Vidhi Institute of Law

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vidhi Institute of Law, Education, Pokhara.

09/06/2022

New admission open

Experience shared by our second topper❤️❤️

No1 institute of pokhara with best results☑️✅

Institute of Topper's choice

Why Vidhi institute of law,❓
Classes by experienced law scholars ✅✅
Weekly mock test and feed back class ☑️✅
Special focus on skill full writing style ☑️✅
Daily update about current affair☑️✅
Career counseling for legal sector☑️✅
Scholarship schemes☑️✅
Cooperative and competitive environment☑️✅

Contact number 9868699005,9811434812

Made registration: https://docs.google.com/forms/d/153yHzyXqkqWjACOC_7V5y9Zs8E3VRV5R-OAw9-btl68/edit

08/06/2022

Apply now to secure your position ‼️‼️

07/06/2022
Photos from Vidhi Institute of Law's post 28/02/2022

B.A.LL.B entrance examination result of Lumbini Buddha university has been published. Congratulations all of you👏❤️

Photos from Vidhi Institute of Law's post 26/12/2021

Notice regarding BALLB Entrance 2078

05/12/2021

कक्षा १२ को नतिजामा उतिर्ण सबैमा बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौ।
के तपाईं कक्षा १२ पछि कानून पढ्न चाहनुहुन्छ ?
Are you planning to join law after+2 ?

यदि त्यसो हो भने हामीलाई सम्पर्क गर्नुहोस् ।
Vidhi institute of law हजुरको लागि एक सुनौलो अवसर हुन सक्छ।

कानूनमा स्नातक ( B.A.LL.B.) प्रवेश परीक्षा तयारी अन्तर्गतका भौतिक कक्षाहरू पूर्ण Covid मापदण्डको पालन गर्दै धमाधम सञ्चालन भइरहेका छन् । पूर्ण खोप लिएका दक्ष शिक्षक तथा कर्मचारीको उपस्थितिमा उचित विद्यार्थी सङ्ख्या राखेर अध्ययन अध्यापन भइरहेको छ । विद्यार्थीहरुलाई आवश्यकता अनुसार छात्रवृतिको समेत व्यवस्था गरिएको छ ।
तसर्थ नयाँ सत्रको लागि समयमा नै आफ्नो स्थान सुरक्षित गर्नुहोस❤

06/11/2021

विगत केही वर्षदेखि कानूनी क्षेत्रमा नयाँ पुस्ता अथवा देशको मेरुदण्ड मानिने विद्यार्थीको रुचि बढ्नु समस्त न्यायप्रेमी समुदाय र राष्ट्रलाई गौरवान्वित गराउने बिषय हो। तर पनि आफ्नो रुचि हुँदा हुँदै विषयगत ज्ञानको कमीले गर्दा अनेकौं विद्यार्थी अन्योलमा परेको कुरा हामीलाई‌ अवगत नै छ। विशेषगरी गण्डकी प्रदेशका जिल्ला जस्तै: पर्वत, बाग्लुङ्ग, म्याग्दी, स्याङ्जा, कास्की, तनहुँ लगायतका जिल्लाका विद्यार्थी आफ्नो इच्छा विपरित काठमाडौँ जान बाध्य छन् । त्यसै समस्याको निराकरण गर्ने मनसाय र सम्पूर्ण कानून पढ्ने भाइबहिनीहरुको सहजताका निम्ति अब B.A.LL.B Entrance Preparation कक्षा पोखरामा फेरि पनि सन्चालन गरिने भएको छ।

~ बिगत केही बर्षदेखी प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने , अनुभवी मार्गदर्शक द्वारा कक्षा सञ्चालन गरिदै आएको छ र गरिने नै छ ।

तसर्थ विधि कानुन संस्थान(Vidhi Institute of Law) ले पुन: विद्यार्थी भाइबहिनीहरूको माग अनुरूप दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्दै छ, त्यसैले समयमा नै आफ्नो स्थान सुनिश्चित गर्नुहोस् ।❤

14/10/2021

नेपालीहरूको महान पर्व बडा दशैँको सम्पूर्ण बिध्यार्थी,अभिभावक,शिक्षक तथा शुभेच्छुकहरूमा 'विधि इन्स्टिच्युट अफ ल' परिवारद्वारा सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना❤

29/09/2021

हार्दिक निमन्त्रणा ❣️❣️

29/09/2021

नेपाली कानुन क्षेत्रमा अतुलनीय योगदान पुर्याउने B.A.LL.B कोर्सको‌ नयाँ शैक्षिक सत्र सुरु भएको हामी सबैलाई‌ अवगत नै छ। B.A.LL.B प्रवेश परीक्षामा विगत २ बर्ष देखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परीक्षार्थीलाई सहयोग गर्ने हाम्रो प्रयासलाई सार्थक तुल्याउनका निम्ति नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा औपचारिक रुपमा विध्यार्थीहरूको सहजताका ‌लागी Vidhi Institute of Law मा प्रवेश परीक्षा‌ तयारी कक्षा सञ्चालन गर्ने अठोट गरेका छौं। यस कार्यक्रमलाई थप उचाईमा पुर्याउनका‌ लागि २०७६ सालमा उत्कृष्ट नतिजा ल्याउन सफल B-dan Poudyal को समन्वयमा कार्यक्रम सञ्चालन गरि सम्पुर्ण संलग्न भएका परीक्षार्थीको उत्कृष्ट नतिजाको‌‌ मार्गप्रशस्त गर्ने हाम्रो प्रयास‌ छ।

14/09/2021

विगत केही समयदेखि सञ्चालन हुन नसकेको कक्षा १२ को परिक्षा अन्ततः भोलिदेखि सञ्चालन हुँदैछ र यस परिस्थितिसम्म आइपुग्दा विभिन्न मानसिक असहजता व्यहोर्नु परेता पनि आफ्नो परिश्रम देखाउन सफल हुनलाई सम्पूर्ण कक्षा १२का परीक्षार्थीहरूलाई 'विधि इन्स्टिच्युट अफ ल' विशेष शुभकामना व्यक्त गर्दछ ।❤👏

Photos from Vidhi Institute of Law's post 01/09/2021

विगत केही वर्षदेखि कानूनी क्षेत्रमा नयाँ पुस्ता अथवा देशको मेरुदण्ड मानिने विद्यार्थीको रुचि बढ्नु समस्त न्यायप्रेमी समुदाय र राष्ट्रलाई गौरवान्वित गराउने बिषय हो। तर पनि आफ्नो रुचि हुँदा हुँदै विषयगत ज्ञानको कमीले गर्दा अनेकौं विद्यार्थी अन्योलमा परेको कुरा हामीलाई‌ अवगत नै छ। विशेषगरी गण्डकी प्रदेशका जिल्ला जस्तै: पर्वत, बाग्लुङ्ग, म्याग्दी, स्याङ्जा, कास्की, तनहुँ लगायतका जिल्लाका विद्यार्थी आफ्नो इच्छा विपरित काठमाडौँ जान बाध्य छन् । त्यसै समस्याको निराकरण गर्ने मनसाय र सम्पूर्ण कानून पढ्ने भाइबहिनीहरुको सहजताका निम्ति अब BA LLB entrance preparation कक्षा पोखरामा सन्चालन गरिने भएको छ।
~ बिगत केही बर्षदेखी प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने , अनुभवी मार्गदर्शक द्वारा कक्षा सञ्चालन गरिने छ।
~माहामारीको र १२ को परीक्षाको मध्यनजर गर्दै विद्यार्थीलाई कुनै असहज नहोस् भन्ने हेतुले परिस्थितिको अनुकुलतासाथ कक्षा सञ्चालन गरिने छ।

30/08/2021

Hurry up!!!!!!

Vidhi Institute of Law proudly announce admission open for BALLB Entrance, here we present ;

➡️a special package with special consideration to every student by enhancing their writing skill also special classes for objective questions.

➡️Our classes will be run by experienced teachers/ scholars who have already cracked BALLB Entrance and also there will be experience sharing by them which ultimately help in writing i.e. creative as well as subjective questions.

➡️105 objective test, 55 creative writing and 30 whole test.

➡️ Also scholarships scheme as per merit and need based.

SO, TO CRACK BALLB ENTRANCE, WE ARE HERE FOR YOU . Reserve your seat in time

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

New admission openExperience shared by our second topper❤️❤️No1 institute of pokhara with best results☑️✅Institute of To...

Category

Address

Pokhara

Other Education in Pokhara (show all)
GEF Secondary English School GEF Secondary English School
Nayabazar, Kaski
Pokhara

Introduction : GEF is a co-educational school providing education from Pre-Nursery upto class 10.

Pokhara Home Tution Pokhara Home Tution
Seti Nagbeli
Pokhara, 33700

Contact us to make your children smart and intelligent. We belive in teaching with joy because fear always fills our mind with negative energy.

360 Eduservices Pokhara 360 Eduservices Pokhara
Gaudako Mukh/13
Pokhara, 33700

360 Eduservices is a newly set up business from Pokhara. We offer a range of education related services to schools, colleges and students. Please, visit our website - www.360eduser...

Nepal Sagarmatha Education Foundation Pvt.Ltd. Nepal Sagarmatha Education Foundation Pvt.Ltd.
Siddarthachowk
Pokhara

share care and grow ................

Nako Coffee School Nako Coffee School
Naya Bajar
Pokhara, 33700

"Join the specialty coffee revolution with our expert courses and workshops.”

Health Training Centre, Gandaki Province/स्वास्थ्य तालिम केन्द्र Health Training Centre, Gandaki Province/स्वास्थ्य तालिम केन्द्र
Health Training Centre , Gandaki Province
Pokhara, 33700

Health Training Centre established for enhance knowledge skill of health care provider and advocates

Pokhara AI training group Pokhara AI training group
Pokhara

We facilitate on Appreciative Inquiry,Social Artisty, Leadership and other contemporary issues.

शिक्षक सेवा तयारी  Oxford Academia pokhara शिक्षक सेवा तयारी Oxford Academia pokhara
Chhorepatan
Pokhara

🙏Class1 to 9,SEE, 11,12 and TSC EXAM PREPARATION. And Hostel🙏

Math Classes on Demand Math Classes on Demand
Pokhara, 0977

Mathematics Classes according to your demand.

Invasive Alien Species of Nepal Invasive Alien Species of Nepal
Pokhara

This page help you to identify invasive and alien species of nepal. It also gives useful information about IAS(invasive alien species).

Pnc-BBA-8th batch Pnc-BBA-8th batch
Hamro Junction Campus Gate
Pokhara

Pokhara Enlightment Education Consultancy Pvt. Ltd Pokhara Enlightment Education Consultancy Pvt. Ltd
Lakeside, Street No 7/Gaurighat
Pokhara, 33700

Find a pathway for your future ! secure your future with us!we will help you to find a good destiny to secure your future ahead!