Digital Dukan

इन्टरनेटबाट तपाईको व्यापारमा अर्को तहमा पु¥याउने काम ।

Photos from Digital Dukan's post 25/04/2024

पैसा Urgent चाहिएको हुनाले बेच्न खोजेको । इच्छुक र भेट गरेरै किन्न चाहानुहुन्छ भने फोन गर्नुहोस् ।
सकेसम्म मिलाएर दिन्छु ।

जो पहिलो आयो उसलाई मिलाएर दिन्छु ।
9846041174

09/02/2024

Canva राम्रो चलाउन जान्नुभएको छ भने भन्नुहोला है । यसो डिजाइनहरु तपाईको डिजाइन हेरौ । मिलेर केहि काम गर्न सकिन्छ ।

Whatsapp मा सम्पर्क गर्नुभए हुन्छ ।
9825186459

07/02/2024

प्लस टु र ब्याचलर अध्ययन गरिरहेका विद्यार्थी फ्रेशरहरुको लागि विशेष । ल्यापटप र आफ्नै साधन भएकोलाई प्राथमिकता ।

03/02/2024

प्लस टु तथा ब्याच्लर अध्ययन गरेर खालि समय भएकोले सम्पर्क गर्न सक्नुहुनेछ । फ्रेशर भए नि केहि फरक पर्दैन ।

लेकसाइड/जरेवर/नारेश्वर/सेदि आसपास रहनुभएको लाई प्राथमिकता । साथ अफिस आउन आफ्नै साधन र ल्यापटप भएकोलाई प्राथमिकता ।

21/01/2024

लेकसाइड/जरेवर/नारेश्वर/सेदि आसपास रहनुभएको लाई प्राथमिकता । साथ अफिस आउन आफ्नै साधन र ल्यापटप भएकोलाई प्राथमिकता ।

12/01/2024

दाम्मी सिभी बनाउने हैन त ?

म्यासेज गर्नुहोस्

10/12/2023

1 AUD = 90
Limited Time Offer
⏰ Hurry Up
🇦🇺➡🇳🇵 हिमालयन रेमिट। सुलभ रेट, छरितो सेवा। 💱✉
👍 विश्वाश भन्दा एक कदम माथि। 👣🚀
🇳🇵 हिमालयन रेमिट।
📞 सम्पर्कको लागि भाइबर, वाट्सएप गर्न सक्नुहुनेछ 📲
📞 0450204003
🌐 www.himalayanremit.com.au
🏢 Suite 208 Level 2, 288
Forest Road, Hurstville NSW 2220

16/10/2023

🌐 इन्टरनेटमा तपाई अहिले नै युट्यूब र गुगलमा सर्च गर्न सक्नुहुन्छ के हो एफिलेट मार्केटिङ ❓

🌍 हामी जस्तो देशबाट विदेशको प्रडक्ट लाई विदेशमै बेचर कसरी एफिलेट मार्केटिङ गर्न सकिन्छ ❓

🇳🇵 अनि यो नेपालमा सम्भव छ ❓

🌐 अंग्रेजी भाषा नजान्नेलाई कसरी सम्भव हुन सक्छ ❓

🔍 यो सबै प्रश्नहरुको समाधान दिने मात्र नभई एउटा विशेष लाइभ शेशनको तालिम यहाँको माझमा लिएर आइरहेको छु । तपाईहरु तुरुन्तै आफ्नो सिट बुक गर्नुहोला ।

📧 बाँकी जानकारीको लागि म्यासेजमार्फत सम्पर्क गर्नुहोला ।

📝 नोटः ल्याप्टप, इन्टरनेट अनिबार्य रहेको जानकारी गराउदछु । मोबाइलमार्फत मात्र हुनेलाई तालिममा सहभागी गर्न सकिन्छ । तर काम गर्नलाई त्यति सहज चाहि नहुने अग्रिम जानकारी गराउदछु । अंग्रेजी भाषा नजान्नेलाई कुनै समस्या छैन । 🌟

09/10/2023

Tips For Digital Solopreneur

📚 Learn a new skill.
🆓 Provide your service for free to a few people.
📋 Collect their feedback.
🛠️ Make improvements based on the feedback.
💼 Once your service is better, consider selling it.

19/09/2023

एफिलेट मार्केटिङ गर्दा कुनै प्रडक्ट आफैले बनाइराख्नुपर्दैन 🛠️। बजारमा जाने जुन सुकै कम्पनीको प्रडक्ट तपाईं इन्टरनेटमार्फत घरमै बसेर पनि प्रमोट गर्न सक्नुहुन्छ 🌐।
कसरी प्रमोट गर्न सकिन्छ? 📣
नेपाल लगायत अन्य देशहरूमा हामी कसरी एफिलेट मार्केटरको रुपमा काम गर्न सक्छौ? 💼

इच्छुक व्यक्तिले म्यासेजमार्फत सम्पर्क गर्नुहोस् 📩।

विविध परामर्श चाहिन्छ र अघि बढ्न चाहान्छ भने मलाई म्यासेजमार्फत सम्पर्क गर्न सक्नुहुनेछ 🚀। म्यासेजमार्फत AM Consulting लेखि पठाउनुहोला 📧।"

22/08/2023

👉 के तपाइँ तपाइँको व्यवसाय बढाउन मद्दत गर्न प्लेटफर्म खोज्दै हुनुहुन्छ ।
👉 चिन्ता नगर्नुहोस्, हामी तपाईंलाई मद्दत गर्न यहाँ छौं।

हाम्रा सेवाहरू:
🔹 फेसबुक मार्केटिङ 💼🚀📊
🔹 एफिलेट मार्केटिङ 🌐💡📈
🔹 युट्युब मास्टर 📚🎥
🔹 कन्टेन्ट राइटिङ 📝📚✍️
🔹 ग्राफिक डिजाइन 🎨🖼️
🔹 भिडियो कन्टेन्ट क्रियशन 🎥📹📽️🎬
🔹 फाइबर डट कम 📈 💡
🔹 सेल्स मार्केटिङ 🚀💼

यसबाट तपाइँको व्यवसायलाई मार्केट गर्न, प्रमोट गर्न, र विकास गर्नका लागि हाम्रो विशेषज्ञता र अनुभव प्रयोग गर्नुहोस्। 🚀🌟

यदि यो बारेमा एकमुष्ट एकैठाउ सिक्न चाहानुहुन्छ र अघि बढ्न चाहानुहुन्छ भने हामीलाई म्यासेज मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।
📌पहिला राम्रो संग बुझ्नुस् ।
📌राम्रो लाग्यो भने लिन सक्नुहुन्छ ।
📌तपाईलाई यसले सहायता गर्न सक्छ भन्ने पुर्ण विश्वास लिएको छु ।
📌तपाई सिधै म्यासेजमार्फत सम्पर्क गर्नुहोस् । 👍📩
Call: 9825186459

14/08/2023

👩‍💻 घरमा खालि समय भएर बस्नुभएको यूवा वर्ग, 🏠 गृहिणी र उचित रोजगार पाउन बाट बञ्चित भइराख्नुभएको व्यक्तिहरुलाई उचित्त शीपमुलक तालिम सिकृेर आर्थिक रुपमा सवल र सक्षम बन्न चाहानेलाई अनलाइन डिजिटल मार्केटिङ काम सिकेर गर्न सक्नुहुन्छ ।

तत्काल तपाईले यी कुरा सिकेर गर्न चाहानुहुन्छ भने स्वागत छ 🤝✅।

📍 एफिलेट मार्केटिङ कोर्ष📚📊📈🛍️
📍 शोशल मिडिया मेनेजर कोर्ष📱💼
📍 कन्टेन्ट राइटिङ कोर्ष📝📚
📍 ग्राफिक कन्टेन्ट क्रिएट कोर्ष🎨🖌️
📍 भिडियो कन्टेन्ट क्रिएट कोर्ष🎥📹📽️
📍 सेल्स मार्केटिङ कोर्ष🛍️💰

साथै, हामी तपाईंलाई नेपाली भाषामा यी कामहरूको सजिलो तरिकामा सिकाउनमा सहयोग गर्दछौं! 🌟

📚 यसको बिषयमा यदि तपाई पनि सिक्न चाहानुहुन्छ र अघि बढ्न चाहानुहुन्छ भने 🚀 बिशेष तालिम तपाईहरुको माझमा हुदैछ! 🌟

🎥🔴 लाइभ शेशन🎙️🔴 रेकर्ड बेस शेशन दुवै हुनेछ।
📩 म्यासेजमार्फत सम्पर्क गर्नुहोस्।📲 म्यासेजमा तपाईको नम्बर पठाइदिनुहोस्
Call: 9825186459

20/07/2023

🙏 नमस्ते 👋
के तपाईहरु इन्टरनेटमा काम गर्ने र सिक्ने मौका खोज्दै हुनुहुन्छ?
के तपाईंले आफ्नो कला, कौशल वा अन्य प्रतिष्ठित क्षेत्रमा नयाँ कुराहरू सिक्न चाहानुहुन्छ?

यदि तपाईंको उत्तर 'हो' भएको छ भने , तब आफ्नो सपना आफ्नै जागिर बनाउन तयार हुनुहोस् ।

इन्टरनेटमा यी कामहरु सहज तरिकाले गर्न सकिन्छ 🌐✨
✔ एफिलेट मार्केटिङ
✔ शोशल मिडिया मेनेजर
✔ कन्टेन्ट राइटिङ
✔ ग्राफिक कन्टेन्ट क्रियट
✔ भिडियो कन्टेन्ट क्रियशन
✔ सेल्स मार्केटिङ

नेपाली भाषामा यो बारेमा सजिलो तरिकाले सिकाउनको लागि तपाईलाई हामी सहयोग गर्छौ 🤝

यी सबै कुरा हामीले तपाईको अघि तयार गरेका छौं 🤝🎯। यदि तपाई यो बारेमा सिकेर अघि बढ्न चाहानुहुन्छ भने म्यासेजमार्फत सम्पर्क गर्न सक्नुहुन्छ 📩📞।
Call:9825186459

16/07/2023

अब घरमै बसेर सिक्ने, घरमै बसेर तलको काम गर्ने. 🏠💻

हामीले तपाईको लागि नेपाली भाषामा उत्कष्ट तालिम दिएर इन्टरनेटबाट आम्दानीको बाटो निर्माण गरिदिनेछौँ! 💡💰

हामी तपाईको लागि लिएर आएका छाँै
1.एफिलेट मार्केटिङको बारेमा एक मास्टर कोर्स कसरी प्राप्त गर्ने?
2.फेसबुक मार्केटिङलाई कसरी सिक्ने?
3.युट्युब मास्टर कोर्सको बारेमा थाहा कसरी पाउने?
4.सोलिड ग्राफिक डिजाइनमा कसरी माहिर बन्ने?
5.कन्टेन्ट राइटिङ कसरी सिक्ने?

यदि यो बारेमा एकमुष्ट एकैठाउ सिक्न चाहानुहुन्छ र अघि बढ्न चाहानुहुन्छ भने मलाई म्यासेज मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।
✅ पहिला राम्रो संग बुझ्नुस् । ❤️👍
✅ राम्रो लाग्यो भने लिन सक्नुहुन्छ । 💯
✅ तपाईलाई यसले सहायता गर्न सक्छ भन्ने पुर्ण विश्वास लिएको छु । ❤️🙏
✅ तपाई सिधै म्यासेजमार्फत सम्पर्क गर्नुहोस् । 💬
Call: 982-5186459

14/07/2023

हरेक उधमशीलता मा लाग्न चाहने ले पढ्नै पर्ने पुस्तक है ।

13/07/2023

डिजिटल उद्यमी कोर्सका लागि सजिलो नेपाली भाषामा विभिन्न सामग्रीहरू:

१. डिजिटल उद्यमी कोर्सले तपाईंलाई अनलाइन बिजनेस र मार्केटिङको सुरुवातमा मद्दत गर्दछ।

२. यस कोर्समा तपाईंले समयका साथै पूर्व ज्ञान र अनुभव नभएकोले पनि अनलाइन व्यवसाय चलाउनेका तरिकाहरू सिक्नुहुनेछ।

३. तपाईंले यस कोर्सबाट
⏩फेसबुक मार्केटिङ कोर्ष 📱
⏩एफिलेट मार्केटिङ कोर्ष 🤝💼
⏩युट्युब मास्टर कोर्ष 🎥🎬
⏩कन्टेन्ट राइटिङ कोर्ष ✍️
⏩सोलिड ग्राफिक डिजाइन कोर्ष 🎨✨
⏩भिडियो कन्टेन्ट क्रियशन कोर्ष 📹🎥
⏩फाइबर डट कम कोर्ष 🖥️💻
⏩सेल्स मार्केटिङ कोर्षको 💰📈थप ज्ञान प्राप्त गर्नुहुनेछ।

४. यस कोर्सले तपाईंलाई व्यापारीहरू, उद्यमीहरू र अनलाइन बिजनेस सम्बन्धी क्षेत्रमा उपयोगी संसाधनहरूसंग परिचित गराउनेछ।

५. तपाईंले यस कोर्समा अध्ययन गर्दा सबैलाई उद्यमी बन्ने छुट्टै दृष्टिकोण लिने र आवश्यक कौशलहरू विकसित गर्ने मार्गदर्शन प्राप्त गर्नुहुनेछ।

रुचि छ भने तुरुन्त म्यासेजमार्फत सम्पर्क गर्नुहोस् र अघि बढ्नुहोस्

लाइभ शेशन, रेकर्ड बेस शेशन दुवै हुनेछ 🎥🔴🔵।
म्यासेजमार्फत सम्पर्क गर्नुहोस् 💌। म्यासेजमा तपाईको नम्बर पठाइदिनुहोस् 📲✉️
Call : 9825186459

12/07/2023

बिस्तृत जानकारी

12/07/2023

पढ्न पर्ने पुस्तक हो । सबैले हेर्नुहोला ।

12/07/2023

फेसबुक मार्केटिङ भन्ने बुझ्नु भएको छ त ?

05/07/2023

शुभ बिहानी

05/07/2023

Give respect, Take respect

05/07/2023

🙏 नमस्ते 👋
तपाई खालि समयमा केहि सिक्न चाहानुहुन्छ 📚📖।
या,
तपाई खालि हुनुहुन्छ केहि नयाँ चिज सिकेर गर्न चाहानुहुन्छ भने
अवसर तपाईको अघि छ ✨💡।

तत्काल तपाईले यी कुरा सिकेर गर्न चाहानुहुन्छ भने स्वागत छ 🤝✅।
१.फेसबुक मार्केटिङ 📱
२.एफिलेट मार्केटिङ 🤝💼
३.युट्युब मास्टर 🎥🎬
४.कन्टेन्ट राइटिङ ✍️
५. सोलिड ग्राफिक डिजाइन 🎨✨
६.भिडियो कन्टेन्ट क्रियशन 📹🎥
७.सेल्स मार्केटिङ 💰📈

यी सबै कुरा हामीले तपाईको अघि तयार गरेका छौं 🤝🎯। यदि तपाई यो बारेमा सिकेर अघि बढ्न चाहानुहुन्छ भने म्यासेजमार्फत सम्पर्क गर्न सक्नुहुन्छ 📩📞।

04/07/2023

"अनलाइनमा काम गर्ने र केही सिक्न चाहानुहुन्छ भने?"

के तपाईंले अनलाइनमा काम गर्ने इच्छा गर्दै हुनुहुन्छ? के तपाईंले आफ्नो कला, कौशल वा अन्य प्रतिष्ठित क्षेत्रमा नयाँ कुराहरू सिक्न चाहानुहुन्छ?

यदि तपाईंको उत्तर 'हो' भएको छ, तब आफ्नो सपना आफ्नै जागिर बनाउन तयार हुनुहोस्

हामी तपाईको लागि लिएर आएका छाँ
👉 एफिलेट मार्केटिङको गोप्य तरिकाहरू🔥 💰🤝
👉 फेसबुक मार्केटिङका रणनीतिहरू 💼📈
👉 ग्राफिक डिजाइनिङ्गका अवधारणाहरू 🎨📊
👉 कन्टेन्ट राइटिङका महत्वपूर्ण सिद्धान्तहरू ✍️📝
👉 युट्युबमा सफलताका रणनीतिहरू 📺🎥

नेपाली भाषामा यो बारेमा सजिलो तरिकाले सिकाउनको लागि तपाईलाई हामी सहयोग गर्छौ 🤝

यी सबै कुराहरुको बिषयमा हामीले विशेष लाइभ शेशनहरु प्रत्येक दिन ल्यारहेका छौँ 🎙️📺
उक्त कुराको लागि तपाई हामीलाई म्यासेजमार्फत सम्पर्क गर्नुहोस् 💌। म्यासेजमा तपाईको नम्बर पठाइदिनुहोस् 📲✉️
Call : 9825186459

Digital Entrepreneurship Blueprint 04/07/2023

इन्टरनेटमा के के काम गर्न सकिन्छ भनेर प्रश्न गर्नेहरुलाई सिधा उत्तर 🤔
🔹 एफिलेट मार्केटिङ
🔹 शोशल मिडिया मेनेजर
🔹 कन्टेन्ट राइटिङ
🔹 ग्राफिक कन्टेन्ट क्रियटर
🔹 भिडियो मार्केटिङ
यी काममध्ये कुनै पनि काम गरे तपाईलाई आर्थिक रुपमा सबल र सक्षम बनाउछ 💪💼
नेपाली भाषामा यो बारेमा सजिलो तरिकाले सिकाउनको लागि तपाईलाई हामी सहयोग गर्छौ 🤝
रुचि छ भने तुरुन्त लिन्कमा क्लिक गरेर अघि बढ्नुहोस् 🔗💻

Digital Entrepreneurship Blueprint Embrace online learning and entrepreneurship. Beat the heat.

02/07/2023

"तपाईं केही गर्न चाहानुहुन्छ? यो हेर्नुहोस्!"
"इन्टरनेट प्रयोग गर्नुहोस्, बरु डिजिटल उद्यमिता पाठ्यक्रमको लाभ उठाउनुहोस्!"
Please Join Telegram Here 📲: https://t.me/+_UN9cJiO67oxYTA1

हामी तपाईको लागि लिएर आएका छाँ
✅कन्टेन्ट राइटिङ कसरी गर्ने? ✍️✏️
✅कसरी ग्राफिक कन्टेन्ट तयार गर्ने? 🎨✏️
✅कसरी भिडियो कन्टेन्ट तयार गर्ने? 🎥🎬
✅कसरी फेसबुक मेनेजर भएर काम गर्ने? 👩‍💼💼
✅यो बिषयमा श्पेशियल तालिम लिएर आएका छौँ 🎓✅।

लाइभ शेशन, रेकर्ड बेस शेशन दुवै हुनेछ 🎥🔴🔵।
म्यासेजमार्फत सम्पर्क गर्नुहोस् 💌। म्यासेजमा तपाईको नम्बर पठाइदिनुहोस् 📲✉️
Call : 9825186459

Digital Entrepreneurship Blueprint Course | Affiliate Marketing Nepal 2023 29/06/2023

https://youtu.be/wcQ8U0_NNnU

Digital Entrepreneurship Blueprint Course | Affiliate Marketing Nepal 2023 िस्तृत जानकारीको लागि तपाईलाई यो भिडियो जसले पठाएको छ उहाँलाई सम्पर्क गरेर अघि बढ्नुहो.....

22/06/2023

त्यो बेला दिन कठिन थियो । एसएलसि सकिने बित्तिकै के पढ्ने भन्ने सबैको चासोको बिषय पनि थियो । पैसा हुनेहरु साइन्स, ब्रिज कोर्ष के के के के ?

म सानैमा बुबाको अभाव पछि काकाहरुले थेगिराख्नुभएको दिन थियो । आर्थिक भार उहाँहरुकैमा । यसो त आफ्नो छोरीहरुलाई पनि पढाउनुपर्ने ति समयमा मलाई साइन्स पढ्ने त कल्पना मात्र ।

एक हुल बथानहरु “कमर्स पढ्ने, कमर्स पढ्ने” भनेपछि आफु मात्र एकोहोरो यता न उता हुने कुरा भएन । तर वास्तवमा कमर्स लहै लहैमा लागेर पढ्नु परो । त्यो पढेर के हुन्छ भनि सोध्दा “ब्यांकमा जागिर खान पाइन्छ । प्रल्हाद दाईले नबिलमा बिस हजार खान्छ रे” । यस्तै सुनेर त पढियो ।

कुरा यहाँनेर मात्र हैन । कमर्समा ४ वटा बिषयहरुमा २ बिषय छान्नुपर्ने थियो । मार्केटिङ, बुम(बिजनेश अर्गनाइजेशन अफिस म्यानेजमेन्ट), कम्प्युटर साइन्स, बिजनेश म्याथ ।

मार्केटिङ शब्द सुनेरै म पहिल्यै तर्किसकेको थिए । किनभने एसएलसि पछि काम खोज्ने क्रममा एउटा कम्पनीले हर्बल प्रडक्ट बेच्न १५ दिन जति सल्यान, लमजुङ, दाङको घोराही, तुलसीपुर कता कता घुमाएर अफिसमा तलब थाप्ने दिन रु.२५० दिएको थियो । तर त्यो समय उहाँहरु ठिकै हुनुहुन्थ्यो रहेछ । १५ दिन खाएको, बसेको सबै घटाएर उप्रेको जम्मा रु.२५० रहेछ ।

ओहो २५० मै अल्झेछु । सरी है ।

अनि यता बुम भन्ने शब्द सुनेरै खाँसमा लिन मन नलागेको ।

म्याथमा मेरो सबैभन्दा बढि एसएलसिमा आएकोले यो बिषय लिए यता पनि खत्रै हानिन्छ भन्ने सुरले त्यो बिषय लिए ।

अनि महत्वपुर्ण कुरा, कम्प्युटर साइन्स चाहि मेरो मन पर्ने बिषय भन्दा नि कलेजमा कम्प्युटर चलाउन पाइन्छ । साइबरको पैसा अलिकति भए नि जोगिन्छ भनेर त्यो बिषय लिए ।

कमर्सको बिषयमा अरु के के पढे मलाई अहिले कति पनि मेसो छैन । ब्याङ्क एकाउण्ट डेबिट, क्याश एकाउण्ट क्रेडिट भनेर अलिअलि घोकेर पास गरेको हो मैले । कम्प्युटर साइन्समा पनि उधुम केहि सिकिन । तर ३० मिनेट जति कम्प्युटरमा वर्ड, एक्सेल, पावरपोइन्ट अति बेसिक कुराहरु सिके ।

त्यो २ बर्ष मैले एउटै कुरा उपलब्धी गरेको भनेको नेपाली टाइपिङ हो । मलाई थाहा थिएन टाइपशालाबाट नेपाली टाइप अभ्यास गर्न सकिन्छ भन्ने । तर मैले चाहि फरक तरिकाले गरे । अहिले त्यो तरिका मैले प्रत्यक्ष २० भन्दा बढिलाई सिकाए ।

म सामाखुशी नेर एक जना काकाको कोठामा बस्थे । हुनलाई काकाहरु २, ३ जना हुनुहुन्थ्यो । घरि जोरपाटी, घरी बुढानिलकण्ठ, घरी धापासी गरिबस्थे । बढि त म बुढानिलकण्ठ जोरपाटी बस्थे ।

सामाखुशी हुदै बिहानै ५ बज्ने साथ कलेज साइकल पेलेर जान्थे । पेल्नु अघि क, ख रट्नु थियो । क भनेको एस, ख भनेको भि, ग भनेको यू । क देखि च सम्म साइकलमा रट्दै बसुन्धरा हुदै चक्रपथ सम्म पुगे । रोके एकैछिन् । लामो सास फेरे । अनि दोहो¥याउथे । छ देखि थ सम्म फेरी घोक्थे । अनि सुरु भयो साइकल पेल्न । बासबारी हुदै गल्फुटारको दोबाटोसम्म त्यो कण्ठ पारिसक्थे । गल्फुटार हुदै गणेशचोक पुग्दा ज्ञ सम्म सकियो ।

६ बज्न अझै १० मिनेट बाँकी रहेछ । हत न पत कपि निकालेर फेरी क देखि ज्ञ सम्म लेखे । क भनेको एस, ख भनेको भि, ग भनेको यू... । कनि कनि लेखि सक्थे ।

चौथो घण्टीको पर्खाई साह्रै पर्ने । घण्टी लाग्नासाथ हत न पत अघि अघि कुद्यो । क्लास पस्यो । सिआरटी मनिटरको अघि बसेर कम्प्युटर कब्जा गरे । वर्ड खोले । प्रिति फन्ट छाने । १६ साइज मा मिलाए । अनि त किबोर्डमा स्पेशलाई घचेट्दै क, ख, ग, घ । मज्जाले लेखि सके । ज्यान हलुको भयो । खुशीले गालाहरु तन्के । उमंगले नाँचु नाँचु भयो ।

अहिले सम्झिदा नाथे टाइपिङ गर्दा यत्रो हुनुपर्ने भन्ने लागेपनि त्यो समयमा मेरो लागि त्यो साह्रै ठुलो कुरा थियो ।
मसंग कम्प्युटर थिएन । किन्नको लागि त सम्भावनाको कुनै अंकुरण समेत पैदा भएको थिएन । किनभने साइबर जानको लागि पनि घण्टाको रु.२० जोहो गर्न अप्ठ्यारो थियो । त्यसकारण मैले एउटा टाइपिङको लागि सकसपुर्ण तरिकाले त्यो कण्ठे अभियान सुरु गर्नु प¥यो ।

आजको दिन त्यो अवस्था छैन । प्रायः हामी सबैसंग विभिन्न श्रोतहरु छ । भनेजस्तो मोबाइल छ । ल्याप्टप छ । साइबरे यूग सकियो । इन्टरनेट भने जति छ । त्यसकारण त्यसको सहि सदुपयोग गरौँ । अनलाइनमा शीप सिकौँ ।

एफिलेट सिक्नुस् । कन्टेन्ट क्रियशन आइडिया सिक्नुस् । फेसबुक एड् स्ट्रोटेजी सिक्नुस् । फ्रिल्यान्सरको शीपहरु सिक्नुस् ।
यो ग्रुपमा केहि न केहि आइडियाहरु मिलिरहने छ ।
हामी एउटा VIP ग्रुप पनि निर्माण गर्दैछौँ । जो निर्ममताका साथ यो क्षेत्रमा लाग्न चाहानुहुन्छ, Please Comment "VIP" ।
उहाँहरुको लागि एउटा फरक ग्रुप हामी निर्माण गर्नेछौँ ।
जसको म्यासेज गर्न सक्नुहुनेछ ।
अनि कमेन्टमा भन्नुस् न अहिले तपाई के गर्दै हुनुहुन्छ ? पढ्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ कि । म हेर्न आतुर छु हैँ ।

20/06/2023

तपाईं कुन ठाउँ बाट हो ?

Want your business to be the top-listed Advertising & Marketing Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

इन्टरनेटमा यदि तपाई कुनै काम सिकेर गर्न चाहानुहुन्छ भने

Telephone

Address

Pokhara 18
Pokhara
977

Other Social Media Agencies in Pokhara (show all)
Digital  Dokan Digital Dokan
Newroad
Pokhara, 33700

We serve all kind of online business depend on your request

Garxw digitally Garxw digitally
Pokhara Newroad
Pokhara, 33700

Garxw digitally is NEPAL based digital marketing & web development company. providing complete digital marketing services.

Growfore Solution Growfore Solution
New Road
Pokhara, 33700

Join us on the journey to digital success with our growing web design, SEO, & digital marketing company based in Pokhara, Nepal. Let's grow together!

7 Lakes Marketing 7 Lakes Marketing
Majhikuna
Pokhara

J.S. Online Service And Stationary J.S. Online Service And Stationary
Ratnachowk
Pokhara

Police Report/Online Shram/Online passport/Audit/Pan etc

Ads Pokhara Ads Pokhara
Chipledunga
Pokhara, 33700

We Provide marketing in Social Medias

Biswas Grg Biswas Grg
Pokhara, 33700

Hi I am Biswas Gurung I am an Online Entrepreneur This page is for Online Business i.e How to Earn M

Op_Tausif Op_Tausif
Pokhara, 223344

Official Op_Tausif

Hamro Agency Hamro Agency
Pokhara

We Promote Your Business Digitally.

Siddhi Binayak Digital Designs Siddhi Binayak Digital Designs
Lakeside/6
Pokhara, 33700

We design your choices

Sayapatri yuwa club Sayapatri yuwa club
Machapuchre Rular Municipality 2 Chaura. Kaski
Pokhara

Social group and youth organization