स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९
मध्यपश्चिमाञ्चल कृषि, पर्यटन, ऊर्जा त?
मल्लरानी फुड फेस्टिबल शुरु - प्यूठान समाचार प्युठान । मल्लरानी फुड फेस्टिबल खाना महोत्सव शुरु भएको छ । प्रतिनिधि सभा सदस्य सूर्य थापाले फुद फेस्टिबलको उद्घा...
नयाँ वर्ष २०८० सालकाे पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
चुले निम्तो छ है ।
प्यूठान महोत्सव : कृषि मेला प्रर्दशनीमा उत्कृष्ट कृषक छनौट - प्यूठान समाचार प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव-२०७९ मा आयोजित कृषि मेला प्रर्दशनीमा विधागत रुपमा प्रर्दशनीमा सहभ...
महोत्सवको आज अन्तिम दिन गायक हेमन्त शर्माको प्रस्तुती रहने छ । अन्तिम दिन यहा सबैलाइ हार्दिक स्वागत एवं चुले निम्तो छ है ।
प्युठान डान्स आईडलको बिजेता घोषणा - प्यूठान समाचार प्युठान । प्युठान डान्स आईडल स्वर्गद्वारी नगरपालिकाकी बिरा घर्तीमगरले जित्नुभएको छ ।
फागुन १३ गते भटभटे माईला सहितको टिम आउदै, डान्स आईडलको फाईनल - प्यूठान समाचार प्युठान । स्वर्गद्वारी प्युठान पाँचौ महित्सबको दसौं दिन चर्चित कमेडियन बेगम नेपाली(भटभटे) सहितको टिम आउने भएको छ...
लोक दोहोरी प्रतियोगिता : प्रथम प्यूठान नगरपालिका - प्यूठान समाचार प्युठान । स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवमा आयोजित पालिका स्तरीय लोक दोहोरी प्रतियोगितामा प्युठान नगरपालि.....
स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९
१२ फागुन ।
बबिता बानिया
कमल खत्री
मन्जु पाैडेल
चित्र अविरल
अनुरोध
प्यूठान उद्योग बाणिज्य संघको मुख्य आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना, जिल्ला समन्वय समिति प्यूठान र प्यूठान जिल्लाका नौ वटै स्थानीय तहहरुको सह–आयोजना लगायत जिल्लाका सरोकारवाला निकायहरुको सहकार्य र समन्वयमा २०७९ फागुन ४ गतेदेखि १४ गतेसम्म लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला, स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ गणतान्त्रिक खेल मैदान विजुवारमा संचालन भैरहेको सबैमा सर्बविदितै छ ।
स्वर्गद्वारी लगायत अद्धितिय ऐतिहासीक र पर्यटकिय सम्पदा सहितको प्राकृतिक विविधताले भरिपूर्ण सम्भावनाका क्षेत्रहरुलाई चिनाउने प्रयास स्वरुप औद्योगिक, पर्यटकीय, कृषिजन्य एवं विविध सांस्कृतिक तथा धार्मिक धरोहरहरुको प्रबद्र्धन एवं प्रचार प्रसारका माध्यमबाट साना ठूला लगानीकर्ताहरु भित्राउने,, पर्यटन प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनमा आधारित लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ संचालन भैरहेको महोत्सवलाई थप आकर्षिक गर्न स्थानीयका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको बजारिकरण, मनोरन्जनात्मक कार्यक्रम सहितको बाल उद्यान, नवप्रतिभा पहिचानका लागि विविध प्रतियोगिताहरु संचालन भैरहेका छन् । नृत्य, दोहोरी गीत विधामा रुचि राख्ने प्रतिभाहरुको खोजि गरी स्थापित गर्ने प्रतियोगिताहरु संचालनमा छन् ।
महोत्सव संचालनबाट जिल्लामा बृहत उद्योग बाणिज्य सभाहल सहितको प्रदर्शनी स्थल निर्माण गर्ने पवित्र लक्ष्य लिइएको छ ।
११ दिनसम्म संचालन हुने महोत्सवको आज आठौं दिनसम्म आदरणिय दर्शक महानुभावहरुको उत्साहजनक सहभागीताका लागि हार्दिक अभार सहित महोत्सव अवधिको अब बाँकी ३ दिन समेत यहाँहरुको रचनात्मक सल्लाह, सुझाव सहितको सक्रिय सहभागीताका लागि अनुरोध गर्दछौं ।
सहयोगका लागि हार्दिक आभार एवं धन्यवाद ।
फागुन १२ गते
राधिका हमाल र महेश काफ्ले ९ गते प्युठान आउदै - प्यूठान समाचार प्युठान । चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र गायक महेश काफ्ले प्युठान महोत्सवमा आउनुहुने भएको छ ।
शान्ति श्री र रचनाले सुनाए बोल माया र फोटो फिरिममा - प्यूठान समाचार प्युठान । स्वर्गद्वारी प्युठान महोत्सव हेर्न पुगेका दर्शकलाई चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियारले...
प्युठान महोत्सव : स्वास्थ्य शिविरमा सेवा लिनेको भिड - प्यूठान समाचार लुम्बिनी सिटि हस्पिटल बुटवल, स्वर्गद्वारी लाईफ केयर हस्पिटल बाग्दुला लगायतको सहकार्यमा शिबिर आयोजना गरेको हो । ....
प्यूठान डान्स आईडलको उत्कृष्ट १७ चयन - प्यूठान समाचार प्युठान । प्यूठान डान्स आईडलको उत्कृष्ट १७ प्रतियोगी चयन गरिएको छ ।
फागुन ८ गते शान्ति श्री परियार र रचना रिमाल आउदै - प्यूठान समाचार प्युठान । फागुन ८ गते चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार र गायिका रचना रिमाल प्युठान महोत्सवमा आउनु.....
स्वर्गद्वारी प्यूठान महोत्सव : पालिका स्तरीय लोकदोहोरीमा प्रतिस्पर्धा - प्यूठान समाचार प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवमा पालिका स्तरीय लोक दोहोरी गीत प्रतियोगिता चलिरहेको छ । मेलाको दो.....
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Telephone
Website
Address
Pyuthan
00977