Ajeet Rokaya

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ajeet Rokaya, Writer, Nepalganj.

06/06/2020

पिलेन भाडा ----- आफ्नो ,
क्वारेन्टिन खर्च --- आफ्नो ,
परिक्षण खर्च ------- आफ्नो ,
बस भाडा ---------- आफ्नो ,
उद्धार ------ सरकारको !😝

18/05/2020

I welcome the decision of the Council of Ministers to include the encroached areas of Kalapani, Lipulek, Limpiyadhura and other parts of Nepal in the map of Nepal.

12/05/2020

कालापानी र लिम्पियाधुराबाट भारतीय
सेना भागिजा इसुको नाउँमा ...भनेसि कसो नजालन र यी मान्छेलाई कोहीले भन्दिनु पर्‍यो । इकालरबलाराआआ😜

11/05/2020

अहिले सदनदेखि सडकसम्म भारतले शुक्रबार नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा क्षेत्रहुँदै निर्माण गरेको कैलाश मानसरोवर सडक निर्माणको विरोध भइरहेको छ । यो सडक रातारात निर्माण भएको होइन् । नेपालले २०७२ मा भुकम्पको महाविपत खेपिरहेका बेला छिमेकी देश भारत र चीनले बेइजिङमा उक्त सडक बनाउने सहमती गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच नेपाली भूमि लिपुलेकलाई द्विदेशीय व्यापारिक नाका बनाउने सहमति भएपछि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले नेपाल सरकारका तर्फबाट रिजर्भसेशन राख्दै तुरुन्तै दुवै देशमा कुटनीतिक नोट पठाएका थिए । उक्त प्रेस नोटमा भनिएको थियो, ‘लिपुलेक नेपालको जमिन हो । नेपालको सिमा भित्र पर्छ । हाम्रो जानकारी विना, हाम्रो विना स्विकृती र हामी संलग्न नभइ दुई देशले कसरी व्यापारीक नाका बनाउने सहमति गर्न सक्छन् । यो हामीलाई मान्य छैन । लिपुलेक नेपालको हो, तत्काल सहमती सच्चाइयोस् ।’

सुशील कोइरालको यही अडानपछि भारतले संविधानसभाले जारी गरेको संविधानप्रति असहमति जनाउदै नाकाबन्दी लगायो । यही नाकाबन्दीसंगै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी मिलेर कोइराला नेतृत्वको सरकार हटाए । अनि केपी ओली प्रधानमन्त्री बने । ओलीले प्रधानमन्त्री भएपछि चर्को राष्टवादी नेता बनेका ओलीले भारत र चीनबीचमा भएको सहमतिलाई रद्दीको टोकरीमा मिल्काएपछि आज सो सडक बनाएर भारतले उद्धघाटन गरेको हो । सुशील कोइराला नेतृत्वको सरकारले सो सडक बनाउने विषयमा भारत र चीनका बीचमा भएको सहमति प्रति जनाएको विरोधलाई कुटनीति तबरबाट समाधान गर्नुपर्ने दायित्वबाट ओली पन्छिए । ओली भन्दा पछि तत्कालिन नेकपा माओवादी अध्यक्ष एंव अहिले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भए । तर दाहालले पनि यो विषयमा कुनै चासो देखाएनन् । दाहाल स्थानीय तहको चुनाव गराउनेमा व्यस्त भएपनि यो विषयमा कुनै चासो देखाएनन् । दाहालले स्थानीय तहको तेस्रो चरणको चुनाव गराउन नसक्नेभएपछि राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । देउवाको काँधमा दाहालले गर्न नसकेको स्थानीय तहको तेस्रो चरणको चुनाव अनि प्रदेश र प्रतिनीधिसभाको चुनाव गराउनुपर्ने दायित्व पूरा गर्न तर्फ लागे ।

भारत–चीन सम्झौतापछि कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्तासमेत गरेका थिए । मोदीसँगको टेलिफोन वार्त

10/05/2020

सगरमाथा चीनको, लिपुलेक, सुस्ता, लुम्बिनी, बुद्ध सबै भारतको । कुनदिन भुटानले झापा र जापानले कावासोती आफ्नो भन्दिन बेर छैन !

30/03/2020

😀😀

02/12/2019

मानानीय नेपका का नया जनप्रतीनिधी हरु
बरु बिकास हामिलाई चाइदैन🙏🙏
तर हाम्रा चेलीबेटी लाई बलत्कार चाइ नगरिदिनु

28/11/2019

प्रधानमन्त्री हीड्नु भो, जाउलो खानु भो, हग्नु भो, पाद्नु भो, पीसाब पनि बेला बेला जानू भा छ इत्यादि doctor ले report गर्ने हो news दिई राख्नु पर्देन होला!😏

25/11/2019

म धेरै केटीहरु सङ्ग बोल्दिन,

तर जो सङ्ग बोलेको छु,
तेस्को block नखाको ईतिहास छैन😂😂😂😂😂

21/11/2019

संविधान मान्दिन भन्ने नै कानुन मन्त्री भएको देश कुन हो ?

09/11/2019

राम मन्दिर-बाबरी मज्जिद मुद्धा फैसला गर्ने बहनामा भारतले नेपालगन्जको नाका एकतर्फी बन्द गरेको छ।तर यो कालापानी सगको विषयमा नेपाललाई अप्रत्यक्ष दवाब हो । अब फेरि हामी नाकाबन्दीको लागि तयारी हुनुपर्छ । भारतीय विस्तारवादको हेपाहा प्रवृती सामु घुडा टेक्ने होइन घुडा धसेर लड्ने समय आयो।

14/09/2019

😁😃

28/08/2019

मान्छेको असली परिक्षा त समय र परिस्थितिले पो लिदो रहेछ भगवानले होईन ।

28/08/2019

#दु:खद_खबर
रुकुमबाट नेपालगन्ज आउदै गरेको बस दुर्घटना ३ जनाको मृत्यु २५ जना घाइते ।

26/08/2019

रवि लामिछाने रिहा ।

26/08/2019

५ लाख धरौटीमा रवि लामिछाने रिहा , कडेललाई ३ लाख र अस्मिता बिना धरौटीमा रिहा।

23/08/2019

fake id बनायेर ex सङ्ग बोल्न थालेको जिस्किदा जिस्किदै love पर्यो,
I can't life with out you भन्न थालिसकी

हे भौमान आयेर मार्देउ मलाइ
मर्न नसकेकी😂😂

23/08/2019

आफुले मन पराएको मान्छेलाई ज्यान दिनु भन्दा आफुलाई मन पराउने मान्छेलाई ध्यान दिनुहोस् ।
जीवन सदा खुशीले बित्छ ।

22/08/2019
Want your public figure to be the top-listed Public Figure in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Nepalganj

Other Writers in Nepalganj (show all)
Benamee - बेनामी Benamee - बेनामी
Nepalgunj
Nepalganj

बेनामी दुनियाँमा एउटा बेनामी मान्छे

Suman Suman
Bardiya
Nepalganj, 33200

All you want All you want
Nepalganj

Muktak Sansar Muktak Sansar
Nepalgunj, Karkando/24
Nepalganj

Welcome to Muktak sansar

Nishant khatri Nishant khatri
Nepalganj

wlc to my page

Hide Feelings :"""". Hide Feelings :"""".
Nepalganj, 0011

Shivani Coaching Classes Jamunaha Gaon Nepalganj Shivani Coaching Classes Jamunaha Gaon Nepalganj
Jamunaha Gaon Nepalganj
Nepalganj

Shivani coaching classes jamunaha gaon nepalganj

लाेक सेवा लाेक सेवा
Nepalganj

एक मात्र लक्ष्य निजामती !!!

Hom Raj Khadka Hom Raj Khadka
Nepalganj, 21900

Hom Raj Khadka is an educator and English language tutor. He enjoys reading and explore latest infor

Shishir Sapkota Shishir Sapkota
Nepalganj

I am Lyricist and freelance writer from Nepalgunj Banke.

SwiftClips4you SwiftClips4you
Dhamboji/1
Nepalganj, 21900

Hello guys !! please follow my page...... keep supporting love you all��

Ishwar shahi page Ishwar shahi page
Nepalgunj Bank 10
Nepalganj, ISHWAR

Facebook is my just time pass। Would you tell me the .