Tikaram Paudel

Tikaram Paudel

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tikaram Paudel, Public Figure, Pokhara.

15/09/2023
02/06/2023

छोरा समित मैले तिमीलाई सभ्य मानिस कसरी बन्ने भनेर सिकाएको हुन सक्छु। तिम्रा हरेक अपेक्षाहरूले निरन्तर रूपमा मलाई तिमिले गर्व गर्ने व्यक्ति बन्न थप ऊर्जा र समय लगानी गर्न बाध्य बनाउनेछौ। छोरा मलाई गर्व गर्ने अनन्त कारणहरू दिनेछौ ! तिमी आफैमा बुद्धिमानी ,अध्यापनमा तेजस्वी, स्मार्ट, हास्यास्पद, पराक्रमी र साहसी छौ। तिम्रो जन्मदिनमा हरेक खुशीले भरिपूर्ण होस् जुन यस वर्ष कल्पना गर्न छौ।

19/02/2023

७३ओैं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। यस राष्ट्रिय दिवसलाई सबैले उल्लासपूर्ण रूपमा मनाऔं।

15/02/2023

श्री जनआदर्श माध्यमिक विद्यालय, फेदीखोला-४,आरुखर्क, स्याङ्जाको ६३ ओै वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह एक कार्यक्रमका विच सम्पन्न हुदै। स्थान विद्धालयको सभाहल!

Photos from Tikaram Paudel's post 07/02/2023

जेलेंस्की यूक्रेनको बर्बाद गर्न किन खोजिरहेको छन् ? किन रूस साथ सम्झौता गरेर लडाईको अन्त्य गर्न खोज्दैन्न ?
" विनाश काले विपरीत बुद्धि".. .. .. सबै भन्दा पहलो गल्ती अमेरिका र नाटो देशहरुको हो। जसले रूसलाइ बहुत ही कमजोर ठाने , आठ साल पहला जब रूसले यूक्रेनको क्रीमियामा सैन्य कारबाही गरेर आफ्नो लियो। त्यतिवेला वास्तविक कुरा केहो वुझ्न पर्नेथियो , यो कुनै सामान्य परिघटना थिएन। जसरि युक्रेनका राष्ट्रपतीले सहजै चुनाव जिते त्यसैगरि रुसलाइ जितिन्छ भन्ने कल्पना गलत सावित भयो । .. .. . . . अहिले यूक्रेनका राष्ट्रपति हजारौं यूक्रेनी नागरिकको हत्यारा प्रमाणित भएका छन् ।
*एक अर्थशास्त्री माल्थस ले भन्नू भएको थियो "केहि पनि प्राणी या वनस्पति मा यदि बहुत अधिक संख्यामा वृद्धि भयभने प्रकृतिले उसलाई कंट्रोल गर्दछ अथवा, त्यो कंट्रोल कुनै बिमारी वायरस भूकंप उल्कापिंड खस्ने या युद्ध हुनु थियो" । यूक्रेनमा रूसको सैन्य एक्शन सिर्फ यूक्रेन अथवा रूसको नहीं मात्रै नभएर पूरै विश्वको जनसंख्या लाई नै आघात और बर्बादी तिर धकेल्ने एक्शन सावित भयो ।
*आज पूरै विश्वलाई खाद्यान्न, ग्यास ,पेट्रोल र धातुहरुलाई निर्यात गर्ने दुवै देश आणविक युद्ध शामिल भएरर पूरै विश्वलाई संकट हाल्ने दुश्वास हो मानवजाति माथि २१ओै सताव्दीको ठुलो वज्रापात भएको छ । यसले उनिहरु समेत संकटमा छन्।

04/02/2023

नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश जनवर्गीय संगठनहरुको संयुक्त भेला तथा राजनीतिक अभिमुखीकरण कार्यक्रम हेम वहादुर थापाको अध्यक्षतामा पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा बावुराम भट्टराईको प्रमुख अतिथिथ्यमा सम्पन्न । सफदग्रहण लिदै नेताहरु।

Photos from Tikaram Paudel's post 04/02/2023

नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश जनवर्गीय संगठनहरुको संयुक्त भेला तथा राजनीतिक अभिमुखीकरण कार्यक्रम हेम वहादुर थापाको अध्यक्षतामा पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा बावुराम भट्टराईको प्रमुख अतिथिथ्यमा सम्पन्न ।

04/02/2023

नेपाली नेत्रहीन विद्यार्थी फ्उन्डेसन, Foundation for Nepalese Blind Students( FNBS)
विन्दु कोईराला सुवेदी - अध्यक्षमा पुर्व प्रधानमन्त्री प्रमुख संरक्षक डा. वावुराम भट्टराईको प्रमुख अतिथित्यमा सम्पन्न।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्यहरु फडेन्द्र देवकोटा ,टिकाराम पौडेल, रोसन पोख्रेल ,सिवलाल धिताल - परिकल्पनाकार , नेपाल दृष्टिहिन सघंका माहसचिव शिशिर खनाल र गोर्खा मिलन समाजका पुर्व अध्यक्ष तिलक तिवारि , विष्णु माया ,निसान लामिछाने , प्रेम कुवर, सल्लाहकार नवराज पौडेल , हरिसरण अधिकारी तथा कार्यसमिति सदस्यका सदस्यहरुको उपस्थितिमा भयो।

Photos from Tikaram Paudel's post 04/02/2023

नेपाली नेत्रहीन विद्यार्थी फ्उन्डेसन, Foundation for Nepalese Blind Students( FNBS)
विन्दु कोईराला सुवेदी - अध्यक्षमा पुर्व प्रधानमन्त्री प्रमुख संरक्षक डा. वावुराम भट्टराईको प्रमुख अतिथित्यमा सम्पन्न।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्यहरु फडेन्द्र देवकोटा ,टिकाराम पौडेल, रोसन पोख्रेल ,सिवलाल धिताल - परिकल्पनाकार , नेपाल दृष्टिहिन सघंका माहसचिव शिशिर खनाल र गोर्खा मिलन समाजका पुर्व अध्यक्ष तिलक तिवारि , विष्णु माया ,निसान लामिछाने , प्रेम कुवर, सल्लाहकार नवराज पौडेल , हरिसरण अधिकारी तथा कार्यसमिति सदस्यका सदस्यहरुको उपस्थितिमा भयो।

चार करोड लगानीमा गाउँमै पशुपालन, दूध बेचेरै मासिक १५ लाख आम्दानी 03/02/2023

आत्मनिर्भर वनौ !
उत्पादनमा जोड दियौं !!
श्रममा विश्वास गरौँ !!!

चार करोड लगानीमा गाउँमै पशुपालन, दूध बेचेरै मासिक १५ लाख आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका– १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना

02/02/2023

जति अध्यान गरेपनि सकिँदैन !

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Pokhara
33700