बिहानी युवा क्लब

This page is about community development organizations. "समाज रूपान्तरणको आधार युवाको जागरण"

Donate for Blood Cancer treatment in NEPAL , organized by Jum Bahadur Sunar 02/02/2024

सेवा नै धर्म हो।🙏🙏🙏
Your small help can save his life 😔
My Brother Sanjay Bishowkarma was diagnosed with a blood cancer; T-cell Acute Lymphoblastic Lymphoma. Since then, it has been the upside of the world for him and our whole family. He is being treated at BP Koirala Memorial Cancer Hospital Bharatpur, Nepal. The treatment is expensive and it has been not easy to keep up for one and half years long now and more.
I kindly request you to contribute any amount you're willing to save this 17-year-old. All the donations will be used for the treatment of his diagnosis. If you aren't able to contribute at this time, a share to your community would mean a lot.

Donate for Blood Cancer treatment in NEPAL , organized by Jum Bahadur Sunar Hello,I am Jum Bahadur Sunar from Maine Ave Rinchmood, CA, USA. On Oct.… Jum Bahadur Sunar needs your support for Donate for Blood Cancer treatment in NEPAL

Photos from बिहानी युवा क्लब's post 17/12/2023

यसै पोखरा महानगरपालिका वडा नँ २९ को आयोजनामा टोल स्तरिय 7A side फुटबल प्रतियोगितामा हाम्रो यसै युवा क्लबका सदस्य भाइहरूले प्रथम स्थान पाउन सफल भएका छन् ।
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौ।💐🎉🎊🎉🎊

08/08/2023

आँखा पाक्ने रोगको संक्रमण थप नफैलियोस् भन्ने उदेश्यले पोखरा महानगर स्थित सम्पूर्ण विद्यालयहरू (२४-२६ गते) ३ दिन बिदा दिने सम्बन्धी सूचना !
पोखरा महानगरपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल।

08/08/2023

पोखरा महानगरपालिकाको अनुरोध !

मुलुकका विभिन्न भागहरूमा फैलिरहेको भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले आँखा रातो हुने वा चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा=चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने वा सुन्निने, आँखा बिझाउने वा दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने लगायतका समस्याहरू देखिएमा स्वास्थ्य सतर्कता अपनाउनुहुन पोखरा महानगरपालिका हार्दिक अनुरोध गर्दछ ।

भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकाले सङ्क्रमित व्यक्तिको सम्पर्कमा नजाने, सङ्क्रमित भए भिडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका समाग्रीहरु प्रयोग नगर्ने, जथाभाबी आँखा नछुने=नमिच्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधीको प्रयोग गर्नुहुन समेत अनुरोध गरिन्छ ।

साथै पछिल्लो समय डेंगीको सङ्क्रमण पनि देखिन थालेकाले लामखुट्टेको वृद्धि विकास रोकी यसको टोकाइबाट बच्नुका साथै झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको कपडा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, घर वरिपरि गमला, टायर वा खुला भाँडामा पानी जम्न नदिने लगायतका उपायहरू अपनाउनुहुन तथा डेंगीका लक्षणहरू देखिएमा तत्काल स्वास्थ्यकर्मीहरूसँग सल्लाह गरी उपचार गराउनुहुन हार्दिक अनुरोध गरिन्छ ।

मिति : २०८०/०४/२२

श्याम कृष्ण थापा
प्रमुख प्रशासकीय अधिकृत

04/06/2023

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भने'" Beat Plastic Pollution" अर्थात् प्लास्टिक प्रदूषण विरुद्ध लागौँ भन्ने अर्थ लाग्दछ । विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ । जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ
विश्व वातावरण दिवसको शुभकामना

Photos from बिहानी युवा क्लब's post 04/06/2023

यस बिहानी युवा क्लबको सदस्य श्री रविना सुनार ज्यू लाई वैदेशिक यात्रा सफल रहोस र यहाँको शैक्षिक अध्ययन र उत्तरोत्तर प्रगतिको कामना गर्दै अस्ट्रेलियाको🇦🇺 यात्रा सफल रहोस् हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 💐🌺👏
धन्यवाद
*बिहानी युवा क्लब *

04/06/2023

हाम्रो यस बिहानी युवा क्लबका सह- सचिव श्री निशा सुनार ज्यूलाई वैदेशिक यात्रा सफल रहोस र यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं।💐🌺
धन्यवाद

*बिहानी युवा क्लब *

Photos from बिहानी युवा क्लब's post 02/06/2023

देशको लागि लड्ने मान्छे सालिक भएछ
देश द्रोहि पो मेरो देशको मालिक भएछ ????
कस्तो थियो त्यो कालो रात"
कसैलाई पनि दैवले बचाउन
चाहेनन्" ।।अतित फर्किदैन
जति सम्झेनि"।।
जेठ १९:-९:१५.
स्व. श्री ५ महाराज धिराज राजा वीरेन्द्र शाह देव एवं सम्पूर्ण परिवार प्रति भावपूर्ण श्रद्धासुमन।💐🇳🇵♥️🌺
सॅधै सम्झिरहने छौं
देश ले अभिवावक गुमाएको दिन
त्यो कालो रातले देशको अवस्था नाजुक बनायो।
जय राजमुकुट🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दरबार हत्याकाण्ड भएको 22 वर्ष पूरा भएछ।

29/05/2023

''गणतन्त्र प्राप्तिपछिका उपलब्धि संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौँ'' । गणतन्त्र दिबस २०८० को हार्दिक शुभकामना ।🇳🇵🇳🇵

19/05/2023

तथ्यांक सङ्कलनका लागि घरमा आएका सर्वेक्षकहरुलाई यथार्थ विवरण उपलब्ध गराई सबैले सहयोग गरौं ।

19/05/2023

पोखरा महानगरपालिका वडा अन्तर Football प्रतियोगिता 2080 खेल तालिका ।
Game Schedule....
धन्यवाद !!

*बिहानी युवा क्लब *

16/05/2023

यस बिहानी युवा क्लबका क्रियाशील सदस्य श्री सुमन सुनार ज्यूको आज पर्न गएको जन्मदिनको शुभ-अवसरमा यहाँको उत्तरोत्तर प्रगतिको कामना र सुस्वास्थ्य दीर्घायुको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं धन्यवाद ।🎊🎉🍾🎂🌺🎊🎉🍾🎂🌺💐

*बिहानी युवा क्लब *

11/05/2023

सूचना सूचना सूचना

11/05/2023

कृपया सबैमा ध्यानाकर्षण गराउन चाहन्छु भोलि मिति 2080 साल 1महिना 29 गतेका दिन तपसिल बमोजिम केन्द्रहरु बाट Covid-19 विरुद्धको Booster dose खोप अभियान सञ्चालन हुने हुँदा Booster dose लगाउन छुटनु बाँकी हुनु भएका सबैजनालाई आफ्नो खोप कार्ड लिएर स्वास्थ्य शहरी केन्द्र भण्डारढिक -29 र चेतनशील आमा समूह भवानमा गएर आफ्नो खोप पुरा गर्नु हुन हार्दिक अनुरोध व्यक्त गर्दछौं। धन्यवाद !!!!
*बिहानी युवा क्लब *

Photos from बिहानी युवा क्लब's post 10/05/2023

यस बिहानी युवा क्लबका सदस्य श्री सन्दिप सुनार ज्यूको आज पर्न गएको जन्मदिनको शुभ-अवसरमा यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै सुस्वास्थ्य दीर्घायुको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं धन्यवाद ।
*बिहानी युवा क्लब *
🎊🎉🍾🎂🌺💐🇳🇵🇯🇵

Photos from बिहानी युवा क्लब's post 10/05/2023

कक्षा 12 को परीक्षा तालिका Management Stream and Science ..
All the best 👍 to the students who appeared their examination..🌺💐

10/05/2023

उमेरले छेक्दैन मेहनत र रहरलाई: 79 Yrs Old Ratna Kumari Sunuwar from Kathmandu is giving the Class 12 Board exams currently.
She is fulfilling her dream of higher education even at this age. 🙏🇳🇵🌺

Photos from बिहानी युवा क्लब's post 05/05/2023

२५६७ औ बुद्ध जयन्ती को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण मा ।
#२५६७ बुध्द जयन्ती को अबसरमा सम्पूर्ण नेपाली आमा, बुवा, दाजु, भाई, दिदी, बहिनीहरूमा र देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
बुध्द धर्मावलम्बीको महान् पर्व बुध्द जयन्ती धेरै सारे बधाई छ।🌺🇳🇵🇳🇵🙏

02/05/2023

रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵

We are the CHAMPIONS of the ! Nepal won the match and the hearts of many fans cheering on for our Rhinos.
A day filled with pride and the players filled with passion!
Nepal beats UAE to progress through to the Asia Cup with a fantastic performance from Nepal.

| | |

Photos from Maina Devi Foundation's post 01/05/2023

Great work Maina Devi Foundation.
, Paraskhadka , KPkhanal...

01/05/2023

मजदुर दिवसको हार्दिक शुभकामना!!!🙏💅🌹
यस अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबै किसिमको श्रम गरी देश तथा समाजको उन्नतिको लागि कार्य गर्ने सम्पूर्ण श्रमिकमा हार्दिक नमन गर्दछौँ।
धन्यवाद !
*बिहानी युवा क्लब परिवार*

24/04/2021

लोकतन्त्र दिवसको शुभकामना ।।
जय नेपाल ।🇳🇵🇳🇵🙏❤

Photos from बिहानी युवा क्लब's post 08/12/2020

सिक्लेस गाउँ देखि हुगु गोठ हुदै नेपालको सबै भन्दा होंचो उचाईमा रहेको एक सुन्दर कपुचे हिमताल को भ्रमण गरियो । जय नेपाल ।🇳🇵🇳🇵❤

त्रिविले व्यवस्थापन संकायका स्थगित परीक्षा मंसिरमा गर्ने 13/10/2020

त्रिविले व्यवस्थापन संकायका स्थगित परीक्षा मंसिरमा गर्ने मंसिर तेस्रो सातादेखि परीक्षा सुरू हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो।

Photos from बिहानी युवा क्लब's post 05/10/2020

जन्मदिनको धेरैधेरै शुभकामना हाम्रो प्रिय बिजय गुरुङ दाईलाई ।🎊🎉🎈🍾🍰🎂💥❤

04/10/2020

जन्मदिनको धेरैधेरै शुभकामना हाम्रो निशान भाइलाई । 🎊🎉🎈🍾🍰🎂💥

Photos from बिहानी युवा क्लब's post 03/10/2020

आज पर्न गएको हाम्रो सागर भाइको जन्मदिन भब्य रुपमा मनाइयो ।जय नेपाल !!

Want your organization to be the top-listed Non Profit Organization in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो !! 🇳🇵We are the CHAMPIONS of the #ACCPremierCup! Nepal won the match and the hear...

Telephone

Website

Address

Pokhara/29, Kaski, Gandaki
Pokhara
33700

Other Pokhara non profit organizations (show all)
Himalayan Raptor Rescue Himalayan Raptor Rescue
Maya Devi Village
Pokhara

http://www.himalayanraptorrescue.org

Funny Movies with Dhum Dhamaka Funny Movies with Dhum Dhamaka
Ram Bazar Road
Pokhara, 33700

Baba Foundation Nepal Baba Foundation Nepal
Pokhara Newroad 8
Pokhara, 33700

Non-profit Organization phone number 061-536309

रामादी गाउँ - Ramadi Village रामादी गाउँ - Ramadi Village
Ramadi Village(रामादी गाउँ)
Pokhara, 33700

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गुरुङ बस्ती हो रामादी गाउँ ।

Radi's ban Radi's ban
Pokhara

18+ $ø®®¥ kids

Jana ekata youth club Jana ekata youth club
Chauthe 14
Pokhara

social work

Dhikalethar woman saving and credit co-operative ltd Dhikalethar woman saving and credit co-operative ltd
Dhikalethar Chowk
Pokhara, DHIKALETHARCHOWK

Saving and credit co-operative

OMKAR NEGI OMKAR NEGI
Pokhara, MAHENDRANAGAR

Sunalo Bihani  Kaski  Nepal Sunalo Bihani Kaski Nepal
Powerhouse
Pokhara, 33700

Brain paralyzed ,self defense gaurdian group, daycare center