Ashok Rawal Page, Nepalganj Videos

Videos by Ashok Rawal Page in Nepalganj. सेवा नै धर्म हो

समाजसेवी माधवी शाहको जन्मदिन मनाउँदै

Click to enable sound Next

Other Ashok Rawal Page videos

समाजसेवी माधवी शाहको जन्मदिन मनाउँदै

जय श्री राम

अहिले सम्मकै उत्कृष्ट प्रतियोगिता कब्बडीमा कस्ले जित्यो SDA vs Sagarmatha छैटौं राष्ट्रपति रनिङ शिल्ड २०८० नेपालगन्ज सबैले शेयर गरौँ ↗️

Nepal vs New Zealand U-19 worldcup live Target 303 सबैले live शेयर गरौँ

तपाईंको मुखमा .....? पेट मिचीमिची हँसाए 😂🤣 यो जोडी कोकोलाइ मन पर्छ सबैले शेयर गरौँ

Hello के छ खबर

क्षमता भन्दा बढी समान लिँदै गरेको रिक्सा ट्राफिक प्रहरीले रोक्यो जनचेतनाको कमी भएको हो कि रिक्सा चालकले अटेरी गरेको सबैले शेयर गरौँ तपाईंको सल्लाह सुझाव दिनुहोला ↗️

के यही हो साँचो माया आफ्नो जन्म दिने आमाबाबु पछि विश्वास गरेको प्रेम संसारमा प्रेम सेलाएर गएको छ 🥲😭 सबैले शेयर गरौँ ↗️

माघे सक्रान्तीको शुभकामन छ है 🤟 सबैले भिडियो शेयर गर्दिनु होला ↗️ To Get More Update Like & Follow us↗️

कति राम्रो प्रस्तुति सबैले भिडियो शेयर गर्दिनु होला ↗️ To Get More Update Like & Follow us↗️

यस्तो पीडा कसैलाई नआवस् 🥲

पूर्वी बि क को बबाल प्रस्तुति छोटा बम बडा धमाका 😲✊

आफूले कक्षा ४ देखि १० सम्म पढेको विद्यालयले लगातार तीन पटक रनिङ शिल्ड मा विजेता भए पछि बेलायतमा भएका प्रकाश शाहीले गरे विजेता भएका विद्यार्थीलाई आर्थिक सहयोग अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ६ तोली सबैले शेयर गरौँ ↗️

यो हो नी माया पल शाहको पहिलो महोत्सव जहाँ दर्शकले बत्ती बालेर फोटो भिडियो खिचे नेपालगन्ज महोत्सवमा पल शाहको क्रेज,थाम्नै नसकिने दर्शक Host :- Ashok Rawal सबैले शेयर गरौँ ↗️ #PaulShah #Paul_Shah_Nepalgunj_Mahotshob

Cameraman सधैं फोटो मात्र खिच्छ भन्ने छैन यसरी लुकेको प्रतिभा नेपालगन्जका एक फोटोग्राफर कुमार चौधरी को बेजोड प्रस्तुति सबैले शेयर गरौँ

नेपालगज उपमहानगरपालिकाद्वारा अबैध ई-रिक्सा नष्ट, नष्टको बिरोधमा पीडितहरुद्वारा बिरोध प्रदर्शन । सबैले शेयर गरौँ

लामो समयदेखि नियन्त्रणमा लिएर ताकेता गर्दा पनि आवश्यक कागजात र वैधता नदेखिएपछि नेपालगन्ज उपमहानगरपालिकाले अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेको छ । नगरमा अवैध इ-रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियान अन्तर्गत आज पहिलो दिन ५ वटा इ-रिक्सा नष्ट गरिएको र यो क्रम अब निरन्तर जारी रहने नगर प्रमुख प्रशान्त विष्टले बताएका छन् । नष्ट गरिएका इ-रिक्सा गाडी धनीकै उपस्थितिमा नष्ट गरेर उनीहरूलाई दिइने र तत्पश्चात उनीहरुले कबाडमा लैजानेछन् । मेयर प्रशान्त बिष्ट सचिवालय, नेपालगंज

नेपालगन्जमा पल शाहको क्रेज थाम्नै नसकिने दर्शक सबैले भिडियो शेयर गर्दिनु होला ↗️ To Get More Update Like & Follow us↗️

बाँकेमा पल शाहको क्रेज सबैले भिडियो शेयर गर्दिनु होला ↗️ To Get More Update Like & Follow us↗️

पल शाह को क्रेज नेपालगन्ज महोत्सवमा सबैले भिडियो शेयर गर्दिनु होला ↗️ To Get More Update Like & Follow us↗️