Sayapatri Saving and Credit Co-operative Ltd.

Sayapatri Co-operative is a primarily Saving & Credit cooperative of Pokhara, Nepal. Our registered office isa at Pokhara-11, Ranipauwa, Kaski.

It was established with a view of promoting and developing economic, social and cultural needs of its member and local inhabitants in 2009. Sayapatri Saving Credit Co-operative Limited was established on fiscal year 2066/2067 as per Cooperative Act of Nepal.

30/08/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्था का उपाध्यक्ष श्री धर्म प्रसाद बाँस्तोला ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना 🎂🎉🙏
Sayapatri Saving and Credit Co-operative Ltd.

26/08/2024

यस श्री सयपत्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री राजेन्द्रप्रसाद बाँस्तोला ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना 🎂🎉🙏

19/08/2024

🙏🙏🙏🙏

Photos from Sayapatri Saving and Credit Co-operative Ltd.'s post 03/08/2024
Photos from Sayapatri Saving and Credit Co-operative Ltd.'s post 03/08/2024

Anniversary gallery ❤️

Photos from Sayapatri Saving and Credit Co-operative Ltd.'s post 03/08/2024

सयपत्री सहकारीको १५ औं बार्षिकोत्सव सम्पन्न,५५ यूनिट रगत संकलन
रक्तदान जिवन दान,जिवन दान महादन भन्ने मुल नाराका साथ पोखरा–११,रानीपौवा स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थपना दिवसको अवसरमा रक्तदान कार्यक्रम राखी ५५ यूनिट रगत संकलन गरेको छ
बार्षिकोत्व शुभकामना कार्यक्रममा आमन्त्रीत प्रमुख अथिति पोखा म.न.पा.वडा नं.११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य ले सयपत्रीले गरेको सामाजिक कामको प्रशंसा गर्दै आर्थिक रुपमा पनि अब्बल रहेको जानकारी गराउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष रविन्द्र बास्तोलाले संस्था यस समाजका विश्वास योग्य रहि आफ्नो कारोबारलाई चुस्त र दुरुस्त बनाउदै आएको ले आउँदा दिनहरुमा पनि यस्तै मझबुद संस्थाका रुपमा रहीरहने विस्वास लिदै सम्पुर्ण सदस्यहरुलाई ढुक्क हुनका लागी सन्देश दिदै शुभकामना ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा काहुँकोट बहुउद्देश्य सहकारी अध्यक्ष भोजराज घिमिरे,संस्थाका पुर्व अध्यक्ष विश्वराज बाँस्तोला,का.वा.अध्यक्ष भीम प्रसाद न्यौपाने ,सल्लाहकार माधव प्रसाद बाँस्तेला मधु , चापापानी साकोसका सचिव ईन्दीरा कोईराला,वडा नं.१२ का वडा सदस्य शान्ती कोईरालाले संस्थालाई शुभकामना सन्देश दिनुभएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष धर्म प्रसाद बाँस्तोलाले उपस्थीत सवैमा स्वाग मन्तब्य राख्नु भएको थियो भने संस्थाका शिक्षा उपसमिति सदस्य लक्ष्मी गुरुङ्गले सहकारीका सिद्धान्त प्रस्तुत गर्नु भएको थियो । पहिलो रक्तदाता नारायण श्रेष्ठ गोर्खालीलाई संस्थाका अध्यक्षद्धारा ब्लड ब्याग हस्तानन्तरण गरीएको कार्यक्रम संयोजक जनाद्र्धन बाँस्तोलाले जानकारी दिए । संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले कार्यक्रम लाई स्विकर गरि पाल्नु हुने सम्पुर्ण महान रक्तदाताहरु,शेयर सदस्यहरु र शुभेच्छुकहरुलाई लाई धन्यवाद ज्ञापन गर्दै संस्था अतिनै अब्बल रहेको ले ढुक्क भएर आर्थिक कारोबर गर्न अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रम संचालक सचिव बसन्तराज कोईराले गर्नुभएको थियो ।
धन्यवाद ।

03/08/2024

🙏🙏🙏🙏🙏

15/07/2024

ऋण सेवा उपभोग गरिरहनुभएका सदस्यहरुको लागि जरुरी सूचना

सदस्यहरुको साथ र सहयोग बिना सहकारीको कल्पना पनि गर्न सकिदैन

हामी यतिखेर आर्थिक वर्ष २०८०।०८१ को अन्त्य तिर आईपुगेका र्छौ । संस्थाको वार्षिक लक्ष्य तथा योजना सफल बनाउन यो महिनामा तपाईहरुबाट हुने योगदान अविस्मरणीय रहनेछ । तसर्थ संस्थाबाट ऋण सेवा लिई विभिन्न क्षेत्रमा लागानी गर्नु हुने सदस्यज्यूहरुलाई तिर्नु पर्ने साँवा र ब्याज २०८१ असार मसान्तभित्र बुझाई असल सदस्यहरुको पहिचान बनाउनु हुन र सहकारीका कारोबार गरे वापत संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने लाभको असली हकदार बन्नुहुन समेत यो सूचना जारी गरिएको छ ।

अझै केही दिन बाँकी छ । आउनुहोस सहकार्य गरी असल सदस्यको पहिचान बनाउनुहोस।।

धन्यबाद ।

08/07/2024

हार्दिक श्रद्धाञ्जली !

03/07/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्थाका सककंचालक सदस्य श्री शान्ति कुमारी गुरूङ ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना व्यक्त गर्दछौ 🎂🎉🙏} 🎂🎉🙏

Photos from Sayapatri Saving and Credit Co-operative Ltd.'s post 30/06/2024

Welcome to our all Members 🙏

27/06/2024

यस सयपत्रि बचत तथा ऋण सहकारि संस्थामा कार्यरत कर्मचारी श्री नेहा गुरूङ ज्युलाई जन्म दिनको अवसरमा सुस्वाथ्य दिर्घायु एबम् उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।

05/06/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री सविता भटराई ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना गर्दछुौ

04/06/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री जमुना गाेंगजु ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना गर्दछुौ

26/05/2024
24/05/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री कामना रंजित ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना गर्दछुौ

16/05/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री अनुपमा श्रेष्ठ ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना गर्दछुौ

14/05/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री युवराज आचार्य ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना गर्दछुौ

13/04/2024

नव बर्षको शुभकामना

Photos from Sayapatri Saving and Credit Co-operative Ltd.'s post 11/04/2024

नवबर्ष २०८१ शुभकामना आदन प्रगान साथै क्यालेन्डर बिमोचन कार्यक्रममा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आभार ब्यक्त गर्दछौ । 🙏🙏🙏🙏🙏🙏🙏🙏

08/04/2024

आदरणीय शेयर सदस्य महानुभाब ज्युहरु संस्थाले आयोजना गरेको कार्यक्रममा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।🙏🙏🙏🙏🙏🙏🙏🙏

05/04/2024

यस सयपत्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री सत्या थापा मगर ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना गर्दछुाै 🎂🎉🙏

04/04/2024
Photos from Sayapatri Saving and Credit Co-operative Ltd.'s post 02/04/2024

६७ औं सहकारी दिबस को अबसरमा प्रभात फेरी कार्यक्रमा तेस्रो स्थान हुन सफल !
यस सफलता प्रती सम्पुर्ण सेयर सदस्यज्यूहरु र कर्मचारीहरुमा हार्दीक बधाई । साथै सहकारी दिबस मुल समाहरो समिती प्रती हार्दिक आभार ब्यक्त गर्दछौ 🙏

02/04/2024

67th National Cooperative Day
2080.12.20

01/04/2024

Happy Birthday Sir 🎁
यस सयपत्री बचत तथा ऋण सहकारी संस्थाा सल्लाहकार एवं समाज सेवी श्री निर्मल प्रसाद कर्माचार्य ज्यूको आज जन्म दिन परेको हुँदा यहाँलाई जन्म दिनको धेरै धेरै शुभकामना सहित सु स्वास्थ्यको कामना गर्दछुाै 🎂🎉🙏
🎁🎁

Want your business to be the top-listed Finance Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Coop day
67th National Cooperative Day 2080.12.20

Telephone

Website

Address

Pokhara
33700

Opening Hours

Monday 09:30 - 15:30
Thursday 09:45 - 15:00

Other Financial Services in Pokhara (show all)
Reliable Kaski Reliable Kaski
Reliable Nepal Life Insurance Ltd. Kaski Branch
Pokhara, 0977

Life Insurance company

Industrial Workers Saving & Credit Co-operative Society Ltd Industrial Workers Saving & Credit Co-operative Society Ltd
Industrial Estate
Pokhara, 33700/33800

Saving/Fixed/current deposit/loan

United Nepal Multipurpose Co Operative Society Ltd. United Nepal Multipurpose Co Operative Society Ltd.
Pokhara/10 , Rakshya Marga
Pokhara, 33700

United Nepal Multipurpose Co Operative Society Ltd. is established under the co-operative Act 2048.

Bishwo Mohan Adhikari Bishwo Mohan Adhikari
Pokhara

Banking and Financial Expert with more than 25 years of experience in the field. Asst. Professor in

Sonik Money Transfer Sonik Money Transfer
Zero K. M
Pokhara, 33700

Only Winning Slips Only Winning Slips
Pokhara, 33700

Join My Telegram For Free Slips Guys😍🔥

Hamro share bazar Hamro share bazar
Pokhara
Pokhara, 33700

hi

Hamro Gaurav Saving & Credit Co-operative Society Limited Hamro Gaurav Saving & Credit Co-operative Society Limited
Pokhara, 33700

Hamro Gaurav Saving & Credit Co-operative Society Limited, Head Office Located in Pokhara-30 Khudi, Dhungepatan. Contact us :- 061-504049, 061-504061

Ask Investment Pvt.Ltd Ask Investment Pvt.Ltd
Pokhara

ASK INVESTMENT PVT.LTD Vision: Our Vision is to Protect People From Huge Loss and Gain Huge Return

Abhiyan Agro Cooperative Ltd Abhiyan Agro Cooperative Ltd
Street No 3
Pokhara, 33700

Co-operative saving & Credit Bank

FF TopUp Center Pokhara Nepal FF TopUp Center Pokhara Nepal
Pokhara

WELCOME TO MY PAGE HOPE YOU ALL WILL SUPPORT ME POKHARA GAMING TOP UP CENTER NEPAL