Sabet Mauja (सावेत मौजा)

Sabet, Mouja is the best tourism place and way to go ABC, Muktinath. It is located in Dangsing VDC, ward no.7,8.

05/11/2023

Beautiful Village Sabet

Photos from Sabet Mauja (सावेत मौजा)'s post 02/11/2023

Congratulations Team ||
साबेत दशै मेला २०८० को महिला भलिबल खेलमा प्रथम हुन सफल मौजा महिला टिमलाई हार्दिक बधाई तथा आगामी खेलको लागि शुभकामना 🤞🤞🤞
Proud of you team

28/10/2023

Next match Mohoriya Vs Haijung in YouTube Channel

https://youtube.com/?si=vkJhzCgvswr-Q7f_

https://youtube.com/?si=vkJhzCgvswr-Q7f_

28/10/2023

Sabet Mela 2081 || Sudame Vs Tikhyan Ghandruk

28/10/2023

Sabet Mela 2080|| Sudame Vs Tikhyan Ghandruk

12/07/2023

🥰🥰🥰

Photos from Sabet Mauja (सावेत मौजा)'s post 05/06/2023

Thank you so much 🙏🏻
अन्नपूर्ण गाउपालिका वडा न. ९ मौजा, ( ढुङ्गेघर) हाल Netherland निवासी श्री सन्तकाजी गुरुङ भलिबल खेलाडी ज्यु ले यस श्री कान्छा बराह युवा क्लबलाई भलिबल र pump प्रदान गर्नुभएको छ । उहालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ, साथै उहा लगायत सम्पुर्ण परिवारको उज्वल भविष्य सहित उत्तरोत्तर प्रगतीको कामना सहित श्री कान्छा बराहले कल्याण गरुन ।

🙏🏻🙏🏻🙏🏻जय श्री कान्छा बराह 🙏🏻🙏🏻🙏🏻

15/08/2022

लेते vs मौजा

12/01/2022

Future of Mauja Village

26/08/2020

Do u like it???

25/07/2020

कास्की जिल्लाको अन्नपूर्ण गा.पा.मा पनि २ जना कोरोना सन्क्रमित भेटिएको छ । अन्नपूर्ण गा.पा.को नयाँपुलमा पनि कोरोना संक्रमीत भेटिएको भन्ने सुन्नमा आएकोले सबै जना सतर्क हुन अनुरोध छ ।

22/07/2020

नमस्कार !!!
दिउँसो ४ बजेको आकस्मिक मनोरञ्जन खबरमा स्वागत छ !!!
लकडाउन खुले सङ्गै सलह किराको मौजामा आगमन भएको छ । नेपाल सरकारले श्रावण ७ गतेबाट लकडाउन खोलेको ५/६ घण्टाभित्र सलह किराको प्रवेश भएको हो । करिब १ लाखको हाराहारीमा आएको उक्त समूह आज मौजा तथा यस्को वरपर बाँस बसि अन्य ठाउँमा भ्रमण गर्न जाने कुरा उक्त समुहका प्रमुह फट्याङ्ग्रे प्रसादले बताउनु भयो । उक्त समुहको खानपिन तथा बसोबासका लागि खेतबारीको मकै, कोदो तथा घासहरुको व्यवस्था मिलाइएको जानकारी कोदो बहादुरले दिनुभयो । प्रतिकुल मौसम भएको कारण उक्त समूह मौजा गाउँ धेरै बसोबास नगर्ने कुरा सहल किराविद विशेषज्ञ प्रा.डा. सलाईलाल कुमारले जानकारी दिनु भयो । साथै सलक किराको लागि २२°C भन्दा कम तापक्रम उपयुक्त नहुने कुरा पनि गर्नु भयो ।
धन्यवाद !!! 😂😂😂😋😋😋😅😅😅

19/07/2020

Mountain honey hunting
For more information
https://youtu.be/rc0Y8MOr3fU

17/07/2020

Bhulung, western part of Mauja!

09/07/2020

InfoMustang.com

Good News 😍😍😍
नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय
२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

09/07/2020

Chutro

07/07/2020

नमस्कार सबै जनामा आरामै हुनुहुन्छ ? जहाँ रहेपनी सेफ्टी रहनुहोला आफू पनि बचौ र अरुलाइ बचाउ । म कुनै प्रशिद्द मान्छे त होईन तर पनि आफ्नो ठाउँ विकास गर्नको लागि सामाजिक कार्यमा जानि नजानि लागिरहेकै छु ।२ बर्ष पहिला गाउँ को पिउन श्री भेग बहादुर क्षेत्री छोरा छोरी केही नभएको वृद्ध श्रीमान श्रीमती मात्र भएको घरमा दिपावली को दिन आगोलागी हुँदा हुँदै अन्तिम अबस्थामा पुगेको थिए कुनै पनि सामान बचाउन सकिएन दु:ख लाग्यो । वृद्ध जेठाबा रुदै हुनुहुन्थ्यो म कता जानी म घर बिहिन भए भन्दै रोइरहनु भएको ठियो र मैले सहयोग उठाएर घर बनाइदिन्छु भनेको थिए र पीडित को फोटो र नस्ट भएको घर को फोटो फेसवुक मा सहयोग को आव्हान गरे देश बिदेश मा रहनुहुने शुभचिन्तक आदरणीय अग्रज व्यक्तित्व हरुले आर्थिक रकम सहयोग रकम पनि उठ्यो । नेपाल ,हङकङ,युके बाट उठेको रकम रु.१९८,८७९.५०/- खर्च भएको रकम रु.१८२,४७५/-बचेको रकम रु.१६,४०४.५०/- सबैको सहयोगको कारणले घर निर्माण गरेर बचेको रकम सहित घर हस्तान्तरण गरेका छौ। पुन महान सहयोगि मन भगवानहरु प्रति मनै देखि धन्यवाद धेरै माया तपाइहरुको बिस्वासलाइ सधै मनमा राखेर सल्लाह सुझाबलाइ शिरोधार्य गरेर अघि बढ्नेछु । काम गर्दै गर्दा नजान्न सक्छु आफनै सम्झेर सल्लाह सुझाब दिनुहोला। अझै पनि गाउँको विकास गर्न धेरै छ तर समाज को काम मात्र गरेर मात्र मेरो जीवन त बन्दैन एउटा नाम मात्र हो just पाउने काम त होइन । कति ले मलाई मार्न खोजे कति लडाइँ गर्ने आउछन् कति ले धम्की दिन्छन् तर म ढुक्क छु गल्ती गर्नुहुन्न कसै सँग पनि डराउनु पर्दैन नबिगार्नु नदसबै कुरा सहिदिन्छु सबै कुरा भगवान्ले देखिराख्नुभएको छ । म जस्तो बेरोजगार मान्छे लाई धेरै गाह्रो हुदोरहेछ मुख्य कुरा आर्थिक नै हो त्यो आफुसँग नभए पछि गाह्रो हुँदो रहेछ सामाजिक कार्यमा निस्पक्ष रुपमा लाग्दा पनि, राम्रो सपोर्ट पाइन् अब सामाजिक काम बाट टाढा रहेर आफ्नै व्यक्तिगत कार्य मा लाग्नु उचित होला । धन्यवाद । Love you all. तपाईंहरु सबै मेरो भगवान् प्रतिक्रिया दिनुहोला ।

05/07/2020

बझाङका पहिरो पीडितलाई समाजसेवी गुरुङको सहयोग

Great work didi! keep it continue.
Proud to you!

news24nepal.tv बझाङ, २१ असार । बेलायतमा बस्दै आएकी समाजसेवी इशा गुरुङले पहिरो पीडितहरुलाई सहयोग गरेकी छन् । “पहिरोमा परी ६ को ज्य...

28/06/2020

श्री कान्छा बराह युवा क्लबका साथीहरू श्री मेश्रोम बराह दर्शन गर्न जादाको तस्वीर ।

20/06/2020

आजको तरकारी ।
मन पर्नेले 🙋🙋🙋 कमेन्ट गरुम है ।

19/06/2020

साबेत गाउँ

18/06/2020

म्याग्दीका सिडिओलाई मुस्ताङीले फर्काइदिए

मुस्ताङ बासी सतर्क छन । CDO लाई नै फिर्ता ।

samadhannews.com एसके थकाली जोमसोम मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले मुस्ताङ आएका म्याग्दीका सिडि.....

14/06/2020

सहरको तुलनामा गाउमा सम्बन्ध बिच्छेद कम हुन्छ,
किनकी
हामी गाउलेहरु चप्पल चुडिदा त टुकी/मैनबत्तीमा तताएर/पगालेर जोड्छौ, भने सम्बन्धको महत्व हामीले त्यसै कहाँ तोड्न सक्छौ र ???

03/06/2020

यस्को नाम थाहा हुनेले Comment गर्नुहोस अनि जित्नुहोस एक छाक ............ ।

02/06/2020

नेपालमा कोरोना संक्रमीत २०९९ पुग्यो ।
पर्वत जिल्लामा ५ जना कोरोना संक्रमीत भए सङ्गै कास्की जिल्लामा पनि कोरोनाको डर भएको छ !
कृपया अन्य ठाउँ बाट आउने जोसुकैलाई प्रवेश निशेध गरौँ ।

30/05/2020

Honey Hunting
१००% शुद्ध भिर मह चाहिएमा सम्पर्क गर्नुहोला ।

30/05/2020

Ram Chhetry

भिर मह😍
XXhettry RãMRXhettry RãM

25/05/2020

ढकायो ।

17/05/2020

सचेत रहनुहोला, अपरिचित व्यक्ति बाट टाढै बसौ, आफ्नो घरमा कसैलाई पनि नबोलाम अनि आफू पनि अरुको घरमा जाने काम नगरौ ।
🌍️🌎️🌏️🌏️🌏️🌏️🌎️🌎️🌍️🌍️🌍️
बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका 25 वर्षका युवकमा कोरोना पुष्ठि भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या दुई पुगेको छ।
हार्दिक श्रद्धाञ्जली!!!

Want your business to be the top-listed Travel Agency in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Beautiful Village Sabet
Sabet Mela 2080|| Sudame Vs Tikhyan Ghandruk
🥰🥰🥰
Future of Mauja Village
Live from Mehuri Kharka
कास्की जिल्ला अन्नपूर्ण गा.पा. वडा न ९, साबेत मौजाको चुलीबाट देखिने मनोरम दृश्य । यो ठाउँ पर्यटकिय दृष्टिकोण ले उच्च सम्...
सहर बजारको बालबालिकालाई महङ्गो खेलौना र मोबाइल चाहिन्छ तर हामी यसैमा रमाउन सक्छौ ।

Telephone

Website

Address

Dangsing/8
Pokhara
33700

Other Pokhara travel agencies (show all)
Vintage Travels & Tours Pvt.Ltd Vintage Travels & Tours Pvt.Ltd
Camping Chowk, Lake Side, Pokhara-6
Pokhara

OUR SERVICES ARE International & Domestic Air Tickets, Bus Tickets For All Over The Nepal, Indian Train Tickets & Indian Domestic Flight Tickets, Paragliding, Ultra Light, Trekkin...

Oshan Tours and Travels Oshan Tours and Travels
Batulechaur
Pokhara, 33700

Make your travelling Easier. Book your journey with Us whether it is Air Ticket, Tourist Bus Ticket, Hotel Reservation, Car, Van, and Jeep Rental, or a Helicopter Charter. We are t...

Baral Travels Baral Travels
Birauta
Pokhara, 33700

नेपाल को जुनसुकै ठाउँ मा रिजर्व,तीर्थ यात्रा तथा PokharaSightseeing जानु परे सेवा गर्ने मौका दिनुहोला

Himalayan Life Adventure Himalayan Life Adventure
Lakeside/6
Pokhara, 33700

Offering a range of tours,we go off the beaten path to experience the best of this land of geography.

Mirror Nepal Tours and Travels Mirror Nepal Tours and Travels
Lake Side Barahi Path
Pokhara, 061

A complete travel solution

Hurry up Tours & Travels Hurry up Tours & Travels
Pokhara, 33700

We are a tour and travel company based on Pokhara, Nepal. These are few of the services that we offe

Professional freelancer trek/tour/birding guide in Nepal Professional freelancer trek/tour/birding guide in Nepal
Pokhara
Pokhara, 00977

A Best tourism services provider in Nepal

G&K Tours and Travel G&K Tours and Travel
Siddhartha Chowk 04
Pokhara, 33700

We serve with everything you might require to make your trip memorable. #memorabletrip #bestdeals #bestairfare #travelling #worldtours

Guldung Guldung Guldung Guldung
Pokhara, 33700

Do you want to trek in Nepal🇳🇵? 💯 Certified Trekking Guide 🥾🏔️ 💯 Certified navigator 🧭

Mardi Himal Tour package Mardi Himal Tour package
Lakeside Pokhara
Pokhara

We provide Packages for Mardi Himal trek

Visit nepal car and jeep rent Visit nepal car and jeep rent
Pokhara

we have travel company any someone interested than call as