Beeshwas Gurung

मौलिकता नै हाम्रो पहिचान हो, यहाँ सबैको सम्मान अस्तित्व छ। एकता सहितको एकरुपता नै आजको आवश्यकता हो।

Photos from Beeshwas Gurung's post 20/12/2023
27/11/2023

गुरुङ चलचित्र निर्माणको इतिहास २८ बर्ष पुगेको छ ।

05/07/2023

With Director of the upcoming Nepali movie “Nango Gaun”…
Dipendra Lama

Photos from Beeshwas Gurung's post 05/02/2023

शहर, रहर र सपना अनि यतै कतै हराएको म कहिले शहरभित्रै, कहिले आफैंभित्र |||

Photos from Beeshwas Gurung's post 07/01/2023

हार्दिक आभार ।।।
तमु प्ये ल्हु संघ हङकङले "तमु ह्युई ल्होसार" को अवसर पारेर आयोजना गरिएको "तमु ल्होसार" कार्यक्रममा म सँग संगै गायक मनोज तमु, तमु चलचित्रका कलाकार गमन घले तमु, सृजना तमुस्यो र सृजना तमुस्यो लाई अतिथी कलाकारको रुपमा निमन्त्रणा गरि हामीलाई आफ्नो प्रस्तुतीहरु राख्ने मौका दिनु भएकोमा तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर तमु, सचिव भोजेन्द्र तमु संस्कृतिक संयोजक चेउना तमु, मुक काजी तमु लगायत
तमु प्ये ल्हु संघ हङकङका कार्यसमिति र आमा समुह प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
📷 Jpthk.com

Photos from Beeshwas Gurung's post 28/12/2022

तमु समाज हङकङ द्वारा आयोजना गरिएको "तमु ल्होसार २०७९" मा हामी |||
📷 Jpthk.com & Hkdarpan.com

26/12/2022
12/12/2022

There is nothing permanent except change…

22/11/2022

जिफान सांझ-२०७९ मा हार्दिक निमन्त्रणा गर्दछु ।

06/10/2022

दशैंको शुभकामना सबैमा ।।।

31/08/2022

बेलायतमा "शिरसुबा" को दोश्रो प्रदर्शन निम्न मिति, समय र स्थानमा हुँदैछ | पायक पर्ने सम्पूर्ण गुरुङ चलचित्रप्रेमीहरु लाई हार्दिक निमन्त्रण गर्दछु |||
Date : 3 September 2022
Venue : Princess Hall, ALdershot
Time : 1700 hrs
Contact : Bimal Gurung 07456181918
👉Click for trailer : https://youtu.be/VZJcLsqklss

29/08/2022

बेलायतमा "शिरसुबा" को पहिलो प्रदर्शन निम्न मिति, समय र स्थानमा हुँदैछ | पायक पर्ने सम्पूर्ण गुरुङ चलचित्रप्रेमीहरु लाई हार्दिक निमन्त्रण गर्दछु |||
Date : 02 September 2022
Venue : Buckhurst community centre, Swindon, Burnley close, SN3 3BS
Time : 1800 hrs
Contact: Lokman Gurung 07533 072946 / Bimal Gurung 07456181918
👉Click for trailer : https://youtu.be/VZJcLsqklss

23/05/2022

जय चन्द्र सूर्य ।।।

16/05/2022

घले गाउँ जाँदै गर्दा ।।।

Gurung Movie / जुनी जुनी र शिरसुबाबारे जानकारी 03/05/2022

Gurung Movie / जुनी जुनी र शिरसुबाबारे जानकारी Gurung Movie / जुनी जुनी र शिरसुबाबारे जानकारीHost : Bhoj Bahadur gurung interview with maotse , Dhan bahadur (d.b ) & Biswash gurung Rights for this music v...

Photos from Gurung Film Association Nepal - GFAN's post 23/04/2022

Thank you GFAN…

YouTube 09/04/2021

एउटा कल्पना |||

YouTube Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

गहिरो अनुसन्धान गरेर मात्र फिल्म निर्माण गर्नुपर्छ: विश्वास गुरुङ - Pokhara News 01/04/2021

धेरै धेरै धन्यवाद pokharanews.com र राजा राम पौडेल सर लाई |||

गहिरो अनुसन्धान गरेर मात्र फिल्म निर्माण गर्नुपर्छ: विश्वास गुरुङ - Pokhara News पोखरा न्यूज सम्वाददाता । कलाकार विश्वास गुरुङको जन्म वालिङ नगरपालिका ४, बस्यानी स्याङजामा भएको हो । विगत ४ वर्षद.....

01/04/2021

"शिरसुबा" प्रदर्शन आज १४ औ दिनमा प्रवेश गरेको छ |||
गुरुङ फिल्मको इतिहासमा यो सफलतालाई हामीले एतिहासिक सफलता ठान्दछौ |
आज सम्मा आइपुग्दा "शिरसुबा" लाई तपाईहरुले दिनु भएको माया, साथ र सहयोगले हामीलाई अझै धेरै हौसला प्राप्त भएको छ | यसको लागि तपाईहरु सम्पूर्णमा हृदयदेखि हार्दिक आभार ब्यक्त गर्दछु |||

चोखो प्रेमको कसीमा शिरसुबा - Mardi News 26/03/2021

धन्यवाद पदम घले सर |||

चोखो प्रेमको कसीमा शिरसुबा - Mardi News नेपाली सिने उद्योगको क्षेत्रमा गुरूङ फिल्म उद्योगले पनि आफनो राम्रै फड्को मार्न सकेको छ ।...

Photos from HAB amoment's post 24/03/2021
गुरुङ फिल्म ‘शिरसुबा’लाई दर्शकको उत्साहजनक साथ; प्रदर्शनको पाँचौं दिनमा हाउसफुल - Jukson.com 23/03/2021

गुरुङ फिल्म ‘शिरसुबा’लाई दर्शकको उत्साहजनक साथ; प्रदर्शनको पाँचौं दिनमा हाउसफुल - Jukson.com चैत्र ६ गते शुक्रबार देखि पोखराको मिडटाउन सिनेमाजमा प्रदर्शनमा आएको गुरुङ फिल्म ‘शिरसुबा’ले दर्शकको उत्साहजनक ...

23/03/2021

गुरुङ फिल्म एसोसिएसन नेपाल (GFAN) को ब्यबस्थापन चैत ६ गतेबाट नियमितरुपमा गुरुङ चलचित्र "शिरसुबा" प्रदर्शनभई रहेको छ ।
आज ५ दिनमा अकुपेन्सी १००%
बधाई छ । "शिरसुबा" समुहलाई

फ्राइडे रिलिज : 'शिरसुबा'लाई सकारात्मक प्रतिकृया - Jukson.com 19/03/2021

फ्राइडे रिलिज : 'शिरसुबा'लाई सकारात्मक प्रतिकृया - Jukson.com चैत्र ६ गते शुक्रबार देखि पोखराको मिडटाउन सिनेमाजमा प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा दर्शकको उत्साहजनक उपस्...

पोखरामा गुरुङ चलचित्र शिरसुबा बिशेष प्रदर्शन 18/03/2021

पोखरामा गुरुङ चलचित्र शिरसुबा बिशेष प्रदर्शन पोखरामा गुरुङ चलचित्र शिरसुबा बिशेष प्रदर्शन"शिरसुबा" चलचित्रको ticket Booking खुल्ला चैत्र ६ गतेबाट गुरुङ चलचित्र "शिरस.....

फ्राइडे रिलिज : माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला 18/03/2021

धन्यवाद Nepalpress.com लाई |||

फ्राइडे रिलिज : माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला काठमाडौं । अभिनेता समेत रहेका माओत्से गुरुङ निर्देशित फिल्म ‘शिरसुबा’ शुक्रबार प्रदर्शन हुने भएको छ । रिलिजको प....

सामाजिक घटनामा यथार्थप्रदक चलचित्र शिरसुबा : अर्थमन्त्री गुरुङ 18/03/2021

सामाजिक घटनामा यथार्थप्रदक चलचित्र शिरसुबा : अर्थमन्त्री गुरुङ सन्तोष बस्याल, पोखरा ।गुरुङ चलचित्र निर्माण हुन लागेको २५ वर्ष पुग्यो । यस अवसरमा गुरुङ चलचित्र क्षेत्रको विकास .....

17/03/2021

"शिरसुबा" चलचित्रको ticket Booking खुल्ला

चैत्र ६ गतेबाट गुरुङ चलचित्र "शिरसुबा" नियमित हलमा प्रदर्शन हुने

भ्रेज मेस्रो प्रा.लि.को प्रस्तुती गुरुङ चलचित्र "शिरसुबा" मिती २०७७ साल चैत्र ६ गते देखि नियमित रुपमा पोखरा सभागृह चोक स्थित मिटटाउन सिनेमा हलमा प्रदर्शन हुँदैछ।

टिकट दर
-मंगलबार : रु.१७५/-
-आइतबार,सोमबार,बुधबार
र बिहिबार : रु २५०/-
-शुक्रबार र शनिबार: रु ३५०/-

अग्रिम टिकट बुकिङको लागि 9846022447 र 9856048888

कलाकारहरु : विश्वास गुरुङ ,सुमन गुरुङ ,
सुमित गुरुङ,टिकाराम घले,
डि.बी. गुरुङ,आइतराम गुरुङ
प्रीती गुरुङ,मौसम गुरुङ ,
बिरबल घले र सुरज गुरुङ

छायांकन : सुजन प्रजापती
निर्देशक : माओत्से गुरुङ
निर्माता : बिमल गुरुङ

16/03/2021

धन्यवाद Jukson.com लाई |||

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#sakambari #foolmaya

Category

Telephone

Address

Pokhara

Other Pokhara public figures (show all)
Bishwan ART Bishwan ART
Pokhara

I Dream My Painting And Than I Paint My Dream🥷.For order,appointment and booking kindly Inbox 📥

yuvadee25361993 yuvadee25361993
Pokhara, ขวัญชนกอาจประจักร์

Punam Digital Arts & Sticker House Punam Digital Arts & Sticker House
Baglung Highway, Firkepool/4
Pokhara

All painting & Sticker solution

G.Dragon Art G.Dragon Art
Pokhara

Only pencil sketch.

FantaaTattoo ink FantaaTattoo ink
Pokhara

welcome to FANTAA TATTOO INK Artist:Amar lama contact no:9825167232 visit our studio at gharipatan 7 pokhara.

Juna's Cafe Juna's Cafe
Galli
Pokhara, 33700

.

Bhimsen Poudel1 Bhimsen Poudel1
Pokhara, CHUTHEY

Follow me guys

Pragathi_mehandi pokhara Pragathi_mehandi pokhara
Pokhara

All types of Bridal , Arabic , Guest mehandi� are done here

Tango King Tango King
Pokhara

TangoKing. Makes his own song! Rap artist

Hip-hop Hip-hop
Pokhara

supporting underground music page ❤️‍🩹

LavKush Arts LavKush Arts
Pokhara

Art page

4ever1 4ever1
Pokhara

Welcome to the 4EVER1 FAMILY