BNS korean hostel

Our BNS korean hostel provide the best facilities who want to study harder n best through the EXPERT korean language instructors.

18/11/2021

भोलीबाट UBT नंया कक्षा 11:30-12:30
CBT 08:00-10:00 र 11:30-13:30
CBT online 17:30-19:30
भईरहेकको छ करोडको सपना पुरा गर्न घण्टैमा सकिने …
For more info Suman ThapaNishant Thapa
9856051715/9826171715

06/04/2021

याद गर्नु पर्ने कुरा....

धेरैजसो यदि कोही -कसैले तपाईको ईर्या डाहा -रिस गर्छ तपाईको पछि कुराहरु धेरै काट्छ भने त्यो त्यसको नराम्रो बानी हैन कि त तपाईको प्रगतीले त्यो सबै गर्न बाध्य बनाई राखेको छ ।

04/04/2021

जीवनमा कुनै पनि कुरामा बिज्ञ/ पोख्त हुनको लागि अभ्यासको निकै जरूरी। रहेको हुन्छ ।

Photos from Nishant Thapa's post 01/04/2021
25/03/2021

अक्टोबर ईनटेकको लागी कक्षाहरू संचालन भईरहेका छन ईच्छुक साथीहरूले सम्पर्क गर्न सक्नु हुनेछ
हाम्रा कक्षाहरू
6-7. 9-10. 10-11

Photos from Connecting World Education Foundation - CWEF's post 18/03/2021
17/03/2021

Study visa मा कोरिया तथा जापनको लागि जान ईच्छुकले सम्झन सक्नुहुनेछ ।

Photos from BNS  korean hostel's post 15/03/2021

नयॉ कोरियन भाषा कक्षा चैत्र ४ देखि दिउसो १ - २ बजे... आफ्नो सिट आजै बुक गर्नुहोस् ।

10/03/2021

열심히 공부해야 성공을 편하게 받을 수 있다 ..

25/02/2021

आफूले आफैलाई नियाल्ने भनेकोनै परिक्षा हो ।
त्यसैले आउनुहोस आफ्नो क्षमता आफै नियाल्नुहोस ।

आईतबार हुने बेसिक( पेपर बेस परिक्षामा ) पोखरा बसी (जुन सुकै भाषा सेन्टरमा ) कोरियन भाषा अध्ययन गरिरहनु भएको सम्पूर्ण बिध्यार्थी भाईबहिनीहरूले नि शुल्क परिक्षा दिन सक्ने ब्यबस्था गरिएको छ।

त्यसका लागि भोली सम्ममा अफिसमा आई टोकन लिई आफ्नो सिट सुरक्षित राख्न अनुरोध गर्दछौं।

CONNECTING WORLDS EDUCATION FOUNDATION-MAHENDRAPUL-POKHARA
ANNPURNA-SUPER MARKET
061527425/9826171715/9856051715

समय :07:10-08:00
08:10-09:00
11:30-12:30

17/02/2021

सिक्ने र सिकाउने कार्य जारी नै छ ।

टाढाबाट आउनेको लागि ब्यबस्थित होस्टेलको पनि सुबिधा छ।

28/01/2021

नंया कक्षाको लागी बिहान ०६:०७
सांझ ४:३०-५:३०

25/01/2021

UBT सिस्टममा सहकार्य खरिद र जानकारीको लागि सम्पर्क गर्नुहोला ।
We believe in Quality Service.

19/01/2021

अभ्यास गरौं

15/01/2021

१.पढ्दै नपढि आउदैन /जान्दिन /अप्ठेरो भन्नुमा र
२.पढ्दा पढ्दै समजमा नआउनु फरक कुरा हुन ।

तपाईहरू कुन नम्बरमा पर्नु हुन्छ ...???यदि २ नम्बरमा हो भने शैलि र सोच फेर्नुस भने १ नम्बरमा हो भने सपनै नदेख्नुस ।

अनि के सुन्नुस त
१-२ दुबै नम्बरमा पर्नु हुन्न भने तपाईहरु फरक हुनुहुन्छ ।
ब्यक्तिगत धाराण

12/01/2021

नयॉ तथा एड्भान्स कोरियन भाषा कक्षाको लागि
한글 학교,최고의 경험
Connecting World Education Foundation ( CWEF )
अरु भन्दा एक कदम अघि
Annapurna Super market 2nd floor
Mahendrapool- POKHARA
061527425/9856051715/9826171715

07/01/2021

कोभिड-१९ले रोकिएको हाम्रो कोरियन कक्षाहरू आउदो माघ -४ गते आईतबारबाट पुरानै समयमा संचालन हुन गईरहेको हुनाले
सम्पूर्ण बिध्यार्थी भाई बहिनीहरूलाई यहि पोष्टबाट सूचीत गराउन
चाहन्छौं।

नोट:(पुरानो हाम्रो बिध्यार्थीहरूलाई कुनै थप शुल्क नलाग्ने ब्यहोरा जनादछौं
साथै नंया पढ्ने ईच्छुकहरूका लागि तथा एड्भान्स पढ्न चाहनेहरूका लागि पनि धमाधम भर्ना खुलिरहेको छ ।
नंया कक्षाहरू : ०६-०७
०७-०८
११:३०-१२:३०

एड्भान्स कक्षाहरू
०६-०७
०७-०८
०८-०९
* टाढाबाट आउनेहरूको लागि ब्यबस्थित होस्टेलको पनि ब्यबस्था छ*

05/01/2021

नॅया कक्षाहरू बिहान
७-८
११:30-12:30

05/01/2021

नॅया कक्षाहरू बिहान
७-८
११-१२

03/01/2021

सिक्ने र सिकाउने कार्य निरन्तर अगाडि बढिरहेको छ ।
ढिलो चाडो न हो ,पुग्नु त त्यही छ ।त्यसको लागि बाटो
तताउनु शुरू गर्नुस हौं।

28/12/2020

नयॉ कोरियन भाषा कक्षा यहि पुष १२ गतेबाट बिहान ७-८ र १५ गतेबाट ११-१२ बजे हुन गैरहेकोले सिट सुरक्षित गर्नुहोला ।
• नयॉ पाठ्यक्रममा आधारित
• हप्तामा २ पटक नयॉ परीक्षा प्रणाली UBT मार्फत परीक्षा
• स्थापना कालदेखि उत्कृष्ट नतिजा
• अनुभवी तथा दक्ष(TOPIK- LEVEL 5)प्रशिक्षक
• ब्यारकरणलाई बिशेष जोड गराईने
• व्यवस्थित होस्टलको ब्यवस्था नेपालमै उत्कृष्ट पाठ्य पुस्तक कमजोर विध्यार्थीलाई थप कक्षाको ब्यवस्था
कुरामा हैन नतिजामा विश्वास गरौ ।
한국어를 위한 한글학교
CONNECTING WORLD EDUCATION FOUNDATION ( CWEF) - अरु भन्दा एक कदम अघि
Annapurna super market 2nd floor
Mahendrapool - pokhara
सम्पर्क - 061527425/9856051715/9826171715

Want your hotel to be the top-listed Hotel in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Category

Telephone

Website

Address

Mahendrapul Pokhara/9
Pokhara

Other Hostels in Pokhara (show all)
Blessing PG & Hostel Blessing PG & Hostel
Simalchaur
Pokhara

A Home Away from Home 🥰

Paila Hostel Lakeside Paila Hostel Lakeside
Lakeside
Pokhara, 00977

Hotel with bunk beds and private rooms , ideal for friends and groups while visiting Pokhara. The property is 2 min walk from Fewa Lake and is located in the main lakeside area. Ma...

Ashish Korean Hostel Foundation Ashish Korean Hostel Foundation
Sidhartha Chowk Pokhara
Pokhara, 33700

you can join with as

P.U Girls Paying Guest P.U Girls Paying Guest
Pokhara 30 Khudi
Pokhara

P.U Paying Guest is the home where we serve you as your home . It is located at Pokhara 30 kh

Jasmin Family Homestay Jasmin Family Homestay
Lakeside 6
Pokhara, 6XC5+W6POKHARA

Family run guesthouse located in the heart of lakeside Pokhara.

phat kath lakeside phat kath lakeside
Kahare, Lakeside
Pokhara, 33700

Rooms-Bar-Hostel

Margik Backpackers Hostel Margik Backpackers Hostel
Pokhara, 33700

We offer comfortable accommodation on reasonable price. You will get best hospitality in very lower

New Pal Hostel New Pal Hostel
West Indoor Sport Hub Pvt. Ltd. Climbing 20th Street, Lakeside
Pokhara, 33700

EAT . SLEEP . CLIMB �

Nature connection Nature connection
Khahare
Pokhara

Conect with nature connection

Hotel View Point Hotel View Point
GairiKhet Margh
Pokhara, 33700

True to its name, Hotel View Point, one of the best mid-range hotels in Pokhara, is a perfect viewpoint for you to enjoy beautiful scenery all around.

Kiwi Backpackers Hostel Pokhara Kiwi Backpackers Hostel Pokhara
7 Kiwi Lane, 5th Street
Pokhara, 33700

a haven for backpackers and solo traveler

Hotel Forest Lake Backpackers' Hostel Hotel Forest Lake Backpackers' Hostel
Bangladi, Khaharey, North Lakeside
Pokhara, 33700

Located not even 10 m from Fewa Lake in Pokhara, Hotel Forest Lake & Backpackers' Hostel welcomes gu