Travel with jitu

Travel with jitu

All over nepal in first 7 th time best driver award winning driver ( year :- 2012, 2013, 2016, 2020,)

17/04/2024

जय श्रीराम Dream

16/04/2024

जय सियाराम Dream City

15/04/2024

Dream City

14/04/2024

जय सिताराम Dream City

13/04/2024

11/04/2024

ईदका चांद आँप सभी कि जिन्दगिको
खुशियोँ से कामियाबोँ से रोशन करेँ
आँप सभिको इद बहुत बहुत
मुबारक

Jit jitu Sarmila

09/04/2024

जनकपुर आउदैछुँ,
जनकपुरमा घुम्ने पर्यटकीय स्थलहरु कुन कुन छन प्रतिक्रिया दिनुहोला है 🙏

07/04/2024

हिजो शनिबार बेलुका करिब ५ /६ बजेको आसपासमा पोखरा भण्डारढिक बाट बेगनास मोहरिया जाने क्रममा ट्याक्सीमा मोबाईल छुटेको भनी खवर आएको थियो, हामिले पोखरेलि ट्याक्सी मा समन्वय गरि खबर सम्प्रेषण गर्यौँ, यो खबर पाउने बित्तिकै ग १ ज ३४४५ नम्बरका ट्याक्सी चालक कमल थापा आफैले मलाई फोन सम्पर्क गर्नुभयो, मोबाईल साईलेन्स मा रहेछु भन्नू भयो, फलस्वरुप १ घण्टा भित्रमा नै मोबाईल सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिएको छ, खोजी कार्यमा लाग्ने सबैलाई धन्यवाद 🙏

Travel with jitu All over nepal in first 7 th time best driver award winning driver ( year :- 2012, 2013, 2016, 2020,)

Photos from Travel with jitu's post 06/04/2024

पोखरा अन्तरास्ट्रिय बिमानस्थल ट्याक्सी सेवा केन्द्र द्वारा आयोजित नवबर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम
Jitu jitu

30/03/2024

22/03/2024

ठाउँ मन पर्यो, एउटा तस्विर पोस्ट्याईयो
हजुर लाई चाहिँ कस्तो लाग्यो ?
RajMahal Event Cafe & Resto

19/03/2024
18/03/2024

पर्यटनको राजधनी घोषणा

Photos from Travel with jitu's post 17/03/2024

सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्युको प्रमुख आतिथ्यतामा आज पोखरा लाई पर्यटकीय राजधानी भनी घोषणा भएको छ, सबैभन्दा पहिला पर्यटक हरु ट्याक्सी चालक हरु सङ्ग भेटिनु हुन्छ यसमा हाम्रो पनि चासो र सहभागीता हुनुपर्दछ भन्ने हेतुले सो कार्यक्रममा हाम्रो पोखरा एयरपोर्टका ट्याक्सी चालकहरु सहभागी हुदाँको एक तस्विर
Jitu jitu

14/03/2024

पोखरा अन्तरास्ट्रिय एयरपोर्ट बाट ट्याक्सी चलाउने होमनाथ पौडेल दाईको ट्याक्सीमा छुटेको मोबाईल सम्बन्धित ब्यक्तिलाई बुझाइ, पोखराका ट्याक्सी चालक इमानदारी छन भन्ने पुन प्रमाणित गरिदिनुभएको छ, दाइ लाई विशेष धन्यवाद 🙏

Photos from Travel with jitu's post 10/03/2024

आज मेरो जन्मदिनमा पोखरा एयरपोर्ट ट्याक्सी सेवा केन्द्रका मेरा सहकर्मी मित्रहरुले बिहानै अकल्पनीय, अमुल्य अनि बिर्सनै नसकिने गरि जन्मदिन मनाईदिनुभयो सबै साथिहरु लाई बिशेष धन्यवाद 🙏💕
jitu Jitu

09/03/2024

dream city pokhara pumdikot Dream City

06/03/2024

Jay shambhu, jay bhole
Dream City Pumdikot Photo studio

06/03/2024

आज एउटा तस्विर पोस्ट्याईयो 🙏
Dream City

02/03/2024

international flag park pokhara
! अन्तर्राष्ट्रिय झण्डा पार्क पोखरा

29/02/2024

ड्रीम सिटि पोखरा ! Dream city pokhara pundikot Dream City

28/02/2024

44 th time blood donation

25/02/2024

first time paragliding Advance Paragliding Pvt. Ltd

24/02/2024

Photos from Travel with jitu's post 21/02/2024

पोखरा अन्तरास्ट्रिय बिमानस्थल ट्याक्सी सेवा केन्द्रको अधिबेशन सम्पन्न भएको छ 🙋‍♂️
सचिब पदमा पुन सर्वसम्मत निर्वाचित गरिदिनु भएकोमा सबैलाई धन्यवाद 🙏

Dijan Bd Jitu Shovakanta Poudel Surath Poudel Madan Kumar

18/02/2024

पोखरा एयरपोर्ट बाट बगर जाने क्रममा बिदेशी यात्रुको ल्यापटप छुटेछ भनी खबर गरि, यात्रुको सामान इमानदारिताका साथ यात्रुलाई फिर्ता दिई पोखराका ट्याक्सी चालक इमानदारी छन भन्ने पुन प्रमाणीत गरिदिनु भएकोमा हरि पोख्रेल दाइ लाई विशेष धन्यवाद 🤞
शेयर गरेर साथ दिनु भएकोमा हजुर हरु सबैलाई सप्रेम नमन 💚🙏

18/02/2024

gupteswar mahadev cave pokhara, shiv temple pokhara

17/02/2024

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बाट ट्याक्सी चलाउने ग.१.ज १८६९ नम्बरको चालक गुञ्ज भुजेल दाईको गाडिमा छुटेको सामान सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिएको छ, सेवा केन्द्रको तर्फबाट दाईलाई बिशेष धन्यवाद 💕

12/02/2024

gupteswar mahadev cave

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

भगवान रामले तोड्नुभएको शिव धनुषको एक टुक्रा खसेको ठाउँ, धनुषाधाम
सिताराम को बिवाह मण्डप
जनकपुरको लस्सी कर्नर ! मिठो नलागे पैसा तिर्नु पर्दैन
मिथिला सभ्यता को धरोहर जनकपुरमा अवस्थित नौलाखा मन्दिर
#naulakhamandir #janakpur #explorenepal
नौलाखा मन्दिरको भिडियो यु ट्युबमा आईसकेको छ है हजुर हेर्नू होला
#happynewyears #2081 #NewYear2081 #calendar #taxi
पोखराको एउटा यस्तो ठाउँ जहाँ थुप्रै एकल दिदिबहिनी तथा बहिरा हरुले काम गर्छन
पर्यटन राजधानी पोखरा
A new places to visit
Jay bhole
Jay bholenaath #harharmahadevॐ #mahadeva #bhole

Category

Telephone

Website

Address

Naya Gaun 15
Pokhara
33700