Jaya bista

Jaya bista

jaya

15/07/2024

खाए जनताको रगत पालो गरि,गरि खाए!
कोहो नयाँ बनेर आएर खाए,कोहि पुरानै ४ पटक सम्म दोहोर्‍याएर खाए!! अपराधी हरु खाउ,
जनताको अहिलेसम्म लास भेटिएको छैन
तिमिहरु मन्त्री,प्रधानमन्त्री बनेर शृङ्घारिएर यिनै मरिरहेका जनताको रगत खानै हतार छ।

27/06/2024

एस्तो कुरो आयो त।

: SEE 2080 Result has been PUBLISHED ! 😲
SEE २०८० को नतिजा सार्वजनिक भएको छ । केहि समयमा हेर्न मिल्ने छ ।
२०८० सालको एसइईको ताजा नतिजा:-
१८६ जनाको ४.० जिपीए
४७.८६ % 'पास'
५२.१४ % 'फेल'
२२१ जनाको रद्द
२,४२,०९२ को NG
४६४७८५ विद्यार्थी सहभागी !

26/06/2024

SEE को भाइ बैनी हरुको सुखी र दुखको खबर आउन लागेको अबस्था छ है" आज 4 बजे पछि आउने कुरा छ।
यो बर्षको SEE सैद्धान्तिक र प्रयोगात्मक 2 तरिका बाट। सबैको राम्रो खबर आओस सुभकामना!!!

04/06/2024

ठाउँ अनुसार समय फरक होला!
अब खेल सुरु हुन लागेको अबस्था, जितको अग्रिम सुभ कामना नेपाल टीम!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Photos from Jaya bista's post 08/06/2023

स्वोच्छ वातावरण, हसिलो अनुहार!
रमाइलो भेट्घाट, खुसिको रहर!!
रोज्गारको खोजी,आर्थिक कहर!
बिरानो मुलुक, धन कमाउने रहर!!

त्यो दिनको पल
सबैमा सधैको सम्झना # #!!@@

23/04/2023

जय घन्टी

23/04/2023

Good luck!!रभी दाइ
अहिले सम्पुर्ण राज्य एकतिर छ र तपाइको पक्षमा केवाल जनता छ।
आजा चित्वानका जनताको जिम्मा छ सहि के हो र गलत के हो भनेर छुट्टाउने... निस्ठ पुर्बक इमानदारी भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोला
बिस्वाले आजा तपाइहरुमाथी भरोसा गरेको छ!
यो आसा,भरोसालाइ निरासामा नबदाल्नु होला!!
जय भन्टी 🔔🔔🔔🔔 जय देश!!

26/08/2022

मलेसियामा रोजगारिको लागि चर्को मुल्यतिरेर आउनुअघि यो कुरा बुजौ साथियो हामिलाइ केही राहत हुनेछ।

29/07/2022

engineering teem ko eak clik

26/04/2022

बाजे

Videos (show all)

मलेसियामा रोजगारिको लागि चर्को मुल्यतिरेर आउनुअघि यो कुरा बुजौ साथियो हामिलाइ केही राहत हुनेछ।
बाजे

Website