Routine of Lamjung banda
publish news related everything
सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
#शुभरात्री सम्पुर्णमा ।
यसपालि पनि स्वतन्त्र उमेदवार बलियाे नभएकाले लमजुङमा पुराना नेता दाेहारिने पक्का पक्कि छ PS ले मुख्य मन्त्री हुदा न लेख्न लाएक याेजना नै ल्याए न त भन्न ! अर्का प्रतिस्पर्धी गुरुङ ले पाटि सचिवालय सदस्य हुन तर लमजुङमा बिकाश सुन्य छ ।
समग्रमा गुरूङ बर्चस्व कायमै रहने !
Sad News : खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ त ६७३५ नम्बरको टयाक्टर व्यास नगरपालिका–५ चापाघाटमा दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ।
Ps.मुत्यु हुने ब्यक्ति लमजुङ दुईपिप्ले निबासि २५ बर्षिय संञ्जय श्रेष्ठ हुन । #हार्दिक_श्रद्धाञ्जली🌹
Source : Janacahana/news
शुभकामना ।
Breaking : लमजुङमा देउसीभैलो बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म मात्र खेल्न पाईने भएको छ ।
Be Aware : विरामीकाे अभिनय गरि ठगि धन्दा गर्ने लमजुङ घर बताउने एक युवालाई डुम्रे प्रहरीले अब आईन्दा त्यसाे नगर्ने शर्तमा घर लमजुङ तर्फ पठाईएकाे छ । पेटमा प्लास्टिक भित्र ममकाे अचार राखी उनले स्थानीय र यात्रुहरुसँग पैसा मागेर हैरान बनाउने स्थानिय बताउँछन।
Source : Radio Bandipur
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Pokhara
3700
Boudha Sadan
Pokhara
President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University
Pokhara, 33700
मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ
Pokhara
PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)
Pokhara
Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs