Pokhara sales centre
जुनसुकै नया तथा सेकेन्ड ह्यान्ड सामा?
6s plus on sell
आहा कति राम्रो सन्देश
अभिभावकज्यूहरु ,
सादर नमस्कार |
विशेषतः कक्षा नाै सम्म अध्ययनरत हजुरका नानीबाबुहरुको वार्षिक परिक्षा पश्चात् याे समयमा उनीहरुलाई कम्तिमा १५ दिन जतिको छुट्टि हुँदैछ | र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा छ |
- कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला |
- बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला |
- बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला |
- कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला |
- चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला |
- चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै गंगा स्नान गर्न लैजानु होला |
- गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली गेडी , चर अ्मिलो , निमपत्ता , बडहर , सिमल लगायतका फलफूलहरु चिनाउनु होला , खान दिनुहोला | ( खालि बजारिया स्याउ , सुन्तला , केरा तिर बल नगराउनु होला )
- कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको , पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला | ( बोइलरको मासु र भात तिर बल नगर्नु होला )
- सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला | मोबाइलमा के कस्ता एपहरु चलाएका छन , ती कुरा चेक गर्नु होला | र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला |
- केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला |
- कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला |
- कक्षा आठ देखि बाह्र सम्म पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन , यो नै हाम्रो लागि दूर्भाग्य हो | यो मानसिकता लाई रोक्न जरुरी छ |
- महङ्गा चिजबिज नकिनिदिनु होला |
- हाम्रा धेरैजसो सन्तानहरु हामीले सोचेको भन्दा बढी अराजक भएका छन , यस्को कारण हामी नै हो भन्ने कुरा आत्मसात गर्दै दुख , अभाव र पिडा के हो भन्ने कुराको ज्ञान दिनुहोला |
- सकेसम्म घरभित्र भन्दा घर बाहिर खेल्ने , डुल्ने , घुम्ने र सानोतिनो काम गर्ने अवस्था सिर्जना गरिदिनु होला |
धन्यवाद |
कार क्यासेट ।
अब बत्ति जादा इन्टरनेट ले काम रोकिने छैन
Mini WIFI ROUTER UPS
घर अफिस होटेल मा नभई नहुने
एकछिन जादा हाम्रो धेरै काम रोकिराखेको हुन्छ समय अमुल्य छ
त्यसैले आजै अर्डर गर्नुहोस स्टक सिमित छ
अर्डर गर्न आफ्नो नम्बर अनि ठेगाना दिनुहोला हामी कल गरेर जानकारी गराउछौ
9802833666
Free Delivery all over Nepal
RADIO rs 999
fast
Charger rs 250
POWERLITE COMBI PACK
RECHARGEABLE
MINI LIGHT rs 1050
कुखुरा पालक लाइ
RED INFRARED BULB rs 650
HIGH POWER FLASHLIGHT
rs 520
Kisonli
Good quality, Public chaice rs 1050
MINI SPEAKER
born for music rs 1250
टेबल बत्ती
रु १५५० ।
डिसहोम प्रभुटिभी म्यक्स टिभी को रिमोट हरु ।
रु २८०
6 + 64 gb on sale
Samsung s8+ on sale
7+ on sale
iPhone 7+
Memory 128 gb
No repair
Like new
Orijinal charger 1 year warranty
1. एसर ल्यापटपको चार्जर मूल्य रु - 1500/-
✅2. डेल ल्यापटपको चार्जर मूल्य रु - 1500/-
✅3. HP ल्यापटपको चार्जर मूल्य रु - 1500/-
✅4. सैमसंग ल्यापटपको चार्जर मूल्य रु - 1500/-
✅5. लेनोभो ल्यापटपको चार्जर मूल्य रु - 1500/-
✅6. SONY ल्यापटपको चार्जर मूल्य रु - 1500/-
✅7. लेनोभो ल्यापटपको चार्जर मूल्य रु - 1500/-
✅8. म्याक्बुक ल्यापटपको चार्जर मूल्य रु - 5,000/-
✅9. ल्यापटपको मोडेल र गुणस्तर अनुसार मूल्य भिन्न हुनेछ ....
✅10. 🚚 Delivery All Over Nepal 🇳🇵
✅11. ☎️सम्पर्क नम्बर : +977-9802833666 ( Viber / Whatsapp imo)
ल गर्मी आयो है
iPhone 7+
Memory 128 gb
No repair
Like new
Price 31500
On 7 pro
Like new
11 pro max
256 gb
89% battery 🔋 health
No single scratch
apple watch series3
38 mm
नर्मल टिभी लाइ स्मार्ट टिभी बनाउन को लागि
आयो स्मार्ट बक्स
1-8 GB
2-16GB
4-32GB
हामीकहाँ उपल्ब्ध छ
9802833666
ANC AirPods Pro
Original
Made In Japan
LB link 4 antenna DSL router available..
Description
📢A Fast WiFi N 300MBPS Wifi or Wired Router
📢Can also be used as a Wireless Repeater Or as an Access Point
📢With 4 high gain 5dbi fixed antennas for better signal reception
📢Maximum 300mbps (still depends on your internet service provider’s speed)
📢From LB-link, an ISO 9001 Certified Company
📢Best Router
📢Reasonable price
🔥🔥Free Home Delivery inside Pokhara Valley🔥🔥
AUTOMATIC WATER DISPENSER
अब जार उठाएर राख्ने झन्झट बाट मुक्त हुनुहोस
जारको पानी झिक्ने Chargeable Pump
सानो ठुलो साबै भाडोलाई हुने
✅ Easy to use
✅ One Touch to Get Water
✅ Small and Handy
9802833666
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Opening Hours
Monday | 09:00 - 19:00 |
Tuesday | 10:07 - 19:00 |
Wednesday | 10:00 - 19:00 |
Thursday | 10:00 - 19:00 |
Friday | 10:00 - 19:00 |
Saturday | 11:00 - 15:00 |
Sunday | 10:00 - 19:00 |
Baglung Higway, Pokhara-5 Parsyang
Pokhara, 33700
Remember us for Aluminium and steel profiles and hardwares.
Mahendrapool
Pokhara, 33700
We are here to provide you a best quality product in a affordable price at your door step. We will help to create your own online business platform, by supplying different fashiona...
Birauta
Pokhara, 33700
Supplier of all types of Wiring cables(House wiring Multistrand & FRLS/Power Cables/ABC Cables/ACSR)
Panthigalli-4 Gairapatan
Pokhara
A completely Jens clothing items wholesale & Resaler
Jarebar
Pokhara
Sulav Departmental Store is one of the leading stores based in Lakeside Pokhara, The perfect place f
Pokhara-04, Chipledhunga
Pokhara, 33700
We provide you Handicraft's items like Knitting threads,Doll's cloth,button's and other stuffs in Wholesale or Retail Price.
Newroad
Pokhara, 33800
A complete clothing solution. Clothing for all age group. * Shirting , Suiting , saree& Kurtis