Discover Gandaki

Discover Gandaki

Discover Gandaki❤️
*सत्य समाचार,सुचना,मनोरन्जन*-एउटै पेज हेरे सबै पुग्छ !😊

29/09/2024

लुटतन्त्रले सकिने भयो देश :
लगातार को बर्षाको कारण देश का विभिन्न ठाउँका बाटो अबरुद्ध हुँदा हवाई भाडा ह्वात्तै बढाएको पाइएको छ । सम्बन्धित निकायको ध्यान जाओस् ।🙏

29/09/2024

यात्रुबाहक बस हरायो :
हिजो गोरखाको लापुबेसी देखि काठमाडौं सम्म छुटेको बस नम्बर ना ४ ख २२७० काे बसमा सवार मानिस र बस हिजाे देखि सम्पर्क विहिन भएको छ ।

28/09/2024

विद्यालय भोलिदेखि तीन दिन बन्द रहने ‼️

28/09/2024

: काभ्रेको रोशी गाउँपालिकामा ठूलो जनधनको क्षति भएको प्रारम्भिक सूचना प्रहरीलाई आएको छ। केही मानिसहरू पहिरोमा फसिरहेको सूचना पाएलगत्तै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ पठाइएको थियो। यद्यपि, मौसम खराब भएपछि हेलिकप्टर पनि ल्याण्ड हुन नसकेर फर्किएको छ। 😭

28/09/2024

Tu का भोलि हुने भनिएका Exam हरु २१ गते हुने ।

28/09/2024

नेपाल सरकारले प्रतिकुल मौसमको अवस्थाका कारण जारी सबै परीक्षा केही दिनका लागि रोक्ने घोषणा गरेको छ ‼️

तर, विश्वविद्यालयहरूबाट विस्तृत र आधिकारिक सूचना आउन बाँकी छ!

Photos from Discover Gandaki's post 28/09/2024

ललितपुर कुसुन्तीमा बाढीमा फसेका लाइ आर्मी हेलिकोप्टर द्वारा उद्दार !! ♥️

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

28/09/2024

शोकमा देश😥
काठमाडौं उपत्यकामा हालसम्म बाढीका कारण २१ जनाको ज्यान गएको छ भने ७०० जनाभन्दा बढीको उद्दार भएको छ!

Source: Kathmandu Valley Police

Photos from Discover Gandaki's post 28/09/2024

खै त सरकार ?
लगातार अविरल बर्षाको कारण कतै पुल बगायो , कतै गाडी बगायो , कतै पहिरोले बाटाघाटा क्षतिग्रस्त भए , गाउँनै उजाडियो , मानवीय क्षति भयो । हो , नेपाल भौगोलिक रुपमा कठिन छ यस्ता कुराहरूमा उच्च जोखिममा छ सम्पुर्णमा जानकारी भएकै विषय हो । थाहा हुँदाहुदै पनि बिपद ब्यबस्थापनमा सरकारले देखाएको लाचारीपन जनता द्वारा सहिय हुने छैन , जनताले मुल्यांकन गर्ने छन् नै ।😥

28/09/2024

अहिले worldlink को Internet चलेको छैन । तपाईंहरुकोमा के छ अवस्था ? 🙄

28/09/2024

असोज १२, शनिबार !!
अबको मौसम कस्तो?
अनुमान गरेझैँ ठुलो वर्षा !! ठुलो जनधनको क्षतिको विवरण आउँदै छ, जुन अत्यन्तै दुःखद !! आज शनिबार बिहान ७ देखि दिउँसो २ बजेसम्म मुलुकको मध्य र पश्चिम (रातो घेराभित्रको) क्षेत्रमा भारी वर्षा हुनेछ । गण्डकी, राप्ती, बागमती, कोशी र अन्य ठुलासाना नदीहरुमा बाढी र पहाडीक्षेत्रमा ठुलो पहिरोको सम्भावना । साँझ ५ बजेदेखि वर्षा कम हुँदै जाने र आज मध्यरातसम्म पानी पर्न लगभग बन्द हुने । भोली आइतबार बिहानैदेखि मौसममा उल्लेख्य सुधार हुने र ९-१० बजेसम्म मुलुकको अधिकांश भूभागमा आकाश खुल्ने र घाम लाग्ने । आज एकदिन सुरक्षित बस्नु होला, पहाडी लामोदुरीको यात्रा गर्ने गल्ती भुलेर पनि नगर्नु होला । भोलिदेखि सबै किसिमको काम गर्न सक्नुहुनेछ । श्रोत- Ujjwal Upadhyay

27/09/2024

साथीहरू अब निराश हुने हैन 😅: India मा बच्चा नहुने जोडीहरुले Brahmin को sperms High Demand गर्ने गरेकाे पाइएको छन्। 😮

27/09/2024

सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।😮

27/09/2024

हैन यार मौसम ले त ओपन च्यालेन्ज हान्यो त। 🤧

27/09/2024

उच्च सतर्कता अपनाइ सुरक्षित रहनुहुन हार्दिक अनुरोध छ।

मिति २०८१ असोज १३ गते आइतबारसम्म भारी मनसुनी वर्षाका कारण तराई र पहाडी क्षेत्रहरूमा जोखिम रहने अनुमान गरिएको छ।

सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गर्दछु।

सुरक्षित रहनुहोस्। धन्यवाद।

26/09/2024

Hamster Kombat बाट कति कमाउनु भयो त ?😅

25/09/2024

पर्वतको महाशिला गाउँपालिकाले आफ्नो ठाउँ छाडेर अन्त बसाइ सरेकाहरु त्यही गाउँमा फर्किएर आए १ लाख रुपैयाँ र ६ महिनालाई पुग्ने खाद्यान्न अनुदान दिने भएको छ।♥️

25/09/2024

मान्छेहरु , बेकारमा अर्काको सफलताको ईर्ष्या गरी रहेका हुन्छन । मान्छेहरु बेकारमा , अर्काको असफलतामा कुटिल आनन्द लिइरहेका हुन्छन । साच्चै भन्ने हो भने - सफलताको स्वाद त्यति स्वादिलो हुदै हुदैन जति जल्नेहरुले ठान्छन। न असफलता , त्यति तितो हुन्छ, जति खिसी गर्नेले अनुमान गर्छन । ♥️
-पत्रकार बिजय पाण्डे

25/09/2024

रु १०/- Transfer गर्दा ११.३० चार्ज लाग्ने देश अरु पनि छन होला कि नेपाल मात्रै होला ??

24/09/2024

को को तर्सनु भयो पोखरामा😣

24/09/2024

एकजना सर लेख्नुहुन्छ: TU ले २३ वर्षदेखि पास नभएका विद्यार्थीलाई मौका परीक्षा दिने भएछ तर परीक्षा केन्द्र कतार, मलेसिया, इजरायल र साउदीमा राख्न बिर्सेछ ।😄

24/09/2024

मनसुन सक्रिय, २७ जिल्ला उच्च जोखिममा ‼️😮

23/09/2024

छक्का पन्जा ५ को गीतमा छुटाईएका केहि लाइनहरू-

१.तलाईं खैनी खाने स्वास्नी परोस्
२. तलाईं खुट्टा गनाउने लोग्ने परोस्
३. हनिमुन जाँदा तेरि स्वास्नीले बान्ता गरोस्
४. तेरो बिहेमा आमा समूहबाट ल्याएको कुर्सिको खुट्टा भाँच्चियोस।

23/09/2024

मान्छेहरु कति लापरबाह हुँदै गएका ?
आज एउटाले बाटोमा फ्रुटिको बट्टा नपड्काइ गयो ।🤣

23/09/2024

युट्युब ट्रेन्डिङको टप १०० म्युजिक भिडिओ ग्लोबलमा २ नेपाली गीत

रुकुम मैकोटः #73
कश्मीरे पछ्यौरीः #82

Want your establishment to be the top-listed Arts & Entertainment in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

दशै पनि आउन लाग्यो ।😜
#Update मिति २०८१/०४/०९ गते ११:०० बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घ...
यसरी भएको थियो दुर्घटना।😥
अब चिन्ता नगर्नुहोस, मात्रै ५  रुपियामा  माया😅
अरु ठाउँमा होला ट्रयाक्टर, गोरुले जोत्ने!! हाम्रोमा त बाघले जोत्ने गर्छ ।😎😁
क्या देख कर तुमको Salect करु😏
पैसा😆😳
😉😁
कस्तो लाग्यो त पर्वतेको बादर धपाउने तरिका।😅
हैन कति मज्जाको आटीलो ठग रैछ,राजा जसरी बसेको छ त😂
🥺💔
🤣Ad

Address

Pokhara

Other Arts & Entertainment in Pokhara (show all)
Z'ai Z'ai
Pokhara

�Heartly welcome to the page"Z'ai"��

Meme Got Bust Meme Got Bust
Pokhara
Pokhara

Connected all over the World

हाम्रो यात्रा हाम्रो यात्रा
Pokhara

🎶WELLCOME TO HAMRO YATRA PAGE🎶

NAVX NAVX
Pokhara Srijana Chowk
Pokhara, 33700

TokTik TokTik
Chitwan
Pokhara

Hello dear

Sumit khadka Sumit khadka
Dhampush
Pokhara

Arts $ intertinements...

𝗠𝗼𝗼𝗻𝗦𝗰𝗮𝗽𝗲 𝗣𝗿𝗼𝗱𝘂𝗰𝘁𝗶𝗼𝗻 𝗠𝗼𝗼𝗻𝗦𝗰𝗮𝗽𝗲 𝗣𝗿𝗼𝗱𝘂𝗰𝘁𝗶𝗼𝗻
Pokhara

Welcome to MoonScape Production !! We are here to release your stress, create happiness and to enter

Routine of Quotes Nepal Routine of Quotes Nepal
Pokhara

Sharing quotes that relates your situation.

BlackWhite and Colourful Life BlackWhite and Colourful Life
Pokhara, HTTPS://BIT.LY/3HFVSLA

Enjoy Videos Related to indian Cinema �.

Do you like BASS? Do you like BASS?
Pokhara

EDM × Drill

The Reel Tranquility The Reel Tranquility
Pokhara, 10001

We give you the reels that you wish to see on a regular basis.