Bethany Baptist Church Pokhara बेथानी बप्तिस चर्च पोखरा

यो बथानी बप्तिस चर्चको नयाँ र Offical फेसबुक पेज हो ।

Photos from Bethany Baptist Church Pokhara  बेथानी बप्तिस चर्च पोखरा's post 09/10/2023

2080/ 06/20 का दिन हाम्रो चर्च को बहिनी एलिजाको नेतृत्वमा उनको दंत चिकित्साको समूह द्वारा आयोजित , सफलता पुर्बक सम्पन्न भएको निःषुल्क दंत परीक्षण कार्यक्रमका केहि झलकहरु:-

17/07/2023

SEE 2079/80 मा राम्रो अंक ल्याई उतीर्ण हुन सफल मण्डलिका भाई हरुलाई बधाई दिएपछि, मण्डलिका गुरुबा र गुरु आमा संगको तस्बीर।

Photos from Bethany Baptist Church Pokhara  बेथानी बप्तिस चर्च पोखरा's post 06/04/2023

पिस बप्तिस मिसन पोखरा द्वारा आयोजित २ आत्मिक सम्नमेलन सफलता पुर्वक सम्तिपन्न भयो,जसमा अति नै नम्र, आदरणीय प्रभुका दास डा.नारायण शर्मा ज्यु द्वारा विभिन्न आत्मिक गहन बिषयहरुमा सुनेर उपस्थित सबैलाई आशिसित हुने समय रहयो lप्रभुले ऊंहालाई प्रशस्त आशिस दिउन l

15/03/2023
Photos from Bethany Baptist Church Pokhara  बेथानी बप्तिस चर्च पोखरा's post 15/03/2023

मण्डलीको तेश्रो वार्षिक उत्सव कार्यक्रम 2079 (फागुन२७) आशिसमय रहयो , जसमा स्थानीय मण्डलीका बिश्वाशीहरु साथै हमालयन लाइफ तथा YWAM BASE काजीपोखरी पोखरा साथै बाहिरवाट पाहुनाको रूपमा बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो I कार्यक्रमका केहि झलकहरु तश्विरमा.....

Photos from Bethany Baptist Church Pokhara  बेथानी बप्तिस चर्च पोखरा's post 25/12/2022

हाम्रो मण्डलीमा आजको एकदमै आशिसित र रमाइलो ख्रिस्टमस कार्यक्रम२०७९ को केहि तस्विरहरु...........

Photos from Bethany Baptist Church Pokhara  बेथानी बप्तिस चर्च पोखरा's post 22/12/2022

मण्डलीको लागि यसपाली 2079 सालकोको CAROL वाट संकलन भएको रकमले हिजो हामीले YAMAHA को यो SOUND MIXER खरीद गरेका छौं र अरु केहि जरूरी सानोतिनो सामनाहरु पनि । सर्वप्रथम त हाम्रो परमेश्वरलाई धन्यवाद साथै महिमा होस, दोश्रो मा हाम्रो मण्डलीको जवान भाइबहिनीहरुलाई धेरै धेरै धन्यवाद....जसले आफ्नो ब्यस्त समय लाई छूटाएर, टाढा टाढा वाट हिडेर , भोकभोकै भएर पनि , सङ्ख्यामा थोरै भए तापानी धेरै नृत्यहरु तयार गरेर ,Carol को लागि , अझ बढ़ी प्रभुको महिमाकोलागि पूरा तनमनका साथ, सक्रियताको साथ carol सफल पार्न साथ दिनु भयो। र धन्यवाद सबै बिस्वशी दाजु भाई तथा बुवा आमाहरु लाई जसले जवानहरू सँग सँगै हिड्नुको साथै आफुले सकेको मुट्ठी खोल्नु भयो। सबै जनामा प्रभुको प्रसस्त आशीष रहोस। धन्यावाद। (बेथानी बप्तिस मण्डली परिवार)

Bethany Baptist Church साप्ताहिक आराधना सङ्गति 18/12/2022

२०७९-पौष २गतेको साप्ताहिक आराधना सेवाको VIDEO youtube मा आएको छ है, हेर्नको लागि तलको लिंकमा CLICK होला l

Bethany Baptist Church साप्ताहिक आराधना सङ्गति

Photos from Bethany Baptist Church Pokhara  बेथानी बप्तिस चर्च पोखरा's post 14/12/2022

CAROL PHOTO COLLECTION 2022/2079 मंग्सिर २६,२७......(खाल्टेमसिना र हबेली मार्ग)video हरु हाम्रो YOUTUBE CHANNEL (Bethany Baptist Church Pokhara) मा आउनेछ l

13/12/2022

सबै जनालाई बेथानी बप्तिस चर्च पोखराको नयाँ र Official फेसबुक पेजमा स्वागत छ। मण्डलीको यो भन्दा अघिल्लो पेज को संचालक अथवा admin नै बेथानी बप्तिस चर्चमा नरहे पछि, र मण्डलीमा र मण्डली संग सम्बंधित गतिविधि र प्रभुको कामहरुको दृस्य को स्मरण को लागीभए पनि , स्वामितत्व हस्तान्तरण गर्न मिल्ने यो नयाँ पेज सृजना गर्न परेको परिस्थिति सबै बिस्वाशी परिवारमा जानकारी गरिन्छ। धन्यवाद।

Want your place of worship to be the top-listed Place Of Worship in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Address

Pokhara

Other Religious Organizations in Pokhara (show all)
Om Shanti Nepal Om Shanti Nepal
Pokhara, 33900

Om shanti Nepal Officially Page

Maranatha Maranatha
Pokhara

The Gospel for You!

Iskcon Gharmikhola Pokhara Iskcon Gharmikhola Pokhara
Mahendra Gufa
Pokhara

We are always ready to serve you.

Saint Timothy BEC Pokhara Saint Timothy BEC Pokhara
Simalchaur
Pokhara

Pokhara Prayer Team Pokhara Prayer Team
Pokhara
Pokhara

A Community of Prayer Warriors

𝐇𝐚𝐦𝐫𝐨 𝐂𝐡𝐮𝐫𝐜𝐡 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝐇𝐚𝐦𝐫𝐨 𝐂𝐡𝐮𝐫𝐜𝐡 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚
Pokhara

हाम्रो चर्चको Official पेजमा हामी यहाँहरु सबै जनालाई स्वागत गर्दछौं। How Great is Our God✝️

Nawa Jyoti Church Nawa Jyoti Church
Bottle House Pokhara
Pokhara

Kailash Dham, Pokhara Kailash Dham, Pokhara
Bangladi, Simpani
Pokhara, 33700

Brahma kumaris Lovelyhill Pokhara Brahma kumaris Lovelyhill Pokhara
Lovelyhill Pokhara
Pokhara

~~´´´�#ओम्_शान्ति#�```~~ #यस_मुरली_प्रसार?

Sangdok Palri Gumba_Monastery Sangdok Palri Gumba_Monastery
Kadam Marga
Pokhara