Nadipur

Life is all about learning. The best investment we ever do is in learning. If you want to learn mo

03/06/2023
31/05/2023

Proud moment

Mahabir Pun says,"

लौ सुन्नु होस्, राष्ट्रिय आविष्कार केन्द्रमा कवाडीको काम गर्न र पुरानो सामानहरु मर्मत गर्न बिदेशी बिश्वबिद्यालयका बिद्यार्थीहरु गत बर्ष देखि इन्टर्नशीप गर्न आइ रहेका छन् । किन भने बिदेशीहरु नेपाली भन्दा धेरै लाटो हुन्छन ।😂🤣😆

यही आउने असार महिनामा अमेरिकाको बिश्व प्रसिद्ध युनिभर्सिटी Massachusetts Institute of Technology (MIT) का इलेक्ट्रिकल, कम्प्युटर, मेकानिकल, फिजिक्स र मेटेरिअल साइन्स बिषय पढ्ने ब्याचलर लेभलका ४ जना बिद्यार्थीहरु दुई महिनाको लागी इन्टर्नशीप गर्न आविष्कार केन्द्रमा आउंदै छन् ।

केहि जान्ने सुन्ने विद्वान नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई पटक्कै नपत्याए पनि बिदेशीहरुले पत्याएका छन । अहिले पनि अनलाइन मार्फत अमेरिका, नेदरल्याण्ड र डेनमार्कको युनिभर्सिटीका बिद्यार्थीहरुले आविष्कार केन्द्रको अनुसन्धानकर्ताहरु संग मिलेर संयुक्त रुपमा अनुसन्धानको कामहरु पनि गरिरहेका छन् ।🙏🙏🙏

30/05/2023

Mahabir pun

"लौ हेर्नु होस्, घरैमा घाम बाट तरकारी र खाने कुराहरु सुकाउनको लागि सानो साइजको सोलार ड्रायर । यस्ता ३ वटा ड्रायरहरु सिन्धुपाल्चोकमा प्रतिगोटाको ५० हजार रुपैंयामा बेचियो । यसलाई घरको छतमा पनि राख्न सकिन्छ । यसको साइज २० बर्ग फिट छ ।

ठुलो साइजको ड्रायर अहिले सम्म १० ओटा बेचियो । त्यसमा बिजुलीको हिटर राखेर राती पनि सुकाउन मिल्छ र त्यसमा तापक्रम कन्ट्रोल गर्ने कन्ट्रोलर पनि हुन्छ । हिटर, कन्ट्रोलर सहित ३ लाख रुपैंया हो । ढुवानी ग्राहकले नै तिर्ने हो र जडान गर्न हाम्रा टेक्निसियनहरु आउँछन । कृषि सामाग्रीहरुमा भ्याट लाग्दैन भन्ने नियम रहेछ र भ्याट लाग्दैन । ठुलो ड्रायरको साइज १०० बर्ग फिट छ ।

नोट: यसमा बिशेष किसमको पोलिकार्बोनेट पाता प्रयोग गरिएको हुन्छ जसले गर्दा ड्रायर भित्रको ताप बाहिर जान सक्दैन । यो जर्मन टेक्नोलोजी हो र घाम बाट सुकाउने कुरामा एकदम राम्रो छ। यसमा जे सुकै चिज पनि सुकाउन सकिन्छ । किन्न चाहने ले सम्पर्क नं - 9841592361 मा फोन गर्नु होला ।"🙏🙏🙏

02/05/2023

१. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७९ कस-कसलाई प्रदान गरियो ?

● सङ्गीत विधातर्फ: गायक तथा सङ्गीतकार गणेश रसिक,
● लोकसङ्गीत विधातर्फ: लोकगायक नवीनकिशोर राई,
● परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ: सङ्गीतकार विजयकुमार श्रेष्ठ,
● रङ्गमञ्च विधातर्फ : नाट्य निर्देशक भैरव क्षेत्री,
● नाटक विधातर्फ : नाट्यकर्मी प्रा. डा. रामचन्द्र पोखरेल र
● नृत्य विधातर्फ : लोक नृत्यकार कुलमान नेपाली

२. एकदिवसीय क्रिकेटको इतिहासमा सर्वाधिक तेज विकेट लिई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ?

● सन्दीप लामिछाने
- सन्दीपले ४२ खेलमा एक सय विकेट हासिल गर्दै विश्व
कीर्तिमान कायम गरेका ।
- यसअघि सबैभन्दा तेज एक सय विकेटको कीर्तिमान
अफगानिस्तानका लेग स्पिनर रसिद खान (४४ खेलमा
१०० विकेट) को नाममा थियो ।
- त्रि.वि. खेल मैदानमा २०८० वैशाख ८ ( २०२३
अप्रिल २१) मा ओमानविरुद्ध भएको खेलमा आफ्नो
पहिलो ओभरको तेस्रो बलमा नै आदिल सफिकलाई
एलबीडब्लूको धरापमा पारेर उनले सो कीर्तिमान हासिल
गरेका । उनी एकदिवसीय खेलमा एक सय विकेट लिने
नेपालका पहिलो बलर पनि बनेका ।

३. वानिरा प्रज्ञा पुरस्कार ( वि.सं. २०८० मा ) कसलाई
प्रदान गरियो ?

● प्राज्ञ वैरागी काइँला
- नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनमा निरन्तर समर्पित प्राज्ञ काइँलालाई सो पुरस्कार प्रदान गरिएको ।
- पुरस्कार राशि रु. एक लाख रहेको ।
- त्यसैगरी ५० हजार रुपियाँ राशिको 'वानिरा पुरस्कार' कवि गोपाल पराजुलीलाई प्रदान गरिएको ।
- वानिरा सेवा पुरस्कार ( पुरस्कार राशि : २५,००० /- ) बाट साहित्यकार भीमबहादुर बोटे सम्मानित भएका ।

४. वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन कहिले भएको हो ?

● वि.सं. २०८० वैशाख २
- सय वर्षको उमेरमा उहाँको निधन भएको ।
- यसअघि सत्यमोहन जोशीको २०७९ असोज ३० गते
१०३ वर्षको उमेरमा निधन भएको थियो ।
- शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी
राधादेवी जोशी विगत ८३ वर्षदेखि विवाह बन्धनमा
बाँधिनुभएको थियो ।
- राधादेवी जोशीको शरीर किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिएको । जोशी दम्पतीले २०७७ साल माघ ३० गते राजधानीमा आयोजित 'शरीर दान घोषणा सभा मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि सो कलेजलाई मरणोपरान्त आ-आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो ।

५. विराटनगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा कहिले गरिएको हो ?

● वि.सं. २०८० वैशाख ३

६. गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यअनुरूप संयुक्त राष्ट्रसङ्घद्वारा विश्व शान्ति वर्षका रूपमा कहिले मनाइएको हो ?

● सन् १९८६

७. मैथिली संस्कृतिमा नयाँ वर्षको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?

● वैशाख २
- मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीले विक्रम संवत् सुरु भएको दोस्रो दिन मनाउने ।
- यो पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगतिको कामनासहित ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिएर पर्व मनाइने ।
- जुडशीतल पर्वलाई वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिएको । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालासम्बन्धी रोगसमेत नलाग्ने विश्वास रहेको ।
- बढ्दो गर्मीका माझ आरम्भ हुने जुडशीतललाई जीवनमा
शीतलता दिने पर्वका रूपमा लिइने ।
- थारू समुदायमा यो पर्व सिरुवा पर्वका नामले मनाइने ।

८. नेपाल दूरसञ्चार प्राधिकरणद्वारा एमडीएमएस सिस्टम कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?

● वि.सं. २०७९ भदौ ३०
- अवैध रूपमा राजस्व नतिरी नेपाल भित्र्याइएका
मोबाइल प्रयोग गर्न नदिने उद्देश्यका साथ यो प्रणाली
सञ्चालनमा ल्याइएको ।
- नेपालमा दर्ता नभएका मोबाइल नेपालको कुनै पनि
मोबाइल नेटवर्कमा सञ्चालन हुन नसक्ने विद्युतीय
प्रणाली नै एमडीएमएस हो ।
- एमडीएमएसको पूरा रूप मोबाइल डिभाइस म्यानेजमेन्ट
सिस्टम हो ।

९. १५औँ संस्करणको एसिया कप क्रिकेट, २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?

● श्रीलङ्का
- प्रतियोगिता सञ्चालन मिति : सन् २०२२ अगस्ट २७ - सेप्टेम्बर ११
- आयोजक राष्ट्र : युएई
- सहभागी राष्ट्र : छ (भारत, पाकिस्तान, श्रीलङ्का,
बङ्गलादेश, अफगानिस्तान र हङकङ)
- श्रीलङ्कामा हुने भनिएको यो प्रतियोगिता युएईमा सारिएको।
- चौधौँ संस्करणको विजेता भारत तथा उपविजेता बङ्गलादेश रहेका ।

१०. नेपाल राष्ट्र बैङ्कले सुन निक्षेपको व्यवस्था कहिले गरेको हो ?

● वि.सं. २०७६ फागुन २२
- व्यक्तिसँग भएको सुनलाई बैङ्कमा डिपोजिट गरी ब्याज प्राप्त गर्न सकिने ।
- 'क' वर्गका वाणिज्य बैङ्कमा सुन निक्षेप गर्न सकिने ।
- ब्याजदर सुन निक्षेप स्वीकार गर्ने बैङ्कले नै गर्ने ।
- सुनको परिमाण न्यूनतम २५ ग्राम हुनुपर्ने ।
- निक्षेपको अवधि : न्यूनतम तीन वर्षदेखि
अधिकतम पाँच वर्ष ।

११. ब्रेन पुलिङ भनेको के हो ?

● नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा विदेशमा रहेका नेपाली प्राविधिक / वैज्ञानिकलाई नेपाल बोलाई देश विकासमा सरिक गराउन 'फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल' भन्ने आह्वानका साथ सञ्चालित कार्यक्रम ।

१२. सन् २०२२ मे मा भएको विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्डबाट सम्मानित नेपाली वृत्तचित्र कुन हो ?

● लोरी (अविनाशविक्रम शाहद्वारा निर्देशित)

१३. 'नेपालका भाषा र सरकारी कामकाज' नामक पुस्तकका लेखक को हुन् ?

● भीमनारायण रेग्मी

१४. सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक को हुन् ?

● डा. प्रीति भुसाल (वि.सं. २०७९ वैशाख २९)
- ग्रान्डी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रीति भुसालले
सो आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेकी ।
जलवायु परिवर्तनको असर कम गर्नुपर्ने र हिमालय क्षेत्रमा
बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश विश्वभर पुयाउन भन्दै
उनीसहितको टोली गत २९ चैतमा सगरमाथा यात्रामा
निस्किएको थियो ।

१५. नेपालको प्रतिनिधि सभाले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन कहिले गरेको हो ?

● वि.सं. २०७८ फागुन १५ (सन् २०२२ फेब्रुअरी २७)

१५. नेपालको प्रतिनिधि सभाले १२ बुँदे व्याख्यात्मक
घोषणासहित एमसीसी सम्झौता अनुमोदन कहिले
गरेको हो ?
वि.सं. २०७८ फागुन १५ (सन् २०२२ फेब्रुअरी २७)

१६. 'ज्येष्ठ पत्रकार वृत्ति वितरणको सुरुवात कहिलेदेखि गरिएको हो ?

● वि.सं. २०७९ साउन ९

‐ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको ।
‐ पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पद्मभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको ।
‐ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वृत्ति वितरणको प्रारम्भ गरेका ।
‐ पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड, २०७८ बमोजिम वृत्ति वितरण गरिएको ।
‐ ३० वर्ष निरन्तर पत्रकारिता गरेका तथा ६५
वर्ष उमेर पुगेका पत्रकारलाई मासिक रूपमा वृत्ति प्रदान गरिने ।
उमेर समूह. रकम (मासिक)
६५-६९ वर्ष रु.५०००
७०-७५ वर्ष रु.७०००
७६-८० वर्ष रु.१०,०००
८१ वर्षभन्दा माथि रु.१५,०००

१७. प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड - २०२३ मा बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफी अवार्ड जित्न सफल नेपाली वृत्तचित्र कुन हो ?

● द साइलेन्ट इको ( निर्देशक : सुमन सेन)

- बलिउड अभिनेता राजकुमार रावले निर्माता रामकृष्ण पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड प्रदान गरेका।
- अवार्ड फिल्म क्रिटिक्स गिल्ड अफ इन्डियाले बर्सेनि प्रदान गर्ने ।

१८. 'इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल' नामक पुस्तकका लेखक को हुन् ?

● सीमाविद् बुद्धिनारायण श्रेष्ठ

- यो पुस्तक अङ्ग्रेजी भाषाबाहेक अन्य आठ भाषामा लातिभिया ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशित गरेको ।
- फ्रेन्च, स्पेनिस, जर्मन, डच, इटालियन, रुसी, पोर्चुगिज र पोलिस भाषामा प्रकाशन गरिएको ।

१९. राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कति रहेको छ ?

● ६६.२ प्रतिशत (गाउँपालिका : ३३.८ प्रतिशत), राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०७९ चैत १० मा प्रकाशित नतिजा अनुसार नगरपालिकाको जनसङ्ख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३.८३ प्रतिशत रहेको उल्लेख गरेको ।
- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८० वैशाख १० मा सार्वजनिक गरेको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्या विवरणअनुसार (कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये) :
- नगरपालिकाको जनसङ्ख्या : एक करोड ९२ लाख ९६ हजार ७८८
- गाउँपालिकाको जनसङ्ख्या : ९८ लाख ६७ हजार ७९०
- नगरपालिकाको जनसङ्ख्या वृद्धिदर १.३६ प्रतिशत र
- गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर : ०.११ प्रतिशत रहेको ।
- नगरपालिकाको जनघनत्व : ३७३ / व.कि.मि.
- गाउँपालिकाको जनघनत्व १०५ / व.कि.मि. प्रतिपरिवार
- नगरपालिकामा अक्सर बसोबास गर्ने औसत सदस्य : ४.३१
- गाउँपालिकामा अक्सर बसोबास गर्ने प्रतिपरिवार औसत सदस्य : ४.५१
- २०६८ सालको जनगणना अनुसार सहरी क्षेत्रको जनसङ्ख्या १७.१ र ग्रामीण क्षेत्रको जनसङ्ख्या ८२.९ प्रतिशत रहेको ।
- सङ्घीय संरचनापछि समायोजित हुँदा नगरपालिकाको
- जनसङ्ख्या ६३.१९ र गाउँपालिकाको जनसङ्ख्या
३६.८१ प्रतिशत रहेको थियो ।

२०. नेपालले पहिलोपल्ट एकदिवसीय क्रिकेटको मान्यता कहिले प्राप्त गरेको हो ?

● सन् २०१८

क्रिकेट खेलमा नेपालको उपलब्धि
सन् २०१० : विश्व डिभिजन-५ विजेता
सन् २०१२ : आईसीसी विश्व डिभिजन-४ विजेता
सन् २०१२ : एसीसी ट्रफी च्याम्पियन
सन् २०१३ : आईसीसी विश्व डिभिजन-३ विजेता
सन् २०१३ : विश्वकप छनोट (डिभिजन २ बाट)
सन् २०१३ : टी-२० विश्वकप छनोट
सन् २०१४ : टी-२० विश्वकपमा सहभागी
सन् २०१४ : विश्वकप छनोटमा नवौँ स्थान
सन् २०१५ : एसीसी टी-२० कपमा सहभागी
सन् २०१८ : एकदिवसीय मान्यताप्राप्त
सन् २०१८ : आईसीसी विश्वकप छनोटमा आठौँ स्थान
सन् २०२३ : एकदिवसीय मान्यता पुनः प्राप्त
सन् २०२३ : आईसीसी विश्वकप छनोटमा स्थान

स्रोत: Facebook

Dubai security guard interview questions and answers pdf UAE 04/04/2023

✈️

Dubai security guard interview questions and answers pdf UAE Practice this article for Dubai security guard jobs interview questions and answers in UAE | Abu Dhabi, PSBD, PSCOD, ASSD, SIRA, and DPS.

28/03/2023

On the way ✈️✈️✈️

Mero share - Stock market in Nepal | CDSC, IPO, FPO, DEMAT 23/03/2023

👇👇

Mero share - Stock market in Nepal | CDSC, IPO, FPO, DEMAT Mero share is a platform for people who are investing in the Nepal stock market (NEPSE). CDSC, IPO, FPO, right & reserved shares, Demat, pin password.

Best restaurant in Al Quoz, Dubai- Varanasi Patna Restaurant 15/03/2023

👇👇

Best restaurant in Al Quoz, Dubai- Varanasi Patna Restaurant Varanasi Patna Restaurant LLC is the best restaurant available in Al Quoz, Dubai-UAE if you are searching Chinese and indian flavour 'near me'.

Best restaurant in Al Quoz - Tastebuds Grill 14/03/2023

👇👇

Best restaurant in Al Quoz - Tastebuds Grill Tastebuds grill is one of the best restaurant in Al Quoz, Dubai - UAE. Enjoy variety of food items from menu provided in Indian, Chinese Arabic dishes

13/03/2023

Not everyone you talk are true friends. 🙃🙃

Yak and Yeti - Best Nepali Restaurant Al Quoz, Dubai, UAE 13/03/2023

👇👇

Yak and Yeti - Best Nepali Restaurant Al Quoz, Dubai, UAE Yak and Yeti Nepalese Cuisine restaurant is one of the best Nepali restaurants in Al Quoz, Dubai, UAE with a variety of delicious food items.

The best Nepali Restaurant in Al Quoz, Dubai, UAE - Nepali Chulo 04/03/2023

👇👇

The best Nepali Restaurant in Al Quoz, Dubai, UAE - Nepali Chulo Nepali Chulo is one of the best restaurant in Al Quoz, opposite Al Khail Mall near Green Gift which provides a variety of delicious foods in Dubai.

The best Nepali restaurant in Bur Dubai, UAE - Nanglo 22/02/2023

👇👇

The best Nepali restaurant in Bur Dubai, UAE - Nanglo Nanglo Restaurant is one of the best Nepali restaurants in Bur Dubai, UAE offering a satisfactory taste of Nepali food for events and occasions.

PSBD exam questions answers Abu Dhabi, UAE | NSI, PSCOD/ASSD 21/02/2023

👇👇

PSBD exam questions answers Abu Dhabi, UAE | NSI, PSCOD/ASSD PSBD/PSCOD/ASSD exam questions and answer model pdf for security guards Abu Dhabi, UAE after training received from NSI which helps you to get license

Best Nepali restaurant in Sonapur, Dubai | UAE 03/02/2023

👇👇

Best Nepali restaurant in Sonapur, Dubai | UAE Mnt Everest Restaurant is one of the best restaurant to dine in located at sonapur, Muhaisanah 2, Dubai, United Arab Emirates.

Waste Management in Pokhara by Green Valley Recyclers- GVR | Social Awareness 30/01/2023

👇👇

Waste Management in Pokhara by Green Valley Recyclers- GVR | Social Awareness Green Valley Recyclers - GVR is a Pokhara-based waste management company working to make the city free from dumping landfill sites.

Top Security companies in Qatar 2023 | Doha 27/01/2023

Top security companies in Qatar 🇶🇦 👇👇👇

Top Security companies in Qatar 2023 | Doha Teyseer, QSS, ISC, G4S, Allied, United SS, and European guarding are some of the top security companies that provide services in the state of Qatar.

17/01/2023

Top security companies in UAE | Dubai 2023 16/01/2023

Top security companies in UAE 👇👇

Top security companies in UAE | Dubai 2023 Top: Arkan, Transguard, G4S, Securiguard, First Security, Hemaya, Spark, Middle East Security, Black horse, Landmark, Hawk, Magnum, Guardforce, World.

Dubai security guard License, certificate | SIRA physical fitness 12/01/2023

दुबईमा सिक्युरिटी गार्डको फिटनेस परीक्षाको निम्ति 👇

Dubai security guard License, certificate | SIRA physical fitness The beep Test, Horizontal Jumping Test, Sled Pushing Test, Sled Pulling Test, and Sprinting Test are included in SIRA physical fitness exam in Dubai.

Fire Safety, Sources, Causes, Classifications, Drill, Extinguisher 11/01/2023

आगलागी बाट बँच्न र बचाँउन 👇👇

Fire Safety, Sources, Causes, Classifications, Drill, Extinguisher Full information on Theory of Fire, Safety, Sources, Causes, Classifications, Drill, Extinguisher, Emergency Evacuation plan and Fire Action Procedure

How to write Security Incident report 5W and 1H samples | Step by step guide 03/01/2023

https://www.nadipur.com/2023/01/how-to-write-security-incident-report-5w-and-1h-samples-step-by-step-guide.html

How to write Security Incident report 5W and 1H samples | Step by step guide Security incident reports are documentation recorded to track misconduct or accidents with 5w and 1h (who, where, whom, which, what and how)

27/12/2022

Traffic fines are set to 1500 from 500.
Follow traffic rules and save life.

Security guard interview questions and answers in Dubai | SIRA | DPS | Abu Dhabi | 26/12/2022

https://www.nadipur.com/2022/12/Security-guard-interview-questions-and-answers-in-Dubai-SIRA-DPS-Abu-Dhabi-PSBD-PSCOD.html

Security guard interview questions and answers in Dubai | SIRA | DPS | Abu Dhabi | If you are attending an interview for a security guard in Dubai, Abu Dhabi, or any gulf country, this article will help you for preparation.

20/12/2022

Spread the love

26/10/2022

Festival of lights. Happy tihar!!!
***n

24/10/2022

Respect who cares.

23/10/2022

कसैलाई लाग्नसक्छ को हुन त सत्यमोहन जोशी ??
=====================================
जन्म : बाबू शंकरराज जोशी र आमा राजकुमारिकको कोखबाट जन्म वि स १९७७ बैशाख ३० गते ललितपुरमा भएको ।
✍️ ३ पटक मदन पुरस्कार प्राप्त गर्ने एकमात्र व्यक्ति । उनले वि. सं. २०१३ सालमा हाम्रो लोक संस्कृति , वि. सं. २०१७ मा नेपाली रास्ट्रीय मुद्रा र वि. सं. २०२८ मा कर्णाली लोक संस्कृति नामक पुस्तकका लागी सो पुरस्कार पाएका
✍️ वि. सं. २०६९ सालमा पद्मा श्री साधना सम्मानद्वारा सम्मानित
✍️ वि. सं. २०७१ वैशाख ३० गते त्रिमुर्ति निकेतनले शताब्दी पुरुषको उपाधि दिएको
✍️ वि. सं. २०७६ भाद्र २४ मा नेपाल सरकारले उनको तस्वीर अंकित १००, १००० र २५०० रुपैंयाको मुद्रा निस्कासन गरेको
✍️ जिवीत रहंदै हुलाक टिकट प्रकाशन हुने पहिलो व्यक्ति
✍️ २०७९ सालको संविधान दिवसमा उनलाइ नेपाल सरकारद्वारा राष्ट्र गौरव मानपदवीबाट सम्मानित
✍️ पुरातत्त्व विभागको पहिलो निर्देशक
✍️ अरनिको बारे जानकारी दिने पहिलो व्यक्ति
✍️ इ- पासपोर्ट प्राप्त गर्ने पहिलो नेपाली ( २०७८/०८/०१)
✍️ २०७९/०६/३० गते १०३ वर्षको उमेरमा निधन ।

Source: Binod Gautam

19/09/2022

१६. नेपालसँग कूटनीतिक सम्बन्ध भएको पहिलो SAARC राष्ट्र कुन हो?
- भारत

१७. नेपालसँग कूटनीतिक सम्बन्ध भएको अन्तिम SAARC राष्ट्र कुन हो?
- भुटान

१८. नेपालको पहिलो SAARC महासचिव को हुन्?
- यादवकान्त सिलवाल

१९. SAARC को सर्वोच्च शिखर कुन हो?
- Mount Everest, सगरमाथा (८८४८.८६ मीटर)

२०. SAARC को पहिलो सम्मेलन कहाँ र कहिले भएको थियो?
- ६-८ डिसेम्बर, १९८५

२१. महासचिवको पदावधि कति समयका लागि हुन्छ?
- ३ वर्ष

२२. नेपालले SAARC को कति प्रतिशत खर्च व्यहोर्छ?
- १०.७२

२३. SAARC को स्थाई समितिमा सदस्य को रहन्छ?
- सदस्य राष्ट्रका परराष्ट्रसचिव

२४. SAARC को ऊर्जा केन्द्र कहाँ छ?
- पाकिस्तान

२५. SAFTA को पुरा रूप के हो?
- South Asian Free Trade Area

२६. SAFTA अनुमोदन गर्ने पहिलो राष्ट्र कुन हो?
- नेपाल

२७. SAFTA अनुमोदन गर्ने अन्तिम राष्ट्र कुन हो?
- बांग्लादेश

२८. SAFTA मा नेपाल का तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्?
- महेश आचार्य

२९. प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने प्रथम SAARC राष्ट्र कुन हो?
- भुटान

३०. खुल्ला दिसामुक्त प्रथम SAARC राष्ट्र कुन हो?
- नेपाल

Nadipur.com

16/09/2022

SAARC सम्बन्धि महत्वपूर्ण प्रश्नोत्तरहरू
१. SAARC को पूरा रूप के हो?
- South Asian Association for Regional Cooperation

२. SAARC स्थापना कहिले र कहाँ भएको हो?
- December 8, 1985
- Dhaka, Bangladesh

३. SAARC को सदस्य राष्ट्र कुन कुन हुन्?
- आठ ८ (अफगानिस्तान, बांग्लादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान and श्रीलंका)

४. SAARC को सचिवालय कहाँ छ?
- काठमाडौँ

५. SAARC को अन्तिम सदस्य कुन राष्ट्र हो?
- अफगानिस्तान (२००७)

६. SAARC को सबैभन्दा ठूलो राष्ट्र कुन हो?
- भारत

७. SAARC को सबैभन्दा सानो राष्ट्र कुन हो?
- माल्दिभ्स

८. UNO को मान्यता प्राप्त गर्ने पहिलो SAARC राष्ट्र कुन हो?
- भारत

९. UNO को मान्यता प्राप्त गर्ने अन्तिम SAARC राष्ट्र कुन हो?
- बांग्लादेश

१०. क्षेत्रफल र जनसंख्याको आधारमा नेपाल SAARC को ठूलो राष्ट्रको कति नम्बरमा पर्छ?
- क्षेत्रफलमा चौथो ठूलो राष्ट्र
‐ जनसंख्यामा पाचौ ठूलो राष्ट्र

११. नेपालले SAARC को कति क्षेत्रफल ओगटेको छ?
- ३%

१२. SAARC को वडापत्रमा कतिवटा धारा छन्?
- 10

१३. SAARC यूनिवर्सिटीको नाम र स्थान के हो?
- South Asian University (New Delhi, India)

१४. नेपालबाट सबै भन्दा नजिकै रहेको SAARC राष्ट्र को राजधानी कुन हो?
- थिंपू, भुटान

१५. नेपालले हालसम्म कति पटक सम्मेलन आयोजना गरेको छ?
- ३ पटक (तेस्रो, एघारौँ, र अठारौँ)

Nadipur.com

Want your business to be the top-listed Computer & Electronics Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Nadipur
Pokhara
Other Information Technology Companies in Pokhara (show all)
Parajuli Tech Parajuli Tech
Gandaki
Pokhara, 33700

Parajuli Tech is a leading Nepal based Software Company focused on delivering the best and most cost-effective solutions to our clients.

Hamro Online Sewa Hamro Online Sewa
Pokhara
Pokhara, 33700

S.A I.T Solution and Trade Concern S.A I.T Solution and Trade Concern
Street 3, Gharelu Marg, Zero Km
Pokhara, 33700

A Complete Technologies Services is the foremost accredited IT company providing managed IT services,

all-attend all-attend
Pokhara
Pokhara

Automated Attendance system for school/ colleges

JumpXdigital JumpXdigital
Amarsingh Chowk
Pokhara, 33700

Pokhara's only consumer-centric, creative media agency. We work relentlessly to drive the best resul

Aama Technology Aama Technology
Pokhara Lakeside
Pokhara, 33700

Aama Technology is a company providing IT services and is a subsidiary company of Virtual Technology

High-End Techs High-End Techs
Pokhara

Information Technology Company

Bimal bhandari Bimal bhandari
Pokhara

Tech enthusiast 🛠️ Full stack MERN developer 🚀 | Talking with computers for a living 🤖 |

Action Autonomie Pokhara Action Autonomie Pokhara
Swagat Tole, Malepatan
Pokhara, 00977

We provide vocational education and technical training.

Easy Web Host Nepal Easy Web Host Nepal
Chipledhunga
Pokhara, 33700

A privately owned software company based in Pokhara delivering various IT services including web, mo

Reev InfoTech Reev InfoTech
Tulsi Marg, Ranipauwa
Pokhara, 33700

Empowering Businesses with Customized Technological Solutions in Nepal