SHANU Creative Capture

SHANU Creative Capture

Taking An Image, Freezing A Moment, Reveals How Rich Reality Truly is......

Photography Is A Way of Feeling, of Touching, of Loving........

21/10/2023

Shanu❤️
Love photography

Photos from SHANU Creative Capture's post 10/10/2023

जसरी जन्म एक सत्य हो
जीवन एक भोगाई
र मृत्यु अन्तिम गन्तव्य हो
त्यसैले मुस्किराएर जिउन सिक्नुस
यहाँ कुन दिन अन्तिम हुने हो कसैलाई थाहा हुदैन!!

with nature

04/10/2023

म आफ्नाहरु द्वारा गिराइएको मान्छे हो महोदय
मलाई उठ्नलाई अब कसैको सहारा चाहिदैन!

with nature🏔️🥀

03/10/2023

With nature🏔️🏔️🥀

16/11/2022

हेरेर तिम्रो तस्बिर फेरि प्यार भएको छ
कहिले भेटुँ कहिले देखुँ हतार भएको छ!!

11/11/2022

अवश्य बदनाम गर्नु पहिले नाम त बनाउन देउ! !

01/10/2022

सम्बन्ध उसै सँग जोड्नुस महोदय,
जसले सम्बन्ध निभाउन जानेको हुन्छ! !

शुभ रात्री टोलिहरु🌅

30/09/2022

Good morning toliharu🌞

28/09/2022

Good morning guys from Dhankuta☕️

22/09/2022

माया थियो र त तिम्रो हर गल्तिलाई माफ गरिदिए
नत्र सजाय दिन त मलाई नि आउथ्यो! !

10/07/2022

तिमि नै सपना तिमि नै चाहाना! !

23/04/2022

मुस्कान बनि ओठमा आईदेउन! !

14/04/2022

May this new year 2079 bring u a lot of happiness, joy, peaceful mind, health, and energetic chemistry to your environment 🥰🥰

03/04/2022

सुतेर सपना देख्न सकिएला
तर सपना पुरा गर्न त उठ्नै पर्छ!
Good morning toliharu

17/03/2022

कहिले आउछ होला त्यो एकदिन जहाँ भारी नहोस यो जिबन
😔😔
Unahs❤️‍🩹

17/03/2022

मुस्कुराउदै गर्नु दुनिया को अगाडि आसु त एकान्तमा झारे नि हुन्छ! !

16/03/2022

जब देखि तिमि सँग प्रेम हुन थाल्यो
तब देखि आफै सँग नफरत हुन थालेको छ! !


❤️

15/03/2022

यति माग्छु भगवान सँग कि
साथ दिने हातहरु खुट्टा तान्ने कहिले नबनुन! !
Good night guys

14/03/2022

गन्त्यब्य त्यहा सम्म होस
जहा सम्म तिम्रो हात मेरो हातमा हुन्छ
तिम्रो र मेरो पाइला एक साथमा हुन्छ! !

❤️

11/03/2022

मैले छोडिदिए बहस गर्न आफ्ना भावनाहरु ब्यक्त गर्न आजभोलि तेस्तै बनाउदै छु आफुलाई जस्तो बनाउन चाहान्छ दुनिया, मेरो चाहाना अनि भावना लास झै ढलिरहेको छ यि कल्पनाको बगरमा अनि म जिउदै मरिरहेको छु पलपलमा मैले आफ्ना तर्कहरु राख्न छोडिदिए आजभोली जस्तो हुदा उनिहरु खुसि हुन्छन तेस्तै बनाउदै छु आफुलाई, लाग्छ म उसको हातको कटपुतली हो म सामान हो उसको इच्छा अनुसार बाचिरहेको छु! ! उसलाई मन लाग्दा आउछ उ प्रेमको आशा देखाएर चुम्छ मलाई, मेरो इच्छाको कुनै मोल छैन उ आफ्नो कामुकता मेटाउछ, अनि भन्छ उसलाई धेरै प्रेम छ म प्रति, उसले सुन्न चाएको शब्दहरु म बोलिरहन्छु उसको खुसिको लागि तर उसलाई यो फुर्सद सम्म छैन कि म खुसि छु कि छैन, मेरो आखा बाट झरेको आसु उसले देख्दैन मेरो पिडाको आवज सुन्दैन अनि भन्छ कि उसलाई अथाह प्रेम छ म प्रति! !
❤️

08/03/2022

सुन प्यारा, म रिसाए भनेर कहिल्यै टाढा नहुनु है
रिसमा पनि यो मन र अङालोले तिमिलाई नै खोजिरहन्छ! !

❤️

28/02/2022

हर कसैलाई उसले चाए जस्तो भए मात्र प्यारो हुन्छ मान्छे! !

25/02/2022

तिमि त्यो शब्द हौ प्यारा जसलाई नसुनि नसम्झि मेरो बिहान हुदैन! !
Good morning everyone 🌞🌞
❤️

12/02/2022

सम्बन्ध उसै सँग राख
जसले जानेको छ निभाउन! !

17/12/2021

हरेक पल्ट दुखेको मनलाई सम्झाउने हिम्मत थिएन म मा
तिम्रो जिद पुरा होस नझुक्ने, टाढिने हार स्विकार भो मलाई! !
💔

13/11/2021

जब सम्म अरुको खुसिको लागि सोचिरहे
तब सबैको प्रीय थिए
जुन दिन आफ्नो बारे सोचे
म स्वार्थी कहलाईए!!
💔

30/10/2021

शुभबिहानि😍
Unahs💝

14/08/2021

शब्द से खुशी , शब्द से गम
शब्द हि पीडा , शब्द हि मरहम....😔😔😔

Want your business to be the top-listed Photography Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Website

Address

Chauthe
Pokhara

Other Photography Videography in Pokhara (show all)
Gitanjali Photo Studio Gitanjali Photo Studio
Pokhara

Wedding/Film/Music video/Event Photograpy/videography

Nepal Through My Lens Nepal Through My Lens
Malepatan
Pokhara, 33700

"Nepal Through My Lens" is a captivating visual journey that showcases beauty of Nepal.

Junkiri production Junkiri production
Gharipatan 17
Pokhara

Editor videographer photographer

Gleam Pixel Studio Gleam Pixel Studio
Newroad/8
Pokhara, 33700

The place to bring out your Imagination. We do graphics design related everything, as your demand or our creatives. Besides that much more vibrant & elegant photoshoot & videoshoot...

Happy Monkey Photography Happy Monkey Photography
Pokhara

Canon eos 80D. EOS R

WOW - worldofweddingsnepal WOW - worldofweddingsnepal
Chipledhunga
Pokhara, 33700

Capturing the moments of today that will 'wow' your hearts tomorrow Professional Wedding Filmer

Studio Nawa Srijana Studio Nawa Srijana
Srijana Chowk
Pokhara

Love Birds Photography Love Birds Photography
Pokhara, 977

Your BUDGET Our PLANNING Your CELEBRATION Our RESPONSIBILITY.. REMEMBER us For WEDDING PHOTOGRAPHY &

Random Clicks Random Clicks
Pokhara

Sumedh Shah Sumedh Shah
Pokhara

Aenish VLOGS Aenish VLOGS
Pokhara, 33700

(Mission To Deliver Interesting VLOGS)