Ashok Khadka - RSP, Pokhara Videos

Videos by Ashok Khadka - RSP in Pokhara. महामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी ( गण्डकी प्रदेश )

#travel #fypシ゚ #goviralreels #reelsinstagram #reelsvideo

Other Ashok Khadka - RSP videos

#travel #fypシ゚ #goviralreels #reelsinstagram #reelsvideo

चितवनमा आजदेखि महिलाहरुका लागि नि: शुल्क ब्लु बस र निशुल्क मोबाईल स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।🙏

सोच्यौं, बोल्यौ र गर्यौ ! आज सय दिनमा पुरा हुदैगर्दा नमुना निर्वाचन क्षेत्रको रुपमा चितवन २ बाट सुरु गरेका छौँ ।

तिम्रो अभाव के-के र कहाँ मात्र छैन र आमा ! मैले बाँचिरहेको यो संसारको त नकुरा गरम, तिम्रो यादमा बग्ने मेरा आँसु र मैले फेर्ने सासमा पनि तिम्रै अभाव छ । #आमा

सेनाको काम टुँडिखेलमा घोडे जात्रामात्रै देखाउने हो भने यत्रो सङ्ख्यामा किन चाहियो ? - माननीय प्रदिप पौडेल ( नेपाली काङ्ग्रेस )

Communication gap को कारण बुझाइ, धारणा र काममा पर्न सक्ने प्रभावबारे रमाईलो सिकाई । त्यसैले कुनै विषयमा बुझ्न वा स्पष्ट जानकारी लिनु छ भने धारणा बनाउनु पूव सोझै सम्बन्धित व्याक्ति संस्था वा निकायबाट नै जानकारी लिने गरौँ ।

बालेन शाह, हर्क साम्पाङ्को बारेमा माननीय स्वर्णिम वाग्लेको धारणा ।
बालेन शाह, हर्क साम्पाङ लगायत अन्य शिर्ष नेताको बारेमा माननीय स्वर्णिम वाग्लेको धारणा ।

बिना ढेउवाके विदेश भेज्ने भन्दा बाहिर निस्किएर युवा पलायन कसरी रोक्ने ? युवालाई कसरी यहि देशमा रोजगार दिने ? भन्ने विषयमा बहस गरौ न !

भोलि दिउसोँ २ बजे हाम्रो पर्यटकीय नगरी पोखराको अमरसिंह चौरमा भेटौँ ! र पार्टी सभापति रबि लामिछाने ज्यूलाई सुनौँ !

राष्ट्रीय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा तर्फ देशभर १३१ उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । र पार्टीले नामको मात्र युवा हैन । वास्तवमै भविष्य र क्षमता बोकेका सक्षम र योग्य उम्मेदवारहरुलाई मौका दिएको छ ।

राजनीति एउटा लामो र निरन्तरताको यात्रा हो । अहिलेको समयमा पार्टीले जुन जिम्मेवारी मलाई सुम्पिएको छ, उक्त जिम्मेवारीलाई इमानदारीका साथ पुरा गर्नुनै मेरो राजनीतिक धर्म हो । मङ्सिर ४ स्वतन्त्र सरकार । 🔔

बा ! अब तपाइहरुको लागि तपाईको यो छोरो लड्छ ।