Jagriti Youth Club

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagriti Youth Club, Nonprofit Organization, Sarangkot, Pokhar.

08/04/2024

हाम्रो यस जागृती युवा मंच र लायन्स क्लब अफ गोल्डेन चौतारीको आयोजना मा गरिने भने को रक्तदान कार्यक्रम आर्को सूचना नआउन्जेल सम्म को लागि स्थगित भएको जानकारी गराउदछौ
नोट - ब्लड बैंक को समस्या ले गर्दा निर्धारित समय मा स्थगित भयको ले हामी माफी माग्न चाहान्छौ
धन्यवाद
जागृती युवा मञ्च

Photos from Jagriti Youth Club's post 02/04/2024

आज मिति २०८०/ १२ /२० गते बसेको कार्यसमिति को बैठक ले यश सस्था को सह सचिव रबिन्द थापा लाई सचिव र सदस्य सुर्य थापा लाई सह सचिब मा नियुक्त गरियो दुवैजनालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ !
जागृती युवा मञ्च परिवार
धन्यवाद 🙏🏼

Photos from Jagriti Youth Club's post 17/03/2024

पोखरा-१९ निवासी भुजेल निर्माण सेवा का प्रोपाइटर निर्माण ब्यबसाही श्री राजु भुजेल ज्यु बाट हाम्रो यस संस्था जागृती युवा मन्च लाई नगद रु ५०५५ सहयोग गर्नु भयकोमा वहाँको ब्यबसाय को सफलता को शुभकामना सहित धन्यवाद व्यक्त गर्दछौं ।🙏🙏🙏

Photos from Jagriti Youth Club's post 12/03/2024

पोखरा -१८ तोरिपानी सुनिता जि.सि को उपचारका लागि जागृती युवा मञ्च र नमुना जागृती आमा समूह को सक्रियतामा पदेलि टोल र सौदाचैतारा टोल बाट संकलन गरियको नगद रु ३२९१५ वहाँका आफन्त लाई हस्तान्तरण गरियको छ। सहयोग को लागि पदेली टोल र सौदाचौतारा टोल का सबै महानुभाब लाई आभार प्रकट गर्दछौ । साथै उपचार लागि सहयोग गरिदिन सबैलाई अपिल पनि गर्दछौं । 🙏🙏🙏

Photos from Jagriti Youth Club's post 09/03/2024

पोखरा-१८ तोरिपानी निवासी सुनिता जि सि को उपचारार्थ आर्थिक संकलन अभियान मा सबैले आफू सक्दो सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।जागृती युवा मन्च पदेली- सौदाचैतारा र नमुना जागृति आमा समूह पदेली पोखरा १८ यस अभियान मा साथ दियका छौ। सहयोग को लागि श्री कमला गोतामे-9862393932 र राजकिशोर थापा -9816175750 मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।
धन्यवाद !🙏🙏

Photos from Jagriti Youth Club's post 01/03/2024

यस जागृती युवा मञ्च का सदस्य श्री पारस खड्का वैदेशिक रोजगार को लागी USA जान लाग्नु भएँको ले उहॉंको स्वदेश मा रहँदा हाम्रो यस कल्ब मा आबद्ध भई अतुलनीय समाज सेवा प्रदान गर्नु भएँको र उहॉंको सम्मान सहित बिदाइ कार्य क्रम मा माया को चिनो प्रर्दान गरियो !
धन्यवाद ! सहित वैदेशिक यात्रा र तपाइँ को उज्ज्वल भविष्य को कामना गर्दछौ 🙏🏼
जागृती युवा मञ्च परिवार

Photos from Jagriti Youth Club's post 01/03/2024

यस जागृती युवा मञ्च का सचिव श्री युबराज थापा वैदेशिक अध्ययन को लागी USA जान लाग्नु भएँको ले उहॉंको स्वदेश मा रहँदा हाम्रो यस कल्ब मा आबद्ध भई अतुलनीय समाज सेवा प्रदान गर्नु भएँको र साथै कैही समय अघि रु. एक लाख नगद बाटा मा भेटेपछि इमानदारी का साथ फिर्ता गर्नु गर्नुभयो ले. उहॉंको सम्मान सहित बिदाइ कार्य क्रम मा माया को चिनो र सम्मान पत्र प्रर्दान गरियो !
धन्यवाद ! सहित वैदेशिक यात्रा र तपाइँ को उज्ज्वल भविष्य को कामना गर्दछौ 🙏🏼
जागृती युवा मञ्च परिवार

Photos from Jagriti Youth Club's post 09/01/2024

यस जागृती युवा मञ्च का सचिव श्री युबराज थापा लाइ. जन्मदिनको लाखौं लाख शुभकामना फलाेस फुलाेस उन्नति प्रगति शुख शान्ति समृद्धि सु स्वास्थ्य दिर्घायु उत्तर उत्तर प्रगति हाेस अाशिर्बाद शुभकामना दिन चाहान्छौ !
जागृती युवा मञ्च परिवार

Photos from Jagriti Youth Club's post 02/01/2024

आज मिति २०८०९/१७ गते जनजागृती
मा बि पोखरा १८ पदेली को ६३औं बार्सिक उत्सब समारोह मा जागृती युवा मन्चद्वारा गत बर्ष २०७९ मा एस. ई.ई परिक्षा मा उत्कृष्ट नतिजा प्राप्त गर्ने जन जागृति मा बि का दुई जना बिद्यार्थी लाई जनही प्रोत्साहन स्वरुप नगद रु ५००० सहित प्रसम्सापत्र प्रदान गरियो।

Photos from Jagriti Youth Club's post 16/12/2023

यस जागृती युवा मञ्च आयोजित पिकनिक कार्यक्रम 2080 - मङ्सिर 30 धम्पुस कास्की
तस्बिर मा❣️

Photos from Jagriti Youth Club's post 16/12/2023

यस जागृती युवा मञ्च द्वारा आयोजित पिकनिक 2080 मा अपुग रकम रु. 7000 - यसै सस्था का सदस्य श्री महेस थापा ( हाल अमेरिका )बाटा सहयोग प्राप्त भएँको छ ! हाम्रो कल्ब लाइ विगतदेखि नै निर्न्तर सहयोग गर्नु हुने उहाँ र उहॉंको परिवार मा सुख शान्ति , खुसी र सु स्वास्थ्य कमना गर्दछौ
साथै समय अभाब को बावजुद पनि हाम्रो कार्यक्रम स्थल मा सहभागी हुनुभयो र आज. उहॉंको अमेरिका यात्रा सुखद र सफल रहोस !🙏🏼
धन्यवाद
जागृती युवा मञ्च परिवार

Photos from Jagriti Youth Club's post 16/12/2023

हाम्रो यस जागृती युवा मञ्च द्वारा आयोजित पिकनिक आज मिति 2080 मङ्सिर 30 गते शनिवार धम्पुस कास्की मा पुरै मनोरञ्जन. र रमाइलो को साथ सु सम्पन्न भएँको जानकारी गराउछौ
धन्यवाद सबै जना लाइ हाम्रो कार्यक्रम लाइ साथ र साहयोग को जागृती युवा मञ्च परिवार

Photos from Jagriti Youth Club's post 12/12/2023

नमस्कार !सम्पुर्ण युवा दाजुभाइ दिदिबहिनी आमा बुवा तथा पदेली -सौदाचौतारा टोल बासी सबै हाम्रो जागृती युवा मन्च ले यसै मंसिर 30 गते शनिबार पिकनिक जाने तयारी छ धम्पुस देउराली । प्रती ब्यक्ति रु 1000 , बालबच्चा 8 बर्स मुनि निशुल्क र 8 बर्स माथी 15 बर्स सम्म रु 500 लाग्ने छ। टोल बासी सबै सहभागी भयर हाम्रो जागृती को पिकनिक सब्य भब्य अनि रमाइलो गरि सम्पन्न गर्न सहयोग गरिदिनी हुन अनुरोध गर्दछौं ।
जागृती युवा मन्च परिवार
पदेली -सौदाचौतारा
(नोट मंसिर 27 गते सम्म आफ्नो नाम टिपाउनु होला)

Photos from Jagriti Youth Club's post 12/12/2023

हाम्रो यस जागृती युवा मञ्च का सचिव श्री युबराज थापा ले हिजो रु. 1 लाख भेटिएपछि प्रहरी लाइ बुझाउनु भएँको छ !
धन्यवाद
जागृती युवा मञ्च परिवार

09/12/2023

सम्पुर्ण लाई नमस्कार हाम्रो यश क्लब जागृती युवा मंच ले बिगत का बर्ष जसरी नै यो बर्ष पनि बनभोज गर्न निर्णय गरिएको कुरा त हजुर हरु लाई माथी को सूचना बाट थाहा भयो होला: यो बर्ष को बनभोज हाम्रो यी दुई टोल पदेली छापथोक , सौदा चौतारा टोल का सम्पूर्ण टोलबासी आमा बुबा दिदि बहिनी काका काकी ......युवा दाजु भाइ मिलेर धम्पुस देउराली गयर रमाइलो गर्ने निर्णय भएको छ् ! बनभोज मा जान इच्छुक ब्यक्ति ले माथी को सूचना मा तोकिएको मिति २०८०/०८/२७ गते सम्म दस्तुर रु १००० बुझाउनुहुन समेत विनम्र अनुरोध गर्दैछौं !

धन्यवाद
संयोजक अध्यक्ष
गोबिन्द खड्का राजकिशोर थापा
सदस्य
साजन खड्का ,रबिन्द थापा , रमेश भुजेल

24/11/2023

हरिबोदनी एकादशी को दिन तिहार को अबसर मा खेलियको देउसी भैलो को समापन गरियो। यस कार्यक्रम मा जोडिनु भयका जागृती युवा हरु सबै लाई बिशेष विशेष धन्यवाद दिन चाहन्छौ। 🙏🙏🙏JYF FAMILY

Photos from Jagriti Youth Club's post 16/11/2023

२०८० साल को तिहार को अबसरमा जागृती युवा मञ्च द्वारा आयोजित देउसी भैलो । यसपाली परम्परा सस्कृती लाई जोगाउन हेतु हाम्रा टोल बासी हरु को घर आगन मा गयर परम्परागत रुपमा देउसी भैलो खेली देउसी ले आशिष् दिने अनि दान दक्षिण लिने कार्यक्रम का केही तस्बिर हरु!!!

11/11/2023

आफ्नो धर्म सस्कार रितिरिवाज चाडपर्व सम्बद्ध गर्दै आफ्नो समाज मा खुसी को माहोल बनाउँदै यस बर्ष 2080 को तिहार मा पनि हाम्रो जागृती युवा मञ्च ले आयोजना गरेँको देउसी कार्य क्रम. आज पहिलो दिन सफल सफलतापूर्वक सम्पन्न गरियो
धन्यवाद 🙏🏼
जागृती युवा मञ्च परिवार

20/10/2023

❣️

Photos from Jagriti Youth Club's post 20/10/2023

🙏🏼 आज हाम्रो जागृती युवा मन्च परिवार ले पिङ हाल्ने कार्यक्रम पिङ उद्‍घाटन कार्यक्रम तथा दसैँ को शुभकामना आदान प्रदान कार्यक्रम मा हाम्रो युवा साथीभाइ हरू ले स-सम्मान साथ दशैं को शुभकामना आद्नन प्रदान गरियो ।।
बिशेष धन्यवाद यसका सयोजक रविन्द्र साजन र सम्पूर्ण साथीहरू

हामी हाम्रा कल्ब का सम्पूर्ण देश विदेश मा हुनुभएको साथीहरू तथा सम्पूर्ण नेपाली हरू मा दशैं को हार्दिक मङ्लमय. शुभकामना व्यक्त गर्दछौ ।।
धन्यवाद
जागृती युवा मन्च परिवार

Photos from Jagriti Youth Club's post 11/09/2023

पोखरा 18 निवासी आदरणीय समाजसेबी श्री पवन जिसि कि धर्मपत्नी तथा नव आदर्श आमा समूह सौदा चौतारा कि सदस्य श्री बिन्दु जि. सी ज्यु ले यस जागृती युवा मन्च ले मिति २०८० भदौ २३ गते आयोजन गरेको तीज को अवसर मा दर खाने कार्यक्रम को लागि सहयोग स्वरुप रु १०,००० सहयोग गर्नु भयकोमा हार्दिक आभार प्रकट गर्दछौं साथै वहाँको परिवारको सुस्वाथ्य एबम प्रगति कामना गर्दछौं ।🙏🙏जागृती युवा मन्च परिवार!!!

11/09/2023

पोखरा 18 निवासी महिला उधमी ब्यवसायी owner of ladies beauty parlour Beautician तथा नव आदर्श आमा समूह सौदा चौतारा कि सदस्य श्री भावना खड्का ज्यु ले यस जागृती युवा मन्च ले मिति २०८० भदौ २३ गते आयोजन गरेको तीज को अवसर मा दर खाने कार्यक्रम को लागि सहयोग स्वरुप रु ३९०० सहयोग गर्नु भयकोमा हार्दिक आभार प्रकट गर्दछौं र वहाँ को व्यवसाय को सफलता को लागि शुभकामना ब्यक्त गर्दछौं ।🙏🙏जागृती युवा मन्च परिवार!!!

Photos from Jagriti Youth Club's post 10/09/2023

फेरी पनि धन्यवाद सहित बाकी कही झलक हरू ,👏🏻
जागृति युवा मन्च द्वारा व्यवस्थापन गरिएको २०८० सालको हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा आफ्नो समय मिलाएर उपस्थित भई रमाईलो गरि मन्चको यो कार्यक्रम सफल बनाईदिनुहुने सम्पुर्ण आमा,दिदिबहिनिहरूलाई धेरै धेरै धन्यवाद र फेरि पनि यो सालको तिजको धेरै धेरै शुभकामना🙏 साथै कार्यक्रम सम्पन्न गर्न का लागि आफ्नो पुरा समय दिएर खटिनुभएका युवा साथिहरूलाई पनि विशेष धन्यवाद👍

Photos from Jagriti Youth Club's post 09/09/2023

हाम्रो यस जागृति युवा मञ्च को आयोजना मा नब आद्र्श आमा समुह र नमूना जागृति आमा समुह को समन्य मा आज मिति २०८०/५/२३ गते )(शनिवार )आयोजित शुभकामना तथा दर खुवाउने कार्यक्रम सब्य र भब्य रुप मा सम्पन्न कार्यक्रम मा युवा क्लब का सदस्य हरु बाट सक्रिय प्रस्तुत गर्नु भएको थियो।कार्यक्रम मा विभिन्न अतिरिक्त बिधा मा प्रतिस्पर्धा पनि भएको थियो. पुरुष ठ्ठेलो तर्फ नै क्रमश प्रथम र दितिय हुन सफल हाम्रो मञ्च का अदक्षय श्री राज किशोर थापा र कृष्ण बहादुर थापा लाई पनि हार्दिक बधाइ। साथै महिलाहरू तर्फवाट कर्मश प्रथम र दिर्तिय हुन् एकादसी थापा र शोभा थापा लाइ पनि हार्दिक बधाई छ
आज को कार्यक्रम सफल पार्न हर तरह बाट सहयोग गर्नुहुने हाम्रो युवा क्लब का साथी हरु सम्पुर्ण बुबा आमा दाजु भाइ तथा दिदी बहिनी हरु लाई पनि हार्दिक धन्न्यबाद व्यक्त गर्न चाहन्छौ साथै उत्साहजनक उपस्थिति जनाइदिनु भएको मा यहाँस्थित सौदा चौतारा र पदेली टोल निवासी सम्पूर्ण मा पनि हार्दिक धन्यबाद व्यक्त गर्न चाहान्छौ।साथै हाम्रो यस कार्यक्रम लाइ सफल पार्न हामी लाइ हौसला को लागी रु१००००/— दश हजार रकम सहयोग गर्नुभएको मा हाम्रो यस मञ्च का अभिभावक श्री पवन कुमार जिसि ( विष्णु जिसी )लाई पनि हार्दिक धन्यवाद )सहित आभार प्रकट गर्दछौ
जागृति युवा मञ्च परिवार

Photos from Jagriti Youth Club's post 05/09/2023

🙏🏼 यस सस्था )JYF ) को T-Shirt बनाउने अभियान कै क्रम मा यस सस्था का सदस्यीय तथा जागृती मेडिकल हल का सन्चालक श्री Phr. राजन गोतामे ज्यु बाटा 6 pics T-shirt सहयोग प्राप्त भएँको छ! उहाँ को सहयोग र साथ प्रति हाम्रो सस्था (JYF) बाटा हार्दिक आभार र सम्मान व्यक्त गर्दछौ !
धन्यवाद
जागृती युवा मञ्च परिवार

Photos from Jagriti Youth Club's post 04/09/2023

🙏🏼 JYF TEAM को T-shirt बनाउन को लागि देश बिदेश मा हुनुहुने युवा साथी हरु लाई सहयोग को लागि अनुरोध गरेका थियौ यसै सिलसिला मा हाल विदेश रहनु भएँको हाम्रो कल्ब का सद्स्य श्री बलराम थापा ज्यु तथा सम्झना एन्ड. सफलता कस्मेट्रिक सप की Owner सम्झना थापा ज्यु बाट दस वटा (10 set )T-Shirt सहयोग आएको छ।उहाँ हरु दुबै लाई हार्दिक सम्मान र आभार प्रकट गर्दछौ। तपाईंहरू को सहयोग ले हामी लाइ समाज मा सकारात्मक परिवर्तन को लागी थप प्रोत्साहन र हौसला मिलेको महशुस गरेका छौ !
धन्यवाद
जागृती युवा मञ्च

Photos from Jagriti Youth Club's post 02/09/2023

आज मिति २०८०-०५-१६ गते )(शनिवार )हाम्रो जागृति युवा मञ्च को बैठक ले यस पाली तिज पर्व (2080)को पावन अबसर मा हाम्रो जागृति युवा मञ्च को समन्वय बाटा हाम्रो क्षेत्रगत का 2 वटै आमा समुहहरु ( बिशेष गरी महिलाहरू को लागी ( नव आदर्स आमा समुह सौदा चौतारा र नमुना जागृति आमा समुह पदेलि ) लाइ दर खुवाउने सर्वसम्मत निणय गरियो!
मिति 2080-05-23 शनिवार
स्थान - राधाकृष्ण मन्दिर प्राङ्गण ( कपासे)
शुल्क -रु 400 प्रति व्यक्ति
आयोजक -जागृति युवा मञ्च
धन्यवाद

Photos from Jagriti Youth Club's post 25/07/2023

Some clicks of voluntary by JYF to Pokhara Trail Race Series.

Photos from Jagriti Youth Club's post 22/07/2023

🙏🙏🙏हामी ले केही दिन अगाडी क्लब को T-shirt बनाउन को लागि देश बिदेश मा हुनुहुने युवा साथी हरु लाई सहयोग को लागि अनुरोध गरेका थियौ यसै सिलसिला मा हाल अस्ट्रेलिया बाट AJ COMPLETE SOLUTION का ओनर तथा यसै क्लब का सदस्य श्री जीवन थापा Jeevan Thapa ज्यु बाट रु बीस हजार(rs20000) बराबर को सहयोग आएको छ। यसै क्लब का हाल का कार्यकारी समिति का कोषाध्यक्ष तथा POKHARA WALL PAPER SUPPLIER का ओनर श्री गोबिन्द खड्का Govinda Khadka ज्यु बाट दस वटा T-Shirt बराबर को सहयोग आएको छ। उहाँ हरु दुबै लाई हार्दिक आभार प्रकट गर्दछौ। जागृती युवा मञ्च परिवार!!!

Photos from Jagriti Youth Club's post 25/06/2023

यस जागृती युवा मञ्च को मिति २०८०/०३/०९ मा बसेको कार्यसमिति को बैठक बाट क्लब को साधारण सदस्यता नवीकरण गर्ने निर्णय भयको छ। लामो समय देखि क्लब को साधारण सदस्यता नवीकरण नभयको हुनाले देश बिदेश मा हुनुहुने सौदा चौतारा तथा पदेली टोल का सम्पुर्ण युवा हरुले यस अभियान लाई सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौं ।🙏🙏🙏धन्यवाद
नवीकरण को नामावली तल यसप्रकार छ।

Want your organization to be the top-listed Non Profit Organization in Pokhar?
Click here to claim your Sponsored Listing.

Address

Sarangkot
Pokhar
33700

Other Nonprofit Organizations in Pokhar (show all)
Independent Living Centre - Pokhara स्वाबलम्बन जीवनपद्धति केन्द्र - पाेखरा Independent Living Centre - Pokhara स्वाबलम्बन जीवनपद्धति केन्द्र - पाेखरा
Janapriya Marga, Ratnachowk
Pokhar

Independent Living Centre-Pokhara was established for empowerment and social inclusion of people with disabilities (PWDs) in Nepal.

LC Pokhara Chautari Bindhbasini LC Pokhara Chautari Bindhbasini
Pokhar, 00977

LC Pokhara Chautari Bindhabasini is a non-profit, service oriented and devoted to the welfare of hum

NYEF-Pokhara NYEF-Pokhara
PCCI Building, Gairapatan, Pokhara-4
Pokhar, 33700

The NYEF-Pokhara is a membership based non-profit organization, established with a vision of empower