Eÿeris
Photographer
came a princess , going ... a queen...!
In collab. : , Eÿeris
मेरी बाल्यकालको सानो खेलौना!
त जन्मिदा गाउभरी "मेरी बहिनी आई" भन्दाइ हल्ला गर्दा छिमेकी बुढो बाजे "बल्ल तेरो कपाल लुछ्ने आयो बज्या!" भनेको अझै याद छ!
लुकामारी खेल्दा ,लकडाउनमा लुडो खेल्दा मैले कती झेल्ली गर्दा मेरो कपाल लुछेको यादमा अझै ताजै छ! माघ महिना को न्यानो घाममा घाम ताप्दा "कपालमा तेल लगाइदे भन्दा -म म खुवाउनु पर्छ भनेए घुस मागेको पनी झल्झली याद छ्!
दिनभरी दिक्क बनाएकी र मा बाले मलाई भन्दा तलाई धेरै माया गरेको देख्दा ,१० किलो कि त, तलाई जुरुक्क उचालेर कहाँ पुर्याइदिउ झै लाग्थ्यो ।
तर आज तलाई बोकेर तेरो डोली सम्म पुर्याउने पनि हिम्मत जुटाउन सकिन्!
डोली सम्म त पुर्याइदिन्छु सानु
सधै दशै,भाइटिका,शनिबार सक्छेस भने तलाई फेरी बोकेर घर ल्याउने घुस दे, है बहिनी !
Saino Creations Eÿeris
In pic. : Amrita
Msg for wedding photography
Mavya in Wonderland
Happy Birthday adorable Mavya !
Baby Birthday photoshoot.
Acceptance , agreeing, inclination, respect, trust and a sweet surrender ...makes the perfect merger ...call it marriage !
Please Like and Share my new photography page!
will appreciate it ! :)
Eÿeris Photographer
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Nepalganj