Govind Giri

entertainment

30/06/2023

स्कुलमा पढेको कतिलाई याद आयो ?

सानो छ खेत सानो छ वारि सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान
बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गित घन्किन्छ अनि सुरिलो भाकामा !
🌾🌾🌾🌾🌾🌾🌾🌾
काधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नुनै पर्ने उकाली ओराली !!
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
बनाइ कुलो लगाइ पानी आएर गोडौला !!!
🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾
बनेर सानी पटुकी रातो बाधेर झरेकी
धमिलो खोला बाढिले होला कसरी तरेकी !!!!
गालामा साना पसिना दाना मोतिझै खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी !!!!!
🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾
सुसेली हाली बयली खेल्छ बतास रातमा
जुनले पोख्छ सितको थोपा धानको पातमा !!!!!!
सुनौलो बाला झुलेर होला भुइलाइ छोएको
फलेको हागो कहिले छ र ननुहिरहेको ?
🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾
हिमाल हास्छ मिलाइ सेता दात का लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर !!!!!!🌾🌾

#लेखक✍️ :- दैबज्ञराज_न्यौपाने 🙏🙏 🌾🌾

असार १५ अर्थात राष्ट्रिय धान दिवस अनि दहि चिउरा खाने दिन को हार्दिक शुभकामना । ❤️🙏

06/05/2023

के सोच्नु भयो ?

रनियापुरमा २० मेघावाटको सोलार विद्युत् उत्पादन हुँदै - भूगोल खबर 11/04/2023

रनियापुरमा २० मेघावाटको सोलार विद्युत् उत्पादन हुँदै - भूगोल खबर बाँके – बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ८ स्थिति रनियापुरमा २० मेघावाट सोलार विद्युत् उत्पादनका लागि परिय.....

31/03/2023

बिदेश बस्यो,
भनेजती कमाइ हुन्न! आउदै गरेको salary नि मन्दी
ले गर्दा घटेर आउँछ! देश फर्किउ भने देशको हालत सोमालिया
भन्दा पत्तुर बनाइसके खातेका बानहरुले!
देशमा फर्किएर के गर्ने त?
देशमै केही गर्छु भनेर बसेकाहरु नि मर्नलाइ
डोरि/बिष किन्ने पैसा समेत नभएर छटपटाइरा छन!
बिदेश बस्ने नि कहिले सम्म त?
छोराको बिदेश हिड्ने उमेर नपुगेसम्म बिदेस मै
बस्नुपर्ने हो त?
सोच्दासोच्दै बौलाउछु होला म कुन दिन! 🤧 😰

Photos from Govind Giri's post 26/03/2023

मतलब नभएको मान्छे.....!
म तलब नभएको मान्छे.....!
म त लभ नभएको मान्छे.....!
एउटा धर्सा ले कुनै पनि शब्दको अर्थ परिवर्तन गरिदिन्छ।।

23/03/2023

Amazing 🤩🤩

21/03/2023

बुढीलाई चिठी

Dear बुढी,

म साथीहरूसँग 2 घण्टाको लागि पार्टीमा जाँदैछु।
यदि म 2 घण्टासम्म पनि आइन छु भने
यो चिठी फेरि पढ है

उही तिम्रो बुढो
गान्टे मुला😂

Want your public figure to be the top-listed Public Figure in Nepalganj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Amazing 🤩🤩

Category

Telephone

Website

Address

Nepalganj

Other Musicians/Bands in Nepalganj (show all)
Saddam Saddam
Sadam
Nepalganj

Saddam

MC Stan fans MC Stan fans
Nepalgunj
Nepalganj

@hindi record � fans favourite artist �� MC stan is not a name its a BRAND

Hip:Hop Hip:Hop
Banke
Nepalganj, PHYSCHO

Nephop rap

Sumi karki Sumi karki
Dhangadhi
Nepalganj

Music lover

Kaif Ansari Kaif Ansari
Nepalganj, 21900

meh_mood_alam meh_mood_alam
Nepalgunj
Nepalganj

Suju Dhakal Suju Dhakal
Nepalgunj
Nepalganj

Mahesh_rawat Mahesh_rawat
Hasnapur
Nepalganj

My pageyia

CRaaz "the lord" CRaaz "the lord"
Mandan Chook
Nepalganj

I am an underground rapper and my power point is I can do freestyle by given words��

Anloyu lyrics Anloyu lyrics
Nepalganj

Aayub singh tharu Aayub singh tharu
Nepalganj