Tara Nath Dhungana
पोखरा उद्योग वाणिज्य संघ
महासचिव, साझ?
चुनावी अभियान,
हामी साझा उम्मेदवार
हजुरहरु समक्ष मतको लागि विनम्र अपिल ।
नमस्कार,🙏
पो. उ. वा. सं. ३४ औं महाधिवेसनमा हामीलाई हजुरको अमुल्य मत दिएर अत्यधिक मतले विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु|
नमस्कार,🙏म तारानाथ ढुङ्गाना (क्र श २)
पो. उ. वा. सं. ३४ औं महाधिवेसनमा महासचिव पदकाे लागि साझा उमेदवार हजुरको अमुल्य मत दिएर अत्यधिक मतले विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु|
तारासुमन सप्लायर्स
९८५६०३२१६४
यहां काे साथ र सहयोग काे लागि ऋणी रहेने छू
आदर्णिय अग्रज उद्योगी,
ब्यबसायी ज्युहरुमा हार्दिक नमस्कार।
अग्रज लाई सम्मान नयाँ लाई प्रोत्साहन।
यहि भदौ २४ र २५ गते पोखरा उद्योग वाणिज्य संघको ३४ ओैं महाधिवेसनमा महासचिव पदमा मेरो उम्मेदवार रहेको ब्यहोरा अनुरोध गर्दछु ।मेरो उम्मेद्वारी पदको लागि नभै पोखरा उद्योग वाणिज्य संघको गरिमा र ब्यबसायिको हक हित र आधिकार काे लागि हुनेछ । आदरणीय उद्योगी तथा व्यवसाीलाई हजुरहरुको अमुल्य मत सहयोगका लागि सबिनय अनुरोध गर्दछु ।
जय उधोगी जय व्यबसायी ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara
33700
Pokhara
The Art of Living Faculty | Certified YOGA Teacher | Spirituality | Investment Banker |
Pokhara, 2103
याे पेजमा तपाईंको how to earn money online जस्तो सुकै भिडियो देखिन्छ । मोबाइल देखि पैसा कसरी कमाउने