Bishwopati Media & Events

Bishwopati Media & Events

You may also like

Sach Affair India
Sach Affair India
नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाऊदै । 08/04/2024

नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाऊदै ।

सिडनी । अष्ट्रेलिया । नेपालीहरुको नयाँ वर्ष २०८१ साल आउन अब धेरै समय बाकी छैन, यस अवसरमा आफनो धर्म, संस्कृति, संस्कार, रीतिरिवाज, चाड्पर्व, तिथि-मिति अनेक कुराहरुमा राष्ट्रियता संगै आफनो भावना जोड़ीएको पक्कै छ नै यस अवसरमा बिभिन्न सामाजिक संस्थाहरुले एकापसमा भेला भई रमाइलो गर्ने गरेको हामिले पाउन सक्छौ ।

यस अनुरूप

नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाऊदै । पुरा पढ्नुहोस

सनातन समाज अष्ट्रेलियाले नेपाली नयाँ वर्ष मनाऊदै । 03/04/2024

सनातन समाज अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ मनाऊदै ।

सिडनी । अष्ट्रेलिया । अष्ट्रेलिया बासी नेपालीहरू ले नया वर्ष को अवसर पारेर अष्ट्रेलिया को राजधानी क्यानबेरामा विगत केही वर्ष देखी सनातन समाज अष्ट्रेलियाले आतिशबाजी सहित बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । यस पटक पनी नया वर्ष २०८१ को अवसर पारेर यसैको निरन्तरता दिने समाजका अध्यक्ष सन्तोष मल्लले जानकारी दिएका छ । उनको अनुसार यसपाली

सनातन समाज अष्ट्रेलियाले नेपाली नयाँ वर्ष मनाऊदै । पुरा पढ्नुहोस

नेपालीज गल्फर एसोसिएशनको आयोजनामा दोस्रो गल्फ लीग सम्पन्न । 27/03/2024

सिडनी । अष्ट्रेलिया । नेपालीज गल्फर एसोसिएशनको आयोजनामा दोस्रो गल्फ लीग सम्पन्न ।

अष्ट्रेलियाको न्यू साउथबेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था गत बर्ष जस्तै यस बर्ष पनि दोस्रो CIHE GOLF LEAGUE2024 आयोजना गरेको छ। कुल आठ वटा गेम खेलाईने यो लिगको प्रायोजक चाही Crown Institute of Higher Education - CIHE रहेको छ भने यस लिगमा बिभिन्न देशका प्रवासीहरुले पनि भाग लिएका छन् ।

यही February 18,

नेपालीज गल्फर एसोसिएशनको आयोजनामा दोस्रो गल्फ लीग सम्पन्न । पुरा पढ्नुहोस

मानव सेवा आश्रमलाई मकवानपुर कम्युनिटी अष्ट्रेलियाले साथ दिने । 25/03/2024

सिडनी । अष्ट्रेलिया । मानव सेवा आश्रमलाई मकवानपुर कम्युनिटी अष्ट्रेलियाले साथ दिने ।

हाम्रो चाहाना सबैको लागि खाना, नाना र छाना भन्ने मुल नारा का साथ वि.सं २०६९ सालमा स्थापना भई हाल नेपालको १९ जिल्ला गरि २४ स्थानमा फैलिएको यस मानवसेवा आश्रमका प्रतिनिधिहरु सॅंस्थापक अध्यक्ष रामजी अधिकारी र कोषाध्यक्ष होमनाथ तिमल्सिना संग मकवानपुर कन्युनिटी अस्टे्लिया(MCA)

मानव सेवा आश्रमलाई मकवानपुर कम्युनिटी अष्ट्रेलियाले साथ दिने । पुरा पढ्नुहोस

कानुन अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिता : पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनलम 16/03/2024

कानुन अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिता : पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनलमा

पोखरा । कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसको आयोजनामा भइरहेको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस र नेशनलल क्याम्पस फाइनल प्रबेश गरेका छन् । शनिबार भएका तीन खेलमा सबैले टोलीले एक एक जित निकाल्न सफल भएका छन्।
अन्नपूर्ण खेल मैदान बगरमा भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल ल क्याम्पसले टस हारेर १५ ओभर

कानुन अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिता : पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनलम पुरा पढ्नुहोस

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वज 16/03/2024

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वजनिक भएको छ । ग्रामिण भेगको लाहुरेको कथा समेटिएको उक्त गीत मा स्वयम सुमन खड्का, गायक अनिल चापागाई , गायिका कमला सुनार र रोशनि घर्तिले आवाज दिएका छन । चार जनाको संयुक्त आवाज रहेको यो गीत को सङ्गीत संयोजन दिबस थापाले गरेका छन भने गीतको रेकर्डिङ्ग बासुरि डिजिटल पोखरामा भएको थियो । होम गुरुङ द्वारा निर्देशन

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वज पुरा पढ्नुहोस

पिएनमा कानुन अन्तरकलेजस्तरीय क्रिकेट प्रतियोगिता , पहिलो दिनको खेल सकिदा पिएन अग्रस्थानमा ! 16/03/2024

पिएनमा कानुन अन्तरकलेजस्तरीय क्रिकेट प्रतियोगिता , पहिलो दिनको खेल सकिदा पिएन अग्रस्थानमा

पोखरा । कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबारका तीन खेलमा सबैले टोलीले एक एक जित निकाल्न सफल भएका छन्। अन्नपूर्ण खेल मैदान बगरमा भएको पहिलो खेलमा पृथ्वीनारायण क्याम्पसले नेपाल ल क्याम्पसबाट पाएको १०५ को लक्ष्य ७.५
#

पिएनमा कानुन अन्तरकलेजस्तरीय क्रिकेट प्रतियोगिता , पहिलो दिनको खेल सकिदा पिएन अग्रस्थानमा ! पुरा पढ्नुहोस

विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्स ✍️ झपट रानाभाट । 16/03/2024

विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्स ।

सिडनी । अष्ट्रेलिया । आजभन्दा २ सय ०६वर्षअघि अर्थात् ५ मे, १८१८ मा जन्मिएका विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता हुन्, कार्ल मार्क्स ।
राईन प्रान्त ट्रीर(त्रियेर)

विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्स ✍️ झपट रानाभाट । पुरा पढ्नुहोस

Computer Education in Modern Society – Sunil khadka 15/03/2024

March 15 2024

In today's modern society, computer education plays a crucial role in equipping individuals with the necessary skills and knowledge to thrive in an increasingly digital world. With technology becoming an integral part of our daily lives, the importance of computer education cannot be understated.
#

Computer Education in Modern Society – Sunil khadka पुरा पढ्नुहोस

पिएनमा कानुन अध्ययन हुने कलेजस्तरीय क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता 14/03/2024

पिएनमा कानुन अध्ययन हुने कलेज क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता

पोखराको बगर स्थित अन्नपूर्ण खेल मैदानमा कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसले नेपालका विभिन्न कानुन अध्ययन हुने कलेजस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । चैत्र २ देखि ४ गतेसम्म अन्नपूर्ण खेल मैदानमा सञ्चालन प्रतियोगितामा नेपालका विभिन्न कानुन अध्ययन हुने तीन क्याम्पस सहभागी हुने प्रतियोगिता संयोजकले जानकारी दिएका
#

पिएनमा कानुन अध्ययन हुने कलेजस्तरीय क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता पुरा पढ्नुहोस

पिएनमा कानुन अध्ययन हुने कलेज क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता !! 14/03/2024

पिएनमा कानुन अध्ययन हुने कलेज क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता

पोखराको बगर स्थित अन्नपूर्ण खेल मैदानमा कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसले नेपालका विभिन्न कानुन अध्ययन हुने कलेजस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । चैत्र २ देखि ४ गतेसम्म अन्नपूर्ण खेल मैदानमा सञ्चालन प्रतियोगितामा नेपालका विभिन्न कानुन अध्ययन हुने तीन क्याम्पस सहभागी हुने प्रतियोगिता संयोजकले जानकारी दिएका
#

पिएनमा कानुन अध्ययन हुने कलेज क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता !! पुरा पढ्नुहोस

याद छ `बाबा – सुनिल खड्का !! 14/03/2024

याद छ `बाबा´

मेरो पाउमा नयाँ जुत्ता लगाइदिएर।
आफु पुरानो चप्पलमा हिडेको याद छ बाबा,
रित्तो गोजि हुदाँ पनि मेरा हरेक चाहना
पुरा गरिदिएको याद छ बाबा,
तैंले केहि गर्न सक्दैनस् भन्नेहरुको
माझमा मेरो आँट र हौसला बनेर साथ दिएको याद छ बाबा,
तपाईंको त्याग, दुख, पसिना सबै याद छ बाबा,
चिन्ता नगर्नु बाटो बिराएको भनेर नसोच्नु
तपाईंको गन्तव्य बिर्सिएको छैन यात्रा बाट अझै बरालिएको छैन। एकदिन
#

याद छ `बाबा – सुनिल खड्का !! पुरा पढ्नुहोस

विश्वविख्यात् विद्रोही, डाक्टर छोडेर क्रान्तिकारी (चे ग्वेभाराको जीवनी ) ✍️ झपट रानाभाट 14/03/2024

विश्वविख्यात् विद्रोही, डाक्टर छोडेर क्रान्तिकारी (चे ग्वेभाराको जीवनी )

सिडनी । अष्ट्रेलिया । “म अर्जेन्टिनामा जन्में, क्यूबामा लडें र ग्वाटेमालामा क्रान्तिकारी बनें”, यो अभिव्यक्ति विख्यात अन्तर्राष्ट्रियवादी कम्युनिष्ट नायक कमरेड अर्नेष्टो चे ग्वेभाराको हो । उनले माथिको कुरा आफ्नो आत्मकथाको सार खिच्दै लेखेका थिए ।
कमरेड चे ग्वेभारा क्यूवाली क्रान्तिका एक प्रमूख नायक थिए । क्यूवाली

विश्वविख्यात् विद्रोही, डाक्टर छोडेर क्रान्तिकारी (चे ग्वेभाराको जीवनी ) ✍️ झपट रानाभाट पुरा पढ्नुहोस

NRNA वेस्टर्न अष्ट्रेलिया प्रशंसनीय कार्यमा अग्रस्थानमा । 07/03/2024

सिडनी, अष्ट्रेलिया । NRNA वेस्टर्न अष्ट्रेलिया प्रशंसनीय कार्यमा अग्रस्थानमा ।

गतसालको जुलाई देखि एन आर एन ए डब्लु ए को नेतृत्व शेखर घिमीरेको टिम ले लिए देखि एकदमै आक्रामक रुपमा प्रभावकारी कार्यक्रम हरु पर्थ वासी नेपालीहरुको माझमा पस्किरहेको छ।

नेपालबाट भिजीट भिषामा पर्थमा पाल्नु भएका अभिभवकहरुको बाक्लो उपस्थिति मा आयोजना गरिएको " अभिभावक बनभोज कार्यक्रम " होस वा नेपाली नारीहरुको महान चाड "तीज"

NRNA वेस्टर्न अष्ट्रेलिया प्रशंसनीय कार्यमा अग्रस्थानमा । पुरा पढ्नुहोस

चेतनामूलक समाज निर्माण गर्न पहिला सचेत नागरिक उत्पादनमा जोड दिऊँ : वडा अध्यक्ष सुवेदी 03/03/2024

चेतनामूलक समाज निर्माण गर्न पहिला सचेत नागरिक उत्पादनमा जोड दिऊँ : वडा अध्यक्ष सुवेद
पोखरा । रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले चेतनामूलक समाज निर्माण गर्न सचेत नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
‘चेतनामूलक समाज निर्माणका लागि अध्यनन संस्कृतिको विकास गरौँ’ भन्ने मूल उद्‍घोषका साथ रामलक्ष्मी सामुदायिक परोपकार पुस्तकालय, रूपा ५, फेदीले आयोजना गरेको स्व.
#

चेतनामूलक समाज निर्माण गर्न पहिला सचेत नागरिक उत्पादनमा जोड दिऊँ : वडा अध्यक्ष सुवेदी पुरा पढ्नुहोस

ओएनएफ न्यु साउथ वेल्सको अध्यक्षमा सूर्यमोहन र सचिवमा उषा सहित २१ सदस्यीय कमिटी सर्बसम्मत । 02/03/2024

सिडनी । अष्ट्रेलिया ।प्रवासी नेपाली मञ्च अष्ट्रेलिया, न्यु साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सूर्यमोहन र सचिवमा उषा सर्बसम्मत ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको न्यु साउथवेल्स राज्य कमिटीको आज सम्पन्न तेस्रो अधिवेशन बाट सूर्यमोहन “मोहन” शर्माको नेतृत्वमा २१ सदस्यीय टिम सर्वसम्मत घोषणा भएको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेको
# #

ओएनएफ न्यु साउथ वेल्सको अध्यक्षमा सूर्यमोहन र सचिवमा उषा सहित २१ सदस्यीय कमिटी सर्बसम्मत । पुरा पढ्नुहोस

महत्वपूर्ण निर्णय गर्दै एमालेको प्रवास संगठनको एतिहासिक बैठक सम्पन्न, पूर्णपाठ सहित । 11/02/2024

महत्वपूर्ण निर्णय सहित नेपाल कम्युनिष्ट पार्टी एमालेको बिदेश अर्थात् प्रवास संगठनद्वारा जारी प्रेस विज्ञप्ति, पूर्णपाठ सहित ।

सिडनी । अष्ट्रेलिया । प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको पन्ध्रौं बैठक (भौतिक)

महत्वपूर्ण निर्णय गर्दै एमालेको प्रवास संगठनको एतिहासिक बैठक सम्पन्न, पूर्णपाठ सहित । पुरा पढ्नुहोस

ONF अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा अष्ट्रेलियामा भेटघाट कार 04/02/2024

ONF अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा अष्ट्रेलियामा भेटघाट कार्यक्रम सम्पन्न ।

सिडनी। अष्ट्रेलिया । प्रवासी नेपाली मंच अष्ट्रेलियाको आयोजनामा सम्मान, भेटघाट तथा बारबिक्यू कार्यक्रम सम्पन्न । कार्यक्रमका प्रमुख अतिथि एवं अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष तथा अष्ट्रेलियाका पूर्व अध्यक्ष रमेश पाण्डेले प्रवासी नेपाली मंचको उद्देश्य माथी प्रकाश पार्दै अष्ट्रेलिया लगायत
#

ONF अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा अष्ट्रेलियामा भेटघाट कार पुरा पढ्नुहोस

घरेलु मदिरा ब्रान्डिङ गर्ने कानुन गाउँ सभामा पेस गरे वडा अध्यक्ष सुवेदीले 13/01/2024

घरेलु मदिरा ब्रान्डिङ गर्ने कानुन गाउँ सभामा पेस गरे सुवेदीले

कास्कीकाे रुपा गाउँपालिकाले पनि घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कानुन सभामा बिधायन समितिका सभापति तथा वडा न २ का वडा अध्यक्ष राजन सुवेदीले पेस गरेका छन । रुपाको हिउँदे अधिवेशन चलिरहेको छ । यही सभाबाट स्थानीय मदिरा (लोकल

घरेलु मदिरा ब्रान्डिङ गर्ने कानुन गाउँ सभामा पेस गरे वडा अध्यक्ष सुवेदीले पुरा पढ्नुहोस

पोखरा महानगरपालिका रग्बी संघ गठन !! 12/01/2024

पोखरा महानगरमा रग्बी खेल विकासका लागि पोखरा महानगरपालिका रग्बी संघ गठन गरिएको छ ।

पोखरा महानगरको खेलकुद विकास ऐन अनुसार सात सदस्यिय रग्बी संघ गठन गरिएको खेलकुद विकास समितिका सदस्य सचिव सुभास खड्काले जानकारी दिएका छन् ।

नवगठित संघको अध्यक्ष मिनराज खड्का, उपाध्यक्षमा हरिश्चन्द्र बास्तोला, सचिवमा विधान देउजा र कोषाध्यक्षमा किसान भण्डारी रहेका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा दिपक सुनार,

पोखरा महानगरपालिका रग्बी संघ गठन !! पुरा पढ्नुहोस

जनप्रतिनिधि काे सेवा सुविधाको रकमले बिधार्थिलाई बिधालय पाेशाक । 12/01/2024

जनप्रतिनिधि काे सेवा सुविधाको रकमले बिधार्थिलाई बिधालय पाेशाक

कास्कीको रुपा गाउपालिका वडा न ०२ का वडा अध्यक्ष राजन सुवेदीले अाफुले प्राप्त गरेको सेवा सुविधाको रकम जनसेवा मै खर्च गर्ने सार्वजनिक प्रतिबद्धता गरेका थिय । गत स्थानिय तहको निर्वाचन मा भारि मतले निर्वाचित वडा अध्यक्ष सुवेदीले अघिल्लो साल मा पनि प्राप्त गरेको रकमले धेरै बिरामीको अाैषधि उपचार गरेका थिय , भने विभिन्न अामा समुहलाई केही

जनप्रतिनिधि काे सेवा सुविधाको रकमले बिधार्थिलाई बिधालय पाेशाक । पुरा पढ्नुहोस

अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीको अध्यक्षमा शाहि । 02/01/2024

अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीको अध्यक्षमा शाहि ।

सिडनी, अष्ट्रेलिया । नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटी काठमाण्डौको एतिहासिक १३औं क्याम्पस कमिटी सम्मेलनबाट अध्यक्षमा निराजन बिक्रम शाही चयन भएका छन । त्यसै गरी उपाध्यक्षमा प्रेम पनेरु र सचिवमा सुदिप ढकाल सहित ३७ सदस्यीय क्याम्पस कमिटी गठन निर्वाचित भएको छ ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको

अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीको अध्यक्षमा शाहि । पुरा पढ्नुहोस

आज राती पोखरा लेकसाईडमा आतिसबाजी हुने ! 31/12/2023

आज राती पोखरा लेकसाईडमा आतिसबाजी हुने ।
पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान)
#

आज राती पोखरा लेकसाईडमा आतिसबाजी हुने ! पुरा पढ्नुहोस

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर ! 29/12/2023

क्रिकेटर सन्दीप लामिछाने नाबालिग बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्।न्यायाधीश ढकालले सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएका छन् ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि पुस २५ गते
#

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर ! पुरा पढ्नुहोस

ईपीएसको परीक्षा दिन नपाएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप – प्रहरीको गोलिलागि २ युवाको मृत्यु 29/12/2023

रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले भौतिक मन्त्रीको गाडीमा आगजनी गरेपछि भएको झडपमा प्रहरीले हानेको अश्रुग्यासको कारण दुइ जना युवाको मृत्यु भएको छ ।

बालकुमारीक्षेत्रमा सुजन राउत अचेत अबस्ठमा भेटिएपछी तत्काल किस्ट अस्पतालमा लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको छ अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको

ईपीएसको परीक्षा दिन नपाएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप – प्रहरीको गोलिलागि २ युवाको मृत्यु पुरा पढ्नुहोस

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

सोमबार बुटवल ३ को ज्योती नगरका पहिरो पीडित स्थानीयद्वारा बुटवल उमहानगरपालिकाका मेयर शिवराज सुवेदी पिटिए ।
BISHWOPATI
BISHWOPATI
BISHWOPATI
BISHWOPATI
BISHWOPATI

Telephone

Address

Pokhara

Other News & Media Websites in Pokhara (show all)
CineMirror Nepal CineMirror Nepal
Kathmandu
Pokhara

Here we provide news, quotes, roumers, pictures related to Nepali Film Industry i.e Kollywood Industry.

Entertain Lawyers Entertain Lawyers
Pokhara

Here's our small introduction:- We upload; (a) Fun post (b) Memes (c) Legal News (d) More

Ganthan.com गन्थन डटकम Ganthan.com गन्थन डटकम
Pokhara

Ganthan is the no.1 News portal from Gandaki Province of Nepal. > Join today for more news.

Hamro Network Hamro Network
Pokhara
Pokhara

this page any network support.

के छ खबर? Kxakhabar.com के छ खबर? Kxakhabar.com
Shivalaya Chowk
Pokhara, 061

This is an official page of kxakhabar.com

Nepal Issue Nepal Issue
Pokhara & Kathmandu
Pokhara, 33700

Nepal Issue: Fact & Truth

Gandaki News Pvt. Ltd. Gandaki News Pvt. Ltd.
Pokhara, 33700

www.gandakinews.com.np

Hamro Sandes TV Hamro Sandes TV
Pokhara, 33700

The Rules of Nepal The Rules of Nepal
Pokhara
Pokhara

The page Generally contains various quotes,the current affairs, motivated lines and news things--

Voralpen Outcast Voralpen Outcast
Pokhara

Join us on social media and get your daily dose of esports, entertainment and news. Follow Now!!!