Mathematics Problem Fighter
Math Addicted
घडीका तीन सुइले हाम्रो समाजको तीन बर्गलाई चित्रण गरेका हुन्छन ! ❣️🙏
☆सेकेन्ड सुइ:
➙गरिब मजदुर बर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको अस्तित्वको नै प्रस्न उठेको छ !
☆मिनेट सुइ :
➙यो तुलनात्मक रुपमा कम मेहनत गर्ने मध्यम बर्ग हो ! सेकेन्ड सुइ ६० स्टेप दौड्दा यो एक स्टेप दौडछ ! हेर्दा मोटोघाटो देखिन्छ ! सेकेन्ड सुइ जस्तो सधै त्रासमा हुदैन ! सेकेन्ड सुइलाई कारिन्दा बनाको हुन्छ ! घन्टा सुइ र सेकेन्ड सुइबिचको बिचौलिया बन्छ ! सकेको फाइदा लिन्छ र घन्टा सुइ जस्तै माथिल्लो बर्गमा जान प्रयास गर्छ !
☆घन्टा सुइ :
➙यो उच्च बर्ग हो ! यसले मिनेट तथा सेकेन्ड सुइको दु:खको क्रेडिट आफुले लिन्छ! श्रोत साधन आफैसग राख्छ ! काम गर्छ कि गर्दैन केही पत्तो हुदैन ! तर सबैले यसैलाई हेरेर समयको निर्धारण गर्छन ! हेर्दा पनि मोटोघाटो र बलियो देखिन्छ ! के खान्छ ,कसरी खान्छ पत्तो हुदैन तर सबैभन्दा बढी खाए जस्तो देखिन्छ ! सबैभन्दा शक्तिशाली हुन्छ !
SEE 2079
"B***n Shah लाई कति व्यापारीले घुस दिन खोजे होलान्, कति Land Mafia ले थर्काउन आए होलान्, अहिले B***n Shah लाई भौतिक रूपमा Attack हुन सक्छ। सर्वप्रथम उहाँलाई Security दिन पर्यो । देशमा सधैं घुस लिने र दिने यो देशको System लाई Change गर्छु भनेर आएको मान्छेलाई जनताले नि सुरक्षा दिन पर्छ।
लाखौं त यतिकै कमाईहल्नु हुन्थ्यो नि, त्यहि नि देश बदल्छु भनेर आउनु भएको छ, सक्दो सहयोग र साथ होस् ❤️❤️ " : Dr. Sundarmani Dixit .
B***n for us, We for b***n.
Some important solution's of integration for class 11/12
Imp
important notes for derivative
Mathematics is the Queen of all science.
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Gairapatan
Pokhara, 33700
"Studypoint is a tuition center estalblished with an intention to guide the new generation."
Birauta
Pokhara, 33700
"Good guidance matters, it can easily change a life." ~Unknown
Birauta
Pokhara
आहा गणित ,हाम्रो गणित, राम्रो गणित , हँसिलो गणित, रसिलो गणित,सजीलो गणित।
Kahukhola
Pokhara
i provide math tuition for calss 8,9 and 10(1 week free classes of class 10)
Pokhara Metropolitan City-12, Amarsingh Chowk, Upakar Marg
Pokhara, 33709
Classes +2 Science, Accounting and B.E. Civil Engg. , C Programming , Estimation, Valuation, AutoCAD