Routine Of Gandaki Online, Pokhara Videos

Videos by Routine Of Gandaki Online in Pokhara. यथार्थ हकिकत सुचना सन्देश प्रवाह�

धराने मेयर Harka Sampang A Revolution ज्युले काम लापरबाही गर्ने वडा अध्यक्ष लाई यसरी थर्काए कार्यपालिका बैठकमा हेर्नुहोस 👇️🙏 सलाम सम्मान छ उहाँको यो उत्कृष्ट कार्य प्रति💕🇳🇵

Other Routine Of Gandaki Online videos

धराने मेयर Harka Sampang A Revolution ज्युले काम लापरबाही गर्ने वडा अध्यक्ष लाई यसरी थर्काए कार्यपालिका बैठकमा हेर्नुहोस 👇️🙏 सलाम सम्मान छ उहाँको यो उत्कृष्ट कार्य प्रति💕🇳🇵

एमाले का उच्च संस्कार बाट प्रशिक्षित २ होनहार कमरेड हरु जाल बुन्दै गरेको अवस्था।एमाले सल्यान जिल्ला सदस्य टीका ओली प्रदेश सांसद गुलाब जंग शाहको यस्तो हर्कत हेर्नुस🌾😍👉️

Happy Birthday 🎂🎸🎂

देशको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुग्यो, हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ । आज बजेट आउँदैछ वृद्ध भत्ता पाउने उमेर घटाउँदै, कर्मचारीको तलब बढाउँदै, जनतालाई मराउदैछन राप्रपा नेता लिङदेन||

तारा एअर घटनामा ज्यान गुमाएका शव हरुको उद्धार यसरी गरेका थिए उद्धार कर्मी हरुले।। सानो भिडियो क्लिप🥀💐

HEARTLY CONDOLENCE 🌺 स्याङ्जा चापाकोट वडा नं ४ मल्याङकोट स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी एयरहोस्टेज कृष्मीका ( मनिषा ) थापाको हिजो मुस्ताङमा भएको जहाज दुर्घटनामा परि निधन भएको खबरले स्तब्ध बनाएको छ । कृष्मी थापा जि लगाएत सोही जहाज दुर्घटनामा परि निधन हुनुहुने सम्पूर्णमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै परिवारजनमा समवेदना प्रकट गर्दछौ= Routine Of Gandaki Online 🥀💕

#बेपत्ता भएको तारा एयरको बिमान खोज्न हेलिकप्टर परिचालन, मौसम खराबीका कारण समस्या।। भिडियो साभार: फेसबुक||