको बीचमा यसरि प्रार्थना गर्दै .हिमालयन रिभाईभल नेपाल ,अगम्बक्ता डा.युबराज सिंह नेपाल् मा पनि सेवा गरौं आउनुहोस् जोडिनुहोस म सङ्ग
आफ्नो घर ,कार पक्कि आरधना भवन 200 बिश्वासि भएका आशिष पाएका सेवक रे ?? सानो कच्ची भवन माटोको घरमा बस्ने पैदल 4 घन्टा हिडेर अरुको लागि रुदै प्रार्थना गरिदिने सेवक चाहि के होला 😓😓 मान्छेको सोच 🤔🤔
यात्रा काठमाडौ सम्म प्रार्थना मा याद गर्नुहोस्
अब बिदेश बाट आएर अरुले उत्साह देला दान देला प्रार्थना गरिदेला भनेर नबसौँआउनुहोस् हामि आफैं मिलेर सेवा काई गरौं र प्रार्थना गरौ सहयोग गरौं के अब नेपाली भाशि को भिचमा मात्र होईन अन्य भाशि को बिचमा सेवा सुरु भैसकेकों छ
कसले भन्न सक्छ येशुले केहि गर्न सक्नु हुदैन
एक पटक चाखेर हेर्नुहोस कि के गर्न सक्नुहुन्न येशुले उहाँको नाममा प्रार्थना गर्दा भारत मा हजारौं को इतिहास बदल्नु भएको छ नेपाल को लागि प्रार्थना गरौं यस्तै सेवाकाई को लागि साथ दिन फलो गर्नुहोला सेअर गर्नुहोस्
अब मात्र ६ दिन बाकि
आउनुहोस् मिलेर सेवाकाई गरौं र विश्वभरी शान्ति को लागि र तपाईंको जागृति को लागि प्रार्थना गरौं
तपाईं कसैलाई खोज्दैहुनुहुन्छ
येशुले तपाईलाई खोज्दै हुनुहुन्छ
स्थान : कोहलपुर 3 बाँके होटल सेन्टर प्लाजा
समय : 9 बजे सुरु
आउनुहोस् मिलेर उहाँको महिमा गरौं
तपाईंको नजिक कोहि आएर तिमिलाई कस्तो छ भनिहाल्यो भने मख्ख नहुनुहोला साथदिन होईन तपाईंको कमजोरी पत्ता लगाउन आएका हुन
सल्यान मा भेटनुहोस,
आउनुहोस् मिलेर सेवा काई गरौं
जीवनमा भुल्नै नमिल्ने केही सत्य कुराहरु जानिराखौं
मानिसको इमानदारी
आत्मा मा लडेका लाई वचन ले उठाउछँ तर लडेको जस्तो नाटक गर्नेलाई उठाउन सकिँदैन मैले बुझेको कुरा🤗
अहिलेको समय सुसमाचार नसुनाय
कहिले सुसमाचार सुनाउने
jesus our saviour
भारत को लखनंउ मा पबित्र आत्माको शक्तिशाली काम अगम्बानि सु समचार प्रचार सहित छुटकारा को सेवाकाई
अगम्बक्ता युबराज सिङ \ हिमालयन रिभाईभल
डा: बिशस्प आर सि सेत दयाका घर लखनंउ भारत
wonderful fire camp Kanchanpur Nepal
ps.bhim
ps powal
हामी तपाईंको लागि प्रार्थना गर्नेछौं
like this 🙏 page
म सङ्ग जोडिन तल दिएको पेज फल्लो र लाइक गर्नुहोस connect with me following and like this page
Where are you following and like this page from? Comment below👇👇👇
🇦🇫 Afghanistan 🇦🇱Albania 🇩🇿Algeria 🇦🇸American Samoa 🇦🇩Andorra 🇦🇴Angola 🇦🇮Anguilla 🇦🇶Antarctica 🇦🇬Antigua and Barbuda 🇦🇷Argentina 🇦🇲Armenia 🇦🇼Aruba 🇦🇺Australia 🇦🇹Austria 🇦🇿Azerbaijan 🇧🇸Bahamas 🇧🇭Bahrain 🇧🇩Bangladesh Turkish🇹🇷 🇧🇾Belarus 🇧🇪Belgium 🇧🇿Belize 🇧🇯Benin 🇧🇲Bermuda 🇧🇹Bhutan 🇧🇴Bolivia 🇧🇦Bosnia and Herzegovina 🇧🇼Botswana 🇧🇻Bouvet Island 🇧🇷Brazil 🇮🇴 British Indian Ocean Territory 🇧🇳Brunei 🇧🇬Bulgaria 🇧🇫Burkina Faso 🇧🇮Burundi 🇰🇭Cambodia 🇨🇲Cameroon 🇨🇦Canada 🇨🇻Cape Verde 🇧🇶Caribbean Netherlands 🇰🇾Cayman Islands 🇨🇫Central African Republic 🇹🇩Chad 🇨🇱Chile 🇨🇽Christmas Island 🇨🇨Cocos (Keeling) Islands 🇨🇴Colombia 🇰🇲Comoros 🇨🇬Republic of the Congo 🇨🇩DR Congo 🇨🇰Cook Islands 🇨🇷Costa Rica 🇨🇮Côte d'Ivoire (Ivory Coast) 🇭🇷Croatia 🇨🇺Cuba 🇨🇼Curaçao 🇨🇾Cyprus 🇨🇿Czechia 🇩🇰Denmark 🇩🇯Djibouti 🇩🇲Dominica 🇩🇴Dominican Republic 🇪🇨Ecuador 🇪🇬Egypt 🇸🇻El Salvador 🏴England 🇬🇶Equatorial Guinea 🇪🇷Eritrea 🇪🇪Estonia 🇸🇿Eswatini (Swaziland) 🇪🇹Ethiopiacl 🇫🇰Falkland Islands 🇫🇴Faroe Islands 🇫🇮Finland 🇫🇷France 🇬🇫French Guiana 🇵🇫French Polynesia 🇹🇫French Southern and Antarctic Lands 🇬🇦Gabon 🇬🇲Gambia 🇬🇪Georgia 🇩🇪Germany 🇬🇭Ghana 🇬🇮Gibraltar 🇬🇷Greece 🇬🇱Greenland 🇬🇩Grenada 🇬🇺Guam 🇬🇹Guatemala 🇬🇬Guernsey 🇬🇳Guinea 🇬🇼Guinea-Bissau 🇬🇾Guyana 🇭🇹Haiti 🇭🇲Heard Island and McDonald Islands 🇭🇳Honduras 🇭🇰Hong Kong 🇭🇺Hungary 🇮🇸Iceland 🇮🇳India 🇵🇰Pakistan 🇮🇩 Indonesia 🇮🇷Iran 🇮🇶Iraq 🇮🇪Ireland 🇮🇲Isle 🇮🇹Italy 🇯🇲Jamaica 🇯🇵Japan 🇯🇪Jersey 🇯🇴Jordan 🇰🇿Kazakhstan 🇰🇪Kenya 🇰🇮Kiribati 🇳🇬Nigeria 🇰🇵North Korea 🇰🇷South Korea 🇽🇰Kosovo 🇰🇼Kuwait 🇰🇬Kyrgyzstan 🇱🇦Laos 🇱🇻Latvia 🇱🇧Lebanon 🇱🇸Lesotho 🇱🇷Liberia 🇱🇾Libya 🇱🇮Liechtenstein 🇱🇹Lithuania 🇱🇺Luxembourg 🇲🇴Macau 🇲🇬Madagascar 🇲🇼Malaw 🇲🇾Malaysia 🇱🇰Sri Lanka 🇳🇵Nepal 🇲🇲Myanmar 🇵🇭Philippines 🇿🇦South Africa 🇸🇸South Sudan 🇪🇸 Spain 🇸🇩Sudan 🇵🇬Papua New Guinea 🇸🇾Syria 🇬🇧 UK 🇺🇸 US
पबित्र आत्मा को आगो
night Dev म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्ह र लक्षण हौं।
-यशैया 8 : 18
आज देखि २६ मा लागियो धन्यवाद येशु लाई र मलाई माया गर्ने नगर्ने सबै लाई धन्यवाद
अब डाक्टर को आशा पनि छैन अब बैध्य को आशा पनि छैन भने अब कस्को आशा गर्ने
People need Jesus, not a house, not a car
Like this yubraj singh official page
Like this official page
Thanks to Lord Jesus Christ. For all his great compassion, for his blessings. May Lord Jesus Christ heal and Cure all those who are in pain and sorrows. Amen
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Nepalgunj
Nepalganj, 00977
मलाई माया गर्नुहुने साथीहरूले यो पेज लाइक गर्नु ल मेरो फेसबुक यही चल्ने भएको हुदा यसैमा जोडिनु होल 🙏
Nepalgunj
Nepalganj
गुरूर में इंसान को कभी इंसान नहीं दिखता, जैसे छत पर चढ़ जाओ तो अपना ही मकान नहीं दिखता
Nepalganj
This page is about not for fun . The main aim of these page to serve the god by helping to people
BhattaTole
Nepalganj, M.P.SCHOOLROAD-5
Moharram Festival & Karbala Committee BhattaTole-5 Nepalgunj Ya Hussain ❣️ Admin : Môh Šïñ