Madhyapaschim polyclinic pvt.ltd,Nepalgunj

health services

16/04/2024

मिति २०८१/०१/०३ गते यस मध्यपश्चिम पोलिक्लिनिक प्रा. लि. मा USAID काे आर्थिक सहयोगमा Momentum Private Health Care Delivery (MPHD) संस्था ले मध्यपश्चिम पोलिक्लिनिक प्रा.लि. को सहकार्यमा किशोर किशोरी मैत्री परिवार याेजना सम्बन्धि ओरिन्टेसन कार्यक्रम संचालन गरिएको थियो साे कार्यक्रमलाई MPHD का प्रोग्राम अफिसर दिपेन्द्र बुढा र मिना जाेशी दुबै जनाले संयुक्त रूपमा संचालन गर्नु भएकाे थियो साे कार्यक्रममा माँ जानकी अस्पताल र मध्यपश्चिम पोलिक्लिनिक का १० जना स्वास्थ्यकर्मी को सहभागीता थियो र साे कार्यक्रमलाई मध्यपश्चिम पोलिक्लिनिकका एम डि निर्मल नेपाल ज्युले सहजीकरण गर्नु भएकाे थियोे ।

14/04/2023

नयाँ बर्ष २०८० सालको पावन अवसरमा सेवाग्राहि,शुभेच्छुक,शुभचिन्तकहरू साथै देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख शान्ति तथा दीर्घायुकाे मंगलमय शुभकामना व्यक्त गर्दा छु ।

08/03/2022
18/02/2022

मध्यपश्चिम पोलिक्लिनिक का सेवाहरु

31/08/2021

अब महिला सम्बन्धि सम्पुर्ण चेक जाँच तथा उपचार सेवा एकै ठाउँ बाट।

सम्पर्क : मध्यपश्चिम पोलिक्लिनिक प्रा. लि. नेपालगन्ज -१० सदरलाईन बाँके फाेन न.- ०८१-५३०९००,९८५८०२४२४४,९८४८०५५१९५

04/07/2021

Antigen विधि बाट अब Covid-19 टेस्टकाे रिपोर्ट आधा घन्टा मै हजुरको हातमा ।
मध्यपश्चिम पोलिक्लिनिक प्रा. लि. नेपालगंज बाँके सम्पर्क न ०८१-५३०९००, ९८५८०२४२४४ ,९८४८०५५१९५ home collection service charge free

एन्टीजिन परिक्षणका लागि मध्यपश्चिमले पायो अनुमती 14/06/2021

एन्टीजिन परिक्षणका लागि मध्यपश्चिमले पायो अनुमती Share this.136     136Sharesनेपालगन्ज २३ जेठ । कोभिड–१९ एन्टीजिन परिक्षणका लागि निजी संस्थामध्ये मध्यपश्चिम पोलिक्लिनिक प्राल...

07/06/2021

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट बाँके जिल्लामा प्राइभेट तर्फ पहिलो Covid-19"Antigen परिक्षण गर्न मान्यता प्राप्त ।अब यस संस्था वाट Covid-19"Antigen परिक्षण गर्नु परेमा हामीलाई सम्झनु होस । Covid -19 Antigen टेस्ट नेपाल सरकारले ताेकेकै शुल्कमा जाँच गरिन्छ । सम्पर्क= मध्यपश्चिम पोलिक्लिनिक प्रा. लि . नेपालग्न्ज १० बाँके फोन न. ०८१-५३०९०० ९८५८०२४२४४ , ९८४८०५५१९५

Photos from Madhyapaschim polyclinic pvt.ltd,Nepalgunj's post 03/06/2021

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट मान्यता प्राप्त ।अब यस संस्था वाट Covid-19"Antigen परिक्षण गर्नु परेमा अब हामीलाई सम्झनु होस । सबै सुरक्षाका बिधि अपनाएर जाँच गरिन्छ । Covid -19 Antigen टेस्ट नेपाल सरकारले ताेकेकै शुल्कमा जाँच गरिन्छ । सम्पर्क= मध्यपश्चिम पोलिक्लिनिक प्रा. लि . नेपालग्न्ज १० बाँके फोन न. ०८१-५३०९०० ९८५८०२४२४४ , ९८४८०५५१९५

27/05/2021

हामी कहाँ काेभिड पाेजेटिभ भएका बिरामी अथवा कोभिड संकासपद लक्षण भएका बिरामीकाे छातीकाे (Chest X-ray) गर्नु परेमा हामीलाई सम्झनु हाेस । हामी सबै सुरक्षाका बिधि अपनाएर X-Ray गर्छम ।

25/05/2021

Covid-19 लाई मध्य नजर गर्दै सरल सहज र सुरक्षाकाे साथमा स्वास्थ्य सेवा हजुरको घरमा ।

14/05/2021

कोभिड -१९ भएको, नभएको जाँच गर्ने PCR Swab collection गराउन हामीलाई सम्झनुहोस।
थप जानकारीका लागि
फाेन न.081530900📱9858024244 📲9848055195

Want your business to be the top-listed Health & Beauty Business in Nepalganj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Telephone

Website

Address

Nepalganj
21900
Other Nepalganj health & beauty businesses (show all)
Okhto Pharmacy Okhto Pharmacy
Charbahini Road
Nepalganj, 19200

नेपालमा पाइने सबै औषधी उपलब्ध गराउने एक सुविधाजनक गन्तव्य Specializes in - #Derma #Ortho #Gynae

Sagarmatha Vet Center Sagarmatha Vet Center
Khajura Road, Dhamboji , Nepalgunj
Nepalganj

We are disturbiotor of all kinds veterinary medicine, feed supplement, Poultry vaccine, cattle vaccine, cannie vaccine, drinker feeder,poultry equipment, Vegetables seeds, pesticid...

Bonus medicine distributor Bonus medicine distributor
Banke Near Nepalgunj Medical College
Nepalganj, 21900

we provide in low cost medicine and surgical products

Ekta medicine distributors Ekta medicine distributors
Dasbigha
Nepalganj

Charak Medical Hall & Ashirbad Pathology Charak Medical Hall & Ashirbad Pathology
Surkhet Road
Nepalganj

Opposite to Nursing Home Hospital Gate

Sijan medical hall Sijan medical hall
Nepalgunj 11
Nepalganj

Remedy Pharmacy Remedy Pharmacy
Fulwari Masjid Marg/03
Nepalganj

suggestion what you want and help from the heart as a professional PHARMACIST!!!!

Yogesh Pharmacy and Jashodha Clinic Yogesh Pharmacy and Jashodha Clinic
Ganeshman Chowk Nepalgunj Banke
Nepalganj

WE ARE TRUELY TRUSTED MEDICAL CLINIC PUBLIC PEOPLE HEALTH IS OUR PRIORITY

GoMed GoMed
सुशील कोइराला क्यान्सर हस्पिटल को सामुन्ने पट्टि।
Nepalganj, 21900

हामी यहाँ सबै किसिमको औषधी पाइन्छ साथै क्यान्सर को औषधी पाइन्छ।

New Sagun Pathology New Sagun Pathology
Nepalgunj/10
Nepalganj

Testing and diagnosis

GK Pharma, Nepalgunj GK Pharma, Nepalgunj
Nepalganj

8.00 a.m. to 7.15 p.m. everyday except saturdays.

Dinesh Budha Dinesh Budha
Nepalganj

Medical Health Loksewa (HA,CMA,SN,anm,Lab,pharmacy,etc)