Aarman Stores & Bag House

विदेशी मुलुका सामान तथा आफ्नै उत्पादनहरु सप्लाइ गर्दछौ।

02/04/2024

जस्ता को तस्तै कपि गरेको है, मन परेर

आहा कति राम्रो सन्देश
अभिभावकज्यूहरु ,
सादर नमस्कार |

विशेषतः कक्षा नाै सम्म अध्ययनरत हजुरका नानीबाबुहरुको वार्षिक परिक्षा पश्चात् याे समयमा उनीहरुलाई कम्तिमा १५ दिन जतिको छुट्टि हुँदैछ | र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा छ |
- कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला |
- बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला |
- बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला |
- कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला |
- चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला |
- चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै गंगा स्नान गर्न लैजानु होला |
- गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली गेडी , चर अ्मिलो , निमपत्ता , बडहर , सिमल लगायतका फलफूलहरु चिनाउनु होला , खान दिनुहोला | ( खालि बजारिया स्याउ , सुन्तला , केरा तिर बल नगराउनु होला )
- कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको , पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला | ( बोइलरको मासु र भात तिर बल नगर्नु होला )
- सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला | मोबाइलमा के कस्ता एपहरु चलाएका छन , ती कुरा चेक गर्नु होला | र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला |
- केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला |
- कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला |
- कक्षा आठ देखि बाह्र सम्म पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन , यो नै हाम्रो लागि दूर्भाग्य हो | यो मानसिकता लाई रोक्न जरुरी छ |
- महङ्गा चिजबिज नकिनिदिनु होला |
- हाम्रा धेरैजसो सन्तानहरु हामीले सोचेको भन्दा बढी अराजक भएका छन , यस्को कारण हामी नै हो भन्ने कुरा आत्मसात गर्दै दुख , अभाव र पिडा के हो भन्ने कुराको ज्ञान दिनुहोला |
- सकेसम्म घरभित्र भन्दा घर बाहिर खेल्ने , डुल्ने , घुम्ने र सानोतिनो काम गर्ने अवस्था सिर्जना गरिदिनु होला |
धन्यवाद ।🙏कतै भेटेको, मन परेको, शेयर गरेको॥

24/03/2024

फागु पुणिमा तथा होलि 2080 को सम्पुणमा हार्दिक शुभकामना 🙏🙏🙏🙏

Photos from Aarman Stores & Bag House's post 15/03/2024

congratulations xore

23/02/2024

हरियाली होला त !
पोखरा

01/02/2024

आज बिहे भएका जोडिहरु
मा कसले
डारु-पनिउ चाटेछन।
पानि पर्ने सुरसार छ।😜😜

27/01/2024

80 सालको पिकनिक मा
मालि गाई नभए त
पिकनिक नै खल्लो हुनी।

09/10/2023
Photos from Aarman Stores & Bag House's post 22/03/2023

Cap's

Ram Thapa on TikTok 21/03/2023

Ram Thapa on TikTok #बच्चाको #पनि #आउदै #है । #9856011830 Thapa Baral @

07/02/2023

नयाँ

Aarman Thapa on TikTok 02/01/2023

Aarman Thapa on TikTok #चेसगर्ड #ढाडमाबाध्ने #बेल्ट #चाहिएमा #सम्पर्क #गर्नुहोला #आर्मन #स्टाेर्स #पाेखरा #9856011830

Photos from Aarman Stores & Bag House's post 24/12/2022

बाईक चलाऊदा लगाउने निन्जा माक्स चाहिएमा हामिलाई सम्झनु होला।

26/09/2022

क्षेत्री दिवस तथा घटस्थापना काे सम्पूर्णमा
हार्दिक मङ्गलमय शुभकामना ।
२०७९/६/१०

02/06/2022

Viral bags are available

Photos from Aarman Stores & Bag House's post 22/05/2022

चाईना काे मुल्यमा पाेखराबाट .......
ढिला नगरौ ,सामान सिमित मात्रामा छ।

Photos from Aarman Stores & Bag House's post 30/04/2022

arrival

Photos from Aarman Stores & Bag House's post 26/12/2021

100% छालाको पर्स।
लेडिज जेन्स दुबै जनाले लिन मिल्ने।
हातमा बाेक्न पनि मिल्ने,ब्यागमा पनि राख्न सकिने।
आगोले पनि केही नहुने ।नरम, खल्तीमा राख्दा नबिझाउने।
मन परेमा हामीलाई सम्झनु होला।

Photos from Aarman Stores & Bag House's post 23/12/2021
Want your business to be the top-listed Shop in Pokhar?
Click here to claim your Sponsored Listing.

Videos (show all)

जाडो को लागि सानो उपहार हजुर हरुलाई।
#viral #bag
#New#cap #ladiesfashion #jeansdesign
Viral bags are available

Telephone

Website

Address

Prithivi Chowk
Pokhar

Opening Hours

Monday 08:00 - 06:00
Tuesday 08:00 - 06:00
Wednesday 08:00 - 06:00
Thursday 08:00 - 06:00
Friday 08:00 - 06:00
Saturday 08:00 - 14:00
Sunday 08:00 - 06:00

Other Wholesale & Supply Stores in Pokhar (show all)
Aalok Liquor Hub Aalok Liquor Hub
Ratna Chok
Pokhar, 33700

best online liquor stores in Pokhara. We deliver the product safely to your doorstep with in 45 min. We also serve liquor beverages to cafes, restaurants and hotels who need to re...